-कृष्ण के श्रेष्ठ”काल्स”/जापान-
जापानको नागानो र गीफु प्रिफेक्चरको बीच भागमा अबस्थित ३०६७ मिटर अग्लो ओन्ताके पहाडमा सेप्टेम्बर २७ तारिख बिहान ११ बजेर ५३ मिनेट जादा ज्वालामुखी विस्फोट भएको छ । सन् २००७ मार्च महिना पछि भएको यो ज्वालामुखी बिस्फोट मा अहिले राती १० बजे सम्ममा २७ जना घाइते र १० जना अचेत अबस्थामा रहेको कुरा आसाही सिन्बुन्ले जनाएको छ । साथै करिब २५० जना भन्दा बढी पहाड चढीरहेका हरु पनि सुरक्षित स्थलतिर झरिरहेको कुरा पनि उल्लेख गरिएको छ। कसरी गएको थियो त ज्वालामुखी बिस्फोट भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=NZi8-V_LCqs
योकोहामा जापान