आइतबार वसन्तपुरस्थित एउटा ट्युसन सेन्टरमा एउटा केटाले तेजाब छ्याप्दा दुई जना स्कूले छात्रा घाइते भएकी थिइन्। ती मध्ये एक जनाको अवस्था गम्भीर छ।
अहिलेसम्म केटाको पहिचान हुन सकेको छैन।
केएमसीमा उपचार गरिरहेका संगीताको आँखामा समेत तेजाब लागेको छ। आँखाबाट आँसु झार्दै गरेको ह्रदयविदारक फोटो खिचेका छन् नवीन बरालले। हेर्नुस् तेजाब आक्रमणबारे बरालका फोटो-
तेजाब आक्रमणबाट घाइते भएकी सीमा बस्नेत वीर अस्पतालमा उपचार गराउँदै।
गम्भीर घाइते संगीताकी आमा रुँदै छोरीको हेरविचार गर्दै केएमसीमा।
तेजाबले जलेको संगीताको लुगा।
संगीतालाई केएमसीको एक्सरे कोठामा लैजाँदै।
संगीतालाई प्लास्टिक सर्जरी वार्डमा लैजाँदै।
संगीताको आँखामा आँसु।
संगीताका दाजुहरु।
ए प्लस ट्युसन सेन्टर। यहीँभित्र तेजाब छ्यापिएको थियो।
ट्युसन सेन्टरको डेस्कमा पोखिएको तेजाब।
सीमा बस्नेत वीर अस्पतालमा औषधि खाँदै।
नवीन बरालका थप फोटो उनको व्यक्तिगत वेबसाइटमा हेर्न सकिन्छ। यहाँ क्लिक गर्नुस्।
लाेग्नेमान्छेले शक्तिकाे घमण्ड जति नै गरे पनि उनीहरू नै कायर काम गर्छन । स्त्रीहरू मानसिक रूपमा लाेग्नेमान्छे भन्दा धेरै नै शक्तिशाली हुन्छन ।
So sad news Mysansar can initiate for halping hands. I remember few years ago Mysansar team did wonderful job for Koshi flood victims.
तेजाब हान्ने को खबर दिने लाई आकर्सक उपहार को व्यवस्था गर, सूचना दिने लाई नगद रासी को घोषणा गर l कोहि न कोहि त अगाडी आइ हल्ला l
दोसिलाई कारवाहि छिटोभन्दा छिटो हुनुपर्छ ।
यस्ता अपराधीहरुको दुवै हात काटीदिनुपर्छ ताकी भविस्यमा अरुमाथि यस्ता अमानवीय कुकृत्य गर्न नसकुन.
तेस्लाई पनि तेसरिनै तेजाब छर्किनु पर्छ ! कुलंगार जन्मायेछ तेस्को आमाले !
यी तेजाब हान्ने भातेहरुलाई त तेजाब मा डुबाउदै निकाल्दै गर्न पर्छ यिनिहर्लाई पनि थाहा होस् कस्तो पीडादायी महसुस हुन्छ ..सजाय धेरै कता हुनुपर्छ यस्तो किसिमको घटनालाई हेल्चेक्रयाई गर्यो भने फेरी त्यस्तै गर्ने हौसला बध्छा त्यसैले जरैबाट उखाल्नको लागि कडा सजाय दिनु जरुरि देखिन्छ …साचिकै भन्नु पर्दा यो हत्या भन्दा पनि ठुलो अपराध हो हत्या गर्यो भने त्यहि उसको जिबन अन्त्य हुन्छ तर यस्तो घटनाको पिडा जिबन रहेसम्म रहिरहन्छ …