Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुलिसले जहिल्यै मलाई मात्रै दोष देखाउँछ, बाँच्नै मन छैन

Posted on March 14, 2015March 14, 2015 by mysansar


तेजाब आक्रमणबाट पीडित यी किशोरी संगीता मगरको कुराले भावविह्वल नहुने को होला? निशब्द बनायो उनको कुराले। तपाईँलाई केही भन्नुछ कि?

11 thoughts on “पुलिसले जहिल्यै मलाई मात्रै दोष देखाउँछ, बाँच्नै मन छैन”

  1. dave says:
    March 20, 2015 at 8:54 pm

    सोधपुछ गर्ने, पोलिस लै कार्यवाही, र जथाभावी बोल्ने गृह मात्री लै पनि सजाय दिनु पर्छ, it is like saying guilty to victim, and sending them to the worst situation.

    Reply
  2. Gajen Tamang says:
    March 15, 2015 at 7:20 pm

    खै के खै कस्तो मेरो देश! बिरह लाग्दो, उजाड लाग्दो समाचार हरुको दिग्दार फेहरिस्त सुन्न , देख्न भोग्न बिवस येही हो मेरो देश! सतिले सरापेको मेरो देश ! चोर ठग लुटेरा अपराधीको स्वोर्ग मेरो देश! येस्तई छ हो सथिहो मेरो देशको हालखबर. !

    Reply
  3. bekha nepal says:
    March 15, 2015 at 4:46 pm

    के जीवन खड्का भन्ने लै पुलिसले सोधपुछ गरि सकेको हो? कि पुलिस कै आफन्त पर्यो यो जीवन????? कानुन भन्ने केहि बाकी छ?

    Reply
  4. chandra says:
    March 15, 2015 at 1:58 pm

    नेपाल “सति ले सराप दिएको देश” भनेको तेसै होइन! पिडित लाइ नै झन् पिडा दिने कम गर्छ पुलिस – अलिकति पनि “ब्यबसायिक शिप (professional skill ) ” छैन! सम्भव छ – यो जघन्य अपराधमा अपराधी चाही उम्केला निर्दोस चाही फस्न बेर छैन!

    Reply
  5. prem says:
    March 15, 2015 at 6:53 am

    देश मा कानून खोइ ? नेता को मात्र देश हो नेपाल ?

    Reply
  6. Ram Gahatraj says:
    March 15, 2015 at 5:34 am

    संगीता बैनी को घटनाले दुखि नहुने सायदै होलान तर नेपाल मा यो धटना पहिलो भने होकी हैन मलाई थाहा भएन र एस्ता घटना भएको खण्ड मा कसरि बच्नु सकिन्छ अर्थात् गम्भीर घाइते हुनुबाट कसरि बच्नु सकिन्छ भनेर awareness सचेत गराउने काम भने अहिले सम्म नत हाम्रो सरकार बाट नै भएको छ नत कुनै मेडिया बाटनै भएको छ, tuition क्लास देखि घर सम्म कति दुरी पर्छ थाहा भएन तर तर घर पुगेर मात्र एक बाल्टी पानी ले धोएको भन्ने कुराले के थाहा हुन्छ भने हामी कसैलाई पनि एस्ता घटना हुदा तुरुन्तै के गर्ने भन्ने थाहा नभएको भन्ने बुज्न सकिन्छ,
    एसिड खास गरि २/३ थरिको हुन्छ, येदि कसैले एसिड हनिदियो भने तुरुन्तै एसिड ले भिजेको कपडा फुकाल्ने र जति सक्यो छिटो अनि धेरै भन्दा धेरै पानीले एसिड लागेको सरिरको भागमा धुने, आखा भित्र लागेमा पनि पानी ले धेरै पटक धुने, येदि पानी तुरुन्तै पाउने अवस्था नभएमा पनि एसिड ले भिजेको कपडा फुकाल्ने र सुक्का कपडाले एसिड लागेको ठाउमा पुछ्ने र जति सक्दो चाडो नजिक को पानी भएको ठाउमा गएर पानीले धुने अनि नजिक को हस्पिटल जाने यी सामान्य कुरा मात्रै हामीलाई थाहा भएमा या गर्नु सके मा कुनै पनि एसिड आक्रमण अर्थात् गम्भीर घाइते हुनुबाट अनि सधै भरि कुरुप हुनु बाट सजिलै बच्नु सकिन्छ. कृपया सबैले share गर्नु होला.

    Reply
    1. tek raj timalsina says:
      March 15, 2015 at 12:58 pm

      कुरो त सहि होला राम जी, तर जब एस्तो आपत आइपर्छ तब अगाडी पानी नहुन पनि सक्छ | त्यो पनि नेपाल मा, पानी को तेतिकै बिजोग छ | बहिनी हरु सानी छन् अनि तेस्तो पोलाई दुखी मा मन अतालि हाल्छ नि |

      Reply
  7. टेक राज तिमल्सिन says:
    March 15, 2015 at 5:24 am

    पुलिश ले आफ्नै तरिकाले खोजी गर्दै गरेको होला शायेद । तर पनि नबुझेको कुर चै ती बहिनिले शन्कास्पद ब्यक्ती को नाम थेगाना भन्दा भन्दै पनि तिमी ले सहयोग गरेन भन्नू कति जायेज छ त ? के अब ती बहिनी गएर पकरेर ल्याउनु? त्यो जीवन भन्ने मान्छे लै प्रहरी ले पुछ्ताछ गरिसक्यो त । छैन भने किन नगरेको त? येदि भागेकी छ भने फोटो सार्बजनिक गर, जनता ले नै समात्नेछन ।

    Reply
  8. सुनिल शर्मा says:
    March 15, 2015 at 3:51 am

    सर्बपथम त नेपालमा तेजाब को बिक्रि वितरण मा कडी गरिनु पर्छ ! अनि अर्को कुरा जब सम्म महिला माथिको हाम्रो सोचमा परिवर्तन आउदैन तब सम्म महिला हिम्सा जारी नै रहन्छ ! बहिनि भौतिक रुपमा भलै टाडा भए पनि हामी तिम्रो साथमा छौ !

    Reply
    1. प्रविण कुमार के सी says:
      March 15, 2015 at 12:56 pm

      प्रतिबन्धित लागु औषध तथा लागु पदार्थको बिक्री वितरणमा रोक लगाउन नसकिने मुलुकमा तेजाबको बिक्री वितरण कडाई गर्न सकिला र ? फेरी कतिपय तेजाबहरु त हाम्रो दैनिक जीवनमा समेत प्रयोग हुने गर्दछ ।

      Reply
  9. Suman says:
    March 15, 2015 at 1:35 am

    this is height of incompetency and neglect, SSP of Kathmandu needs to be fired for this

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme