भूकम्प गएको हप्तौँसम्म नेपालका भूपी (भूकम्प पीडित) हरुले पालै मात्र खोजिरहे। पाल..पाल.. भन्दै बसिरहे। पाल वितरण गर्न किन्ने जिम्मा पाएको सहरी विकास मन्त्रालयका मन्त्री डा. नारायण खड्का त्रिपाल कान्डमा फँस्न पुगे। विदेशी सहयोगमा पनि थुप्रै पाल आए। चीनले पठाइदिएका पाल भने चिटिक्कका छन्। घर जस्तै आकारको। यो त महँगो पनि देखिन्छ। यस्तै पाल पत्रकारहरुले पोखरामा भेट्टाएछन्। पोखरामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद हुँदैछ। त्यहाँका पत्रकार राहत सामाग्रीको दुरुपयोग भएको आवाज उठाउँदैछन्।
Posted by Keshav Pathak on Saturday, 20 June 2015
Yo Kahako Tent ho aajh Rastrapati Raunning shield Cup pokhara rangasala ma dekhiyako
Posted by Sudarshan Ranjit on Saturday, 20 June 2015
सहरी बिकाश मन्त्रि कसको , प्रधान मन्त्रीको
प्रधान मन्त्रि कसको कांग्रेसको
कांग्रेस कसको गणतन्त्रबादीको
भ्रस्टाचार कसको ????????? के को लागि ?????
त्यो सहरी मन्त्रीमाथि जनाताले कारबाही गर्ने कि नगर्ने? देस येस्तै कारण ले सखाप हुदै छ. सबैलाई राम्रारी जानकारी भया. जनकारबाही हुनु भन्दा अगाडी एकपटक उसलाइ नै (मन्त्रि ज्यु लाइ) एसको जबाफ को लागि कृपा गरि सोध्ने कि?
नालायक सरकार जनता पानी रुजर बसको छन्.सहयोग को सभा गरेर अझ के के पचाउन खोज्दै छ
नेपाल’ शब्दको व्युत्पत्ति कहांबाट भयो भनेर सानोमा पढेको “ने” मुनि को नामबाट रे , तिब्बती भाषामा ने’ को अर्थ ‘मध्य’ र ‘पा’ को अर्थ ‘देश’ भएको ले रे इत्यादी इत्यादी। अब “पाल”, “त्रिपाल” पनि थप्नु पर्ला।