किरिबाटीका प्रधानमन्त्री हो कि राष्ट्रपतिले के भाषण गरे ? कोमोरोस आइल्यान्डकाले चाहिँ के गरे ?
हामीलाई केको चासो !
त्यसैगरी नेपाल भन्ने देशका प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघमा गर्ने सम्बोधनको पनि अरु देशका लागि को चासो!
तर हामी नेपालीलाई हाम्रा प्रधानमन्त्रीले कस्तो भाषण गरे, के भाषण गरे भन्नेमा चाहिँ थोरै भए पनि चासो भइ नै हाल्छ। भाषण त पूरै कर्मकान्डी हुन्छ। जसले गरे पनि गएर पढ्ने हो। पूरा भाषण हेर्ने धैर्य पनि नहोला धेरैको। तैपनि हेरौँ न त यसो झलक।
कसैलाई पूरै भाषण सुन्ने रहर रहेछ भने चाहिँ तलको भिडियोमा हेर्नुस् है
भाषण पढ्न रहर भए यता क्लिक हानौँ।
सुशील कोइराला जी को speech चाई अलि राम्रो लाग्यो मलाई. बाबुराम र प्रचण्ड को पनि सुनेथे अन्ग्रेगी, सुन्न पनि लाज लाग्ने थिओ. सुशील जी को शोर clear नभए पनि. अंग्रेजी सैली राम्रो छ tone मिलेको छ. अरुले जे सोचून मलाई बल. तर मलाई चाई ठिक लग्यो.
एकदम सहि भन्नु भो ”भाषण त पूरै कर्मकान्डी हुन्छ”|
अगाडी दुना , अक्ष्यता र यजमान को कमि थ्यो | संकल्प चै रामै पढेका छन् |
शुशिल दाइ बिना नेपाली राजनीति नुन बिना को खल्लो तरकारी जस्तै हुन्छ ! अपुरो र अधुरो हुन्छ ! दाजु को नजीक संगत भएका हरु लाइ यो कुरा को अवस्य जानकारी छ !
सुशील दाई ले इन्फर्मल रुप मा भासन गर्ने हो भने यसरि गर्नुहुनेछ !!!
(केवल ठट्टा को लागि हो, गम्भीर रुप मा नालियिदीन आग्रह गर्दछु !!
आदरणीय उ(अध्यक्ष) ज्यु,
यहा पाल्नु भएका सम्पूर्ण सदस्य देश का (प्रतिनिधि) उ हरु, म नेपाल देश को (प्रतिनिधि) उ हुँ ! बिस्वमा (शान्ति) उ फैलाउने बुद्द भगवान को संदेश लाइ (मनन) उ गरि यहा हरु ले पनि सम्पूर्ण बिस्वमा (शान्ति) उ फैलाउने निर्णय गरि आपसी (सद्भाव) उ , परस्पर उ(भाइचारा) को समबन्ध को (बिकाश)उ हुने छ भन्ने विश्वास का साथ् यहा बाट अहिले लाइ म उ(बिदा) हुने छु ! यहा हरु को सद्भाव ले नेपाल ले अहिले उ(संबिधान) निर्माण गरिरहेको छ ! हामीलाई उ(सहयोग) गर्ने हरु सबै लाइ उ(धन्यबाद अर्पण ) गर्न चाहन्छु !
धन्यबाद
मात्र प्रतिबद्धता छैन केहि ब्यबहरिकता . प्रतिबद्धता होईन ब्यबहारिकता देखाऊ
Very impressive speech delivered to UN General Assembly 2014 by PM Sushil Koirala.
Congratulations !!!
Can anybody let me know at what length of the video is the speech of our young leader Sushil buda please??It’s a long video and can’t spend more than 3 hours to find his speech ( which definitely is not an impressive one .. LOL).Thanks.