Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के-के राखेर थपघट गरियो त संविधानमा? हेर्नुस् परिमार्जित विधेयक

Posted on August 24, 2015 by Salokya

संविधानको प्रारम्भिक मस्यौदा सार्वजनिक भएपछि त्यसमा जनताको सुझाव पनि लिइयो। तपाईँ मध्ये धेरैले सुझाव पनि पठाउनु भयो होला। त्यही सुझावहरुका आधारमा मस्यौदा समितिले थपघट गरेर संविधानको परिमार्जित विधेयक तयार पारेको छ। आइतबार राति संविधानसभामा यसलाई पेश गरियो। अब बुधबारदेखि यसमा छलफल हुनेछ र संशोधन राख्न दिइनेछ। त्यसपछि प्रत्येक धारा दुई तिहाईले पास गर्दै संविधान जारी गरिनेछ। कुनै धारा दुई तिहाईले पास भएन भने त्यो संविधानमा रहने छैन। हेर्नुस् के के थपघट भयो त परिमार्जित विधेयकमा?





3 thoughts on “के-के राखेर थपघट गरियो त संविधानमा? हेर्नुस् परिमार्जित विधेयक”

  1. MADAN BAJRACHARYA says:
    August 24, 2015 at 7:08 am

    मधेसी पहाड सिट नजोडेको सम्पूर्ण तराइमा रास्ट्रिय आत्म निर्णय समेत गर्न सक्ने स्वायत मधेश चाहने/ आफुलाई मधेसी नमान्ने थारुहरु पनि स्वयात थारु प्रदेश चाहने/ अहिले के कुन्नि कारणले हो मैथिली प्रदेश खोज्नेहरु चुप बसेको देखिन्छ, तर उनीहरुले पनि पछी स्वयात मधेश माग्न त् मागी हाल्छ/ मधेसीहरु तराईकै आदिबासी जनजाती होइन उनीहरु बिहार बात नेपालको तराइमा बसाइ सरेका आप्रवासी समुदायनै हुन् र उनीहरु पछी मात्रै नेपालको नागरिक बनेका थिय/ यस्तो मधेसिको नाममा छुट्टै प्रदेश बनेमा तराईकै अरु आदिबासी जनजातिले पनि पछी आफ्नो जातको नाममा राज्य त् मागी हाल्छ/ तव तराइमा नराम्रो जातीय दंगा हुन्छ र उनीहरुको मागमा सहमति खोजे मधेसीले मधेश प्रदेश टुक्राउन खोज्यो थारुले थारु प्रदेश टुक्राउन खोज्यो भनेर फेरी पनि दंगा गरि हाल्छ/ तराइ बाहेक नेपालको पहाडी हिमालको भूमिमा सयौं जातिको नेपालीहरु बसोबास गर्छन/ अहिले संघीय प्रदेशको खाका कोर्ने काममा मात्र खस र लिम्बुको राजनैतिक माग अघोसित तरिकाले सुनियाको देखिन्छ र नेवा लगायत अन्य जातिको आआफ्नै जातको पहिचान हुने संघीय राज्य बनाउने माग वास्ता समेत गरेको देखिंदैन/ त् अहिले चाहे ६,७,८ बा ५० प्रदेशकै संघियता अपनाय पनि पछी आफ्नै जातको नाम मा संघीय राज्य खोज्नेले खोजि हाल्छ र नपाय यस्तै दंगा बन्द र बिद्रोह हुन्छनै/

    अस्ति ६ प्रदेशको संघीय राज्यहरु बनाउन ४ दलहरुले निर्णय गर्दा मधेशबादी नेताहरुले मात्र जनकपुरको भेतिले मधेश प्रदेश चलाउन सकिंदैन भन्यो/ ठिक भन्यो/कुनै पनि संघीय प्रदेश चलाउन त्यो प्रदेश धेरै हद सम्म आत्म निर्भर हुने पर्छ/ यसको लागि देसमा उपलब्ध श्रोतहरु सबै संघीय राज्यहरुलाई ती राज्यहरु आत्म निर्भर हुन् सकिने गरि समानुपातिक तरिकाले वितरण भयको हुने पर्थ्यो/ तर यसो गर्न गराउन पहिलो बाधा नेपालमा उपलब्ध सबै जसो जलश्रोत, समतल मैदान र भारत लगायत तेस्रो मुलुक सिट सम्पर्क गर्न सकिने सम्पूर्ण तराइलाइ मधेशीले आत्म निर्णय समेत गर्न सकिने स्वायत मधेश बनाउनु पर्छ भन्ने मधेश्बादिको माग हो भने दोश्रो बाधा आआफ्नै जातको नाममा संघीय राज्य बन्नु पर्छ पहिचानबादीको मागले गरे/ मधेशबादी र पहिचानबादीको माग समेटेर बनिने संघीय राज्य बनाउने हो भने संघीय राज्य चलाउन नभई नहुने श्रोतहरु कुनै पनि हालतमा समानुपातिक तरिकाले सबै संघीय प्रदेशलाई वितरण गर्ने सकिंदैन/ यो कुरामा श्रोत बिहिन संघीय राज्य श्रोत सम्पन्न प्रदेशको दया र मायामा निर्भर हुनु पर्ने हुन्छ/ तर यो कुरामा पहाड सिट जोडिन नचाहने पहाडीलाई सकेमा तराइ बाटै धपाउन खोज्ने, तराइमा नेपालको पहाड हिमाल बात हुने आन्तरिक बसाइ सराइ रोक्नु पर्ने, तराइ नेपालको भुमिनै नभयको समेत भन्ने जस्तो संघीय राज्य बात अरु राज्यले के कस्तो पाउला?

    नेपालाई बिस्वो मै नभय पनि यसियामा अरु धनि मुलुक जत्तिकै बिकसित गर्न चाहिने पर्याप्त श्रोतहरु त् छ /तेस्तो श्रोत र अबशर खोजेर उपयोग गर्न सकेमा नेपाललाई यसियामै धनि मुलुक बनाउन सकिन्थ्यो/ जलश्रोतमा नेपाल बिस्व्मै दोश्रो ठुलो मुलुक हो/तर तेस्को उपयोग गर्नमा भारत सिट भयको असमान सन्धिहरु र भारतको लालचले ठुलै बाधा गरेकोछ/ नेपाल आफैले अरु मुलुकको सहयोगमा बनाउन खोजे कसले बाधा गर्छ त्यो कुरा भनि रहनु पर्दैन/ नेपालमा पेट्रोल खानि खोजेर उत्पादन गर्ने जिम्मा पायको अमेरिकाको तेक्सना कम्पनीले नेपालको तराइमा यसियामै ठुलो पेट्रोलको खानि भयको पत्ता त् लगायो तर उसले पेट्रोल निकाल्ने काम अघि बढाउँ सकेन किन त्यो पनि विवरण सहित इन्टरनेटमा अहिले पनि उपलब्ध छ तेसैले यो प्रतिक्रियामा त्यो उल्लेख पनि गर्नु पर्दैन/ जलश्रोत बाहेक पनि नेपाललाई बिकशित गर्न सकिने अरु दुई ठुलो श्रोतहरु पनि छन्/ नेपालको प्राकृतिक सौन्दर्य र बिस्व भरिको बुद्धिस्टहरुको आकर्षण हुने बुद्धको जन्म स्थल लुम्बिनी/ यदि नेपालले नेपालको प्राकृतिक सौन्दर्यलाई ब्यबसाईक पर्यटनको लागि र लुम्बिनीलाई अरवौं बुद्धिस्टहरुको अंतर्रास्त्रिय तिर्थ स्थल बनाउन सके पनि नेपाल बिकाश गर्न सकिन्छ/ तर प्रस्तावित सबै संघीय राज्यहरुमा ई सबै अबशर उपलब्ध छैन/ त् के नेपालमा उपलब्ध सबै प्रकारको श्रोत समानूपातिक तरिकाले वितरित नहुने संघीयताले नेपालको अबस्था भोलि कस्तो होला?

