Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुटनीतिक मर्यादा कुन चराको नाम हो (भाग ३)

Posted on September 30, 2014October 1, 2014 by mysansar

विदेश भ्रमणमा नेपालको लथालिङ्गे पाराको एउटा अर्को नमूना एक जनाले भेट्टाएका छन्। पढौँ।

राज्यले यति ठुलो धनराशी खर्च गरेर सिकाएको विद्या यही हो । खै द्धिपक्षिय वार्ता हुदा नेपालको झण्डा परराष्ट्का महासयहरु pic.twitter.com/Q8VlBU0w06

— Roshan khadka (@roshankhadka3) September 30, 2014

8 thoughts on “कुटनीतिक मर्यादा कुन चराको नाम हो (भाग ३)”

  1. Nirmal says:
    October 1, 2014 at 1:11 am

    स्पष्टत् भन्नुपर्दा मेरो अहिले सम्मको बुझाई, भोगाई, सम्पर्क र अनुभवको आधारमा कुटनैतिक सेवाका कर्मचारीहरु र राजनैतिक नियुक्तिका राजदुतहरु समेत गरेर परराष्ट्रका ९०% महाशयहरु बगम्फुसे र आवश्यकीय कार्य क्षमता वा इच्छा नभएका छन्| कुटनैतिक पार्टीमा खाएर राल चुहाउने, अरुको मुखैमा खोक्ने र विदेशको नियोगमा कर्मचारी हुँदा देशमा द्वन्द चलेको बेला नेपाल भ्रमण नगर्ने सल्लाह दिने, माओवादीले जो पायो तेही मार्छ, उग्र कम्युनिष्ट हुन् भन्नेले अहिले बाबुरामको कृपा पाएर छिया छिया परेको नेपाली झण्डा फ़र्फ़राएर युरोपको एउटा मुलुकमा राजदुत खाने अवसर पाएका छन्| यस्ताहरुबाट मुलुकले केही अपेक्षा गर्न व्यर्थ छ|
    राजाको पालामा गेस्ट हाउस चलाउने राजदुतावास र पर राष्ट्रका कर्मचारीको मनश्थिति चेन हुनपर्छ|

    Reply
  2. तुयू भाजु उदास says:
    September 30, 2014 at 11:53 pm

    केवल चार पंक्ति नै काफी होला –
    पशुपति नाथ ले रक्षा गरेको यो मुलुक भएर होला /
    चुनिएका नेता र मन्त्रीहरु भिरेर थाप्ने भएका झोला //
    अब त सिमाना नाघ्नै लाग्यो हरे ! हरहर बम भोला /
    बाकी अलि इज्जत पनि मिल्काउने होकि टुकुचा खोला ! //

    Reply
  3. Mk says:
    September 30, 2014 at 11:11 pm

    अहो , कस्तो परिवर्तन – पंचायेत कालमा मन्त्रि ले हात्ती मा चड्दा पनि झन्डा वोकेर हिड्थे भने अहिले प्र. म. ले एस्तो द्वी पछिये वार्तामा पनि झन्डा न राखेको , अचम्म !! धन्न , लुंगी नालायेकोमा चाही प्र .म. ज्यु लाई धन्येवाद दिनु पर्ला कि ?

    Reply
  4. Dr. Suraj maskey says:
    September 30, 2014 at 7:05 pm

    यस चित्र अनुसार यो भेटघाट पाकिस्तानको कक्षमा भएकोले नेपाल को झन्डा राख्ने ज़िम्मेवारी उनिहरुको हो

    सुरज

    Reply
  5. ram kumar subedi says:
    September 30, 2014 at 6:03 pm

    सल्लाहकार प्राय राजनैतिक नियुक्त हुन्छन। कति कुटनैतिक कुराहरुको ज्ञान नहुन सक्छ। भर्खरै नियुक्त भएका कारणले पनि उनीहरुमा सबै प्रक्रिया थाहा नभएको हुनसक्छ। हाम्रा पररास्ट्रका सचिव, शिष्टाचार महापाल लोक सेवा बाट खारिएर आउनु भएको, त्यसमा पनि एक नम्बरमा, दुई नम्बरमा सबै भन्दा अगाडि नाम निकालेका पर्नु हुन्छ। स्वदेश र बिदेशमा त्यसैको तालिम, अध्ययन गर्नु भएको छ। पररास्ट्र सम्बन्धी लामो अनुभव बटुल्नु भएको छ। धेरै नेपाल बाहिरको कुटनीतिक दुतावासमा राजदूत र त्यसभन्दा तल्लो पदहरुमा बसी लामो अनुभव संगाल्नु भएको छ। राजदूत र अन्य पदहरुमा जानलाई लामो बायोडाटा पनि बनाउनु भएको छ। त्यसको लागि झण्डा बोक्न र आर्थिक बितण्डा गर्न पनि माहिर हुनहुन्छ। तर यो के हो ? यो भद्रगोल के हो ? अराजकता के हो ?शायद हामीलाई नेपालमा पररास्ट्र सेवाको लागि कुटनीति बिश्वबिद्यालय खोल्नु पर्ने महसुस भएको छ। नत्र यो नाङ्गो नाचको क्रम कहिले रोकिन्छ त ?

    Reply
  6. बासु says:
    September 30, 2014 at 5:54 pm

    माइ संसारमा मात्र यो फोटो हेर्दा मलाई लागेको थियो शायद फोटो पत्रकारले एंगल मिलाउन छुटाएर झण्डा नदेखिएको होला | तर जब हिमाल खबरमा यस्तै
    समाचार http://www.himalkhabar.com/?p=83296 हेर्न पुगें, अनि हाम्रा कुटनैतिक नियोगका पदाधिकारीहरुको योग्यता छर्लंग भयो | अझ त्यस समाचारको
    फोटोमा त बंगलादेशका शेख मुजिबुर रहमानको फोटो समेत पृष्ठभूमिमा देखिन्छ | तर हाम्राका भने कुनै संवेदनशीलता नभएको देखियो |
    सामान्य तर टीठ लाग्दो कुरा हो |

    Reply
  7. hari har sharma says:
    September 30, 2014 at 2:51 pm

    एउटा यो पनि हो तेसो भय
    http://www.google.no/imgres?imgurl=http://newagebd.net/wp-content/uploads/2014/09/0268.jpg&imgrefurl=http://newagebd.net/53050/pm-invited-to-saarc-summit-in-nepal/&h=315&w=500&tbnid=sffCh_zc8_t9VM:&zoom=1&docid=8TpFwf_a8DG6EM&ei=Mm4qVNT4GqvGygOZiYCQCQ&tbm=isch&client=firefox-a&ved=0CJIBEDMoYDBg

    Reply
  8. Jeewan Rai says:
    September 30, 2014 at 11:41 am

    हाम्रा नेता र कुटनितिग्य हरुलाई Political Etiquette को महत्व सिक्न जरुरि छ l बिदेशमा थोरै बचेको हाम्रो इज्ज़त जोगाई दिन अनुरोध गर्दछु l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme