Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खुमबहादुरको हिन्दु जुलुस

Posted on July 6, 2015July 7, 2015 by Salokya

PGA_4866 भ्रष्टाचारको आरोप प्रमाणित भई जेल सजाय काटिसकेका कांग्रेस नेता खुमबहादुर खड्का अब कुनै सार्वजनिक पद धारण गर्न पाउँदैनन्। त्यसैेले उनी हिन्दु राजनीतिमा रमाइरहेका छन्। नयाँ संविधानको प्रारम्भिक मस्यौदामा धर्मनिरपेक्षता राखिएको विरोधमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खड्काले सडक प्रदर्शन गर्‍यो। हेरौँ अंगद ढकालले खिचेका केही फोटो-

PGA_4613

PGA_4627

PGA_4644

PGA_4666

PGA_4678

PGA_4683

PGA_4749

PGA_4824

PGA_4835

PGA_4843

PGA_4851

PGA_4866

15 thoughts on “खुमबहादुरको हिन्दु जुलुस”

  1. Sherpa ang says:
    July 19, 2015 at 9:12 pm

    खुम बहादुर खड्का को र कमल थापाको हिन्दु राज्य माग क्रममा उफ्री राख्याछन् किन ? पन्च्यईती कालको मिठो सपनाले छोडेन कि केहो
    जमाना कहापुगीसक्यो ,नेपाल अहिले संगीय लोकतान्त्रिक गणतन्त्र मा ,यो सब्द लाई बुजी राजनीतिक गर्नुहोला !उहिलेका नेपालको गजुर ,
    हजुर हरुले नेपाललाई त्यो गर्छु र यो गर्छु भन्ने हुकुम हरु पुरानो थोत्तोरो काम नलाग्ने भै सक्यो !होसमा आउनुहोला ,आफ्नो प्रदेसको सवालमा
    धामी झाक्री कामे झैँ भौलाएपनि केहि आपत्ति छैन ,किनकि त्यो आफ्नै धर्म हो !
    नया नेपालको राष्ट्रिय जनावर पनि अतिनै लोप हुनलागेको जनावर लाई राख्नु पर्छ !यो अन्तरास्ट्रियको नियम हो !तर नेपालमा जनताको अधिकार
    भन्दा गाईको अधिकार ठुलो छ !जमाना अनुसारको संबिधान बनाऊ !
    आम नेपालीको माथि धर्म होइन ,कानुन् राखेर देस चलाउने गर !
    अरुको धर्म लाई सम्मान गर र आफ्नो धर्म लाई अपमान हुने काम नगर !

    Reply
  2. रैथाने says:
    July 8, 2015 at 11:15 pm

    हिन्दु धर्मलाई खुमेको राजनिति गर्ने भाडो अनि पेवा बनाउने? यि राजनिति सकिनलाग्या र् पतन हुदै गयका तिमीहरुका राजनिति जोगाउने डोरीहो हिन्दुधर्म? साला अशत्ति पाखँडिहरु यिनिहरुले राजनिति त पतन्जलि गरायोनै देश पन् पतनोन्मुख बनायो अव् धर्मतिर् झम्तिदै छ् ! 

    यि खुमे सुमे रानाभाट् जस्ता पाखँडि सलहको पछाडि नलाग्नुहोला जनहो यि आफ्नो दुन् सोझ्याउनको लागि मात्र अरु कुनैबेला उपयुत नलागेर हिन्दु धर्म लाई  तेको बनाउन लाग्य हुन्! यि धर्मिक बचाउन होइन आफ्न् राजनितिज्ञ बचाउन धर्मलाई आफ्नो पराजित मैदानमा घिसार्दैछन्! 

    तेरो सत्यानाश् होस् पाखन्दिहरु

    Reply
  3. Sunil, Europe says:
    July 8, 2015 at 7:04 am

    “भ्रष्टाचारीको भीड” मा “राम्री केटी” ! सुहाएन मैयाँ तिम्रो सहभागिता, कत्ति सुहाएन …

    Reply
  4. JeevanB says:
    July 8, 2015 at 3:14 am

    हिन्दु राष्ट्र बौध राष्ट्र अथवा कुनै धर्मको नामको राष्ट्र हैन, हामीलाई भ्रस्ट मुक्त राष्ट्रको खाँचो छ | धर्मको नामको राजनीति बन्द गर |

    Reply
  5. samita says:
    July 8, 2015 at 3:03 am

    त्यो जुलुश मा भाग लिने आधा भन्दा बढी मान्छे वर्ष को एकचोटी मन्दिर जान्छन होलान | हिन्दु देश घोसना गरेर के उपलब्धि हुन्छ मैले बुझ्न सकेको छैन | बरु हामीले त सबै धर्म एउतै हो भन्ने देश भनेर गर्व गर्नु पर्ने होइन र? जति सुकै धेरै हिन्दु भए पनि सबै लाइ आफ्नो धर्म गर्व को साथ मान्ने हक हुनु पर्छ | परम्परा एउटा छ भनेर आँखा चिम्लेर तेही मान्नु पर्छ भन्ने सोच एकदम गलत हो| समय अनुसार बद्लिन सकेन भने हामी उही १०० बर्ष पुरानै समय मा अट्की रहने छौ | साचिकै देश र जनता को चिन्ता छ भने हजारौ अरु कुरा छन् नेपाल मा आफ्नो समय र छ्यमता दिन!

    Reply
    1. bikash says:
      July 8, 2015 at 2:47 pm

      खुम बहादुर पनि त सधै मन्दिर गएर पुजा आजा गर्छन होला नि त . अब राजनीति गर्न पाउदैन अनि हिन्दु को नाम मा नखरा गर्न लाग्यो .

      Reply
  6. यम says:
    July 8, 2015 at 2:23 am

    नेपालको वाध्यता पनि हाँस उठ्दो छ
    १. धर्म निरपेक्ष नलेखु बौद्धमार्गीहरु पनि अतिवादी हिन्दुहरुको मारमा पर्ने भए र बौद्धमार्गीहरुलाई हिन्दु मात्र राज्य कदापि स्वीकार्य हुनेछैन|

    समाधान सुझाव: हिन्दु बौद्ध मूल राज धर्म तोके भैगो र अरु धर्मलाई पनि समान आदर दर्शाउने गरेर|

    २. आदिवासी जनजातिलाई स्वायत्त प्रदेश दिन कुनै कन्जुस्याई नगरिएला र थालमा सजाएर दिन पनि राजी होला; तर मधेसीहरुले बितण्डा मचाउला भन्ने डर र
    हालसम्म मधेसी हरुलाई प्रदेश दिन आनाकानी गर्नमा पहिले त् उनीहरु भारतीय राजदुतावासलाई आफ्नो गुनासो पोख्न गईहाल्छन र कतिले त्यहीबाट परिचालित भनेर पनि आरोप लाउँदै आएका छ, दोस्रो कुरो, मधेसीहरु ठुला पदमा छन्, जस्तै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायधीश र कैयौं मन्त्रि, सचिव, राजदुत, सी दी ओ, आदि| तर उनीहरुले मधेसी जनताको दुख प्रति ध्यान नदिएकोले मधेसको होइन, मधेसी जनताको हालत नसुध्रेको हो|
    यस्तो स्थितिमा मधेसले प्रदेश पाए पनि के फायदा र किन प्रदेश नै दिईनु सबै तहमा प्रतिनिधित्व भएकै छन् भन्ने वहस पनि चलेको छ|

    समाधान सुझाव: सबै आदिवासी जनजाति, थारु लगायतलाई स्वायत्त प्रदेश जातीय पहिचान र सीमांकन अनि अग्र अधिकार सहित प्रदान गर्ने|

    थारुहरु मूल मधेसवासी हुन्| सुशील कोईराला पनि मधेसवासी नै हुन्| अब मधेसी को र मधेसवासी को त्यो पनि लिखितममा राखिन पर्यो| शरद सिंह भण्डारी
    मधिसे भनेर मानिंदा सुशील कोईराला कसरि मधेसी नहुने हो?
    तामांगको पुर्खौली क्षत्रमा जग्गा अतिक्रमण र शोषण गरेर वा बिर्ता पाएर त्याँहा बस्दा त्यो क्षेत्रको खाँटी बासिन्दा भनेर हक लिने, मधेसमा किन नहुने? कि एकदुई पुस्ते भारत बाट आएकालाई मात्र मधिसे भनिनु ठिक भएन|

    Reply
  7. ekraj says:
    July 7, 2015 at 6:48 pm

    Just making political slogan of religion, a most corrupt and crimal individual like Khom will not go to heaven.Once a person has been mad dog of politics he will do anything to get into power abusing position.
    But people know Khum bahadur very well from his real “KARMA” he did as a politician.

    Reply
  8. padam says:
    July 7, 2015 at 6:26 pm

    साँच्चिकै नेपाली जनताको भलाईको लागी राजनिती गर्छ भने खुम बहादुर र कमल थापा बलात्कारी हत्या र भ्रस्टचारिलाई मृत्यु दन्डको पहल गर होईन भने हिन्दू राज्य भन्दै गुमाउन लागेको तेरो राजनिती बचाउने कोसिस नगर ।तेरो कुरा हामी मान्दैनौ ।मृत्यु दन्डको पहल गर तिमीहरु असल नेता हुन मन भए ।

    Reply
  9. indra neupane says:
    July 7, 2015 at 1:30 pm

    कुरा सहि हो तर नेत्रितो गलत हो तर !!!!!! बिगत का राजनीति मा ति नेता जे जस्तो भएता पनि तेती बेला हिन्दु तथा ओम कार परिवार माथि बाहिरी आक्रमण भएको थिएन आज को समय फरक छ जस्तो सुकै उद्स्य ले गरेको भए पनि आखिर हिन्दु धर्म र ओम कार परिवार माथि आक्रमण भएको त साँचो कुरा हो१ ७१ % हिन्दु भएको देश मा नेपाल हिन्दु राष्ट्र हुनु पर्छ , हाम्रो संस्कृति जोगाउनु पर्छ भनेर आवाज उठौधा के गलत भयेओ र dollar मा बिकेका इसाई र मुस्लिम राष्ट्र हुनु भन्दा त हाम्रै दाजु भै राम्रो होला नि प्रिय मित्र गर्न ( अनि अर्को कुरा देश को कुनै धर्म हुदैन भन्ने ले क्रिपिया ५ दिन को लागि कुनै इस्लाम या इसाई को सध मा गएर हेर्नु होला धर्म के हो र धर्म को बिरोधि लाइ के सजाय हुन्छ) this is for only my personel openion please

    Reply
  10. Toya Nath Bhattarai says:
    July 7, 2015 at 5:14 am

    तारानाथ रानाभाट र लक्ष्मण घिमिरे पनि ?

    Reply
  11. Shankar says:
    July 7, 2015 at 1:59 am

    घुस खोरी भगवान को सरण मा गएर राजनीति कायम राख्न खोज्यो | अब हेरौ न त् फेरी माथि आयो भने भनौला भगवान ले साचिकै निगाह राखेछन|
    कादर खान को एउटा डाइलग| ”भगवान तुम्हारा भला करे , लेकिन करेगा नही ”

    Reply
  12. Dal Limbu says:
    July 6, 2015 at 11:36 pm

    खुम बहादुर खड्का को र कमल थापाको हिन्दु राज्य माग चाही पूर्ण गलत हो कारण यी दुइजना को मात्र बियाक्तिगत राष्ट्र नेपाल होइन त्यसकारण नेपाल चाही सोतंत्र राष्ट्र हुनु पर्छ र दर्म निपेक्छा हुनु पर्छ

    Reply
  13. डा. सुरज मास्के says:
    July 6, 2015 at 11:09 pm

    कुरा जायज तर नेतृत्व ग़लत !

    डा. सुरज मास्के
    नेपालगंज

    Reply
  14. dor Prasad says:
    July 6, 2015 at 10:42 pm

    भर्सचार ले सकियो राजनीति, अरु केहि बाटो रहेन धर्मकर्म मा साथी !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme