सगरमाथा चढ्नेको लाइन। यो फोटो मे २०१३ मा खिचिएको हो। यो वर्ष अझै भिड हुने अनुमान छ।
३६० डिग्रीको इन्द्रधनुषको दुर्लभ दृश्य। यो फोटो विमानबाट लिइएको रहेछ।
गुगलको डाटा सेन्टरहरुमध्ये एउटाको दृश्य।
इथियोपियाको एर्टा आले ज्वालामुखीको दृश्य।
चीनको ग्रेटवालका धेरै फोटोहरु देख्नुभएको होला। यो चाहिँ जहाँ पर्खाल सकिन्छ त्यहाँको दृश्य हो।
काम नलाग्ने भनी फ्याँकिएका टायरहरुको दृश्य।
मृत्यु भएको केही घण्टापछि खिचिएको आइन्स्टाइनको डेस्क।
एल साल्भाडोरको भरिभराउ जेल।
यस्तो थियो हिटलरको अफिस।
अक्टोपसको अन्डा।
जर्ज वासिङ्गटनको दाँत।
इलेक्ट्रोन माइक्रोस्कोपबाट देखिएको क्यान्सर सेल। साभारः टेल्समेज
wow great collection…
Wow so superb
Great Collections!
त्यो पिक्चर मा एउटा ले ठुस्स गन्हाउने पाद्यो भने सेल मा बसेका कैदी को के हाल होला ? खतरा तल ,माथि , दाया , बाया सबैतिर बाट छ |
नेपाल मा पनि एसिड छ्याप्ने , मान्छे मार्ने ,बलात्कारी , भ्रास्ताचारी ,चेली बेटी बेच्नेलाई तेसैगरी राख्नु पर्ने |
साचिकै यार , ओहो क्या दामी पिक्चर हरु | युनिक छन् |
ओ माइ गोड ..सुपर
थांक्स फोर इन्फोर्मेशन.
Read or research about MS13 gang and you won’t feel much sorry about the guys in the cage. But still, I support basic human rights for all.
नेपाल को बलात्कारी हरु हेरेर त केहि हैनन् बिचरा हरु…