Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नारी प्रहार

Posted on January 31, 2015February 1, 2015 by Salokya

thumb मर्दको दर्द नहीँ होता ? अब होगा भन्दै भारतको ‘रिपब्लिक डे’ लाई ‘रेप पब्लिक डे’ भन्दै उडाउँदै वसुन्धरा कौलको एउटा स्टायन्ड अप कमेडी अहिले निकै भाइरल भइरहेको छ। नेपालमा पनि महिलाले पुरुषलाई व्यङ्ग्य वाण प्रहार गरेको यो भिडियो बिस्तारै लोकप्रिय हुँदैछ। चार दिनमा यो भिडियो हेर्न छ लाख कटिसकेका छन्। पुरुष प्रवृत्तिलाई प्रहार गर्दै एक नेपाली युवतीले पनि बोल्ड कविता सार्वजनिक गरेकी छिन्। २४ दिनमा यो हेर्नेको संख्या भने १० हजार मात्रै नाघेको छ। हेरौँ दुवै भिडियो।

भारतीय भिडियो

उज्ज्वला महर्जनको नेपाली कविताको भिडियो

कुन भिडियोको कुन प्रस्तुति सशक्त लाग्यो ? तल कमेन्टमा लेख्नुस् है।

24 thoughts on “नारी प्रहार”

  1. jarus says:
    February 6, 2015 at 4:04 am

    What’s wrong with the word that has been used when it is practically used in the daily life. I wonder the majority of the commenters criticising her as uncivilised, and even some people commenting about whether she has brother, sisters, bla bla bla…
    It is real life presentation. Truth is bitter.

    Reply
  2. Prabhat says:
    February 4, 2015 at 9:17 pm

    मर्म ब्यक्त गर्ने क्रममा प्रयोग गरिएको हो त्यो च शब्द। मर्मलाई बुझौ। If merely listening to that word in this poem disturbs you, imagine what women go through when they are threatened by that word in real life. So stop arguing about whether she should have used that word and accept how real the problem is.

    Reply
  3. Kapil says:
    February 4, 2015 at 1:18 pm

    राम्रो त् लागो तर स्वतन्त्रता को पराकाष्ठा भन्ने कि ?
    सभ्य सुशील देखिने महानुभांब हरु को बानी व्यहोरा
    र कविता को नाम मा प्रयोग भयाका सब्द हरु

    Reply
  4. laxmi bhattarai says:
    February 2, 2015 at 4:52 pm

    कविताको भाव राम्रो तर शब्दहरुको प्रयोग घिन लाग्दो . .

    Reply
  5. Bibek says:
    February 2, 2015 at 7:27 am

    I heard second video at least 10 times thinking she might not have used ch**nu word in her poem. She pronounced such a word that we even can not dare to write in this blog. What else can i say now coz i hv never heard such word from any girls except in nepali porn video. If she had replaced such word by any other word then i would have saluted her. But now i am thinking she is just a very cheap girl.

    Reply
    1. suzee says:
      February 2, 2015 at 5:53 pm

      बिबेक जी,
      तेही सब्द प्रयोग गरि भनेर ति बहिनि लै तपैजस्तो अलि respect लाग्ने मान्छे ले CHEAP रहिछन भन्दा राम्रो लागेन, CHEAP भन्नु पर्ने मा देख्दिन ,
      सिर्फ सब्द मलाई पचेन भन्नुस !!!!!त्यो अनि पुरुष ( बिबेक ढकाल जी ) ले अब अलि ठण्डी दिमाग ले सोच्नुस ,
      १०० मा ????? नेपाली पुरुष हरु ले बातै पिच्छे मा#%”* , मु#…..भन्नछन, अन्तत आफ्नै माताजी को मा राखेर बोल्ने ति hypcr . नेपाली पुरुष हरु को स्यालले बाघको खोल ओड्ने प्रबिती !!!!

      अंग्रेजी मा नै भनेको भए मान्य अरे ?????????कि संस्कृत मा चतेकी भए हुने हो कि !!!

      जय होश ढकाल गुरु !!
      P :S anyways i like ur every comment, but cheap bhaner aula dekhaunu tapailai suhayen

      Reply
      1. bibek dhakal says:
        February 2, 2015 at 9:17 pm

        ओ सु जी X २ माथि को कमेन्ट गर्ने मित्रको थर ढकाल भनेर कसरि अड्कल गर्नु भो?

        Reply
      2. Bibek says:
        February 3, 2015 at 10:23 am

        Suzee ji first of all i m not bibek dhakal, i think he already replied u regarding this. And as far as saying ma****, mu**** , i dont think any guys say such words in public speech. And one more thing in english f word is used to describe good things as well for eg if someone says its fu**ing beautiful day, it means its very beautiful day whereas nepali bad words is used to describe only bad things. At the last If u think she used proper word why dont u write full form for ma*** & mu*** in ur comment?

        Reply
        1. sikhar says:
          February 3, 2015 at 4:15 pm

          मु* कस्तो राम्रो कमेन्ट गर्या ! see it’s possible!!! 🙂

          Reply
        2. suzee says:
          February 3, 2015 at 7:23 pm

          sorry i thought u were Bibek Dhakal so i commented, coz i was surprised with cheap words.

          BUT, As u are another person,( i dont know u ) i dont bother to discuss with u, and even i wont. whichever word u use, its ur fucking-problem. thats all.

          Reply
  6. ram says:
    February 1, 2015 at 10:19 pm

    म त कुन ससक्त छ भनेर कमेन्ट गर्नु भन्दा पनि मेरो धारणा राखन चाहन्छु/ सायद यिनीहरु को कोही दाजु भाई, मामा, काका या बुबा पनि छैनन् होला त्यो भयर तेस्तो अस्लील सब्द सार्बजनिक कार्यक्रम मा उचारण गर्नु कुनै हिचकिताहत छैन या उनि हरु आफ्नो घरमा सबैले येस्ता अस्लील बोली बोल्ने चलनछ र अस्लील video पनि सबै संगै बसेर हेर्न सक्ने बानीछ/ येस्तो अति छाडा भएको प्रस्तुति लाई सार्बजनिक कार्यक्रम मा स्थान न दिनु पर्ने हो र यदी झुकाएर प्रस्तुति गरिहालेको खण्डमा कारबाही गर्नु पर्दछ भन्ने मेरो धारणा राख्दछु/

    Reply
  7. kamal bishwokarma says:
    February 1, 2015 at 4:14 pm

    दुवै मन परेनन् / पिडित छु, हिंसाग्रस्त छु भनेर देखौनाकोलागी त्यस्ता छाडा र अपशब्द त्यो पनि सार्बजनिक कार्यक्रम मा बोल्नु हुदैन………..जो र जुन प्रवृतिलाई लक्षित गरेर त्यो दुवै भिडियो बनाइएको छ त्यहा सम्म त्यो पुग्नै पुग्दैन………….बरु मलाइ त यो कुनै NGO को प्रायोजनमा भैरहेको कार्यक्रम जस्तो लग्यो जसमा मा यी महिलाहरुलाई मोहोरा बनाइएको छ………….

    Reply
  8. RAI, Rohit K. says:
    February 1, 2015 at 3:56 pm

    चेतना र शिक्षाको नाममा खुल्ला बन्न खोज्नुको पनि सिमा हुन्छनी। त्यो कबिता होकि कुनै कामा सुत्रको हरप बाचन गरेको???!!!!!! त्यो “च”……भन्ने शब्द लाई संबोधन गर्ने पुकार गर्ने र समाजले पचाउन सक्ने अर्को सभ्य शब्दहरु पनि त छननी। यस्तो कबिताले त अराजक पुरुषहरु लाई चेतना र प्रहार त होईन झनपो motivated उत्प्रेरित गरेको जस्तो देखिन्छ। बिचार चोगे सक्किगो नी।

    Reply
  9. Aditya Khanal says:
    February 1, 2015 at 12:19 pm

    Awesome!!! Hats off to you for such a bold, factual and authentic poem. Putting the social hypocrisy and realty in a poetic way and presenting it with such a good rhythm. Fantastic!!!

    Reply
  10. Sanjay Marasini says:
    February 1, 2015 at 6:00 am

    बहिनि कडा रैछिन .त्यो च …….शब्द त नबोल्या भए पनि हुन्थ्यो.

    Reply
  11. Prince says:
    February 1, 2015 at 3:13 am

    Message is so authentic but attitude is not. Rap is the danger crime and we need to talk about it but do not try to rape your society in the name of offense, defense or freedom.

    Reply
  12. dave says:
    February 1, 2015 at 2:28 am

    उज्ज्वल बहिनि को धेरै राम्रो छ… But both are good.
    I feel proud of what ujjwala bahini said. and feel bad being man of such world… I know our country is exactly what ujjwala bahini said… where, guys humiliate, rape by words, and physical rape in every galli. That’s bad and must stop. and need better sex education. Few people above finds her word unconfortable.. then don’t do it.. can u? they have screwed mind.

    Reply
  13. som says:
    January 31, 2015 at 10:57 pm

    अब काली होइन फुलन देबी बन्न सक्नु पर्छ …

    Reply
  14. dinesh sapkota says:
    January 31, 2015 at 8:41 pm

    यी नानी ले “महिला को आवाज” को नाम मा येत्ति सारो छाडा र अस्लिल शब्द बोलिहाल्नु पर्ने थिएन ….. उनले छाडा सब्द बोलेर लोकप्रिय हुन्छु भन्ने विचार त्यागे हुन्छा //

    एस्तो कविता सभ्य वेब-पोर्टल मा राख्न सुहौदैना … कमेन्ट गर्दा फिल्टर गर्ने ब्लग प्रकासक ज्येउ … सामग्री राख्दा सेंसोर – फिल्टर गरेर सभ्य सामग्री मात्र राख्ने गरौ न /

    उचित शिक्षा रोजगारी , देश को राजनीति स्थिर, कानुन को कडा पालना , अनि बच्चा लाइ राम्रो नैतिक शंस्कार दिन सक्यो भने येस्ता पुरुस ले महिला लाइ गर्ने अथवा महिला ले पुरुष लै गर्ने ” मिस्देमनेओर ” हरु आफै हरौछा

    यिन को मनोविज्ञान बुझ्ने हो भने … नारी आवाज भन्दा बढी सेक्स पिडित अथवा सेक्स सीक जस्तो बुझिन्छा …

    Reply
  15. xyz says:
    January 31, 2015 at 8:00 pm

    I just feel uncomfortable when she pronounced the four letter word in Nepali. She could have done it in a different way. To be daring, you do not need to be blunt.

    Reply
  16. bibek dhakal says:
    January 31, 2015 at 5:53 pm

    उज्ज्वाला बहिनि को शशक्त लाग्यो मलाइ त त्यो भारतीय बहिनि को भन्दा. तर उज्ज्वाला बहिनि जुन सुपर्फिसियल फेयर एण्ड लभ्ली समाजमा तिम्री दिदि बहिनि हरु ‘काली’ देखिन्छु कि भनेर डराउदै छाता ओडेर हिड्छन, जहाँ साहसी र खेलाडी नारीहरु लाइ तिम्रा दिदि बहिनि हरु ले चिन्दैनन्, जहाँ तिम्रा अङ्कल आन्टी दाइ दीदी हरु सानी छोरीलाई ब्युटी पेजनट मा पठाउन एक पटकमा १० हजार खर्च गर्न तयार हुन्छन तर १२ महिनामा त्यति नपर्ने मार्शल आर्ट जुडो कराते वा बक्शिंग सिकाउन चाहन्नन् , त्यस्तो समाजमा कसरि ‘काली’ हरु अघि आको कल्पना गर्न सकिन्छ.
    तर पनि निरास हुनुपर्ने अवास्यक्ता छैन. तिमि जस्तै कालिहरु ( no pun intended ) एक एक गरि जम्मा गर्दै जाउ, महिषासुरहरु ( प्रबृत्ति) बध गर्दै जाउ … एक गोरो दाइको सुभकामना

