Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी गरे प्रम कोइरालाले राष्ट्रसंघमा सम्बोधन

Posted on September 27, 2014September 27, 2014 by Salokya

604735किरिबाटीका प्रधानमन्त्री हो कि राष्ट्रपतिले के भाषण गरे ? कोमोरोस आइल्यान्डकाले चाहिँ के गरे ?
हामीलाई केको चासो !
त्यसैगरी नेपाल भन्ने देशका प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघमा गर्ने सम्बोधनको पनि अरु देशका लागि को चासो!
तर हामी नेपालीलाई हाम्रा प्रधानमन्त्रीले कस्तो भाषण गरे, के भाषण गरे भन्नेमा चाहिँ थोरै भए पनि चासो भइ नै हाल्छ। भाषण त पूरै कर्मकान्डी हुन्छ। जसले गरे पनि गएर पढ्ने हो। पूरा भाषण हेर्ने धैर्य पनि नहोला धेरैको। तैपनि हेरौँ न त यसो झलक।

कसैलाई पूरै भाषण सुन्ने रहर रहेछ भने चाहिँ तलको भिडियोमा हेर्नुस् है

भाषण पढ्न रहर भए यता क्लिक हानौँ।

6 thoughts on “यसरी गरे प्रम कोइरालाले राष्ट्रसंघमा सम्बोधन”

  1. Deepak says:
    September 30, 2014 at 3:35 am

    सुशील कोइराला जी को speech चाई अलि राम्रो लाग्यो मलाई. बाबुराम र प्रचण्ड को पनि सुनेथे अन्ग्रेगी, सुन्न पनि लाज लाग्ने थिओ. सुशील जी को शोर clear नभए पनि. अंग्रेजी सैली राम्रो छ tone मिलेको छ. अरुले जे सोचून मलाई बल. तर मलाई चाई ठिक लग्यो.

    Reply
  2. Shankar says:
    September 28, 2014 at 5:35 pm

    एकदम सहि भन्नु भो ”भाषण त पूरै कर्मकान्डी हुन्छ”|
    अगाडी दुना , अक्ष्यता र यजमान को कमि थ्यो | संकल्प चै रामै पढेका छन् |

    Reply
  3. लौटन अवधि says:
    September 27, 2014 at 9:26 am

    शुशिल दाइ बिना नेपाली राजनीति नुन बिना को खल्लो तरकारी जस्तै हुन्छ ! अपुरो र अधुरो हुन्छ ! दाजु को नजीक संगत भएका हरु लाइ यो कुरा को अवस्य जानकारी छ !
    सुशील दाई ले इन्फर्मल रुप मा भासन गर्ने हो भने यसरि गर्नुहुनेछ !!!
    (केवल ठट्टा को लागि हो, गम्भीर रुप मा नालियिदीन आग्रह गर्दछु !!
    आदरणीय उ(अध्यक्ष) ज्यु,

    यहा पाल्नु भएका सम्पूर्ण सदस्य देश का (प्रतिनिधि) उ हरु, म नेपाल देश को (प्रतिनिधि) उ हुँ ! बिस्वमा (शान्ति) उ फैलाउने बुद्द भगवान को संदेश लाइ (मनन) उ गरि यहा हरु ले पनि सम्पूर्ण बिस्वमा (शान्ति) उ फैलाउने निर्णय गरि आपसी (सद्भाव) उ , परस्पर उ(भाइचारा) को समबन्ध को (बिकाश)उ हुने छ भन्ने विश्वास का साथ् यहा बाट अहिले लाइ म उ(बिदा) हुने छु ! यहा हरु को सद्भाव ले नेपाल ले अहिले उ(संबिधान) निर्माण गरिरहेको छ ! हामीलाई उ(सहयोग) गर्ने हरु सबै लाइ उ(धन्यबाद अर्पण ) गर्न चाहन्छु !

    धन्यबाद

    Reply
  4. Sonam Sherpa says:
    September 27, 2014 at 8:06 am

    मात्र प्रतिबद्धता छैन केहि ब्यबहरिकता . प्रतिबद्धता होईन ब्यबहारिकता देखाऊ

    Reply
  5. Dr. Suraj Maskey says:
    September 27, 2014 at 6:13 am

    Very impressive speech delivered to UN General Assembly 2014 by PM Sushil Koirala.

    Congratulations !!!

    Reply
  6. Bishnu Pantha says:
    September 27, 2014 at 5:14 am

    Can anybody let me know at what length of the video is the speech of our young leader Sushil buda please??It’s a long video and can’t spend more than 3 hours to find his speech ( which definitely is not an impressive one .. LOL).Thanks.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme