झट्ट हेर्दा यो नेपालभित्रैको कुनै मन्दिरको फोटो झैँ देखिन्छ। तर नझुक्किनुस्, यी फोटो नेपालका हैनन्। आउनुस् पहिला केही फोटो हेरौँ, अनि यो कहाँको हो त्यो पनि थाहा पाउँ।
यी फोटोहरु इटालीको मिलानमा भइरहेको एक्सपोको हो। उक्त प्रदर्शनीमा नेपाल प्याभिलियनलाई दर्शकहरुले निकै रुचाएको देखिन्छ। माथिका सबै फोटो दर्शकले त्यहीँ खिचेर इन्स्टाग्राममा राखेका हुन्।
1 thought on “नेपाल जस्तै तर नेपालको फोटो होइन”
नेपाल को गौरब र चिनारी येस्तै मा छ भने मल्ल लिछिबी राजा हरु को बंश खोजि गरि उनीहरुलाई नै शासन गरउने बेश होला !!!! नत्र अबको दस पन्ध्र बर्ष मा नेपाल भन्ने देश नै हुन्छ कि हुदैन ….. र अर्को १०० /२०० वर्ष पछि के ले चिन्ने हो ????