Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो यस्तो पो खोजिबस्दा रैछन् नेपालीहरु इन्टरनेटमा

Posted on July 13, 2015July 13, 2015 by Salokya

search-term नेपालीहरु इन्टरनेटमा के सर्च गर्दा रहेछन्? अरुतिर त थाहा भएन तर गुगल वा अन्य सर्च इन्जिनमा कसैले केही टाइप गरेर खोज्यो र त्यसैमार्फत् माइसंसारमा क्लिक गरेमा त्यो यताबाट (वर्डप्रेसको सर्च टर्ममार्फत्) हेर्न मिल्छ। कहिलेकाहीँ त त्यस्ता वाक्यबारे माइसंसारमा कुनै वाक्य पनि लेखिएकै हुँदैन। तर पनि कसरी उनीहरु सर्च गरेर आइपुगे, अनौठो लाग्छ। केही ज्यादै अश्लील कुरा यहाँ राख्न मिल्ने छैन। हेर्नुस् यो ३० दिनका अनौठा ५५ वाक्य (सर्च टर्म जस्तो हो त्यस्तै राखिएको छ, शुद्धाशुद्धी मिलाइएको छैन)–

१) असार पन्ध्र मा धान रोप्न जादा को रमाइलो

२) बाख्रा पाल्ने तरिका

३) नेपाली यैान कथा

४) मुत्रपान के लाभ

५) upendra mahato vs binod chaudhary

६) पृथ्बी कहिले उत्पती भयो

७) हामरो नेपाल राष्ट्रीय पनंछी भने को के हो

८) चेली बेच बिखन बारे निबन्ध

९) धोका दिने लाई केभनो खै

१०) मान्छे मोटाउने आैषधि

११) जस् ले जसो भने पनि नेपाली सग

१२) बुद्धको उपदेस

१३) मान बा बुडा

१४) कर्मचारी नियमावली यातायात छेत्र

१५) स्वार्थी दुनिया र स्वार्थी केटि को कुनै भर हुदैन

१६) मानिस का उच्च बिचार

१७) कुवेत मा नेपाली केटी

१८) मगर हरुको गरिबी प्रतिसत कति छ?

१९) नेपालमा आएको earthquake को बारेमा केही जानकारी

२०) कोरीयन केटा केटीको फोटोहरु

२१) तहगत तलब नेपाली

२२) चिक्दा के हुन्छ

२३) भाउजु र म

२४) नेपाली याैन कथा र साथी

२५) यौन जन्य हिंसा को प्रयास को कानुन र सजाय

२६) बर्मेली नेपाली को अवस्था

२७)दिशा आउन के गर्नु पर्छ

२८) ntc मा फस्ट नेट चलाउन के गर्नु पर्छ

२९)जनजातिमा धनी जनजाती कुन हो?

३०) बुढि को बुबु

३१) नेपाल लाई कालो दिन भनेर कुन दिनलाइ चिनिन्छ?

३२) श्रीमान श्रीमती को सम्बन्ध सुधार्ने उपाय

३३) क्यानाडा छिर्ने सजिलो उपाय

३४) आइमाइको यौन भावना कसरी बुझ्ने

३५) कसरी जीवन लाई परिवर्तन गर्ने

३६) blod presser भयो भने के गर्ने

३७) कल्पना को सागार किन बिछोड भयो

३८) ईमेल या फोन मलाई लेखन आउदैन

३९) प्रेमी र प्रेमीका बिचको नेपाली चिठीहरू

४०) कस्तो स्वभाबको मान्छे राम्रो

४१) नेपाली डन को अबस्था

४२) नहुनु थियो चिनो जानो फेसबुक ले बनायो

४३) नेपालको अन्तरिम संविधानको धारा ३८(क) मा के लेखेको छ?

४४) एनजिओ र आइएनजिओ को कर्तुत

४५) नेपालि divorce कानुन

४६) बिदेश मा रहेका श्रीमान खुसी बनाउने उपाय

४७) बियर खानु शरीरको लागि फाइदा

४८) जिउमा बढी रौ हुने महिला हरु

४९) बिबाह गरेका महिलाको चाहना

५०) कौवाले कति पटक अण्डा दिन्छ?

५१) के गर्भ रहेको बेला महिनावारि हुन्छ

५२) 3 महीनाको गर्भमा भएको बच्चा केटा वा केटी हो भनि कसरी थाहा पाउने ?

५३) खरदार भनेको के हो?र खरदार को काम के हो?

५४) शुसिल कोइराला जी तपाई कहि जनतालाई समबिधान कहिले दिनछौ त

५५) मामा को छोरी बिहे गर्न क्षेत्री समुदाय मा पाइन्छ?

14 thoughts on “यस्तो यस्तो पो खोजिबस्दा रैछन् नेपालीहरु इन्टरनेटमा”

  1. Tin Aankhe says:
    July 18, 2015 at 8:47 pm

    हामी नेपालीहरु [नेपाली मात्र हाेइनन् सबै उस्तै होलान्] यस्तै कुरामा अल्झिन्छाैँ । #१२ मा त‍्यति बहस गर्नुपर्ने देख्दीन । याे एक जैविक प्रक्रिया हो । यसकाे बारेमा कुरा गर्नुपर्छ । शब्द जुन प्रयाेग गरेपनि हुन्छ । कुरा नगरेर नै यसलाइ ठुलाे बनाइयाे र याेसँग सम्बन्धित अपराध भए । खुलेर कुरा गराैँ । यसकाे लागि तनाब पालेर नबसाैँ । बरु यसलाइ जैविक प्रक्रियाकै रुपमा लिएर अभ्यास गरेर सिर्जनात्मक काममा लागाैँ भन्ने मेरो कुराे हो ।

    Reply
  2. Manjari says:
    July 16, 2015 at 12:18 pm

    जे जसो भएपनि कति पाठक हरु ले त आफ्नो पढाई संग सम्बन्धित बिसय को पनि खोजि गर्दा रहेछन नि त , यो त राम्रै कुरा हो

    Reply
  3. jung kunwar says:
    July 15, 2015 at 11:03 am

    उचारण गर्न पनि लाज लाग्ने सब्द {(२२) **** के हुन्छ} ब्लगमा प्रयोग नगर्न मेरो संसारलाई अनुरोध गर्दछु /

    Reply
  4. Rupesh Shrestha says:
    July 14, 2015 at 3:20 pm

    पत्रकार साथी लाई त्यो २२ नम्बर अश्लिल किन नलागेको होला ?? उमेश जी के त्यो शब्द त्यहाँ हुनु ठिक हो ?
    “केही ज्यादै अश्लील कुरा यहाँ राख्न मिल्ने छैन” रे , अनि के २२ नम्बर चाहिं तपाईको घर परिवार र समाज तिर पाच्य शब्द हो ?
    अरु कार्यकुत्ता पत्रुकारले त तलब नपाको झोंकमा सम्पादन गरेन भन्न सकिन्छ उमेश जी चाहिं के नि भन्नु हुन्छ नि.? तोईत

    Reply
  5. thapa says:
    July 14, 2015 at 1:18 pm

    हँसायो हौ सेरेले

    Reply
  6. jivan subba says:
    July 14, 2015 at 12:34 pm

    कतिपय कुरा अश्लिल भएकोले उल्लेख गरेको छैन भनेको छ, उसोभए त्यो २२ नं. को चाही के हो त? त्यो तुरुन्त delete गरिहाल त !

    Reply
  7. john gauchan says:
    July 14, 2015 at 4:58 am

    लाज मर्दो शब्द नि के खोज्नु , काम हुदैन अनि नेटमा फोहोरो शब्द खोजि टाइम पास गरेको हुनु पर्छ ,

    Reply
  8. jange says:
    July 13, 2015 at 10:10 pm

    अस्लिल कुरा राख्न नमिल्ने रे…अनि त्यो २२ नो. को चाहि के हो?

    Reply
  9. Niran says:
    July 13, 2015 at 7:45 pm

    happy about १२) बुद्धको उपदेस 🙂

    Reply
  10. Shankar says:
    July 13, 2015 at 4:01 pm

    म लाइ लाग्छ २२ मा नम्बर चै नेपालि भन्दा पनि बिदेसी बढी हुन्छन , बिसेस मुस्लिम देश हरुको केटि हरु |

    Reply
    1. Bibek says:
      July 14, 2015 at 10:11 am

      Dude त्यो सब्द त नेपाली ले मात्रै बुज्छन , विदेशीले पक्कै search गरेनन होला

      Reply
      1. Shankar says:
        July 15, 2015 at 3:43 am

        तेही कुरा अरबी मा खोजे होलान नि , अथवा इन्ग्लिश मा , अथवा हिन्दीमा , उर्दु मा जुन भासा जानेको छ तेसैमा खोजे होलान नि |

        Reply
  11. Sharad says:
    July 13, 2015 at 2:43 pm

    होइन हो साथि त्यो २२ नं मा के लेखेको ?

    Reply
    1. Alikhit says:
      July 14, 2015 at 4:27 pm

      के बुझेर पनि नबुझेको जस्तो गर्या ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme