Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल संवत् नयाँ वर्षको शुभकामना

Posted on October 24, 2014October 28, 2014 by Salokya

NewYear 1135 (10)
नेपाल संवतको नयाँ वर्ष ११३५ शुक्रबारदेखि सुरु भयो। हरेक वर्ष झैँ यसपालि पनि विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै नयाँ वर्ष मनाइयो। हेरौँ केही फोटो

NewYear 1135 (14)

NewYear 1135 (13)

NewYear 1135 (12)

NewYear 1135 (11)

NewYear 1135 (10)

NewYear 1135 (8)

NewYear 1135 (7)

NewYear 1135 (6)

NewYear 1135 (5)

NewYear 1135 (4)

NewYear 1135 (3)

NewYear 1135 (2)

NewYear 1135 (1)

6 thoughts on “नेपाल संवत् नयाँ वर्षको शुभकामना”

  1. deepak says:
    October 26, 2014 at 10:10 am

    यो जमातले नेपाल र नेपालीको प्रतिनिदित्व गर्छ जस्तो लाग्यो,
    जो सुकै होस् पार्टी र जातभातको झन्डा भन्दा यो गौरवपूर्ण छ./
    जय नेपाल

    Reply
  2. वल says:
    October 26, 2014 at 2:29 am

    भारतबाट आयतीत विक्रमादित्यको विक्रम संवत (appropriately also called BS) भन्दा आफनै अर्ग्यानिक
    नेपाल संवत चलन चल्तीमा ल्याए ठिक हुनेछ|

    Reply
  3. Shankar says:
    October 25, 2014 at 2:10 pm

    नया बर्स को सुभकामना |
    ल अब येस्तै जुलुस काठमान्डू लाइ भ्रास्ता चार मुक्त क्षेत्र बनाउने भनेर निकालाम , मोटर साइकल जुलुस निकालाम , घुसखोरी को पुत्ला जलाम |
    अनि मालपोत, नगरपालिका , बाणिज्य , नापतौल मा दिन दहाड़े घुस लिने कर्मचारी हरुमा , घुश्या नेताहरुमा एसले पार्ने असर हेरम |

    Reply
  4. suzee says:
    October 25, 2014 at 1:47 pm

    न्हू दयॉ भिन्तुना !!!!!११३५
    P :S : हाम्रो काठमाडौँ को ब्लग मा चै कमेन्ट नै नहुने , आखिर तेही खाल्डो नभई नेपाली लै पुग्दैन , discrimination नै बढी हो !!!!

    Reply
  5. तुयू भाजु उदास says:
    October 25, 2014 at 8:29 am

    के यो डेढ अक्कली काम होइन त ?
    नेवा: समुदायको सबै कुरो राष्ट्रिय भनी प्रचार गरी पर्यटक तान्ने ;
    केवल भाषा, लिपि, सम्वत मात्र ‘नेवारी’ भनी किन लाज मान्ने , हँ ??
    जेहोस, यो साम्प्रदायिक पन्चे मानसिकतालाइ अब त्याग्नु नै बेश होला !

    Reply
  6. Suraj Maskey says:
    October 25, 2014 at 7:19 am

    नुहु दयॉ ११३५ भिन्तुना !
    नेपालको झन्डा सधै उँचा रहोस् !!
    नेपालको संविधान समयमा आअोस !!!

    सुरज मास्के

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme