Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वयम्भूको उदास बनाउने दृश्य

Posted on May 4, 2015 by Salokya


आज बुद्ध जयन्तिको दिन स्वयम्भूमा मेला नै लाग्थ्यो। हजारौँको भिड हुन्थ्यो। तर आज भूकम्पले त्यहाँको संरचना तहसनहस बनाएका कारण जान दिइएन। भक्तजनहरुले तलै बसेर शान्तिको कामना गर्दै बुद्ध जयन्ति मनाए। यस्तो छ त्यहाँको स्थिति, हेर्नुस् आकाशबाट देखिने दृश्य।

3 thoughts on “स्वयम्भूको उदास बनाउने दृश्य”

  1. तेजप्रसाद अधिकारी says:
    May 5, 2015 at 10:41 pm

    स्टे स्ट्रोंग, वि विल राइज अगेन…

    Reply
  2. Shankar says:
    May 5, 2015 at 12:44 pm

    काठमान्डू को सान पशुपति नाथ र स्वयम्भु ,धरहरा , हनुमान ढोका दर्बार क्षेत्र , पाटन दर्बार क्षेत्र,बुन्ग्मति सबैतिर अपुरनिय क्ष्यति पुग्यो | स्वयम्भु लाइ त् झन् तहस नहस नै बनाइदियो |
    अब एउतै उपाय देश ,विदेश ,संयुक्त रास्त्रसंघ सबै तिर बात प्राप्त सबै सहयोग को धन रासी नेपालि सेनालाइ परिचालन गरेर उसैलाई जिम्मा दिने | निस्चय पनि गरिमामय नेपालि सेनाले पहिले भन्दा झन् राम्रो बनाउने छ | तर येसो गर्न प्रचण्ड , झलनाथ , बामदेब ,सु को हरुले दिदैनन किन भने भुकम्प को नाउमा उनीहरुको पार्टी र कार्यकर्ता ले करोडौ कमाउनु जो छ |

    Reply
  3. Kiran khadka says:
    May 5, 2015 at 9:25 am

    बुद्ध हाम्रो प्यारो Rasta नेपालमा जन्मिएका हुन् यसमा दुइमत छैन . नेपालमा बुद्ध को सान्ति को सन्देस सधै फैली रहोस . सबै मिलि सान्ति को कामना garau जय बुद्ध ………..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme