Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गजब नेपाल ! आहा नेपाल !

Posted on March 25, 2015 by mysansar

नेपालको पर्यटनको भव्य प्रचार हुने एउटा भिडियो अहिले सोसल साइटहरुमा भाइरल भइरहेको छ। यो सरकारले हजारौँ खर्च गरेर बनाएको विज्ञापन होइन। यो त एउटा सामान्य मानिसले बनाएको भिडियो हो। तर यो गजब छ। यसका दृश्य गजब छन्। आकाशबाट खिचिएका काठमाडौँ र अन्नपूर्णका दृश्यहरुले तपाईँलाई नेपाल जाउँ जाउँ बनाउँछ।

काठमाडौँको सहरी दृश्य र अन्नपूर्ण क्षेत्रका पहाडी दृश्य दुवै लोभलाग्दा छन्। तर यो भिडियो खिच्नेले प्रयोग गरेको ड्रोन दुर्घटना भएका कारण उनले आफ्नो यात्राको दोस्रो भाग भने खिच्न पाएनछन्। तर पनि जति दृश्य खिचे,त्यो गजब छ। हेर्ने होइन त ती दृश्य ?

7 thoughts on “गजब नेपाल ! आहा नेपाल !”

  1. Arjun Kumar Sharma says:
    March 31, 2015 at 1:33 pm

    आहा !

    Reply
  2. लौटन अवधि says:
    March 26, 2015 at 2:56 pm

    हरेक देश मा सुन्दरता को अलग पहिचान हुन्छ ! नेपाल पनि सुन्दर छ तर यस को अर्थ यो होइन कि अरु देश कुरुप छन् ! एउटा गाउ कि सुन्दरी जो पढ़ालेखा छैन, लुगाफाटो छैन, खानेकुरा को अभाब छ अनि मैलो र फोहरी छ भने तेश ले कहिल्लै मंच मा गएर प्रतिस्प्रधा गर्न सक्दैने ! नेपाल को बास्तबिकता त्येही गाउ कि सुन्दरी जो पढ़ा लेखा छैन, राम्रो लुगाफाटो छैन अनि पेट भरि खान पाउदैन र मैलो र फोहरी को हालत छ ! जुन दिन हाम्रो मगन्ते राष्ट्रबाद को सडेको किरा दिमाग बाट निस्किन्छ अनि मात्रै नेपाल ले हरेक क्षेत्र मा प्रगति गर्न सक्ने हुन्छ ! “ड्रोंन बाट खिचेको हेर्नु र बिदेशी लाइ विदेश बाट त्येहा पुर्याउनु पक्कै सजिलो काम होइन होला !

    Reply
  3. bibek dhakal says:
    March 26, 2015 at 1:48 pm

    धून पनि नेपाली राखेको भए सून मा सुगन्ध हुन्थ्यो…

    Reply
  4. Durga Adhikari says:
    March 26, 2015 at 8:31 am

    Wow, कति राम्रो र सुन्दर देश/ एस्तो देशमा जन्मेकाहरु कसरि अरु देशका दाश हुन् सक्छन? प्रकृतिले नै हामीलाई यति सुन्दरता र माहानता दियको छभने यक टुक्रा रोटीको लागि एस देशका युवाहरु अनन्य देशका गुलाम भयकोमा मलाई खेदछ/

    Reply
  5. karki D says:
    March 26, 2015 at 4:50 am

    प्राकृतिक स्रोत,छटा,सौन्दर्यको अनुपम उपहार हाम्रो नेपाल / कुशासन,माफिया,भ्रस्टाचारी,कालाबजारी र देश दोहनकारिको लागि अति उर्वर भुमि राम्रो नेपाल /

    Reply
  6. Dhruba says:
    March 25, 2015 at 11:07 pm

    प्रयाश राम्रो छ . अलिकति video लेंथ बडाउन सकेको भय राम्रो हुने थियो .

    Reply
  7. eklavya says:
    March 25, 2015 at 10:49 pm

    नेपालको यी दृश्यहरु कैयन हेरियो तर जति हेरे नि मन हर्ने सधै अतृप्त रहे झैँ वास्तवमै हाम्रो देश यस धर्तिको स्वर्गतुल्य छ …आँखा रसाउने दृश्यहरु ….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme