Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूजा बलात्कार : के छ पुनरावेदनको फैसलामा ? हेर्नुस् ठहर खण्डको पूर्ण विवरण जस्ताको तस्तै

Posted on December 21, 2014December 21, 2014 by Salokya

अहिले एकदमै चर्चामा रहेको पूजा बोहरा बलात्कार कान्डबारे यसअघि लेखेको समाचार पूजा बोहरा बलात्कार कान्ड : किन उल्टियो फैसला ? र जिल्ला अदालतले दोषी ठहर गर्दै न्यायाधीश हिमालयराज पाठकले गरेको फैसलाको पूर्ण विवरणसहितको ब्लग पूजा बलात्कार : फितलो अनुसन्धान, प्रमाणभन्दा पनि भावनामा बहकिएका फैसलाहरु पढिसक्नुभयो होला। नभए लिङ्कमा क्लिक गरी पढ्न अनुरोध छ। यहाँ भने जिल्ला अदालतको फैसला उल्ट्याउने गरी पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीले २०७१ वैशाख १५ गते गरेको फैसलामा के थियो त? त्यसको ठहर खण्डको पूर्ण विवरण राखेको छु। हेर्नुस् र आफै निश्कर्षमा पुग्नुस्।







1 thought on “पूजा बलात्कार : के छ पुनरावेदनको फैसलामा ? हेर्नुस् ठहर खण्डको पूर्ण विवरण जस्ताको तस्तै”

  1. Pingback: पूजा बोहरा पनि उही, खासामा बेचिन लागेकी मैना पनि उही? कसरी भयो यस्तो ? « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme