अन्ततः दलहरुले संघीय नेपालका ६ प्रदेशको सीमाङ्कन टुङ्गो लगाएका छन्। यस्तो बन्ने भयो अब संघीय नेपालको नक्सा। यसअघिको नक्सामा दुई जिल्लामात्रै टुक्राउने भनिए पनि अन्ततः तीन जिल्ला टुक्रने गरी संघीय संरचनामा सहमति जुटेको हो। रुकुम, बाग्लुङ र नवलपरासी जिल्ला यो अनुसार टुक्रने भएका छन्।
यसअघि यस्तो नक्साको चर्चा भएको थियो। यसमा दुई जिल्ला मात्रै टुक्रने देखाइएको थियो
यो अनुसूची अनुसारको जिल्ला पनि यसअघि सार्वजनिक भएको थियो। यसमा विशेष गरी दुई वटा परिमार्जन भएका छन्-
यसमा नवलपरासी (दाउन्ने पूर्व) को ठाउँमा नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र नवलपरासी (दाउन्ने पश्चिम) को ठाउँमा वलपरासी (वर्दघाट सुस्ता पश्चिम) राखिएको छ। त्यसैगरी सल्यानलाई प्रदेश ५ मा राखिएकोमा फाइनल गरिएको प्रतिवेदनमा प्रदेश ६ मा राखिएको छ। त्यस्तै रुकुमको पूर्वी भाग प्रदेश ५ मा र पश्चिमी भाग ६ मा राखिएको छ।
संयोग के परेको छ भने संघीयताको विरोध गर्ने चित्रबहादुर केसीकै जिल्ला दुई टुक्रा हुन पुगेको छ।
त्यस्तै दुई वटा प्रदेशले मात्र चीनको सीमा नछुने देखिएको छ। बाँकी सबै प्रदेशले चीन र भारतको सीमा छुने अवस्था छ।
गिलासमा संसार बुझ्नेहरु
चिलिममा इश्वर खोज्नेहरु
किनारमा बालुवा बोक्नेहरु
शहरमा सपना बुन्नेहरु
किताबमा विकास खोज्नेहरु
भुमरी देख्दैनन्
मृगतृष्णा चिन्दैनन्
hellooooo
भूगोल नै न मिलेको छ प्रदेश ।
पुर्व र मध्यम तराईका आठ जिल्लाहरुलाई जलश्रोत, खनिज, जडीबुटी र पर्यटन क्षेत्र नै छदै छैन ।
आर्थिक हिसाबले सबै भन्दा मर्का परेको यो क्षेत्रले कसरी विकाश गर्ला ? यो बड़ों चिन्ताको बिषय छ ।
डा. सुरज श्रेष्ठ
प्राकृतिक श्रोत तथा भू-उपयोग बिज्ञ
नेपालगंज
सुरज जी, यो प्रदेशलाइ “एक-मधेश एक प्रदेश” नामाकरण गरे’सी सबै आकाशबाटै खस्छ रे नि त, सुन्नुभा’ थे’न?
सल्यान, रुकुम पुरै र डोल्पा प्रान्त नम्वर ५ मा राखे ठिक हुन्थ्यो. डोल्पालाई भविष्यको राजधानी बाट पनि नजिक हुन्थ्यो. प्रान्त नम्वर ५ पनि चीन संग सिमा जोडिएको हुन्थ्यो. कैलाली मा थारुको ठुलो बाहुल्य छ. उनीहरुको माग बेवास्ता गर्नु हुदैन. त्यहाँ झन्डै ५०% एकल जति थारु को वाहुल्य छ. कैलाली पनि प्रान्त ५ मा नै राखे ठिक देखिन्छ.
छिमेकी ठुला दाई को upperhand !!!!!!!!!! सिमान्कंले पारिदिएको छ भने नागरिकत को ‘वा’ ले अझ ठुलो upperhan !!!!!!!!!!!!!!! छिमेकी ठुला दाई को ! अब ठुला दाई ले दुई वोटा प्रदेशलाई खुला नाका र बाँकी प्रदेशलाई नो नाका मा सिमित गरि भुटानी कारण र फिजी कारण को ढोका पूर्ण रुपमा खोलि दिएको छ ! अब दश बर्समा Nepal ले छलांग मार्ने भो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Here are my observations on Nepal’s federalism:
1. The boundaries of all of the six provinces are linked with India. This implies Nepal extreme dependency on India. This also implies effort to ward off possible cessation efforts in future.
2. Instead of “Ek Madhes Ek Pradesh’ that was the original demand of the madhesibased political parties what they have now is “ek pradesh, ek madesh”. I hear a journalist asking a madhesi leader in Nepali – “tapaihure bhane jasto euta chitik parek pradesh pani diyakai chha ni, kin birodh garne?”
3. Mr Chitra Bahadur, the grand opponent to the idea of federalism must be flattened to the ground when he find his district Baglung being pulled apart. I am watching his next move. Will be now ask for one federal Baglung or move ahead with one Nepal idea?
4. The Sixth province is now being named as Texas of Nepal. King Birendra subdivided the Western Development Region into two – Mid Western and Far Western Development regions because of its huge size. Now, these people are moving in an opposite direction.
5. The interests of the bahun chhetri dominated politics is always lies in having fewer number of states because ones number comes down they can retain their majority. This is the single reason why this bahun chhetri dominated Special Committee agreed to come down from originally agreed eight to six provinces.
6. Jana jatis and Tharus are the ones who will possibly wage revolt against the present arrangement. Do not expect anything from the madhesibadi leaders.
7. In the next elections, there will not be a party by the name of UCPN-Maoists. It will be shameful to call this party a united one.
६ न किन येति ठुलो ह ! कसै ले दाबी न गर्ने र कम बिकसित जिल्ला गाभेर ६ बनाएको जस्तो छ … राजा महेन्द्र ले ४ विकास छेत्र बनानुदा सुदुर ठुलो भो बनेर पछी बिरेन्द्र ले ५ विकास क्षेत्र बनाएका थिय – फेरि तेही गल्ति गरिदै छ ! केहि जिल्ला ४ मा केहि जिल्ला ५ मा हुनु पर्ने हो ! डोल्पा र अरु जिल्ला लै ५ मा राख्दा चिन संग पनि एसको सिमाना जोडिन्थ्यो कि !
डोर प्रसाद जी को जन्म अलि ढिलो भयोकि, विकास छेत्र को अबधाराना महेन्द्र ले होइन बिरेन्द्र ले लाएको हो, महेन्द्र ले अञ्चल को बेबस्था गरेको हो
१४ अञ्चल ,७५ जिल्ला लाइ सानो बनाएर बाकि बक्येउता जति भारतलाई बुझाउलान नि
भारत भक्त नेता हरुले |