Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि शक्तिशाली भूकम्पको धक्का

Posted on May 12, 2015May 12, 2015 by Salokya

नेपालमा फेरि शक्तिशाली भूकम्पको धक्का महसूस भएको छ। वैशाख १२ को भूकम्पपछि युएसजिएसका अनुसार सबैभन्दा शक्तिशाली ७.३ म्याग्निच्युडको कोदारीनजिक केन्द्र बनाएर मध्याह्न १२५० मा, त्यस लगत्तै १:२१ मा ६.३ को रामेछाप नजिक केन्द्र बनाएर भूकम्प आएको छ। त्यसैगरी पाँच भन्दा माथिका तीन पराकम्प एक घण्टाभित्र आए। राष्ट्रिय भूकम्प मापन केन्द्रले भने १२५० मा ६.८ रेक्टर स्केलको सिन्धुपाल्चोक दोलखा केन्द्र बनाएर, १ बजेर २१ मिनेटमा ६.२ को र १ बजेर ५८ मिनेटमा ५.३ को भूकम्प आएको र यो वैशाख १२ कै भूकम्पको पराकम्प रहेको बताएको छ। ट्विटरमा अपडेट हेर्न भित्र आउनुस्

Tweets by @salokya

1 thought on “फेरि शक्तिशाली भूकम्पको धक्का”

  1. Ranj says:
    May 12, 2015 at 5:44 pm

    कस्तो राम्रो हुन लागेको थियो नेपाल। कुइरेहरुले यसरी सोध्ने गरेको थियो :- ” नेपालमा , Tea, Coffee गार्डेन छ है ? ” भनेर सोध्ने। अनि हामीलाई ठूलो आशा लाग्ने , हुन्छ की भनेर। अनि, कुनै कुनै कुइरेहरुले , ” दार्जिलिंग , सिक्किम , भुटान, कैलाश ” नेपाल को हो रे , हो ?” भनेर सोध्ने ? हामीले , हो भनेपछी, खुसी मानेर सुन्थेयो कुइरेले। एउटा नेपाली केटीले , एकदम प्रचार गरेको रहिछ ( Facebook ) बाट रे , त्यसपछि त , एकदम नेपालको हरेक Bussiness ब्यपारमा ठूलो उदय हुन लागेको थियो , त्यो केटीले गर्दा। यो भूकम्प कहिले रोक्किने हो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme