काठमाडौंको रानीपोखरीले अहिले नयाँ रुप पाएको छ। रंगीबिरंगी बत्तीसहितको फोहोराले रानीपोखरी गजबको देखेपछि फोटो खिच्न मन लाग्यो। केही फोटो राखेको छु। हेर्नुस् र भन्नुस् रानीपोखरीको यो नयाँ रुप कस्तो लाग्यो ?
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
सार्क सम्मेलनको लागि रानीपोखरीमा म्युजिकल फाऊण्टेन राख्ने भन्ने सुनेको यहि हो कि के हो? कि यो छठ पर्वको लागि राखेको हो?
गरयो भेने नहुने केही छैना…..
Madhesese should have at least respected the use of Rani Pokhari. It is shameful to see the pond originally made to pacify her mourning queen by Pratap Malla is now being used to observe chhath festival. There are many ponds in Lalitpur and Bhaktapur available, if they really wanted to observe their culture and tradition. This is a gross encroachment over newars inside Kathmandu. I honestly believe some day, newars will rise against this tradition promoted by stupid President called Dr Ram Baran Yadav.
grow up dude, its not only of Newars.
यो रातको झिलिमिलिक (रातकी रानी) मात्रै कि दिउसो हेर्दा पनि सफा छ? पानी संग्लो छ? (“सफाईमा दश नम्बर” 🙂 भनेर लेख्या हुन्थ्यो उहिले उहिले हाम्रो पालामा परिक्ष्याको प्रश्नपत्रमा)
धेरै राम्रो छ फोटो हरु | कुन क्यामरा पर्यो ?
गजब नै लाग्यो नि तर यो झिलिमिली छट पुजा भरि त् होला नि कि कसो?त्यस पछि लोडसेडिङ्ग ले हरियो पानि अनि लेउ मात्रै त् देखिने होला नि कि कसो हो बरिस्ठ हरु?
राम्रो छ । तर अली लामो exposure लिएको भये सही आउथ्यो ।
राम्रो छ तर माथि गुजुर तिर पनि बत्ति राख्या भए हुन्थ्यो, अहिले त मन्दिर होइन घर जस्तो देखिएको छ |