Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्ता लगाउन सक्नुहुन्छ कहाँको हो यो फोटो?

Posted on March 22, 2015March 22, 2015 by Salokya

1-photo (22)
गएको साताको फोटो कहाँको पत्ता लगाउनुसमा धेरै सहभागी भए। अधिका‍ंशले ठ्याक्कै मिलाए पनि। यो पटक भने अलि फरक फोटो। खासमा यो फोटोको आधा रुपमात्रै यहाँ देखाइएको छ। यति मात्रै हेरेर तपाईँले यो कहाँको फोटो पत्ता लगाउन सक्नुभयो भने मानौँला। नभए पनि अनुमानसम्म त लगाउनुस्। यसको जवाफ २४ घण्टापछि अर्थात् सोमबार राति ११ बजे दिइनेछ। हेरौँ क-कसले पत्ता लगाउन सक्ने हुन्।

27 thoughts on “पत्ता लगाउन सक्नुहुन्छ कहाँको हो यो फोटो?”

  1. Passthru says:
    March 23, 2015 at 5:44 pm

    Nanglo’s Chimney at Durbarmarg.

    Reply
  2. Nima says:
    March 23, 2015 at 4:57 pm

    मलाई त मुक्तिनाथको मन्दिर जस्तो लाग्यो.

    Reply
  3. Subodh says:
    March 23, 2015 at 4:24 pm

    Nanglo

    Reply
  4. shailen says:
    March 23, 2015 at 3:38 pm

    yes bajrabarahi….

    Reply
  5. Shankar says:
    March 23, 2015 at 2:53 pm

    यो काठमान्डू को कारिगरी हैन जस्तो छ , यो कतै मनकामना तिर को मन्दिर त् हैन ?

    Reply
  6. Bhuwan Gurung says:
    March 23, 2015 at 2:46 pm

    दरबार मार्गको Nanglo बेकरी क्याफेको माथि सेकुवा पोल्ने ठाउँ हो, मन्दिर होइन साथी हो 🙂

    Reply
  7. kanncha says:
    March 23, 2015 at 2:11 pm

    अह होइन यो पोखराको ताल बाराही हुदै होइन मेरो बिचारमा यो पक्का पनि सालोक्ये जी को कुनै पोख्रारा बाहिरको घुम फ़िर हुदा को तस्बिर संकलनको तस्बिर हो
    .

    Reply
  8. lama agen says:
    March 23, 2015 at 12:42 pm

    काभ्रेपलान्चोकको पलान्चोक भागवती जस्तो छ ।

    Reply
  9. rea says:
    March 23, 2015 at 12:35 pm

    Kamaladhi गणेश mandir

    Reply
  10. robei says:
    March 23, 2015 at 12:07 pm

    Nanglo Bakery Cafe (Durbar Marga)

    Reply
  11. shanta nepal says:
    March 23, 2015 at 11:34 am

    मुक्थिनाथ Mandilr

    Reply
  12. saroj shrestha says:
    March 23, 2015 at 11:20 am

    Muktinath

    Reply
  13. govinda says:
    March 23, 2015 at 11:11 am

    पलान्चोक भगबती

    Reply
  14. Tanchoppa Lingden says:
    March 23, 2015 at 11:08 am

    The Nepal Peace Pagoda in Brisbane, Queensland, Australia
    World Expo ’88 site, South Bank Parklands

    Reply
  15. Ramesh Dahal says:
    March 23, 2015 at 11:00 am

    तालबराही चैं हुँदै हैन । अरु चै थाहा भएन ।

    Reply
  16. kd says:
    March 23, 2015 at 10:18 am

    ललितपुरको बज्रबरहिको मन्दिर

    Reply
  17. Shankar says:
    March 23, 2015 at 6:03 am

    यो हाम्रो घर नजिक को मन्दिर हो |

    Reply
  18. Niraj Wagle says:
    March 23, 2015 at 2:04 am

    फेवातालको बिचको तालबाराही मन्दिर हो यो….सालोक्य जी को गत बर्षको पोखरा भ्रमण बाट ……

    Reply
    1. MAnJu says:
      March 23, 2015 at 12:55 pm

      फेवा तालको नहुन सक्छ … घर हरु तेती नजिक त देय्खिनु नपर्ने |

      Reply
  19. KatSanboy says:
    March 23, 2015 at 1:50 am

    यो त गुहेस्वोरी को जस्तो लग्छ मलाई त!

    Reply
  20. arya says:
    March 23, 2015 at 12:15 am

    शोवा भगवती को परि को मन्दिर होला जस्तो छ

    Reply
  21. sujan says:
    March 23, 2015 at 12:01 am

    यो गोदावरीको पिकनिक स्पोट को हो कि !!!

    Reply
  22. Kisan says:
    March 23, 2015 at 12:00 am

    यो बज्रबाराही हो

    Reply
  23. रवि says:
    March 22, 2015 at 11:56 pm

    यो फेवातालको बीचमा रहेको मन्दिर हो

    Reply
  24. Kedar says:
    March 22, 2015 at 11:38 pm

    पोखरको चै हो पक्का हो | तर मन्दिरको नाम थाहा भएन |

    Reply
  25. yubi says:
    March 22, 2015 at 11:22 pm

    तालबाराही पोखरा ।

    Reply
  26. Pravin Poudyal says:
    March 22, 2015 at 10:58 pm

    Bajrabarahi

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme