Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूपीको लागि आएको पाल राष्ट्रपति रनिङ शिल्ड खेलाउन पोखरा रङशालामा

Posted on June 21, 2015 by mysansar

paaal भूकम्प गएको हप्तौँसम्म नेपालका भूपी (भूकम्प पीडित) हरुले पालै मात्र खोजिरहे। पाल..पाल.. भन्दै बसिरहे। पाल वितरण गर्न किन्ने जिम्मा पाएको सहरी विकास मन्त्रालयका मन्त्री डा. नारायण खड्का त्रिपाल कान्डमा फँस्न पुगे। विदेशी सहयोगमा पनि थुप्रै पाल आए। चीनले पठाइदिएका पाल भने चिटिक्कका छन्। घर जस्तै आकारको। यो त महँगो पनि देखिन्छ। यस्तै पाल पत्रकारहरुले पोखरामा भेट्टाएछन्। पोखरामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद हुँदैछ। त्यहाँका पत्रकार राहत सामाग्रीको दुरुपयोग भएको आवाज उठाउँदैछन्।

Posted by Keshav Pathak on Saturday, 20 June 2015

Yo Kahako Tent ho aajh Rastrapati Raunning shield Cup pokhara rangasala ma dekhiyako

Posted by Sudarshan Ranjit on Saturday, 20 June 2015

4 thoughts on “भूपीको लागि आएको पाल राष्ट्रपति रनिङ शिल्ड खेलाउन पोखरा रङशालामा”

  1. Gaurab Nepali says:
    June 21, 2015 at 9:08 pm

    सहरी बिकाश मन्त्रि कसको , प्रधान मन्त्रीको
    प्रधान मन्त्रि कसको कांग्रेसको
    कांग्रेस कसको गणतन्त्रबादीको
    भ्रस्टाचार कसको ????????? के को लागि ?????

    Reply
  2. ramji says:
    June 21, 2015 at 9:49 am

    त्यो सहरी मन्त्रीमाथि जनाताले कारबाही गर्ने कि नगर्ने? देस येस्तै कारण ले सखाप हुदै छ. सबैलाई राम्रारी जानकारी भया. जनकारबाही हुनु भन्दा अगाडी एकपटक उसलाइ नै (मन्त्रि ज्यु लाइ) एसको जबाफ को लागि कृपा गरि सोध्ने कि?

    Reply
  3. bhupendra kunwar says:
    June 21, 2015 at 9:20 am

    नालायक सरकार जनता पानी रुजर बसको छन्.सहयोग को सभा गरेर अझ के के पचाउन खोज्दै छ

    Reply
  4. Anuj says:
    June 21, 2015 at 2:12 am

    नेपाल’ शब्दको व्युत्पत्ति कहांबाट भयो भनेर सानोमा पढेको “ने” मुनि को नामबाट रे , तिब्बती भाषामा ने’ को अर्थ ‘मध्य’ र ‘पा’ को अर्थ ‘देश’ भएको ले रे इत्यादी इत्यादी। अब “पाल”, “त्रिपाल” पनि थप्नु पर्ला।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme