वैशाख १२ को भूकम्प शक्तिशाली थियो। यसले निकै जनधनको क्षति गर्यो। तर नेपाल भूकम्प गइरहने र जोखिम भएको देश हो। यो नक्सामा सन् १९९४ देखि २०१४ सम्म २० वर्षमा आएका भूकम्पका केन्द्रबिन्दुहरु देखाइएको छ।
वैशाख १२ अघि र वैशाख १२ पछि हरेक दिन कति म्याग्निच्युडको भूकम्प गयो त्यसको चार्ट
कुन ठाउँमा कति घर भत्कियो?
विस्तृत जानकारीसहितको विवरण नापी विभाग अन्तर्गतको National Geographic Information Infrastructure Project मा हेर्न सक्नुहुन्छ। यहाँ भूकम्पपछि इन्टर्याक्टिभ म्यापमा विभिन्न विवरण छन्। हेर्नलाई यहाँ क्लिक गर्नुस्
जे होस् नेपालको सरकारी निकायले पनि डेटा भिजुलाइसेनमा निकै खेल्न थालेछ
प्रगति हो