    Reply
    1. Shankar says:
      August 24, 2015 at 1:36 pm

      मदन जी
      आम मानिस हरु , हिन्दु होस् ,या थारु , या सुदुर पस्चिमे बा पुरै नेपालि जनता सबै नेपालीको आ आफ्नो समस्या र रोजीरोटीमा व्यस्त छ |
      नेपाल धर्म निर्पेक्ष्य होस् या , थारु हट दिवोस बा नदिवोस , सुदुर पक्षिम एक होस् या नहोस , नेपाल १४ अञ्चल ७५ जिल्ला होस् खासै चासो राख्दैन |
      यो सब धार्मिक बिबाद , सिमाङ्कन , संघियता , आन्दोलन , उथल पुथल चाहिएको पार्टी र कार्यकर्ता लाइ हो |धेरै भुरे , टाकुरे पार्टी को ५०० , हजार कार्यकर्ता पनि मुस्किल ले होला |
      र धेरै पार्टी बिदेसी चासो को कुरा उठाउछ | तेसैले भन्न सकिन्छ नेपाल मा बिदेसी चलखेल चरम सिमा मा छ |

      Reply
      1. MADAN BAJRACHARYA says:
        August 24, 2015 at 10:50 pm

        मित्र शंकरज्यु/
        मावोबादिले जातीय पहिचान हुने संघियता र नागरिकको प्रतिनिधिको सदन मातहत रहने कानुन मुनि रहने संबैधानिक राजतन्त्रको उन्मुलन हुनु पर्छ भनेर बिद्रोह गरेको थियन/ नेपालमा राजा तानाशाही हुँदा र नेपालको राजा संबैधानिक मात्रै हुँदा पनि भारतले अर्को कुनै कोशी र गण्डकी पाउन सकेन बिहार बात तराइ पसे जत्तिको बिहारीलाई नागरिकता दिलाउन सकेको थियन/ राजा संबैधानिक मात्रै हुँदा पनि कालापानी भारतले आफ्नै हो भन्न सकेन र कालापानीको समस्या दुई बर्ष भित्र समाधान गर्छु भन्न बाध्य भयो/
        २०४८को संबिधानमा सदनको दुई तिहाइ मत बात कुनै पनि परिबर्तन गर्न सकिने प्रावधान थियो/ यो प्रावधान अन्तर्गत नै राजतन्त्र समेत उन्मुलन गरेको यो कुराको हो त् यसै प्रावधान अन्तर्गत देसमा संघियता अपनाउने निर्णय गर्न सकिन्थ्यो/ तापनि त्यो संबिधान भंग गरियो कारण स्पस्ट छ ; त्यो संविधानले कथित प्रादेशिक सदाको बहुमत बात नेपाल बात नेपालको तराइलाइ बिहारीकरण गर्न सकिंदैनथ्यो र भारतले तराइको भुमि श्रोत जत्ति सुकै लुते मिचे पनि बिरोध नगर्नेको प्रादेशिक सरकार बनाउन दिंदैनथ्यो/ भारतले नेपालमा संबिधान नभयको अबशरमा नेपालमा कोशी र गण्डकी कब्जामा पारेको थियो र नेपालमा भारतको पुतली प्रधान मन्त्रि र ठुलो नेता बनेको बेला सदन छलेर टनकपुर सन्धि महाकाली सन्धि भयको थियो/ २०४८को संविधानले त्यो महाकाली सन्धिलाई पास गर्नमा ठुलै बाधा गरिरहेको थियो/ फेरी सन् २००५मा नेपाल बात कलकत्ता सम्म पुग्न सकिने जलमार्ग बनाउने हल्लामा नेपालीलाई झुक्यायर समस्त सप्त कोशी नदीको पानीलाई बिस्व्मै ठुलो २६८ मिटर अग्लो बाँध बनायर भारत भरि सप्त कोशी नदीको पानि वितरण बनाउने योजना पनि भारतले बनाईसकेको थियो/ तर नेपालको राजा सम्बैधानिक्नै भय पनि र नेपालको तत्कालिन संबिधान रहे सम्म भारतको त्यो योजना कहिले पनि सफल हुन् सक्दैनथ्यो/ तेसैले मावोबादी सिट दिल्ली सम्झौता गर्न गयका नेताहरुलाई नेपाल संबैधानिक राजतन्त्र हटाउने र महाकाली सन्धिलाई बैधता दिलाउन सप्तकोसी योजना पुरा गराउन र सकेमा पछि नेपालको समस्त तराइलाइ बिहारीकरण गराउन बिहार बात नेपाल पसेकालाई तराइलाइ हाललाई नेपालको मध्यदेस पछि मधेसीको मध्य देस र तेस्पछि भारतको बिहारकै प्रदेश बनाउन सकिने “पहिचानको संघियता” अपनाउन पाठ पढाइ पठायको हो/

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme