आज बुद्ध जयन्तिको दिन स्वयम्भूमा मेला नै लाग्थ्यो। हजारौँको भिड हुन्थ्यो। तर आज भूकम्पले त्यहाँको संरचना तहसनहस बनाएका कारण जान दिइएन। भक्तजनहरुले तलै बसेर शान्तिको कामना गर्दै बुद्ध जयन्ति मनाए। यस्तो छ त्यहाँको स्थिति, हेर्नुस् आकाशबाट देखिने दृश्य।
स्टे स्ट्रोंग, वि विल राइज अगेन…
काठमान्डू को सान पशुपति नाथ र स्वयम्भु ,धरहरा , हनुमान ढोका दर्बार क्षेत्र , पाटन दर्बार क्षेत्र,बुन्ग्मति सबैतिर अपुरनिय क्ष्यति पुग्यो | स्वयम्भु लाइ त् झन् तहस नहस नै बनाइदियो |
अब एउतै उपाय देश ,विदेश ,संयुक्त रास्त्रसंघ सबै तिर बात प्राप्त सबै सहयोग को धन रासी नेपालि सेनालाइ परिचालन गरेर उसैलाई जिम्मा दिने | निस्चय पनि गरिमामय नेपालि सेनाले पहिले भन्दा झन् राम्रो बनाउने छ | तर येसो गर्न प्रचण्ड , झलनाथ , बामदेब ,सु को हरुले दिदैनन किन भने भुकम्प को नाउमा उनीहरुको पार्टी र कार्यकर्ता ले करोडौ कमाउनु जो छ |
बुद्ध हाम्रो प्यारो Rasta नेपालमा जन्मिएका हुन् यसमा दुइमत छैन . नेपालमा बुद्ध को सान्ति को सन्देस सधै फैली रहोस . सबै मिलि सान्ति को कामना garau जय बुद्ध ………..