गएको साताको फोटो कहाँको पत्ता लगाउनुसमा धेरै सहभागी भए। अधिकांशले ठ्याक्कै मिलाए पनि। यो पटक भने अलि फरक फोटो। खासमा यो फोटोको आधा रुपमात्रै यहाँ देखाइएको छ। यति मात्रै हेरेर तपाईँले यो कहाँको फोटो पत्ता लगाउन सक्नुभयो भने मानौँला। नभए पनि अनुमानसम्म त लगाउनुस्। यसको जवाफ २४ घण्टापछि अर्थात् सोमबार राति ११ बजे दिइनेछ। हेरौँ क-कसले पत्ता लगाउन सक्ने हुन्।
Nanglo’s Chimney at Durbarmarg.
मलाई त मुक्तिनाथको मन्दिर जस्तो लाग्यो.
Nanglo
yes bajrabarahi….
यो काठमान्डू को कारिगरी हैन जस्तो छ , यो कतै मनकामना तिर को मन्दिर त् हैन ?
दरबार मार्गको Nanglo बेकरी क्याफेको माथि सेकुवा पोल्ने ठाउँ हो, मन्दिर होइन साथी हो 🙂
अह होइन यो पोखराको ताल बाराही हुदै होइन मेरो बिचारमा यो पक्का पनि सालोक्ये जी को कुनै पोख्रारा बाहिरको घुम फ़िर हुदा को तस्बिर संकलनको तस्बिर हो
.
काभ्रेपलान्चोकको पलान्चोक भागवती जस्तो छ ।
Kamaladhi गणेश mandir
Nanglo Bakery Cafe (Durbar Marga)
मुक्थिनाथ Mandilr
Muktinath
पलान्चोक भगबती
The Nepal Peace Pagoda in Brisbane, Queensland, Australia
World Expo ’88 site, South Bank Parklands
तालबराही चैं हुँदै हैन । अरु चै थाहा भएन ।
ललितपुरको बज्रबरहिको मन्दिर
यो हाम्रो घर नजिक को मन्दिर हो |
फेवातालको बिचको तालबाराही मन्दिर हो यो….सालोक्य जी को गत बर्षको पोखरा भ्रमण बाट ……
फेवा तालको नहुन सक्छ … घर हरु तेती नजिक त देय्खिनु नपर्ने |
यो त गुहेस्वोरी को जस्तो लग्छ मलाई त!
शोवा भगवती को परि को मन्दिर होला जस्तो छ
यो गोदावरीको पिकनिक स्पोट को हो कि !!!
यो बज्रबाराही हो
यो फेवातालको बीचमा रहेको मन्दिर हो
पोखरको चै हो पक्का हो | तर मन्दिरको नाम थाहा भएन |
तालबाराही पोखरा ।
Bajrabarahi