-सुजनबाबु पौडेल-
किन घोषणा गरियो पोखरामा ‘छक्का निषेधित क्षेत्र’ ? ब्लग माइसंसारमा छापिएपछि कान्तिपुरमा साबित्री गौतमको ‘छक्का’ निषेधित क्षेत्र? छापियो। यो ब्लग त्यही लेखको गलत व्याख्यालाई प्रष्ट पार्न लेखेको हुँ।
पोखराको बिपी चोकमा अवस्थित पराजुली मार्गलाई सम्पूर्ण टोलबासीको तर्फबाट छक्का निषेधित क्षेत्र घोषणा गरिएको हो र यसको बोधार्थ जिल्ला प्रशासन कार्यालयलाई समेत दिइएको हो। सो ज्ञापनपत्रमा प्रयोग गरियको शब्द “छक्का” न त नेपाली शब्दकोश मा छ, न त भारतमा Intersexuals, (हिजडा पनि भनिन्छ) लाई सम्बोधन गर्ने शब्दको रुपमा नै प्रयोग हुने शब्द हो।
प्रकृतिबाट नै ठगिएका ती Intersexuals हिजडाहरु त देवअवतार हुन्। उनीहरु प्रति सँधै देवभाव प्रकट गर्नुपर्छ। ज्ञापनपत्रमा स्पस्ट रुपमा “समाज, संस्कृति, मानवीय सभ्यता, धर्म र प्राकृतिक चक्रविरुद्धका विकृतिपूर्ण कार्य कार्य गर्ने गराउने व्यक्तिहरु” भनिएको छ। उनीहरु, जो नेपालमा आउँदो फेब्रुअरी १३ मा मानव अधिकारको नाममा हाम्रो समाजले नपचाउने कार्यक्रम वर्ल्ड बिकिनी डे नेपाल मनाउने तयारी गर्दैछन्।
गएको असोज ८ गते चिप्लेढुङ्गामा यसैको तयारीका क्रममा तीन जनाले ब्रा र पेन्टी लगायर सार्वजनिक बाटोमा प्रस्तुति दियका थिए। छक्का शब्द उनीहरु जस्तालाई बुझाउन प्रयोग गरिएको हो।
देशभरबाट त्यो दिन काठमाडौंको रत्न पार्कमा केटाहरु अन्डरवेयरमा तथा अन्यलाई ब्रा र पेन्टी लगायर प्रस्तुत हुन फेसबुकमा पनि आह्वान गरिएको थियो। तिनै विकृति लादन खोज्ने व्यक्तिलाई सम्बोधन गर्ने हिसाबले प्रयोग भयको शब्दलाई माइसंसारले जस्ताको तस्तै पस्किएको थियो।
यो ब्लगपछि विकृतिमूलक कार्यक्रमको लागि बनाइयको इभेन्ट “World Bikini Day Nepal ” २२ अक्टोबर २०१४ मा हटाइएको थियो। त्यसपछि मैले आफ्नो फेसबुकमा यो कार्यक्रम स्थगन गरेकोमा तिनै आयोजक प्रति आभारसमेत व्यक्त गर्दै फोटोसहित स्टायटस राखेको सन्दर्भमा “चोरको खुट्टा काट भन्दा खुट्टा तानेजस्तो” गर्दै म तथा सबै पराजुली मार्गबासी र प्रशासन समेतलाई अतिरन्जित तवरले व्याख्या गर्दै कान्तिपुर राष्ट्रिय दैनिकमा २०७१ कात्तिक १० तथा अन्य समाचार माध्यममा गलत र भ्रामक कुरा पस्कनु भएकोमा खेद ब्यक्त गर्छु।
साबित्री जि, Homosexuality बिल्कुल मानवशास्त्रीय र समाजशास्त्रीय विषय हो। तर नेपालमा यसलाई बिना अध्ययन कानुनी मान्यता दिइयो। कुनै मानवशास्त्रीले चासो दिएनन्।
स्कूलमा सिकाइँदैछ
Homosexuality को नशामा लुप्त व्यक्तिलाई सभासद बनाइयो। उनले Homosexual Marriage सम्मको विधान तयार पारे। नेपालका मानवशास्त्री, समाजशास्त्रीले केही सुझाएनन्। हाम्रा केटाकेटीलाई किशोर अवस्थाबाटै त्यस्ता गलत यौनजन्य क्रियाकलापमा लगाएर ‘छक्का’ बनाउने र सडकमा निकाल्ने उद्देश्यले गत वर्षबाट कक्षा ६ को जनसंख्या विषयमा तेश्रो लिङ्गी शब्द राखियो, कोही कुनै मानवशास्त्री, समाजशास्त्रीले चासो देखाएनन्। अब कक्षा ७,८,९ मा यौन शिक्षाको नाममा “Homosexuality is a natural achievement, it is not a psychic disorder” यो कुरा कोर्समा राख्ने र हाम्रा बालबालिकालाई गलत, छाडा र विकृतिपूर्ण कार्यतर्फ उन्मुख गराउने प्रयास गराइँदैछ।
म त पछिल्लो ११ बर्षदेखि यसै सम्बन्धमा अध्ययन अनुसन्धान गरेको शोध विद्यार्थी पनि हुँ। जब विद्यालय स्तरमा कक्षा ६ मा तेस्रो लिङ्गी भन्ने कुरा राखियो र क्रमशः कक्षा ७ र ९ बाट यौन शिक्षाको नाममा Homosexuality is a Natural Achievement भनेर सिकाउन परिवार नियोजन संघ मार्फत स्कूलस्तरका केटाकेटीलाई उनीहरूको यौन सुझाव अनुसार चल्न दिनुपर्दछ भनेर प्रशिक्षण दिँदा के हुन्छ ? त्यो स्कूल लेभलका विद्यार्थीलाई जे मन लाग्यो त्यो गर भनेर छाडिदिँदा के हुन्छ ? तपाईँ आफै सोच्नुस्। म त यसो गर्दा हाम्रा केटाकेटीहरू त्यो बेलाबाटै समलिङ्गी सम्बन्ध नेचुरल रहेछ क्यारे ! भन्दै त्यस्तो गलत नशामा लाग्छन् भनेर पो तड्पिँदैछु।
1990 को WHO Decleration “Homesexuality is a natural achievement, it is not a psychic disorder” को अर्थ यस्तो फिलिङ हामीमा उत्पन्न हुनु भनेको अन्य विकृतिमूलक विचार उत्पन्न हुनु जस्तै हो, कुनै मानसिक समस्या होइन भन्ने अर्थमा लिनु पर्नेमा गलत अर्थ लगाइँदैछ।
हिन्दू, इसाई र मुस्लिम धर्मशास्त्रले समेतले त्यस्तै भन्छ। तर यही declaration लाई गलत अर्थ उनीहरु लगाउँदै छन् नेपालका राजनैतिक दलहरू मात्र नभई नेपालको सर्वोच्च अदालत समेत निर्णय नं. ७९५८ ने.का.प. २०१५ अ.क ४ मा चिप्लिएर हाम्रो समय परिवेश र सभ्यता प्रतिकूलको, मानवीय विकृत भावनालाई व्यवहारमा उतारी सृष्टिचक्रको प्रतिकूलमा निर्णय गरी नेपाली समाज सभ्यता उपहास गरे। यसै बर्ष यस सम्बन्धमा भारतीय सर्वोच्च अदालतले यिनै समलिङ्गीहरूलाई भारतमा जन्मकैदसम्मको फैसला सुनाएपश्चात स्पष्ट यो कुरा स्पष्ट भइसकेको छ।
नेपाल र भारत सबै हिसाबले समान देश, भैकन पनि यो तेस्रो लिङ्गी LGBT को विकृतिमा दुई देशमा आकाश जमीनको फरक छ। भारतमा तेस्रो लिङ्गीले Transgendered जो पहिले पुरुष थियो लिङ्ग परिवर्तन पश्चात महिला भइन् वा जो पहिला महिला थिइन् लिङ्ग परिवर्तन पश्चात पुरुष भए, उसलाई जनाउँछ।
तर नेपालमा भने मलाई अप्राकृतिक कुरा गर्न मन पर्दछ, यौन झुकावको आधारमा नागरिकता अनि पहिचान दिइयोस् भनी निवेदन गरेको आधारमा मात्र तेस्रो लिङ्गीको नागरिकता दिइन्छ। एमआरपीमा पनि तेस्रो लिङ्गीको प्रयोग भइसक्यो। विदेशबाट आउने डलर र क्रोनर कुम्ल्याउन नभए पनि आफै तेस्रो लिङ्गी हुँ भनेर उफ्रनेहरु पनि धेरै देखेको छु।
भारतमा यो विषयमा धेरै नै अध्ययन अनुसन्धान भएको छ। धेरै मानवशास्त्रीहरूले मानव व्यवहार शास्त्रीहरूले, Counseling + Psychologist हरूले यो समलिङ्गी सम्बन्धको जुन विषय Unnecessarily Highlighted भएको छ त्यसलाई समाधान गरे। तर हाम्रो देशमा त सर्वोच्च अदालतको त्यो निर्णय नै नजिर बनाएर समाज, संस्कृति र सभ्यतामा विकृतिको प्रहार गरिएको छ।
हाम्रो दूर्दशा, भारतमा यस्ता विषयहरूमा निर्णय लिँदा उक्त विषयका विशेषज्ञहरूको राय सुझाव लिइन्छ तर हाम्रो समाज त पुरै विकृत भैसकेको छ।
हामी शहरमा सार्वजनिक शौचालय नहुँदा दिशापिसाब रोकेर हिंड्नुपर्ने अवस्था छ भने यौन अल्पसन्ख्यकहरु तेश्रो लिङ्गी मैत्री शौचालयको जोड्दार माग गर्दैछन्। यस्तै विकृति सिर्जना गर्ने नाममा करोडौ रुपैयाँ खर्च भइरँहदा टुलुटुलु हेर्दै चुप बसेका मानवशास्त्री, समाजशास्त्री, नेता कार्यकर्ता, अधिकारकर्मी, पत्रकार भएको देशमा कमसेकम एउटा ब्यानर र त्यसको अर्थ सम्बन्धमा कान्तिपुर दैनिकमा लेख पस्किनु भयो। अब धेरैका ध्यान यसमा तानिनु पर्छ। तपाईंलाई धेरै धेरै धन्यबाद।
हो, थाहा छ, उनीहरुको समर्थनमा पत्रपत्रिकामा लेख्न/छाप्न मिडिया एडभोकेसी गर्न पनि नर्वेली दूतावासले करोडौँ खन्याएको कागजात सार्वजनिक भइसक्यो
नर्वेली दूतावासले तेस्रो लिङ्गीहरुका लागि तीन वर्षको अवधिलाई ६० लाख क्रोनर (नेपाली साढे नौ करोड रुपियाँभन्दा बढी) दिएको कागजातले देखाएको छ। यो क्रोनर मिडिया एडभोकेसीका लागि पनि हो। त्यसबाहेक २० राजनीतिक पार्टीको घोषणापत्रमा तेस्रो लिङ्गीको विषय राख्ने, टेलिभिजन र रेडियोमा कार्यक्रम चलाउने, सरकारी बजेटमा तेस्रो लिङ्गी विषयका लागि २०० प्रतिशत वृद्धि गर्ने, सरकारको नीतिमा नै तेस्रो लिङ्गीलाई आरक्षणमा राख्ने, त्रिविवि र उच्च शिक्षाका संस्थामा पनि समलिङ्गीलाई आरक्षण दिने नीति ल्याउने जस्ता विषयका लागि यो क्रोनर दिइएको रहेछ। नर्वे दूतावासकै साइटमा यो कागजात भेट्टाएको हुँ मैले।
हो, तपाईँहरुसँग स्रोत छ, साधन छ। अनि विदेशीले दिने डलर र क्रोनरको साथ पनि छ।
तर पनि यो विकृतिविरुद्ध म लागिरहनेछु।
सबैले नर्वेजियन दुताबासलाई [email protected] मा email पठाएर नेपाली समाजले नापचाउने र नेपाली संस्कृती भत्काउने तथाकथित उछ्रिङ्खल योजनाहरुमा लगानी नगर्न दबाबको सृजना गरौँ | दुर्गन्धको मूल नै बन्द गरिदिए नदी कसो सफा नहोला त |
हामी नसाेची, अध्ययन र अनुसन्धान नगरी धेरै काम लहै लहै धेरै गर्छों । छलफलमा ल्याउनु पर्ने विषय हाे । केही तथ्यहरूबारे जानकारी भाे । तर तेस्राे लिंगीप्रति पनि हामीले मानविय व्यहार सधैं देखानु पर्छ ।
यस्तै विकृति सिर्जना गर्ने नाममा करोडौ रुपैयाँ खर्च भइरँहदा टुलुटुलु हेर्दै चुप बसेका मानवशास्त्री, समाजशास्त्री, नेता कार्यकर्ता, अधिकारकर्मी, पत्रकार भएको देशमा कमसेकम एउटा ब्यानर र त्यसको अर्थ सम्बन्धमा लेख पस्किनु भयो। अब धेरैका ध्यान यसमा तानिनु पर्छ। तपाईंलाई धेरै धेरै धन्यबाद।
Samita, if you are really concerned with the women’s right and right then you should learn to exercise within your comfort zone. Public street is not only your property and we also live in there. You may enjoy being in ‘Bikini’ in public (you call that is your right) BUT I DON’T WANT YOU SEE YOU IN BIKINI (my refusal is my right) so rather than being in ‘other’s shoes, first learn to be in you own shoes.
You did not read my first line. I said i agree that bikini day might not be a good idea for Nepal. But anything else he wrote about laws, education, and saying ‘homosexuality is bikriti’ does not make sense. And I dont know womens right came from..
Norwegians are back into another controversy.
नेपालमा त तेस्रो लिंगी होइन चौथो पाचौ छिटो लिंगी निसकनछन लेखक ज्यु | यो मुलुक राम्रो भन्दा पनि हावा र उत्तेजित कुरालाई छिट्टो पछ्याउने मुलुक हो | राम्रो कुरा लाई छिट्टो पछ्याउने भए त उहिलेनै कस्तो हुन्थ्यो होइन त ?
लेख को लागि धन्यवाद , यो कुरा हाम्रा नीति निर्माताहरु भनौदाहरुले पनि बुझिदीय कत्ति राम्रो हुन्थ्यो होला !!
oh, forgot this- “Homesexuality is a natural achievement, it is not a psychic disorder” को अर्थ यस्तो फिलिङ हामीमा उत्पन्न हुनु भनेको अन्य विकृतिमूलक विचार उत्पन्न हुनु जस्तै हो – ‘बिकृतिमुलक विचार ‘ भनेर कहाँ भनेको छ १९९० WHO ले? -This is another example of how you are closing your eyes and ears and seeing, hearing and believing just what you want. Open your mind dude- learn to feel for others and for once, look at the world from somebody else’s shoes too.
I agree that World Bikini Day might not be a good idea for Nepal. But I do not agree with anything else you are saying. Homosexuality IS natural and they have every right to live their life the way they want.You do not own anyone’s life to force them to live or act the way you want.Imagine what would you do if your loved ones- child/ brother/sister was homosexual- would you want them to live a fake life, be unhappy or kill themselves? (I would not be too shocked if your answer is yes!)
And sounds like you want Nepal to have strong laws against homosexuality.Can you please explain how it is a crime-does being homosexual cause any damage to property/life? It is funny that you think creating awareness about homosexuality makes people homosexual.There are plenty of real problems in Nepal- women trafficking, child labor, corruption, domestic violence. Dude, I suggest you to write and work against these problems instead of wasting your time in trying to enforce your ‘opinion’ in somebody else’s life.
समिताजी आफ्नो धर्म संस्कृति पनि त बिर्सनु भएन नि होइन र? सबैलाई आफ्नो जिन्दगि आफ्नो तरिकाले बाच्ने अधिकार छ तर तेसो भन्दैमा लाज मात्र छोपेको जिउ खुल्ला समाजको अगाडी प्रदशन गर्नु भएन नि…. I respect all of you people whether you are straight sex or homosexual. You have right to raise awareness in society but you must also respect culture of society as well.
कुमारजी ,
you should read samitaji’s comment carefully. She is also saying bikini thing is not a good idea for nepali society. Why do we always rush to conclusion without understanding what other person is trying to say?
That’s what I am saying Kumar- I know ‘World Bikini day’ is not a good idea in a country like Nepal. But this article is not just about that. The writer emphasizes multiple times that homosexuality is a ‘Bikriti’ and questions the legal rights given to them in Nepal- that is what I disagree with. Just FYI i am a straight female, but does not mean straight people should not support homosexuals. This is worse than any other discrimination- like caste or racism.
My apology for confusion Pradip and Samita, I was just trying to support Samita’s statement… I think I put my statement in a confusing way… Read my statement again if it makes sense.
I was meant to put my words aligned with Samita’s statement… It was just a sarcasm which gave negative meaning and showed it was against her.