Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वामी प्रचण्डम् वैराग्यम् ओशो तपोवन पुग्दा

Posted on April 1, 2015 by mysansar

prachandam
प्रचण्डले सन्यास लिएछन् र तपोवन पुगेछन्। उनको नाम भएछ स्वामी प्रचण्डम् वैराग्यम्। साँच्चिकैका प्रचण्ड हैनन्, मनोज गजुरेलको एउटा रुप। के के भनेर तपोवनमा हाँसोको फोहरा छुटाए, हेर्नुस् भिडियो।

7 thoughts on “स्वामी प्रचण्डम् वैराग्यम् ओशो तपोवन पुग्दा”

  1. HarataraH says:
    April 2, 2015 at 3:36 pm

    एकदमै मास्टर क्लास जोक, व्यक्तित्व, विषय, ठाउं, परिवेश! ह.ह.हा..

    Reply
  2. Suraj Maskey says:
    April 2, 2015 at 1:11 am

    हाम्रो सामाजिक, प्रशासनिक र राजनैतिक स्तरको यस कार्यक्रमले देखाएको मैले महसूस गरेको छु।

    सामाजिक संकृणता, प्रशासनिक अपरिपक्ता र राजनैतिक दिवालियाको उदाहरण ।

    सुरज मास्के

    Reply
  3. सिर्जने says:
    April 1, 2015 at 10:59 pm

    हिसिला यमी पनि “गड्यौला” खोज्न छोडेर तपोवनमा ध्यान गर्न थालिछिन त? हुनत “सियो चोर्नेले फाली चोर्छ”, भन्या जस्तो “गड्यौला खोज्नेले ठुलो माछो खोज्छ” भन्नु पर्ने हो ? नेता, नेत्री, सचिपहरु चै “आमन्त्रित” मात्रै हुन् कि ध्यान गर्न गा’का? कसरि मंत्री हुने भनेर ध्यान गर्न तपोवन जनै पर्दैन नि ….

    Reply
  4. Pratap Subedi says:
    April 1, 2015 at 1:18 pm

    hahahahahha

    Reply
  5. महेश्वर श्रेष्ठ says:
    April 1, 2015 at 6:23 pm

    पूर्व प्रधान्मन्त्रानी, नाताबाद कृपाबादका अग्रणी, भ्रस्ताचारका खानी बाबुराम भट्टराईका ५०/५० शेयर होल्दर हिशिला यमी भट्टराई हुन् नहास्ने ति आइमाई

    Reply
  6. Rohini says:
    April 1, 2015 at 4:11 pm

    सार्है हँसाए मनोज दाइले| सार्है राम्रो प्रस्तुति |

    Reply
  7. arya says:
    April 1, 2015 at 1:02 pm

    त्यो न हाँसी बस्नी एक जना चै को होलान???

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme