Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आउँदा केही दिनमा नेपालमा यस्तो हुँदैछ

Posted on July 27, 2015July 27, 2015 by Salokya

आउँदो गाइजात्रामा हास्य कलाकारहरुले पोहोर परार झैँ संविधान बनेन भन्दै सभासद्हरुलाई व्यङ्ग्य गर्न नपाउने भएका छन्। यही महिनाको मसान्तसम्म संविधान ल्याउने तयारी भइरहेको छ। आउँदा केही दिनमा के-के प्रक्रिया पुर्‍याएर के-के हुँदैछ? हेर्नुस्-


sambidhan1
यो हो संविधान जारी हुने बेलासम्मको प्रक्रिया। स‌ं‍विधान जारी भइसकेपछि त्यसमा रहेको संक्रमणकालीन व्यवस्था अनुसार यति दिनभित्र यो पदमा नयाँ निर्वाचन हुनै पर्ने व्यवस्था छ-
newpm

4 thoughts on “आउँदा केही दिनमा नेपालमा यस्तो हुँदैछ”

  1. ekraj says:
    July 27, 2015 at 5:40 pm

    What we saw in last 6- 7 years, this is just a another chapter of non ending dirty drama to mislead people and to prolong their rule of corruption, abuse of power and criminal activities.

    I can garantee, nothing will change or the whole law and order will keep detoriating as long as the current mob of thugs continue to rule the country.

    Reply
  2. shyam says:
    July 27, 2015 at 5:14 pm

    संबिधान को प्रसव पिडा| डाक्टरले शुरु गरेर डाक्टरले नै नवजात शिशु संबिधान चिनाउने र देखाउने रे| शिशु संबिधान लाई पाल्ने पोस्ने र हुर्काउने काम हामी नेपालीकै हो|त्यो शिशुको अनावास्येक अंगहरु क्रमश operation गरि फ्याल्ने अनि ठुलो/ सानो नराम्रो लाई राम्रो बनाउन कस्मेटिक surgery गरि मिलाउने जिम्मा पनि हाम्रै हो| संबिधान आउन दिनु पर्दछ| तर राष्ट्रिय नेत्रित्वोदायी पदहरुको बाडफाडमा कुनै एक जाति विशेषको मात्र हालीमुहाली हुनु हुदैन|

    Reply
  3. Surya says:
    July 27, 2015 at 7:30 am

    १ महिनामा राष्ट्रपति, ७ दिनमा प्र. म., २० दिनमा सभामुख? म त सम्भव देख्दिन.
    साचिकै संबिधान आउछ भन्ने कुरामा पनि मलाई अझै शंका छ. आइहाले पनि हिन्दु राष्ट्रको मागलाई ठेग्न सक्छ….?

    Reply
  4. rabindra says:
    July 27, 2015 at 5:25 am

    Very good

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme