वैशाख १२ को विनाशकारी भूकम्पले काठमाडौँको एउटा धरोहर धरहरालाई पनि चुँडेर लग्यो। धरहरामा रहेका र भूइँमा रहेका कयौँको ज्यान गयो। अहिले धरहराको भग्नावशेष नजिक जान नपाउने गरी चारैतिरबाट घेरिएको छ। भूकम्पका कारण भत्किएका पर्खालहरुमा जस्ताले छेकिएको छ। थिचिएर काम नलाग्ने भएका बाइकहरु अझै त्यहीँ छन्। भग्नावशेष नजिकै आज यसरी इस्कोनले प्रार्थना गरिरहेको थियो
यो प्राथना गरेर देउता खुसि भएर निस्केको बा कसैले केहि पाएको कसैले हाल सम्म देखेको छ ? छैन | खालि चलन को निरन्तरता हो | खालि आँखा चिम्लेर , हात जोडेर प्रार्थाना गर्दैमा हुन्छ ? प्रार्थना मा के भनेको हुन्छ ? त्यो बिचार गरौ
गणेशको को प्रार्थाना
– – – – – – – – – – – – –
”हे गणेस तपाइँ सिबजी ,पर्बतिको पुत्र , मुसा चढ्नु हुन्छ , तपाइको ठुलो सुंड छ , लामो दांत छ हात्तिको जस्तो मुख छ |आदि आदि ” त के गणेस लाइ यो कुरा थाह न भएर सम्झाएको कि के गरेको ? यति भन्दैमा र गणेस खुसि हुनुपर्ने किन ?
कृष्ण भगवान को प्रार्थना
_- – – – – – – – – – – – – –
”हे कृष्ण तपाइँ यादब बमस मा जन्मिनु भो , तपाइको १०८ गोपिनी सग मनोरंजन गर्नु भो , दहि मखन चोरेर खानु भो आदि आदि |” यो कुरा कृष्ण जी लाइ स्वयम् था न भएर सम्झाएको कि ? यो उहाको बितेको जिबन गाथा सम्झाउदैमा उहा खुसि हुनुहुन्छ भन्ने ग्यारेन्टी के ?
सबै प्रार्थना येस्तै हुन्छ , ( हिन्दु , बुद्द ,मुसलमान क्रिस्च्यां न ) त् प्रार्थना गर्दैमा के हुन्छ ?