Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिमानी र पूर्णिका समाजसेवाको कार्यक्रममा

Posted on August 11, 2015August 11, 2015 by mysansar

1-ADP_7763
पूर्व युवराज्ञी हिमानी शाह र उनकी जेठी छोरी पूर्णिका सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी भइन्। सार्वजनिक कार्यक्रममा खासै सहभागी नहुने पूर्णिका आमासँगै हिमानी कोषले भूकम्पपीडितलाई जस्तापाता वितरण गर्ने कार्यक्रममा उपस्थित भएकी थिइन्। कार्यक्रम कोषकै कार्यालय बालुवाटारमा थियो। हेर्नुस् अ‌ंगद ढकालले खिचेका केही फोटो

1-ADP_7774

1-ADP_7838

1-ADP_7835

1-ADP_7829

1-ADP_7826

२०६२/६३ को आन्दोलनपछि पुनर्स्थापित सं‌सदले गणतन्त्र घोषणा गर्नुअघि जेठो सन्तान छोरा भए पनि छोरी भए पनि राजगद्दीको उत्तराधिकारी हुने कानुन बनाएको थियो। भलै त्यो कार्यान्वयनमा आउनुअघि नै गणतन्त्र घोषणा भइदियो। त्यो कानुन जारी रहेको भए पूर्णिका गद्दीका उत्तराधिकारी हुन्थिन्।

1-ADP_7767

1-ADP_7765

1-ADP_7764

1-ADP_7818

1-ADP_7798

1-ADP_7763

1-ADP_7758

1-ADP_7755

1-ADP_7746

1-ADP_7738

1-ADP_7705

1-ADP_7699

13 thoughts on “हिमानी र पूर्णिका समाजसेवाको कार्यक्रममा”

  1. Mani says:
    August 14, 2015 at 6:27 am

    राधे माता जस्तो पो लाग्यो हिमानी

    Reply
  2. bibash says:
    August 12, 2015 at 8:25 am

    सयौ वर्ष लुटेको नेपालीको रगत पसिना को कमाई ले लण्ड रोवर तोइट.

    Reply
  3. Jagat Bikram says:
    August 11, 2015 at 6:00 pm

    ऐश्वर्यले सामाजिक सेवाको नाउँमा गरेको अगाध पाप सम्झदा यी पुर्ब राजकुमारीले पुण्य कमाउनु राम्रो हो|
    जनताको मनको राजकुमारी भए हुन्छ|
    तर मेडिया शो गर्ने बानी चै छाड्नुपर्छ| नत्र कुन कमाई हो, कंहा लुकाएको थियो, कर तिरेको हो कि होइन,
    इत्यादि इत्यादि प्रश्न माथि माथि प्रश्नको ओइरो लाग्नेछ|

    Reply
  4. roshan says:
    August 11, 2015 at 5:08 pm

    शंकर , ठुले र सन्तोष येस्तै पात्र हरुले भरेको देश आफु सिन्का नाभ्चेने अरुको काम मा कमेन्ट गर्यो बस्यो\ देश विकाश एकजनाले मात्र कैले हुदैन भन्ने कैले बुज्ने हो \ जसले पनि जहाँ बाट गरे हुन्छ एस्तो कुरा मा पर्सोनल कुरा हरु के अर्थ अनि आफु पनि म गर्छु भनॆ सोच कैले औंच .हामी खाली येस्तै कुरा गर्यो समय बर्बाध \

    Reply
    1. Shankar says:
      August 12, 2015 at 2:15 am

      रोशन जी
      देश को बिकास जसले जहा बाट गरेपनि हुन्छ | त्यो कुरा राम्रो हो , तर गाउमा स्याल कराउदा गाउले ले कुखुरा हराएको संका गर्नु के अश्वाभाबिक हो ?
      तेस्माथि ढोंग र यथार्थ न बुझ्नु त् तपाइको कमजोरी हो ?
      मागेर र कसैबाट दान लिएर को धनि भएको छ ?
      हामीले सिन्का भाच्ने त् के बमै फुटाए पनि तपाइहरुको कान मा छिर्दैन , उनीहरुले फुस्स पाडे पनि तपाइहरुलाइ बास्ना आउछ , प्रसंसा गर्नुहुन्छ तपाइँ हरु | एस्लाई के भन्ने ? यो २१ औ सताब्दिमा |

      Reply
  5. sam says:
    August 11, 2015 at 5:06 pm

    सरकार को दिम्पल वाला smile. dimple dimple dimple ..pimple 🙂

    Reply
  6. sanu nepali says:
    August 11, 2015 at 4:51 pm

    समारोह गरि दान गरेको धर्म कमाउन होइन जनता को मन
    जित्न हो . म भए त मेडिया मा न आइ कानै दान गर्थे .

    Reply
    1. roshan says:
      August 12, 2015 at 2:15 pm

      अब कसको प्रशंसा गर्ने त सुन्नी लियोउ न कि किम कर्दशियन को प्रंसशा गर्होउ त .राम्रो लै राम्रो नरम्रो लै नरम्रो भन्यो कुरै सकियो नि एसमा उसको पार्टी एसको पार्टी उनीहरुलाई सोप्पोर्ट . हरेको कुरामा राजनीति तोइत

      Reply
  7. bibek dhakal says:
    August 11, 2015 at 3:02 pm

    कुमार दाईले जमानामा सोचेरै गित लेखेका रहेछन … 😀

    Reply
  8. Santosh Khatri says:
    August 11, 2015 at 11:15 am

    निधारमा तेत्रो ठुलो आलू चिप्स किन टाँसेको?

    Reply
  9. Thule says:
    August 11, 2015 at 6:46 am

    पारसे ले येस्ती राम्री श्रीमती deserve पक्कै पनि गर्दैन . मुर्ख हो त्यो मनुस्ये ! जड्या र गजौड़ी ! हिमानी ले अर्कै मन को राजकुमार खोजे हुन्छ अझै टाइम छ. देखाई दिनु पर्यो तेस्लाई पनि ..जस्ता लाइ तेस्तै ढिडो लाइ निस्तै !

    Reply
  10. Shankar says:
    August 11, 2015 at 3:37 am

    जस्ता , पाता बाडेर किन पैसा खर्च गरेको ? लोग्नेको जागिर छैन | बरु खुत्रुके मा पैसा जम्मा गरेर राखे हुन्छ |
    गरिब ,गुरुवा नेपालि लाइ दिन मन लागे खुसुक्क दे भै हाल्यो , किन समारोह , गरेर ,पत्रकार बोला एर गर्नु पर्यो ?
    अब फर्कने , फेरी रानी हुने चान्स नै छैन हो | जमाना बदलि सक्यो| फर्कने चान्स छैन , राजनीति ( धोका , गुण्डागर्दी , ज्यान लिने , झुटो बोल्ने , छेपारोको जस्तो रंग बदल्ने ) गर्ने क्ष्यमता छैन त् यो बेकार को सकस किन ?

    Reply
  11. सुरज श्रेष्ठ says:
    August 11, 2015 at 2:30 am

    राम्रो काम भएकोले खुशी लाग्यो ।
    धेरै धन्यवाद छ ।

    सुरज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme