Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धरहराको भग्नावशेष नजिक प्रार्थना

Posted on May 9, 2015May 9, 2015 by Salokya

वैशाख १२ को विनाशकारी भूकम्पले काठमाडौँको एउटा धरोहर धरहरालाई पनि चुँडेर लग्यो। धरहरामा रहेका र भूइँमा रहेका कयौँको ज्यान गयो। अहिले धरहराको भग्नावशेष नजिक जान नपाउने गरी चारैतिरबाट घेरिएको छ। भूकम्पका कारण भत्किएका पर्खालहरुमा जस्ताले छेकिएको छ। थिचिएर काम नलाग्ने भएका बाइकहरु अझै त्यहीँ छन्। भग्नावशेष नजिकै आज यसरी इस्कोनले प्रार्थना गरिरहेको थियो

1 thought on “धरहराको भग्नावशेष नजिक प्रार्थना”

  1. Shankar says:
    May 11, 2015 at 8:31 am

    यो प्राथना गरेर देउता खुसि भएर निस्केको बा कसैले केहि पाएको कसैले हाल सम्म देखेको छ ? छैन | खालि चलन को निरन्तरता हो | खालि आँखा चिम्लेर , हात जोडेर प्रार्थाना गर्दैमा हुन्छ ? प्रार्थना मा के भनेको हुन्छ ? त्यो बिचार गरौ
    गणेशको को प्रार्थाना
    – – – – – – – – – – – – –
    ”हे गणेस तपाइँ सिबजी ,पर्बतिको पुत्र , मुसा चढ्नु हुन्छ , तपाइको ठुलो सुंड छ , लामो दांत छ हात्तिको जस्तो मुख छ |आदि आदि ” त के गणेस लाइ यो कुरा थाह न भएर सम्झाएको कि के गरेको ? यति भन्दैमा र गणेस खुसि हुनुपर्ने किन ?

    कृष्ण भगवान को प्रार्थना
    _- – – – – – – – – – – – – –
    ”हे कृष्ण तपाइँ यादब बमस मा जन्मिनु भो , तपाइको १०८ गोपिनी सग मनोरंजन गर्नु भो , दहि मखन चोरेर खानु भो आदि आदि |” यो कुरा कृष्ण जी लाइ स्वयम् था न भएर सम्झाएको कि ? यो उहाको बितेको जिबन गाथा सम्झाउदैमा उहा खुसि हुनुहुन्छ भन्ने ग्यारेन्टी के ?

    सबै प्रार्थना येस्तै हुन्छ , ( हिन्दु , बुद्द ,मुसलमान क्रिस्च्यां न ) त् प्रार्थना गर्दैमा के हुन्छ ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme