Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वैशाख १२ अघिका भूकम्पका केन्द्रबिन्दुहरु

Posted on June 4, 2015 by Salokya

10 years epicenter
वैशाख १२ को भूकम्प शक्तिशाली थियो। यसले निकै जनधनको क्षति गर्‍यो। तर नेपाल भूकम्प गइरहने र जोखिम भएको देश हो। यो नक्सामा सन् १९९४ देखि २०१४ सम्म २० वर्षमा आएका भूकम्पका केन्द्रबिन्दुहरु देखाइएको छ।

वैशाख १२ अघि र वैशाख १२ पछि हरेक दिन कति म्याग्निच्युडको भूकम्प गयो त्यसको चार्ट
EarthquakeChart

कुन ठाउँमा कति घर भत्कियो?
housedestroyed

विस्तृत जानकारीसहितको विवरण नापी विभाग अन्तर्गतको National Geographic Information Infrastructure Project मा हेर्न सक्नुहुन्छ। यहाँ भूकम्पपछि इन्टर्‍याक्टिभ म्यापमा विभिन्न विवरण छन्। हेर्नलाई यहाँ क्लिक गर्नुस्

1 thought on “वैशाख १२ अघिका भूकम्पका केन्द्रबिन्दुहरु”

  1. Lava Bhatta says:
    June 6, 2015 at 10:11 pm

    जे होस् नेपालको सरकारी निकायले पनि डेटा भिजुलाइसेनमा निकै खेल्न थालेछ
    प्रगति हो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme