काठमाडौँका ठाउँहरु तपाईँ कतिको चिन्नुहुन्छ, हेरौँ है त। तल दुई ठाउँका तीन फोटो छन्, कमेन्टमा लेख्नुस् कुन ठाउँका फोटो हुन् यी।
अहिलेसम्म आएका कमेन्टमध्ये अधिकांशले मिलाउनु भएको छ। तर नमिलेका जवाफहरु पनि रमाइला छन्। कसैले पहिलो फोटोलाई डिल्लीबजारको मालपोत अफिस भनेका छन् त कसैले सिंहदरबार। कसैले कमलाक्षी पनि अनुमान गरेका छन् भने कहिले आरबी कम्प्लेक्स। दोस्रो फोटोमा पनि साली नदीदेखि गुह्येश्वरीसम्मको अनुमान भएका छन्।
पहिलो स्थानको फोटो
दोस्रो स्थानका दुई फोटो
सही भने तल आएका अधिकांश जवाफ जस्तै छन्। अर्थात् पहिलो फोटो बाल्मिकी क्याम्पस र काठमाडौँ मोडल अस्पतालको। दोस्रो चोभारको जलविनायकको। अनुमान गर्ने सबैलाई धन्यवाद। पछि पनि यस्तै फोटो प्रश्न सोध्नेछौँ।
पहिलो काठ माण्डु मोडेल हस्पिटल र बाल्मिकी क्यामपस
दोस्रो चोभार को जल विनायक (क्वोएना गनेद्यो (नेवार भाषा मा ) )
दोस्रो फोटो मंजु श्री ले खड्ग ले च्वाट्ट काठमान्डू को दह भएको डाडा लाइ काटेर पानि बगाएको ठाउ चोभार हो .
पहिलो वाल्मीकी क्यापस र मोडेल अस्पताल हो
दोश्रो चोवारको जल विनायक हो भने
Second one chobar Ganesh
पहिलो तिलगंगा आखा अस्पताल हो दोस्रो थाहा छैन.
1 : मोडेल हस्पिटल र बाल्मिकी क्याम्पस , प्रदर्शनी मार्ग,
2 & 3 : चोभार गणेश मन्दिर
१.मोडेल आस्पताल र बाल्मिकी कलेज
२. जल विनायक
एस्तो सजिलो कोइसन पनि सोध्ने हो सालोक्य जी …..
चोभार गणेश थान एउटा , आर्को मा फेल |
पहिलो फोटो काठमाडौँ मोडेल होस्पितल र दोश्रो फोटो चोवार गणेश मन्दिर
इत्स जल विनायक टेम्पल, चोभार
माथि को ठाउँ त थाहा भएन तर तल को ठाउँ चाही चोभार को गणेश मन्दिर हो ..
पहिलो फोटो के यम सी होस्पिटल प्रदर्शनी मार्ग को, दोस्रो चाही चोभार मन्दिर को…
North of Bhirkuti Mandap Road !!!
Chobar !!!
सरी , पहिलो चै भृकुटी मण्डप अगाडी को काठमाडौँ मोडेल अस्पताल हो र दोश्रो चै फर्पिंग जाने बाटो मा पर्ने पहिला हिमाली सिमेन्ट फ्याक्ट्री नजिक क्वोएना गणेश हो . त्यहाँ नया पुल बनाएको छ . ( मेरो विचार मा यो फोटो फान्तम भन्ने द्रोण बिमान बाट खिचेको फोटो हो )
पहिलो फोटो काठमाडौँ मोडेल अस्पताल र बाल्मिकी क्यम्पस को हो .
सब भन्दा माथि को क्वोएना गनेद्यो ( नेवारी भाषा मा ) फर्पिंग जाने बाटो मा छ .पहिला हिमाली सिमेन्ट फ्याक्ट्री भएको ठाउमा
दोश्रो चै भृकुटी मण्डप अगाडी काठमाडौँ मोडेल होस्पितल र बाल्मिकी क्याम्पस हो
पहिलो : मोडेल हस्पिटल र बाल्मिकी क्याम्पस , प्रदर्शनी मार्ग,
दोस्रो : चोभार गणेश मन्दिर चोभार
दोस्रो फोटो चाँहि चोभार जलविनायक मन्दिरको हो।
पहिलो प्रदर्शनीमार्ग संस्कृत विश्वविद्यालय र मोडल अस्पताल
दोस्रो चोभारको जनविनायक मन्दिर
वाल्मिकी विद्यापीठ र चोभार
१. काठमाडौँ मोडेल अस्पताल, प्रदशनी मार्ग
२. जल विनायक, चोभार
पहिलो फोटो – काठमाडौँ मोडेल अस्पताल
दोस्रो फोटो – जल विनायक चोभार
पहिलो फोटो मोडेल अस्पताल को र दोश्रो चोभार को | अघि मात्र त्वीटर मा तपाईं ले ने पोस्ट गर्नु भएको जस्तो लग्यो जवाफ 🙂
फोटा राम्रा छन्. एकछिन सोच्ने पर्यो. दुइ वटै गैसकेकै ठाउँ परेछन 🙂
१. बाल्मिकी क्याम्पस र काठमाडौँ मोडेल कलेज
२. चोभार को जल विनायक
१. काठमाडौँ मोडेल होस्पितल
२. जल विनायक मन्दिर
१. काठमाडौँ मोडेल होस्पितल
२. जल विनायक मन्दिर
पहिलो फोटो काठमांडू मोडेल हस्पिटल पर्दसनी मार्ग र अर्को चाही चोभार जल विनायक मन्दिर.
मोडेल होस्पितल र कमल बिनायेक चोभार ho
१ – काठमाडौँ मोडेल होस्पितल – प्रदर्शनी मार्ग
२ – जल विनायक – चोवार
पहिलो थाहा भएन दोस्रो कमल बिनायेक चोभार को हो |
First is
Dilli Bazar GHUSKHOR AND MALPOT OFFICE
1. Kathmandu Medical College, BrikhutiMandap
2 & 3. Chobhar Temple, Chobarside
दोस्रो फोटो चोभार को गणेश मन्दिर को हो . उक्त फोटो बागमती पारि सैबु साइड बाट लिंदा को हो. पहिलो चै थाहा भएन .
पहिलो बागबजारको काठमाडौँ मोडल कलेज जस्तो छ .
दोस्रो चाही चोभारको जल विनायकको हो .
२ जलविनायक , चोभार
१.बाल्मिकी कयामपस तथा माेडेल हस्पिटल
२. चोभार गणेश थान
१. काठमाडौँ मोडेल होस्पितल.
महेन्द्र संस्कृत कलेज भृकुटी मण्डप and चोभार गणेश
पहिलो: काठमाडों मोडल अस्पताल र वलमिकि क्यामपस
१. Kathmandu model hospital pardarsani मार्ग
२. Chobar गणेश
1. pradarsani marga view with ktm model hospital.
2 & 3 . (koyena) jal binayak mandir
पहिलो -सिंहदरबार र दोस्रो – चोबार जल विनायक
पहिलो ठाउं चाहिं थाहा भएन तर दोस्रो चाहिं चोभार स्थित जलविनायक मन्दिरको हो |
दोस्रो र तेस्रो किर्तिपुर को जल विनायक मन्दिर.
पहिलाे कमलाछि र दाेसाै,चाेभार गणेश
1. Balmiki Sanskrit Campus and Kathmandu Model Hospital, Pradarshani marga
2. Jal-Vinayak Temple, Chovar
Kathmandu model hospital area, pradarshani मार्ग
Chobar ganesh.
Kathmandu model hospital, bagmazar… arko chai chobhar tera ko hola
पहिलो फोटो RB COMPLEX को हो, दोश्रो चिन्न सकियन !
माथिको फोटो बाल्मिकी क्याम्पस, पछाडी मोडेल अस्पताल नि देखिएको छ,….तलको चैं ठम्याउन गारो भयो, म नपुगेको ठाउँ जस्तो छ …:)
बाल्मिकी क्याम्पस र मोडल अस्पताल!
पैलो चॉहि बाल्मिकी क्याम्पस र मोडल अस्पताल!
पहिलो : काठमाडौँ मोडेल होस्पितल area
दोश्रो : चोवार को जल विनायक मन्दिर
यो पहिलो फोटो बबरमहलकाे यातायात विभाग र त्यसको पछाडिको जिविस कार्यालय तथा निर्वाचन कार्यालय हुनुपर्छ । दोस्रो फोटो कताको हो सोच्दैछु ।
बाल्मिकी काम्पस र चोवार गणेश….
पहिलो स्थानको फोटो: काठमाडौँका मोडेल अस्पताल र वाल्मीकि क्याम्पस , अद्वैत मार्ग, काठमाडौं
दोस्रो स्थानका फोटो: जल विनायक, चोभार
१.no idea
२. jal banayak
पिलो फोटो मोडेल hospital र बाल्मिकी college को हो तर दोस्रो Taha भएन
पहिलो र दोस्रो भृकुटी मण्डप तिर को हो | मोडेल अस्पताल देखिएको छ अर्को भने थाहा पैयेना | सलिनादी तिर हो कि जस्तो त लग्यो तर छेउ को पूल तेस्तो थिएन |
1.जल विनायक मन्दिर
२.मोडेल होस्पितल
१. वाल्मीकि क्याम्पस
२. चोभार जल विनायक
पहिलो थाहा भएन, दोस्रो गुहेस्वारीको
दोस्रो र तेस्रो तस्वीर चोभारको जल विनायक मन्दिरका हून\ , पहिले चाही ठम्म्याउन सकिन.
पहिलो चाई in front of high court ?
पहिलो चाई trichandra campus र licence लिने ठाउँ
१ नम्बर काठमान्डू मोडल हस्पिटल
२ नम्बर शोभा भगवती
लौ जा जे पर्ला पर्ला
Hanuman dhoka first place.
Second one cant guess
तल को २ वटा चै चोभारको हो है ………….
चोबर गणेशथान जलविनायक मन्दिर…..
१. काठमाडौ मोडल हस्पिटल र बाल्मिकी क्याम्पस
२. चोभारको बागमति गल्छेडो र जलबिनायक मन्दिर
दोस्रो इस्थान चोबरको जल्बिनायक मन्दिर हो. पहिलो इस्थान चै थाहा भएन