Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उफ् अब के गर्ने ? खुलेन विमानस्थल

Posted on March 6, 2015 by Salokya

Bijog
बुधबार बिहानदेखि बन्द रहेको विमानस्थल शनिबार पनि खुल्ने छाँटकाँट नदेखिएपछि अब के गर्न सकिन्छ? कि सुपरम्यान ल्याउनु पर्‍यो, कि हनुमान। कि जोकको राजेश दाइ।

11045509_10153223819455962_6741728516286193009_n

ANG_7330

hanuman

Efforts for Turkish Air
अहिलेको स्थिति यस्तो छ, ट्रकले धानिरहेको!

11 thoughts on “उफ् अब के गर्ने ? खुलेन विमानस्थल”

  1. Manish says:
    March 8, 2015 at 9:40 am

    अस्ति नै माओबादी कोआन्दोलन मा आएका ३०/३५ हजार मान्छे लै बोलाएर तान्न लगाउनु नि!!! आनी माओबादी पनि अलिक राम्रो आँखा ले हेरेयेन्थो!!!!

    Reply
  2. Rosham says:
    March 7, 2015 at 9:26 pm

    हरे किन धोति सेना बोलाउनु परेको होला ? तिनीहरुले त बिगारी दिन्छ अनि नेपाललाइ नराम्रो देखाई दिन्छ डाका हरुले |

    Reply
  3. Surya says:
    March 7, 2015 at 5:02 pm

    अस्ति माओबादीको भेलामा जम्मा भएका YCL बाँदर सेनालाई तान्न लाउनु पर्ने हो. चाहिने कुरामा केहि गर्नु छैन.

    Reply
  4. Pratap says:
    March 7, 2015 at 2:55 pm

    अब इन्दिआको द्रोण होइन हिमालय का हनुमान लियर उचाल्नुपर्छा नेपलिको बिरता एकचोटी बिस्वो सामु चिनाउने मौका आकोजस्तो छ .

    Reply
  5. bibek dhakal says:
    March 7, 2015 at 1:54 pm

    हनुमानको त के कमि छ र हाम्रो देशमा. तेत्रा पार्टिका हनुमानहरु छन् . रामभाक्ति मात्र देखाउने हनुमान हून कि ‘बलवान’ पनि हून भनेर खुट्ट्याउने बेला यहि हो … ल हेरम

    Reply
  6. Durga Adhikari says:
    March 7, 2015 at 10:01 am

    एअरपोर्टमा पर्खिरहेका यात्रहरुलाई होस्टे गर्न लगाउने पो हो कि? हामी सबैले बल लगाउदा त्यो जहाजलाई पर सार्न सकिन्छ होला?
    आर्को सुझाब रन्वे छेकेको पखेटाको भाग अहिले फुकाल्ने र पछि फेरि जोड्ने/
    मेरो बिचारमा यस्तै प्राकृतिक उपायहरु खोज्नु बेस होला/

    Reply
  7. Shankar says:
    March 7, 2015 at 9:04 am

    राजेश दाइलाई डिस्टर्ब न गरौ होला , मधु भाउजु लाइ उचाल्न व्यस्त हुनुहुन्छ उहा ?

    Reply
  8. xyz says:
    March 7, 2015 at 8:03 am

    अब सुशील कोइरालाको सरकार यो प्लेन संगै ढल्ने भो , यो प्लेन हटाउने कि संबिधान लेख्न सहमति जुटाउने? wa यसै प्लेन भित्र बसेर संबिधान लेख्ने? कसो सभामुख्जु संबिधान को बैठक यसै भित्र डाक्ने कि?

    Reply
  9. Shankar says:
    March 7, 2015 at 4:37 am

    सत्यानास !
    तेही पिलेंन भित्र ओली ,सुसिलादिलाई लाइ छिराएर संबिधान लेख्न र जारि गर्न ,हल्ला गर्न जे भए पनि
    लगाम , अनि माउबादी , मदिसेबादी आएर तोडफोड , जोड जुलुम गर्न थाल्छ , टुक्रा टुक्रा पार्छ अनि नेपालि सेनाको हान बहादुर हरुले , र पुलिस को ठोक बहादुर हरुले हटाउछ |
    नेपाल मा जे मा पनि राजनीति घुसाए पछि काम हुने ?

    Reply
  10. dilli ram acharya says:
    March 7, 2015 at 3:51 am

    किन हो यस्तो विजोक चक्का जाम गरदा गर्दे आज पेलेनाई जाम भयो यो त नेपाल को पहिलो घटना नाइ होला जस्तो लग्छ मेरो भाइ नि बुधबार देखी कतार को यरपोट मा विजोक छ न त फर्केर आउनु न त बसेर काम बन्नु तपाईं हरुको jhuटो टाईम ले गरदा झन्न आसैई मरि स के सहि समय बताउनु होस न

    Reply
  11. Udeep says:
    March 7, 2015 at 1:02 am

    अलि सुरक्षा-व्यवस्था खुकुलो पारेर, पर्खालमा चोर आउन सजिलो हुने गरि ठुलो प्वाल पारे भइहाल्थ्यो, ग्यारेन्टी दिन्छु भोलिसम्म त्यो जहाजको पांग्रासम्म नि बाँकि रहदैन ! रंगशालाबाट तेर्त्रो वजन भाको बिजुलीको तार त चोरि भाथ्यो, यो जहाज पनि हेर्दा-हेर्दै नाम-निशान मेटिनेगरि चोरि हुन्छ, हेर्दै जानुस| लोल !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme