Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१२ त्यस्ता फोटो, जुन तपाईँले शायद अहिलेसम्म देख्नुभएको छैन

Posted on April 3, 2015April 4, 2015 by Salokya

Climbers-going-up-Mount-Everest-in-May-2013
सगरमाथा चढ्नेको लाइन। यो फोटो मे २०१३ मा खिचिएको हो। यो वर्ष अझै भिड हुने अनुमान छ।

A-rare-360-degree-rainbow-captured-from-an-airplane
३६० डिग‌्रीको इन्द्रधनुषको दुर्लभ दृश्य। यो फोटो विमानबाट लिइएको रहेछ।

Inside-one-of-Googles-data-centers
गुगलको डाटा सेन्टरहरुमध्ये एउटाको दृश्य।

The-lava-lake-of-the-continuously-active-volcano-Erta-Ale-Ethiopia
इथियोपियाको एर्टा आले ज्वालामुखीको दृश्य।

Where-the-Great-Wall-of-China-ends
चीनको ग्रेटवालका धेरै फोटोहरु देख्नुभएको होला। यो चाहिँ जहाँ पर्खाल सकिन्छ त्यहाँको दृश्य हो।

An-aerial-view-of-a-scrap-tire-dump
काम नलाग्ने भनी फ्याँकिएका टायरहरुको दृश्य।

Einsteins-desk-hours-after-his-death
मृत्यु भएको केही घण्टापछि खिचिएको आइन्स्टाइनको डेस्क।

Overcrowded-Prison-In-El-Salvador
एल साल्भाडोरको भरिभराउ जेल।

Hitlers-office
यस्तो थियो हिटलरको अफिस।

Octopus-eggs
अक्टोपसको अन्डा।

George-Washingtons-teeth
जर्ज वासिङ्गटनको दाँत।

Cancer-cells-under-an-electron-microscope
इलेक्ट्रोन माइक्रोस्कोपबाट देखिएको क्यान्सर सेल। साभारः टेल्समेज

9 thoughts on “१२ त्यस्ता फोटो, जुन तपाईँले शायद अहिलेसम्म देख्नुभएको छैन”

  1. Indra Pd Thapa says:
    April 6, 2015 at 2:48 am

    wow great collection…

    Reply
  2. Pawan Kaycee says:
    April 4, 2015 at 7:09 pm

    Wow so superb

    Reply
  3. Sass Nepal says:
    April 4, 2015 at 4:19 pm

    Great Collections!

    Reply
  4. Shankar says:
    April 4, 2015 at 5:06 pm

    त्यो पिक्चर मा एउटा ले ठुस्स गन्हाउने पाद्यो भने सेल मा बसेका कैदी को के हाल होला ? खतरा तल ,माथि , दाया , बाया सबैतिर बाट छ |
    नेपाल मा पनि एसिड छ्याप्ने , मान्छे मार्ने ,बलात्कारी , भ्रास्ताचारी ,चेली बेटी बेच्नेलाई तेसैगरी राख्नु पर्ने |

    Reply
  5. Shankar says:
    April 4, 2015 at 12:35 pm

    साचिकै यार , ओहो क्या दामी पिक्चर हरु | युनिक छन् |

    Reply
  6. som says:
    April 4, 2015 at 10:36 am

    ओ माइ गोड ..सुपर

    Reply
  7. हरि भारद्वाज says:
    April 4, 2015 at 2:37 am

    थांक्स फोर इन्फोर्मेशन.

    Reply
  8. Deepak Koirala says:
    April 4, 2015 at 12:44 am

    Read or research about MS13 gang and you won’t feel much sorry about the guys in the cage. But still, I support basic human rights for all.

    Reply
    1. bibek dhakal says:
      April 5, 2015 at 1:23 am

      नेपाल को बलात्कारी हरु हेरेर त केहि हैनन् बिचरा हरु…

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme