Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुक लन्च रे, कहाँ बुक गर्ने हो ?

Posted on November 16, 2014 by mysansar

Civil Society Engagement in Municipal Governance Book Launch
झट्ट हेर्दा यसमा केही अनौठो मान्नु पर्ने जस्तो देखिन्न। तर ध्यान दिएर हेर्नुस् त ब्यानरमा के लेखिएको छ? त्यसको अर्थ खाजा खान बुकिङ गर्ने भन्ने लाग्छ। जबकि कार्यक्रम पुस्तक विमोचनको हो।

Civil Society Engagement in Municipal Governance Book Launch
Launch को ठाउँ Lunch लेखेपछि अर्थको अनर्थ हुनपुग्यो। यति ठूलो कार्यक्रम गर्ने, मन्त्री बोलाएर विमोचन गराउनेहरुले यति सानो कुरामा भने किन ध्यान नदिएका होलान् हँ?

36 thoughts on “बुक लन्च रे, कहाँ बुक गर्ने हो ?”

  1. vim says:
    November 23, 2014 at 7:29 pm

    प्रोग्राम को स्पेलिङ पनि मिलेन कि ? अङ्रेजी इ छुट्या जस्तो छ कि म नै गलत भए गाठे ।

    Reply
  2. bishnu says:
    November 20, 2014 at 4:55 am

    खुरुक्क नेपाली मा लेखेको भए हुने , खुब इंग्लिश झर्दा धोति फुत्केको होला

    Reply
  3. Madan Shahi says:
    November 18, 2014 at 11:20 am

    डाक्टर रिजाल को बदनाम गर्न यो कार्यक्रम बनाको जस्तो लाग्यो मलाई त

    Reply
    1. jeevan verma says:
      November 20, 2014 at 8:32 pm

      येति भ्रस्ट मान्छेको पनि बेइज्तै हुन्छर कहिँ ? मलाई त यो मान्छे हेर्दा नै एलार्ज़ी हुन्छ |

      Reply
  4. Mk says:
    November 18, 2014 at 3:51 am

    नेपाली कुत्ता को वेलायेती भुकाई गर्दा येस्ता धेरै गल्ति हुने गर्छन/ किनकि, नेपाली देवनागरी जस्तो जे लेख्यो त्यो बोल्यो वैज्ञानिक भाषा वेलायेती होइन र छैन/ वेलायेती भाषा मा एउतै अक्षेर २ वा ३ किसिमले लेखिन्छ भने , कतिपय ठाउमा हिज्जे एउटा, उच्चारण अर्को गर्नु पर्छ , जस्तै, to =टु वोलिंछ तर go =गु हुदैन गो हुन्छ/ queue सब्द मा ५ अक्षेर छन् तर अगाडिको पहिलो q को मात्रै उच्चारण गरिन्छ /तर, विडम्वना येही वेलायेती भाषा ले नै नेपाल खान थाली सक्यो , गाँठे / नेपाली भाषा कसरि वचाउने चुनौती नै भै सक्यो /

    Reply
  5. Lalit Narayan says:
    November 17, 2014 at 10:03 pm

    Banner नै यस्तो छ l Book कस्तो खतरा होला 🙂

    Reply
  6. रैथाने says:
    November 17, 2014 at 7:41 pm

    ए अमेरिका र युरोप जानेहरू हो!
    नेपालमै बसेर त हेर,
    त्यता जिउन त कुन्नि के साह्रो छ,
    नेपालि भै एता जिउन पो गाह्रो छ!
    त्यता अँग्रेजी नजानेनी फरक् पर्दैन,
    तर यहा अँग्रेजीको एउता अक्षर खुस्किएमा,
    माइसन्सार भारी खिल्ली उड्दछ,
    फिटिक्क कुरो अघि सर्दैन!

    तै पनि यी मोराहरुले यसरि ब्यानर बनाएर तान्ग्नु अघि सो कार्यक्रममा आउने अतिथि र बक्ता अमेरिकी डाक्टर लाइ एकपटक जचाएको भय हुनेनी बाबै!
    यी महासय पनि कम छन् र जिब्रो फ़ट्कारि फ़ट्कारि नुन खुर्सानी हालेर कागती खाको झ्यै मुख बंग्याई बंग्याई अंग्रेजी बोल्छन क्यार!

    Reply
  7. प्रेम " बिबेक" says:
    November 17, 2014 at 7:27 pm

    अझ यी भाषण गर्दै गर्ने मंतरी भन्ने महानुभाब ले ता अम्रीका बाट पढेका रे। एस्तै English पनि देख्दा रैनछन र पो नेपाल को मन्त्री हुन आईपुग्या रैछन/

    Reply
  8. basanta malla says:
    November 17, 2014 at 5:56 pm

    नेपालीमा लेखेको भए भै हाल्थ्यो नि

    Reply
  9. Harke says:
    November 17, 2014 at 10:23 am

    लेख्नेलाइ भन्दा देख्नेलाइ लाज !

    Reply
  10. dipendra says:
    November 17, 2014 at 9:42 am

    lunch………….
    but organization by re???
    organize ho ki organization ???
    funny one!!!!

    Reply
  11. Bishwash says:
    November 17, 2014 at 9:06 am

    देख्ने लै भन्दा……. लाई लाज. अरु कति बिगारे होलान ………के के पढ्न र देख्न पर्छ ….अन्तमा organization by रे

    Reply
  12. Shyam says:
    November 17, 2014 at 4:57 am

    Please also check the spelling of “Development”

    Reply
  13. Alikhit says:
    November 16, 2014 at 9:38 pm

    यो मिनेन्द्र रिजालको खाप्परै त्यस्तो हो कि के हो ? जहिले पनि जहाँ पनि यस्तै यस्तै कार्यक्रम उद्घाटन गर्न पुगिराख्या हुन्छ |

    Reply
  14. तेजप्रसाद अधिकारी says:
    November 16, 2014 at 8:05 pm

    यो इंग्लिश होइन नेंग्लिश हो, आफै बुझम न यार… :p

    Reply
  15. Saroj says:
    November 16, 2014 at 5:33 pm

    Nepalese अंग्रेजी होला कि साएद? सबैले अंग्रेजी बुझ्नु पर्यो त्यहि भएर! Book पनि Nepalese अंग्रेजीमै लेखेको हो कि?

    Reply
  16. उपासक उदास says:
    November 16, 2014 at 3:53 pm

    ~ क्षम्य …किनकी , यो नेपालीको मात्रिभाषा नै होइन ! ~

    खाने भने पछी हुरुक्क : नचपाई निल्ने बानि सुरुक्क
    ग्यlस्तिक भनी उफ्र्यो बुरुक्क : आफै रुनु पर्यो धुरुक्क !

    रामदेवको उपाय छ खानु लौका ; भरियाको भर गर्दा खान्छ धोका
    अब त सोच्नु पर्यो छोप्न मौका ; छक्काको आश गर्दा गुम्ला चौका !

    Reply
  17. जुंगे says:
    November 16, 2014 at 3:32 pm

    खासै ठुलो कुरो चाहि हैन है ! अब ७-७ बर्ष सम्म संबिधान बनाउन नसक्ने ल्याप्चे मन्त्रि जाँबो आएको सम्मारोहमा यस्ता सानो गल्तिलाइ बिशेष महत्त्व का साथ् हेरिनु हुन्न l गृह-मन्त्रि जस्तो पदमा बस्ने बामेले त खुल्ला ठाउँ त्यो पनि काठमान्डूको अति ब्यस्त सडकमै “मे हुँ डन” भन्दै दुनियालाइ गिज्याउदै डोरी नाघेर पनि गल्ति स्वीकारेनन् भने यसलाई के गल्ति भन्नु र हैन र?

    Reply
  18. kapil shrestha says:
    November 16, 2014 at 2:35 pm

    तोईत , बिहारी र चाईनिज नक्कली सर्टिफिकेट को कमाल !!

    Reply
  19. Pushpa says:
    November 16, 2014 at 2:33 pm

    तेत्रो पी.एच.डी गरेका डाक्टर साब ले त चाल पाएनन् त्यो बिमोचन गराउने हरु लाइ के थाहा? मैले त झट्ट हेर्ने बितिकै कुनै अनलाइन खान अर्डेर गर्ने वेबसाइट को रिबिन काट्न गए छन् मन्त्रि भन्ने सोचेको थिए..

    Reply
  20. Ratna says:
    November 16, 2014 at 12:42 pm

    Also the word “Organization By” is wrong. It should have been written as “Organized by:”

    Tesaile chhora chhori haru videsh ma nai padaaunu bes hunchha, kharcha le pugchha bhane. Yaha padhayo bhaney estai ho ….

    Reply
  21. Sushil says:
    November 16, 2014 at 10:48 am

    Really disgraceful, I think, if you don’t know about anything, plz don’t use such language. I think, it is the symbol of English “Hegemony”. In Nepal, using English unnecessarily is so called intellectual in front of others. We need to know that language is only the means of communication

    Reply
  22. प्रविण कुमार के.सी. says:
    November 16, 2014 at 10:33 am

    ढाकढुक कम्पनी पानी छम्कनी । के भयो र ? यस्ताले लन्च गरेको किताबको हालत चाही के होला र कति ज्ञान देला भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

    Reply
  23. निहारिका शर्मा says:
    November 16, 2014 at 10:21 am

    मै हुँ भन्नेहरुले विश्वविद्यालयवाट पुस्तकहरु कहिल्यै नफर्काउने गरी lunch गरेकै छन् । देशका खोला नाला सवै lunch भै सके । देशको सिमाना lunch भएका नै छन । मात्र देश मात्र lunch गराउन बाँकी भएको अवस्थामा म त launch लाई भन्दा lunch नै सहि देख्दछु । ठीकै लेखेका छन मोराहरुले ।

    Reply
    1. Tulasi Wosti says:
      November 16, 2014 at 10:17 pm

      नीहारिका जी, सारै मनको कुरा गर्नु भो, यी मलसाप्राहरुले यो देश लाइ अझ कति lunch!! गर्ने हुन् .

      Reply
      1. सिर्जने says:
        November 17, 2014 at 11:41 pm

        तुलसी जी को सब्द चयन खाट्टी छ / उहिले मलसाप्राले हाम्रो बारीमा लौसी खाएर वाक्क बनाउथ्यो, येस्तै लड्डु खादै हिड्ने मलसाप्रा देखि अहिले सबै जनतालाई झन् धेरै वाक्क बनेका छन् /

        Reply
      2. सिर्जने says:
        November 17, 2014 at 11:43 pm

        तुलसी जी को सब्द चयन खाट्टी छ / उहिले मलसाप्राले हाम्रो बारीमा लौसी खाएर वाक्क बनाउथ्यो, येस्तै लड्डु खादै हिड्ने मलसाप्राहरुले अहिले सबै जनतालाई झन् धेरै वाक्क बनाएका छन् /

        Reply
  24. shailen says:
    November 16, 2014 at 9:47 am

    कुन बुक हो? नेपाली मै लेखे के जान्थ्यो र ?

    Reply
  25. thapa ji says:
    November 16, 2014 at 9:36 am

    Look at the main guest. Dr rijal PHD. http://www.ratopati.com/2014/11/15/182586.html

    Reply
  26. dhurbe says:
    November 16, 2014 at 9:08 am

    किताब नै खाने भन्या हो कि ?

    Reply
  27. Rk bimali says:
    November 16, 2014 at 8:39 am

    जे गरे पनि हुने नि ?

    Reply
  28. Milan says:
    November 16, 2014 at 8:37 am

    पहिले एकचोटी पनि website lunch गरेको थियो/ यसलाई Book lunch गरेछ ! नेपालको लोकसेवा पास गरेर जागिर खानेहरु यस्तै हो !

    Reply
  29. xyz says:
    November 16, 2014 at 6:49 am

    The very purpose of establishing NGOs are to have “lunches” in star rated hotels because they are “funded by dollar money”. So what is the wrong if you spelled it as “launch” or “lunch”?

    Reply
  30. sandesh says:
    November 16, 2014 at 6:48 am

    Development पनि spelling गलत छ , अनि नेपालमा अझै पनि अधिकारिक रुपमा ब्रिटिश english चल्छ होइन र ? center र program पनि जानी जानी येस्तै लेखेको हो कि typo भएको हो कुन्नि |

    Reply
  31. Raj Silwal says:
    November 16, 2014 at 6:46 am

    माथि Development को spelling नि हेर्ने हो कि. Development हुनु पर्नेमा Devlopment रे! क्या नाटक छ!

    Reply
  32. अरुन says:
    November 16, 2014 at 5:39 am

    जसरी पनि खाने नै हो क्यर भनेर होलान् नि ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme