Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हरे, के देख्नुपर्‍यो यो?

Posted on April 22, 2015 by mysansar

gorkhapatra सरकारले छाप्न लगाएको एउटा लोक कल्याणकारी विज्ञापन सरकारी अखबार गोरखापत्रमा छापिँदा एउटा शब्दमा असावधानी हुँदा अर्थको अनर्थ हुन गएछ।

हेर्नुस् त सँगैको विज्ञापनमा के लेखिएको छ। हिंसा, यौन दुर्व्यवहार र विभेद भएको विद्यालय बना‌औँ भन्ने पो अर्थ लाग्यो त। मुक्त लेख्नुपर्ने ठाउँमा युक्त लेखेपछि।

अब यो विज्ञापनको भूल सुधार कसरी होला?

2 thoughts on “हरे, के देख्नुपर्‍यो यो?”

  1. dor Prasad says:
    April 23, 2015 at 3:34 am

    टाइपिस्टले टाइप हाने,
    हाकिम ले ठिकै होला ठानी सहि हाने ,
    ग्रोखापत्र पत्र को येस्तो बिज्ञापन कसले पदछ …
    सानो कान्छा ले विदेश जाने दलाल को बिज्ञापन मात्र पढ्छ …
    गोरखापत्र पैसा बाहेककेको तनतन
    जनता को कसले सुन्छ कनकन ??

    Reply
  2. Shankar says:
    April 22, 2015 at 11:20 pm

    एउटा : ये म तलाई दिउसै तारा देखाइदिन सक्छु ?
    आर्को : कसरि ?
    एउटा : आर्को को गालामा बेस्करी थपडी हान्छ | अब दीखिस तारा ?
    आर्को : तारा मात्र हैन तिन तारा नै देखे |

    हो यो सुचना मन्त्रालय लाइ पनि तेसै गर्नु पर्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme