Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तेजाब आक्रमण पीडित : बिचरीको के दोष?

Posted on February 24, 2015February 24, 2015 by mysansar

1E1A0876 आइतबार वसन्तपुरस्थित एउटा ट्युसन सेन्टरमा एउटा केटाले तेजाब छ्याप्दा दुई जना स्कूले छात्रा घाइते भएकी थिइन्। ती मध्ये एक जनाको अवस्था गम्भीर छ।

अहिलेसम्म केटाको पहिचान हुन सकेको छैन।

केएमसीमा उपचार गरिरहेका संगीताको आँखामा समेत तेजाब लागेको छ। आँखाबाट आँसु झार्दै गरेको ह्रदयविदारक फोटो खिचेका छन् नवीन बरालले। हेर्नुस् तेजाब आक्रमणबारे बरालका फोटो-

1E1A0796

तेजाब आक्रमणबाट घाइते भएकी सीमा बस्नेत वीर अस्पतालमा उपचार गराउँदै। 1E1A0876

गम्भीर घाइते संगीताकी आमा रुँदै छोरीको हेरविचार गर्दै केएमसीमा।

1E1A0921

तेजाबले जलेको संगीताको लुगा।

1E1A0963

संगीतालाई केएमसीको एक्सरे कोठामा लैजाँदै।

1E1A0995

संगीतालाई प्लास्टिक सर्जरी वार्डमा लैजाँदै।

1E1A1154

संगीताको आँखामा आँसु।

1E1A1167

संगीताका दाजुहरु।

1E1A1187

ए प्लस ट्युसन सेन्टर। यहीँभित्र तेजाब छ्यापिएको थियो।

1E1A1199

ट्युसन सेन्टरको डेस्कमा पोखिएको तेजाब।

1E1A1224

सीमा बस्नेत वीर अस्पतालमा औषधि खाँदै।

नवीन बरालका थप फोटो उनको व्यक्तिगत वेबसाइटमा हेर्न सकिन्छ। यहाँ क्लिक गर्नुस्। 

 

7 thoughts on “तेजाब आक्रमण पीडित : बिचरीको के दोष?”

  1. ASK says:
    March 4, 2015 at 2:43 pm

    लाेग्नेमान्छेले शक्तिकाे घमण्ड जति नै गरे पनि उनीहरू नै कायर काम गर्छन । स्त्रीहरू मानसिक रूपमा लाेग्नेमान्छे भन्दा धेरै नै शक्तिशाली हुन्छन ।

    Reply
  2. Ang says:
    February 25, 2015 at 1:05 pm

    So sad news Mysansar can initiate for halping hands. I remember few years ago Mysansar team did wonderful job for Koshi flood victims.

    Reply
  3. JB Gurung says:
    February 24, 2015 at 11:02 pm

    तेजाब हान्ने को खबर दिने लाई आकर्सक उपहार को व्यवस्था गर, सूचना दिने लाई नगद रासी को घोषणा गर l कोहि न कोहि त अगाडी आइ हल्ला l

    Reply
  4. Kamal Shrestha says:
    February 24, 2015 at 10:29 pm

    दोसिलाई कारवाहि छिटोभन्दा छिटो हुनुपर्छ ।

    Reply
  5. subash says:
    February 24, 2015 at 9:32 pm

    यस्ता अपराधीहरुको दुवै हात काटीदिनुपर्छ ताकी भविस्यमा अरुमाथि यस्ता अमानवीय कुकृत्य गर्न नसकुन.

    Reply
  6. Gajen Tamang says:
    February 24, 2015 at 9:18 pm

    तेस्लाई पनि तेसरिनै तेजाब छर्किनु पर्छ ! कुलंगार जन्मायेछ तेस्को आमाले !

    Reply
  7. govind thapa says:
    February 24, 2015 at 7:52 pm

    यी तेजाब हान्ने भातेहरुलाई त तेजाब मा डुबाउदै निकाल्दै गर्न पर्छ यिनिहर्लाई पनि थाहा होस् कस्तो पीडादायी महसुस हुन्छ ..सजाय धेरै कता हुनुपर्छ यस्तो किसिमको घटनालाई हेल्चेक्रयाई गर्यो भने फेरी त्यस्तै गर्ने हौसला बध्छा त्यसैले जरैबाट उखाल्नको लागि कडा सजाय दिनु जरुरि देखिन्छ …साचिकै भन्नु पर्दा यो हत्या भन्दा पनि ठुलो अपराध हो हत्या गर्यो भने त्यहि उसको जिबन अन्त्य हुन्छ तर यस्तो घटनाको पिडा जिबन रहेसम्म रहिरहन्छ …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme