Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

…तर अनुहारमा रङ्ग पोत्दैमा खेल जितिँदैन, क्यार्नु !

Posted on March 17, 2015March 17, 2015 by Salokya

ANG_1423
फेरि एक पटक नेपाली फुटबल टोलीले समर्थकहरुलाई निराश बनायो। सात सय र १५ सयको अहिलेसम्मकै महँगो टिकट काटेर अनुहारमा रङ्ग पोतेर खेल हेर्न गएका दर्शकहरुलाई टोलीले कुनै खुशी दिन सकेन। समर्थकहरुले आफ्नोतर्फबाट सकेको गरेका हुन्। तर के गर्नु, अनुहारमा रङ्ग पोत्दैमा र चिच्याएर नेपाललाई समर्थन गर्दैमा खेल जितिँदैन रहेछ। खेल जित्नलाई गोल चाहिन्छ जुन नेपाली टोलीले आठ वटा खेल भइसक्यो, अहँ, गर्न सकेकै छैन।

ANG_1312
ऐतिहासिक : तर खेल होइन टिकट मूल्य।

ANG_1381
समर्थकको जोश। तर रङ्ग पोत्दैमा जितिँदैन।

ANG_1385
रङ्ग पोत्दा कलर गर्नेले पैसा भने राम्रै कमाउँछ।

ANG_1389

ANG_1423

ANG_1431

ANG_1470

ANG_1491

ANG_1496

ANG_1532

ANG_1533

ANG_1602

ANG_1647

ANG_1671

ANG_1675

ANG_1692

ANG_1911

3 thoughts on “…तर अनुहारमा रङ्ग पोत्दैमा खेल जितिँदैन, क्यार्नु !”

  1. Sanjay says:
    March 19, 2015 at 2:22 pm

    Not the game, patriotism and it’s sentiments drive them to the stadium, though ‘a win’ would probably provide more satisfaction for their cheer.

    Reply
  2. Shankar says:
    March 19, 2015 at 6:51 am

    रंग पनि अलिअलि पो पोत्नु , खेलाडी नै तर्सिने गरि पोतेछन अनि कुरा बिग्रे जस्तो छ |

    Reply
  3. bibek dhakal says:
    March 18, 2015 at 12:31 am

    ‘salute feminism in football ‘ भन्या के रैछ ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme