Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महालक्ष्मी ?

Posted on October 23, 2014October 23, 2014 by Salokya

unnamed (1) दिपावलीका दिन महालक्ष्मीको पूजा गरिन्छ। महालक्ष्मी देवी भन्ने बित्तिकै पोस्टरहरुमा देखिने एउटा चित्र मनमा आउँछ। धेरै भयो त्यस्ता फोटो देखेको, को होलान् कुन्नि लक्ष्मीको त्यस्तो रुप कल्पना गर्ने।

अस्ति एउटा नेपाली भित्तेपात्रोमा भने महालक्ष्मीको गजबको रुप देखेँ। श्रीशक्ति समूहद्वारा प्रकाशित यो वर्षको भित्तेपात्रोमा अरु पनि देवी देवताका पेन्टिङको चित्र छ। पेन्टिङ गर्ने कलाकारको नाम भने त्यसमा देखिनँ।

photo (18)

19 thoughts on “महालक्ष्मी ?”

  1. shyam says:
    October 27, 2014 at 1:15 pm

    I may be wrong that whenever a foreiner talks about Nepali ARTs and CULTUREs they(most 0f them) think of Newari(less than 4% of the population) and Tibetan(less than 0.5%)arts and cultures. When in foreign land a typical pahade khas Nepalese are mistaken with Indians(of Uttaranchal/Kashmir) and Madhesis as north Indians. More than 250 years of reign in Nepal by the Khas elites did spend most of the years quarelling and massacring to gain money and power but not thinking much about the development of rest of the people, arts and cultures. The portraits of Hindu gods varies and differs as the artists go by. All the Hindu gods(there are 330 millions!!! of them) are imaginary persona representing for each of powers, feelings and sentiments. That much huge numbers of gods and godesses have incarnations and re-incarnations this numbers may reach billions. That means each of the persons/ animals who lived and are living in this planet earth are GODs and Godesses and even Trans-Gods. God in Sanskrit is BHAGA-VAN and Godess BHAGA-VATI. The direct meaning of that is the one that bears PENIS and the ones with VAGINA. ALL leaving things have either…or….or trans genders.

    Reply
    1. Sanskrit Admirer says:
      November 22, 2014 at 9:19 am

      I totally disagree the way you interpreted the sanskrit words Bhagwan and Bhagwati.

      Also, You forgot to mention Newar/Tibetan/Kirats are mistaken with Chinese when in Foriegn Land.

      See, my point is if you don’t know anything (specially about sanskrit) shut your mouth up. But if you are a racist or a Loser that’s fine.

      SHY + AM -> The One who is Shy at morning???

      shyam is a sanskrit word which means black, look at my interpretation above??

      Reply
  2. Himan Gaunle says:
    October 24, 2014 at 11:09 pm

    आजकल समाजमा अन्य लक्ष्मी हुन लागेका वा भै नसकेकाहरुलाई त् कपडाले पुगेको थिएन नै गर्दा गर्दै एउटा धार्मिक अस्थाकी महालक्ष्मीलाई पनि कपडाले पुगेनछ जस्तो लग्यो l अर्को कुरो, महालक्ष्मीको मुकुटमा त यस्ता खप्पर नभए जस्ता फोटाहरु देखेको थिएँ साएद कपडा संगै मिलाएर लगाई दिएको ताज होला l

    Reply
    1. yogi says:
      October 25, 2014 at 5:34 am

      यहाँ कमेन्ट गर्ने हरु धेरै जसो सबै इन्डियन लक्ष्मी को फोटो हेरेर लक्ष्मी कस्तो हुनु पर्छ भनेर अनुमान लगाउने होला | तर हाम्रो मौलिक नेपाली (नेवारी ) लक्ष्मी माथिको जस्तो हुन्छ अझ माथिको भागमा बस्त्र लागेको नै हुदैन कतिपय तन्त्रिक देबी देवता त पुरै निर्वस्त्र हुन्छ अनि समागमन को द्रिस्य पनि देखन सकिन्छ| यो चित्र साधारण चित्रकार ले बनाएको होइन, नेपाल मा मात्र नभइकन बिस्व भरि उनको चित्रको अत्यधिक माग छ र सारै महँगो पनि छ | एउट पौवा (थान्का) को लाखौ पर्छ | चित्रकार हुन् बरिस्ठ कलाकार श्री उदय चरण श्रेष्ठ / गूगल मा खोज्नुस वहाका तेस्त धेरै चित्र भेटिन्छ | उनले बनाएको सानो पेन्सिल स्केच पनि लाखौं परछ| नेपाल को सबै मौलिक देबी देवता का चित्र हरु इन्डियन चित्र हरु भन्दा बेग्लै हुन्छ लक्ष्मी , सरस्वति, भगवती, महादेव, पार्वती , भैरब आदि आदि सबै ….तेसले यस्तो संबेदनशील बिषयमा कमेन्ट गर्दा अनि लेख निकाल्दा विचार पुर्याउनु हुन बिशेष अनुरोध अनुरोध गर्दछु | यहाँ के स्पस्ट पार्न चाहन्छु भने म पनि पौभा चित्रकार नै र मलाई यस बारे धेरै थोरै ज्ञान छ |

      Reply
      1. महेन्द्र says:
        October 25, 2014 at 9:06 am

        खित् खित् खित्
        हाम्रा दाजुभाइहरु अलि बढी नै अजासु हुने के !
        गुगल गरेर हेर्नु रे ! मानौँ गुगल नै सबै थोक हो
        लौ गुगल गरेर हेर्दा त तपाईँ नै गलत ठहरियो त
        यो फोटो त महालक्ष्मीको होइन डान्सिङ दुर्गा रे । अनि बनाउने पनि तपाईँले भनेको मान्छे हैन मा हुमोई रे
        http://images.tribe.net/tribe/upload/photo/aa5/0ae/aa50ae29-cbff-4803-9e89-bf7bdb27838c.large-profile.jpg
        संबेदनशील बिषयमा कमेन्ट गर्दा अनि लेख निकाल्दा विचार पुर्याउनु हुन बिशेष अनुरोध अनुरोध गर्दछु रे
        यत्राको संवेदनशील विषय ? फोटो (चित्र) हेरेर आफूलाई लागेको कुरा लेख्न पनि यत्राको विचार गर्न पर्नु ?

        Reply
        1. yogi says:
          October 25, 2014 at 11:02 pm

          महेन्द्र जी
          दाजु भाइ भनेर सम्बोधन गर्नु भएको मा धन्यबाद,
          1. कुरा गरौ तपाइले दिनुभएको लिंक को…त्यो फोटो मा देवी को नाम अनि आर्टिस्ट पछि टाइप गरेको स्पस्ट देखिन्छ | जोकोइले त्यो एडित गर्न सक्दछ
          2. त्यो पैन्तिंग जापान को fukuoka Asian art museum मा रहेको छ
          3. आर्को कुरा मैले अगाडी नै निबेदन गरिसके म पनि पौभा आर्टिस्ट नै हु र कैले काँही the rising Nepal राष्ट्रिय दैनिक मा पनि पौभा सम्बन्धि लेख लेख्ने गर्छु| तेसले यहालाई के स्मरण गराउन चाहन्छु भने यस्ता नेपाली परम्परागत चित्र कसले बनाएको हो भनेर हामीलाई नाम हेर्न जरुरि पर्दैन त्यो पैन्गिंग को बनावट, रङ्ग को प्रयोग, कालिगढ़ई अनि चित्रको मेहनत अनि गहनता हेर नै यो कसले सिर्जना गरेको हो भनेर थाहा पाउन सक्छौ…यो पैन्तिंग बरिस्थ कलाकार श्री उदय चरण Shrestha ज्यु को नै हो कृपया यो लिंक मा गएर हेर्नु होला http://faam.city.fukuoka.lg.jp/cgi-bin/eng/exhibition/exhibition.cgi?eid=१०२५३, http://faam.city.fukuoka.lg.jp/search/search.php
          ४ । कम्जोरी हाम्रो पनि हो यहाँ नेपाली (नेवारी ) पैङिङ्हरुको तेती प्रिन्ट हुने गर्दैन तर ईन्डियान पैन्तीनगहरुको मार्केट ठुलो हुनाले नेपालमा पनि तेताको नै पैङिङको प्रिन्ट पाइन्छ ।
          ५ । माथि को महा लक्ष्मी अनि ईन्डियान लक्ष्मी रम्ररी हेर्नुस । नेपाली पैन्तीनगको गहना , हातहरु लुगाको बुट्टा हेर्नुस कती गहन छ अनि ईन्डिया पैन्तीनग कती फिक्का छ तपाईं आफैले छुत्याउन सक्नुहुछ ।
          ६ । यि पैन्तीनग हरु आजको डिजाइन होईन सतप्दी सताप्दी सताप्दी पुरनो दिजाइन हो । यस्ता पैन्तीनग बनाउन प्रतेक दिन ८ घण्टाको हिसाबले काम गर्द कम्तिमा १ महिना देखी ४ , ५ बर्श सम्मा पनि लाग्न सक्छ
          ९ । स्वर्गिय महान चित्रकार आनन्द मुनी सक्य, सिद्दी मुनी शाक्य हाम्रा प्रेराणा हुन भने लोक चित्रकर्, उदय चरन श्रेश्थ, दिपक जोशि, पूर्ण ह्योजु,समुन्द्रमान श्रेष्ठ,किरन जोशि, देबेन्द्र सिन्ख्वाल्, सुन्दर सिन्ख्वाल आदी आदी चित्रकार हरु अहिले पनि निकै सकृय रुप्मा लागिरहेको नैछ । ।अनि बिस्वmaa देश्को मौलिक पहिचान कायम गरेकाअ छन
          १० स्मरणीय छ Nepal को नेपाली (नेवारी ) चित्र, सन्कृति, रहन सहन बिस्वको कला , संस्कति किताबआ मा अनिबर्य जस्तै छ । कुनै gallery / library मा जानु भएर यी किताबहरु हेर्नुस : secret art from nepal, nepali pauva painting, tibetan thank painting, sacred visions,Buddhist Symbolism in Tibetan Thangkas , newari sacred painting
          ११ यस्ता पेंतिन्गमा अस्लिल्ता सुर्यको अगाडी मैन बत्तिको उज्यलो हरा जस्तो कला को अगदी अस्लीलाता हरौने गर्दछ यो मोर्दन पैन्तीनग होईन यो परम्परगत अनि समसम्यिक परम्प्रागत चित्र हो|
          १२ लिंक: http://www.tibetanart.com,http://www.bodhisattvagallery.com/gallery.php?pcid=1

          Reply
        2. yogi says:
          October 25, 2014 at 11:16 pm

          यो लिंक मा गएर : http://faam.city.fukuoka.lg.jp/search/search.php को
          collection मा गएर go to collection search ma udaya type गर्नु . you will find the original name and painting

          Reply
  3. Alok Siddhi Tuladhar says:
    October 24, 2014 at 11:02 pm

    मलाई यस चित्र बारे थाहा भएको केहि कुरा याहाँ प्रस्तुत गर्दैछु — यिनी धन लक्ष्मी हुन्, जसलाई नेवाः समुदायले नेपाल मण्डल मा हिन्दु र बौद्ध धर्म को उदय हुनु भन्दा पहिलेको समय देखि नै धन कि देवता को रूपमा मान्दै आएका छन् | यसको प्रमाण हो — यिनले दाँया हातमा बोकेको न्हायकं (ऐना) र बायाँ हातमा बोकेको सिन्हःमू (सिन्दुर राख्ने भाँडो) | यी दुवै बस्तु नेवाः बाहेक अरु कुनै पनि समुदायले प्रयोग गर्दैनन् | धन लक्ष्मीले खडग र ढालको बोकेको मैले पहिलो पटक यहाँ देख्दैछु |