    Reply
  17. Nirab says:
    January 31, 2015 at 4:20 pm

    जब म किशोर थिए, तेतिबेला साथिहरुसंगको गफ हुदा कसैले फिल्म हल, बस, जात्रा, भीडभाडमा केटीहरुको सरिरमा हात पुर्याएको अनुभव सुनायो भने तेस्लाई बहादुर मानिन्थ्यो. असल योन सिछ्याको आवस्क्यता छ

    Reply
  18. Shankar says:
    January 31, 2015 at 4:18 pm

    जुनसुकै समाज को पनि राम्रो र नराम्रो पक्ष्य हरु हुन्छन ,
    पुर्बिय समाज :
    नारीलाई देबी को दर्जा दिन्छ , पुजा गर्छ , कुमारी देबीको अबतार मानिन्छिन |
    मुस्लिम समाज :
    मुस्लिम हरुले नारीलाई एउटा तह मा राखेको र अल्लि दबाएको जस्तो देखिन्छ | तर त्यो हामीलाई लागेको मात्र हो | कुरान ले पनि नारीको सम्मान नै गरेको छ |
    बुर्का , १ जनाले ४ जना सम्म बिहे गर्न पाउने , ४ चोटी तलाक गर्दा तलाक हुने उहाहरुको
    आफ्नो बिसेसता हो | सदियेउ चल्दै आएको छ र विश्व मा बढी जनसंख्या मुस्लिम नारि कै छ |
    पश्चिमी समाज : पश्चिमी समाज त् झन् नारि कै समाज भन्दा हुन्छ |
    बेलायत ,अमेरिका आदि नारीकै देश हो |

    अब हाम्रो समाज मा रेप बढ्यो ,नारि लाइ पिटे भन्दा रेप र नारि अब्युज अमेरिका र बेलायत मा पनि कम छैन | त्याहा नारि धेरै ओपन हुदा डाईभोर्स बढेको , पुरुस पनि धेरै पिडित हुनुपरेको आदि नकारात्मक पक्ष्य पनि छ | स्वास्नी आर्कै सग गैसकी , पुर्ब पति महासय अझै पैसा तिर्दै | सेस्क्स लाइ दिसा पिसाब गरे सरह बनाइदा पश्चिम र पश्चिम समाज मा नारीहरुले भोग्नु परेको पिडा पनि आफ्नै ठाम मा छ , नेदर ल्याण्ड का ब्रोथल मा देखिने गोरी युवती हरु को कथा पनि बम्बैमा बेचिएका नेपालि सग अलि अलि मिलन आउने खाल को छ | हो चना को भाउमा उनीहरुले जिउ चै बेच्न परेको छैन , उनीहरुले गतिलो पैसा पाउछन |
    भन्न खोजेको के हो भने , अगि बढ्दै जान खोजेको हो भने गंत्याब को पहिचान हुन् पर्यो |
    हामि कहा सम्म जाने ? नेपाल र इन्डियाको केटीहरु हाम्ले पश्चिमा जस्तो हुन् पायेनम बुद्रुक बुद्रुक उफ्रादैमा हेर्न त् राम्रो लाग्छ , तरउही नेपालि कम्निस्ट को घोसना पत्र जस्तो ( नेपाल लाइ उत्तर कोरिया जस्तो बनाउने कि अम्रिका जस्तो , स्पस्ट न भएको , माउबादिको को सपना को त् कुरै नगरु )|
    माथि का बैनी हरुले गर्नु भएको कुरा सहि छ , पुरुस प्रति को व्यंग जायज छ | तेस्मा मेरो असहमति छैन |कमेडी गर्न सकिन्छ |
    नारि प्रति हुने अपराध को कडा कानुन बनाएर , सिक्स्श्या मा नैतिक पाठ सामेल गरेर सुधार गरौ |
    तर दुध मा रक्सि मिसाएर पिउने दुस्साहस न गरौ |

    Reply
  19. Priyanka Gurung says:
    January 31, 2015 at 2:49 pm

    दुवैको टार्गेट एउटा ससखत आवाज. त्यसैले कुन राम्रो भनेर नादज्ने कि?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme