Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्ता लगाउन सक्नुहुन्छ कहाँको हो ?

Posted on March 13, 2015March 13, 2015 by Salokya

IMG_5283
काठमाडौँका ठाउँहरु तपाईँ कतिको चिन्नुहुन्छ, हेरौँ है त। तल दुई ठाउँका तीन फोटो छन्, कमेन्टमा लेख्नुस् कुन ठाउँका फोटो हुन् यी।

अहिलेसम्म आएका कमेन्टमध्ये अधिकांशले मिलाउनु भएको छ। तर नमिलेका जवाफहरु पनि रमाइला छन्। कसैले पहिलो फोटोलाई डिल्लीबजारको मालपोत अफिस भनेका छन् त कसैले सिंहदरबार। कसैले कमलाक्षी पनि अनुमान गरेका छन् भने कहिले आरबी कम्प्लेक्स। दोस्रो फोटोमा पनि साली नदीदेखि गुह्येश्वरीसम्मको अनुमान भएका छन्।

पहिलो स्थानको फोटो
IMG_5283
दोस्रो स्थानका दुई फोटो
DCIM100MEDIA

DCIM100MEDIA

सही भने तल आएका अधिकांश जवाफ जस्तै छन्। अर्थात् पहिलो फोटो बाल्मिकी क्याम्पस र काठमाडौँ मोडल अस्पतालको। दोस्रो चोभारको जलविनायकको। अनुमान गर्ने सबैलाई धन्यवाद। पछि पनि यस्तै फोटो प्रश्न सोध्नेछौँ।

72 thoughts on “पत्ता लगाउन सक्नुहुन्छ कहाँको हो ?”

  1. rock says:
    March 17, 2015 at 10:43 am

    पहिलो काठ माण्डु मोडेल हस्पिटल र बाल्मिकी क्यामपस
    दोस्रो चोभार को जल विनायक (क्वोएना गनेद्यो (नेवार भाषा मा ) )

    Reply
  2. Harke says:
    March 17, 2015 at 8:30 am

    दोस्रो फोटो मंजु श्री ले खड्ग ले च्वाट्ट काठमान्डू को दह भएको डाडा लाइ काटेर पानि बगाएको ठाउ चोभार हो .

    Reply
  3. Rabindra Ghimire says:
    March 15, 2015 at 12:53 pm

    पहिलो वाल्मीकी क्यापस र मोडेल अस्पताल हो
    दोश्रो चोवारको जल विनायक हो भने

    Reply
  4. Surendra says:
    March 14, 2015 at 3:42 am

    Second one chobar Ganesh

    Reply
  5. nick says:
    March 13, 2015 at 9:57 pm

    पहिलो तिलगंगा आखा अस्पताल हो दोस्रो थाहा छैन.

    Reply
  6. Bidya says:
    March 13, 2015 at 2:37 pm

    1 : मोडेल हस्पिटल र बाल्मिकी क्याम्पस , प्रदर्शनी मार्ग,
    2 & 3 : चोभार गणेश मन्दिर

    Reply
  7. Bijay Shiwakoti says:
    March 13, 2015 at 2:04 pm

    १.मोडेल आस्पताल र बाल्मिकी कलेज
    २. जल विनायक

    Reply
  8. Usha Timalshina says:
    March 13, 2015 at 1:45 pm

    एस्तो सजिलो कोइसन पनि सोध्ने हो सालोक्य जी …..

    Reply
  9. Shankar says:
    March 13, 2015 at 11:32 am

    चोभार गणेश थान एउटा , आर्को मा फेल |

    Reply
  10. Roshan says:
    March 13, 2015 at 10:29 am

    पहिलो फोटो काठमाडौँ मोडेल होस्पितल र दोश्रो फोटो चोवार गणेश मन्दिर

    Reply
  11. Saroj Dangol says:
    March 13, 2015 at 10:23 am

    इत्स जल विनायक टेम्पल, चोभार

    Reply
  12. bibek gautam says:
    March 13, 2015 at 10:23 am

    माथि को ठाउँ त थाहा भएन तर तल को ठाउँ चाही चोभार को गणेश मन्दिर हो ..

    Reply
  13. dinesh lama says:
    March 13, 2015 at 10:18 am

    पहिलो फोटो के यम सी होस्पिटल प्रदर्शनी मार्ग को, दोस्रो चाही चोभार मन्दिर को…

    Reply
  14. rooyn says:
    March 13, 2015 at 10:18 am

    North of Bhirkuti Mandap Road !!!

    Chobar !!!

    Reply
  15. sanu nepali says:
    March 13, 2015 at 10:11 am

    सरी , पहिलो चै भृकुटी मण्डप अगाडी को काठमाडौँ मोडेल अस्पताल हो र दोश्रो चै फर्पिंग जाने बाटो मा पर्ने पहिला हिमाली सिमेन्ट फ्याक्ट्री नजिक क्वोएना गणेश हो . त्यहाँ नया पुल बनाएको छ . ( मेरो विचार मा यो फोटो फान्तम भन्ने द्रोण बिमान बाट खिचेको फोटो हो )

    Reply
  16. kishor says:
    March 13, 2015 at 10:06 am

    पहिलो फोटो काठमाडौँ मोडेल अस्पताल र बाल्मिकी क्यम्पस को हो .

    Reply
  17. sanu nepali says:
    March 13, 2015 at 10:04 am

    सब भन्दा माथि को क्वोएना गनेद्यो ( नेवारी भाषा मा ) फर्पिंग जाने बाटो मा छ .पहिला हिमाली सिमेन्ट फ्याक्ट्री भएको ठाउमा

    दोश्रो चै भृकुटी मण्डप अगाडी काठमाडौँ मोडेल होस्पितल र बाल्मिकी क्याम्पस हो

    Reply
  18. Bimal says:
    March 13, 2015 at 10:02 am

    पहिलो : मोडेल हस्पिटल र बाल्मिकी क्याम्पस , प्रदर्शनी मार्ग,
    दोस्रो : चोभार गणेश मन्दिर चोभार

    Reply
  19. अरुण says:
    March 13, 2015 at 10:01 am

    दोस्रो फोटो चाँहि चोभार जलविनायक मन्दिरको हो।

    Reply
  20. Sanjay Rawal says:
    March 13, 2015 at 10:00 am

    पहिलो प्रदर्शनीमार्ग संस्कृत विश्वविद्यालय र मोडल अस्पताल
    दोस्रो चोभारको जनविनायक मन्दिर

    Reply
  21. खोदनाथ प्रसाई says:
    March 13, 2015 at 9:50 am

    वाल्मिकी विद्यापीठ र चोभार

    Reply
  22. निलेश says:
    March 13, 2015 at 9:34 am

    १. काठमाडौँ मोडेल अस्पताल, प्रदशनी मार्ग
    २‍. जल विनायक, चोभार

    Reply
  23. Raaz says:
    March 13, 2015 at 9:32 am

    पहिलो फोटो – काठमाडौँ मोडेल अस्पताल
    दोस्रो फोटो – जल विनायक चोभार

    Reply
  24. tek raj timalsina says:
    March 13, 2015 at 9:26 am

    पहिलो फोटो मोडेल अस्पताल को र दोश्रो चोभार को | अघि मात्र त्वीटर मा तपाईं ले ने पोस्ट गर्नु भएको जस्तो लग्यो जवाफ 🙂

    Reply
  25. Ramu says:
    March 13, 2015 at 9:25 am

    फोटा राम्रा छन्. एकछिन सोच्ने पर्यो. दुइ वटै गैसकेकै ठाउँ परेछन 🙂
    १. बाल्मिकी क्याम्पस र काठमाडौँ मोडेल कलेज
    २. चोभार को जल विनायक

    Reply
  26. Bj says:
    March 13, 2015 at 9:22 am

    १. काठमाडौँ मोडेल होस्पितल
    २. जल विनायक मन्दिर

    Reply
    1. Bj says:
      March 13, 2015 at 9:30 am

      १. काठमाडौँ मोडेल होस्पितल
      २. जल विनायक मन्दिर

      Reply
  27. rajesh kc says:
    March 13, 2015 at 9:21 am

    पहिलो फोटो काठमांडू मोडेल हस्पिटल पर्दसनी मार्ग र अर्को चाही चोभार जल विनायक मन्दिर.

    Reply
  28. suresh says:
    March 13, 2015 at 9:20 am

    मोडेल होस्पितल र कमल बिनायेक चोभार ho

    Reply
  29. Jeewan Aacharya says:
    March 13, 2015 at 9:15 am

    १ – काठमाडौँ मोडेल होस्पितल – प्रदर्शनी मार्ग
    २ – जल विनायक – चोवार

    Reply
  30. sabin says:
    March 13, 2015 at 9:13 am

    पहिलो थाहा भएन दोस्रो कमल बिनायेक चोभार को हो |

    Reply
  31. Ram says:
    March 13, 2015 at 8:48 am

    First is
    Dilli Bazar GHUSKHOR AND MALPOT OFFICE

    Reply
  32. Prajwal Shrsetha says:
    March 13, 2015 at 8:47 am

    1. Kathmandu Medical College, BrikhutiMandap
    2 & 3. Chobhar Temple, Chobarside

    Reply
  33. Prakash Thapa says:
    March 13, 2015 at 8:35 am

    दोस्रो फोटो चोभार को गणेश मन्दिर को हो . उक्त फोटो बागमती पारि सैबु साइड बाट लिंदा को हो. पहिलो चै थाहा भएन .

    Reply
  34. Tilak says:
    March 13, 2015 at 8:34 am

    पहिलो बागबजारको काठमाडौँ मोडल कलेज जस्तो छ .
    दोस्रो चाही चोभारको जल विनायकको हो .

    Reply
  35. anil says:
    March 13, 2015 at 8:29 am

    २ जलविनायक , चोभार

    Reply
  36. gandip bhandari says:
    March 13, 2015 at 8:20 am

    १.बाल्मिकी कयामपस तथा माेडेल हस्पिटल
    २. चोभार गणेश थान

    Reply
  37. Shekhar Sinha says:
    March 13, 2015 at 8:19 am

    १. काठमाडौँ मोडेल होस्पितल.

    Reply
  38. calman says:
    March 13, 2015 at 8:12 am

    महेन्द्र संस्कृत कलेज भृकुटी मण्डप and चोभार गणेश

    Reply
  39. Jamacho says:
    March 13, 2015 at 7:42 am

    पहिलो: काठमाडों मोडल अस्पताल र वलमिकि क्यामपस

    Reply
  40. Nishan says:
    March 13, 2015 at 7:41 am

    १. Kathmandu model hospital pardarsani मार्ग

    २. Chobar गणेश

    Reply
  41. Ram Maharjan says:
    March 13, 2015 at 7:37 am

    1. pradarsani marga view with ktm model hospital.
    2 & 3 . (koyena) jal binayak mandir

    Reply
  42. Pratima subedi chalise says:
    March 13, 2015 at 7:32 am

    पहिलो -सिंहदरबार र दोस्रो – चोबार जल विनायक

    Reply
  43. Sampurna says:
    March 13, 2015 at 7:31 am

    पहिलो ठाउं चाहिं थाहा भएन तर दोस्रो चाहिं चोभार स्थित जलविनायक मन्दिरको हो |

    Reply
  44. Abhaya says:
    March 13, 2015 at 7:24 am

    दोस्रो र तेस्रो किर्तिपुर को जल विनायक मन्दिर.

    Reply
  45. suyash maharjan says:
    March 13, 2015 at 7:21 am

    पहिलाे कमलाछि र दाेसाै,चाेभार गणेश

    Reply
  46. Dipesh says:
    March 13, 2015 at 7:21 am

    1. Balmiki Sanskrit Campus and Kathmandu Model Hospital, Pradarshani marga
    2. Jal-Vinayak Temple, Chovar

    Reply
  47. shreejan says:
    March 13, 2015 at 7:17 am

    Kathmandu model hospital area, pradarshani मार्ग

    Chobar ganesh.

    Reply
  48. Shrawan says:
    March 13, 2015 at 7:10 am

    Kathmandu model hospital, bagmazar… arko chai chobhar tera ko hola

    Reply
  49. Dipendra Paudel says:
    March 13, 2015 at 7:02 am

    पहिलो फोटो RB COMPLEX को हो, दोश्रो चिन्न सकियन !

    Reply
  50. Rabindra Dhital says:
    March 13, 2015 at 6:54 am

    माथिको फोटो बाल्मिकी क्याम्पस, पछाडी मोडेल अस्पताल नि देखिएको छ,….तलको चैं ठम्याउन गारो भयो, म नपुगेको ठाउँ जस्तो छ …:)

    Reply
  51. J Basnet says:
    March 13, 2015 at 6:44 am

    बाल्मिकी क्याम्पस र मोडल अस्पताल!

    Reply
  52. J Basnet says:
    March 13, 2015 at 6:40 am

    पैलो चॉहि बाल्मिकी क्याम्पस र मोडल अस्पताल!

    Reply
  53. Mahal Sagar Shrestha says:
    March 13, 2015 at 6:33 am

    पहिलो : काठमाडौँ मोडेल होस्पितल area
    दोश्रो : चोवार को जल विनायक मन्दिर

    Reply
  54. Mahesh says:
    March 13, 2015 at 6:27 am

    यो पहिलो फोटो बबरमहलकाे यातायात विभाग र त्यसको पछाडिको जिविस कार्यालय तथा निर्वाचन कार्यालय हुनुपर्छ । दोस्रो फोटो कताको हो सोच्दैछु ।

    Reply
  55. mani says:
    March 13, 2015 at 6:21 am

    बाल्मिकी काम्पस र चोवार गणेश….

    Reply
  56. Yoges Maharjan says:
    March 13, 2015 at 5:57 am

    पहिलो स्थानको फोटो: काठमाडौँका मोडेल अस्पताल र वाल्मीकि क्याम्पस , अद्वैत मार्ग, काठमाडौं

    दोस्रो स्थानका फोटो: जल विनायक, चोभार

    Reply
  57. shyam shrestha says:
    March 13, 2015 at 5:56 am

    १.no idea
    २. jal banayak

    Reply
  58. Bishal says:
    March 13, 2015 at 5:26 am

    पिलो फोटो मोडेल hospital र बाल्मिकी college को हो तर दोस्रो Taha भएन

    Reply
  59. Joie says:
    March 13, 2015 at 5:18 am

    पहिलो र दोस्रो भृकुटी मण्डप तिर को हो | मोडेल अस्पताल देखिएको छ अर्को भने थाहा पैयेना | सलिनादी तिर हो कि जस्तो त लग्यो तर छेउ को पूल तेस्तो थिएन |

    Reply
  60. rabi says:
    March 13, 2015 at 4:58 am

    1.जल विनायक मन्दिर
    २.मोडेल होस्पितल

    Reply
  61. ananta ms pradhan says:
    March 13, 2015 at 4:38 am

    १. वाल्मीकि क्याम्पस
    २. चोभार जल विनायक

    Reply
  62. subash says:
    March 13, 2015 at 4:12 am

    पहिलो थाहा भएन, दोस्रो गुहेस्वारीको

    Reply
  63. Lahure Dai says:
    March 13, 2015 at 4:09 am

    दोस्रो र तेस्रो तस्वीर चोभारको जल विनायक मन्दिरका हून\ , पहिले चाही ठम्म्याउन सकिन.

    Reply
  64. sheela says:
    March 13, 2015 at 3:51 am

    पहिलो चाई in front of high court ?

    Reply
  65. sheela says:
    March 13, 2015 at 3:47 am

    पहिलो चाई trichandra campus र licence लिने ठाउँ

    Reply
  66. binod neupane says:
    March 13, 2015 at 3:19 am

    १ नम्बर काठमान्डू मोडल हस्पिटल
    २ नम्बर शोभा भगवती
    लौ जा जे पर्ला पर्ला

    Reply
  67. manis says:
    March 13, 2015 at 3:03 am

    Hanuman dhoka first place.
    Second one cant guess

    Reply
  68. umesh dhital says:
    March 13, 2015 at 2:45 am

    तल को २ वटा चै चोभारको हो है ………….

    Reply
  69. Dipesh Bhandari says:
    March 13, 2015 at 2:45 am

    चोबर गणेशथान जलविनायक मन्दिर…..

    Reply
  70. Rajdai says:
    March 13, 2015 at 2:28 am

    १. काठमाडौ मोडल हस्पिटल र बाल्मिकी क्याम्पस
    २. चोभारको बागमति गल्छेडो र जलबिनायक मन्दिर

    Reply
  71. Sikha says:
    March 13, 2015 at 2:07 am

    दोस्रो इस्थान चोबरको जल्बिनायक मन्दिर हो. पहिलो इस्थान चै थाहा भएन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme