प्रचण्डले सन्यास लिएछन् र तपोवन पुगेछन्। उनको नाम भएछ स्वामी प्रचण्डम् वैराग्यम्। साँच्चिकैका प्रचण्ड हैनन्, मनोज गजुरेलको एउटा रुप। के के भनेर तपोवनमा हाँसोको फोहरा छुटाए, हेर्नुस् भिडियो।
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
प्रचण्डले सन्यास लिएछन् र तपोवन पुगेछन्। उनको नाम भएछ स्वामी प्रचण्डम् वैराग्यम्। साँच्चिकैका प्रचण्ड हैनन्, मनोज गजुरेलको एउटा रुप। के के भनेर तपोवनमा हाँसोको फोहरा छुटाए, हेर्नुस् भिडियो।
एकदमै मास्टर क्लास जोक, व्यक्तित्व, विषय, ठाउं, परिवेश! ह.ह.हा..
हाम्रो सामाजिक, प्रशासनिक र राजनैतिक स्तरको यस कार्यक्रमले देखाएको मैले महसूस गरेको छु।
सामाजिक संकृणता, प्रशासनिक अपरिपक्ता र राजनैतिक दिवालियाको उदाहरण ।
सुरज मास्के
हिसिला यमी पनि “गड्यौला” खोज्न छोडेर तपोवनमा ध्यान गर्न थालिछिन त? हुनत “सियो चोर्नेले फाली चोर्छ”, भन्या जस्तो “गड्यौला खोज्नेले ठुलो माछो खोज्छ” भन्नु पर्ने हो ? नेता, नेत्री, सचिपहरु चै “आमन्त्रित” मात्रै हुन् कि ध्यान गर्न गा’का? कसरि मंत्री हुने भनेर ध्यान गर्न तपोवन जनै पर्दैन नि ….
hahahahahha
पूर्व प्रधान्मन्त्रानी, नाताबाद कृपाबादका अग्रणी, भ्रस्ताचारका खानी बाबुराम भट्टराईका ५०/५० शेयर होल्दर हिशिला यमी भट्टराई हुन् नहास्ने ति आइमाई
सार्है हँसाए मनोज दाइले| सार्है राम्रो प्रस्तुति |
त्यो न हाँसी बस्नी एक जना चै को होलान???