Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जापानमा यसरी भयो ज्वालामुखी विस्फोट

Posted on September 27, 2014September 28, 2014 by mysansar

-कृष्ण के श्रेष्ठ”काल्स”/जापान-

e65c2b8b-sजापानको नागानो र गीफु प्रिफेक्चरको बीच भागमा अबस्थित ३०६७ मिटर अग्लो ओन्ताके पहाडमा सेप्टेम्बर २७ तारिख बिहान ११ बजेर ५३ मिनेट जादा ज्वालामुखी विस्फोट भएको छ । सन् २००७ मार्च महिना पछि भएको यो ज्वालामुखी बिस्फोट मा अहिले राती १० बजे सम्ममा २७ जना घाइते र १० जना अचेत अबस्थामा रहेको कुरा आसाही सिन्बुन्ले जनाएको छ । साथै करिब २५० जना भन्दा बढी पहाड चढीरहेका हरु पनि सुरक्षित स्थलतिर झरिरहेको कुरा पनि उल्लेख गरिएको छ। कसरी गएको थियो त ज्वालामुखी बिस्फोट भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=NZi8-V_LCqs

योकोहामा जापान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme