माइसंसारमा फोटो पत्ता लगाउनुस् स्तम्भलाई तपाईँ पाठकहरुले निकै रुचाउनु भएको छ। तपाईँहरुको सक्रिय सहभागिताले नै नयाँ नयाँ ठाउँका फोटो राख्न अभिप्रेरित भइरहेका छौँ।
केही हप्ताको अन्तरालपछि आज फेरि नयाँ दुई वटा फोटो लिएर आएका छौँ। तपाईँले यसलाई ध्यान दिएर हेरी काठमाडौँको ठ्याक्कै कुन ठाउँको हो, पत्ता लगाउनु पर्नेछ। आफ्ना अनुमानहरु तल कमेन्टमा लेख्दै गर्नुहोला। जवाफ २४ घण्टापछि दिइनेछ। फोटो हेर्न भित्र आउनुस्।
पत्ता लगाउन सजिलो पार्न भिडियो पनि
Yes, Durbar marg
kantipath jamal to lainchaur
durbar marg
नारायणगड बजार चितवन लौजा | गफै त हो साइला…
दरबार मार्ग
(याक एंड येति को छानामाथि बाट खिच्या जस्तो छ )
Naya Sadak (New Road)
तिनकुने जस्तो छ
1. Tripureshwor junction
2. New Road
टोइत दर्वार मार्ग पो रहेछ.
Tripureshwor चोव्क
New Road
Durbar Marg
काठमाडौँको centre दरबार मार्ग तिरको हो.ला..!
Durbar Marg (both).
Darbhanga, Bihar, India
कोटेसोर ,एरपोर्ट पछाडी …
darbar marga
1# Durbar Marg area, Narayan Hiti Darbar Museum area and Way to Kesar Mahal area.
2# Night sparking decorative light of Durbar Marg area.
माथि को फोटो दरवार मार्ग एरिया , राज दरवार एरिया तथा केसर महल चोक आदि जाने बाटोको हो र तल को दरवार मार्ग को रात्री कालिन झिलिमिली उज्यालो बत्ति को हो /
No1 tikune 2 matighar
No2 neubanesor 2 matighar, photo from nepane tawar and indreni complex
tin kune
Darbar marg
यो नेपाल को काठमाडौँ भन्ने ठाउँ हो १००%