    Reply
  4. prakash joshee says:
    October 24, 2014 at 7:38 pm

    कसले बनाएछ एस्तो फोटो ? पक्कै पनि त्यो ब्येक्ति को दिमाग मा तेस्तै कुटो मात्र होला

    Reply
  5. SURYA says:
    October 24, 2014 at 5:00 pm

    देवी लक्ष्मी उर्मिला मतोड़कर ????????

    Reply
  6. neerose says:
    October 24, 2014 at 4:05 pm

    यो त हाम्रो कराबिरे साहुकी छोरी मनलक्ष्मी को चित्र कोरेको हो!
    देबी महालक्ष्मी को होइन!
    देवी महालक्ष्मी लाइ यस्ता दिलाक्ष्मी हरु संग तौलनु हुदैन.
    यस्ता सोचाइ र कर्म गर्ने दरिद्र हरुसंग लक्ष्मी कहिल्यै खुशी हुने छैनन् र तिनीहरुलाई सदा दरिद्रताले पच्छाइरहने छ!

    Reply
  7. Kamal bishwokarma says:
    October 24, 2014 at 10:10 am

    यो फोटो पेंटिंग लक्ष्मीको हैन दुर्गा को हुनुपर्छ!

    Reply
  8. Gagan says:
    October 24, 2014 at 8:41 am

    अति सर्वत्र बर्जयते
    हिन्दि देवी देवताको फोटो देखेर वाक्क लागेको थियो, नेपाली लुक्समा हेर्दिम न त भनेर भित्र आको त उखर्माउलो कला पो

    वाक्क दिक्क प्याक्क लाग्दो

    Reply
  9. Shankar says:
    October 24, 2014 at 3:12 am

    हात ले के कन्याएको तेस्तो ?
    कसले बनाएको एस्तो ?
    एस्तो कुरालाई फुल को आँखा मा फुलाई संसार भनेर टार्न सकिंदैन |

    Reply
    1. amit says:
      October 26, 2014 at 2:34 am

      देवी लक्ष्मी लाई पनि लुतो आयो होलानी त

      Reply
  10. G P Subedi says:
    October 23, 2014 at 11:35 pm

    त्यो त कलाकारको मानस पटलमा जस्तो आयो त्यस्तै कोरीयो तर वीश्वास आफुले जुन रूपमा गर्न सकीन्छ त्यो आफूमा भर पर्ने कुरा हो नी……..

    Reply
  11. kedar says:
    October 23, 2014 at 11:28 pm

    खैरले मात्रै येति गर्दिएको भए कती बबाल हुने थियो होला हाम्रो देउताको बेइजत गर्यो भनेर | धन्न हाम्रै परेछन महान पेंटिंग क्रान्तीकारी |

    Reply
  12. सिर्जने says:
    October 23, 2014 at 10:42 pm

    धन कि देबी धन दिने होइन लिने नया जमानाको सेक्सी लक्ष्मी कसले बनाएछ? एस्तो लक्ष्मीको फोटो पुजा गर्ने ठाउमा राख्यो भने त मन अशान्ति होला है ख्याल गरम ……
    कलाकारले पनि हातमा कला छ भन्दैमा जे पनि बनाउनु भएन /
    हाम्ले पनि देउताको फोटो भन्नासाथ जस्तो पनि ढोग्नु भएन

    खास गरि क्यालेन्डर बिकाउने होडबाजीमा हिजो आज देबी देउताको क्याटवाक र फेसन सो हुदैछ, येस्ता क्यालेन्डर हरु नकिनौ …….

    Reply
  13. Balak says:
    October 23, 2014 at 10:22 pm

    ???? Morden gods of our Era

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme