Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिरोइनका फेसन गजब-गजबका

Posted on September 7, 2014September 7, 2014 by Salokya

DSC_5653 अभिनयमा भलै नेपाली कलाकारहरु पछि परुन्, फेसनमा कम छैनन्। तपाईँ हामीले हलमा फिल्म हेर्दा नेपाली फिल्म विकासको लागि भनेर टिकटमा जुन कर काटेको हुन्छ नि, त्यही पैसाबाट बन्ने फिल्म विकास बोर्डले एउटा अवार्ड समारोह समेत गर्न सक्दैन रहेछ। अवार्ड दिनलाई भाडामा गोपीकृष्ण इन्टरटेनमेन्टलाई लगाइएको छ। त्यही अवार्डका क्रममा देखिएका कुरालाई क्यामेरामा कैद गरेका छन् पहिलोपोस्टका अंगद ढकालले। हेर्नुस्।

garima-pant
यी हुन् गरिमा पन्त। यिनले झोला फिल्ममा गरेको अभिनयका लागि सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।

DSC_5719
सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धर र रमेश उप्रेतिको डान्स।

DSC_5700
करिश्मा।

DSC_5693
गरिमा अवार्डका साथ
DSC_5688
यिनी हुन् प्रियङ्का कार्की। जमानाकी मिस टिन।

DSC_5676
सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाएपछि आर्यन सिग्देलले पूरै साहरुख खान स्टाइल पो दिए।

DSC_5659
हिरोइन सुश्मा कार्कीको त के कुरा गराइ भो र। कथाले मागेपछि…

DSC_5653
ड्रेस अप सुश्माको राम्रो कि गरिमाको ?
DSC_5605
तपाईँलाई के लाग्छ ?

DSC_5573
डान्स
DSC_5431
प्रियङ्का कार्कीको फेसन पनि हेर्नुस्।

DSC_5337
झरना थापाको फेसन
DSC_5307

 

नम्रता सापकोटाको नृत्य।

DSC_5227
श्रीकृष्ण श्रेष्ठको सम्झना।

DSC_5214
नृत्य।
DSC_5160
यो फेसन पनि गजबको हैन त ?
DSC_5147
प्रियङ्का कार्कीको फेसन
DSC_5074

DSC_5049-001
रातो कार्पेट ओछ्याउने देखासिकी त गरे। तर हेर्नुस् त कार्पेट कति फोहर !

अंगदले खिचेका थप फोटो र कसले के अवार्ड जिते यहाँ हेर्नुस्। अझै थप फोटो हेर्न मन भए ग्यालेरी यहाँ हेर्नुस्। 

12 thoughts on “हिरोइनका फेसन गजब-गजबका”

  1. Niraj Wagle says:
    September 9, 2014 at 11:01 pm

    धेरै महँगो रेड कार्पेट रैछ 🙂 तेसैले टुक्रा टाक्री किनेर ल्याएका अरे क्या 😀 अरुको नक्कल न गरि रेड कार्पेट न हाली नै कार्यक्रम सम्पन्न गर्न सकिन्न थ्यो र !!

    Reply
  2. Rajan Upriti says:
    September 9, 2014 at 7:18 am

    बलिवुड ले हलिवुड अनि कलिवुड ले बलिवुड को चोरा चोर |
    छोटकरीमा कलीले बलिको बलिले हलीको चोरेको
    म त भन्छु हाम्रो गाउँकै हली सबभन्दा माथि |

    Reply
  3. srijan says:
    September 9, 2014 at 6:42 am

    यो Red Carpet बबाल छ नि…!! भो अब त , कति हास्नु ..

    Reply
  4. सिर्जने says:
    September 8, 2014 at 10:19 pm

    रेड कार्पेट ले हसायो 🙂 नक्कल गर्नेले अलि हुदो नक्कल गर्नुपर्छ क्या / रेड कार्पेट किन्न नसक्नेले नराख्नु नि बरु, कहाको डम्पिङ्ग साइटबाट उठाएर ल्याएको?
    अनि केटिहरुलाई भुडी देखाउने रहर छ भने बोसो चै नभा’को भुडी देखाए हुन्थ्यो, नत्र छोपेकै राम्रो /
    ब्याकग्राउण्डमा डान्स गर्ने हरियो सर्ट लगाउने केटाहरु अलि सोबर हुनुपर्थ्यो, गोबर भए /
    राम्रो देखिने फोटोमा (बडी र फेसन) प्रियंका कार्की र गरिमा पन्त /
    अनुहार प्रियंकाकै राम्रो देख्छु ति दुइमा /

    Reply
  5. dipak says:
    September 8, 2014 at 8:58 pm

    that is not red carpet , that is red rugs .

    Reply
  6. [email protected] says:
    September 8, 2014 at 5:31 pm

    Why make a fun of it. At least , We are keeping up with the world. Good on you Nepal film industry. I like it

    Reply
  7. Shankar says:
    September 8, 2014 at 2:17 pm

    हलिवुड को रेड कार्पेट मा चिप्लिएर नायिका हरु लड़छान , पत्रकार ( बिसेस गरेर टाइम्स अफ इन्डिया को ) हरु झट पट गुप्तांग को फोटो खिच्न भ्याउदा रहेछन |
    तेसैले प्राय जसो टाइम्स अफ इन्डिया को फ्रन्ट पेज मा तेस्तै फोटो बडो महत्त्व को साथ् दि इ न्छ |
    अब एता कलिवुड मा चै नायिका हरु रेड कार्पेट मै गुट मुटियेर लडलान जस्तो छ |
    खै जिरो फिगर का नायिका हरु त् रेड कार्पेट मा आएनन नि ?

    Reply
  8. Lochan (Qatar) says:
    September 8, 2014 at 11:56 am

    रेड कार्पेट त रामदेव ले योगा गराको ठाउँ बाट खोजीनिती गरेर ल्याए जस्तो छ ……….. कति हास्नु हाउ हासेरै मरिन्छ होला 😀

    Reply
  9. Durga Adhikari says:
    September 8, 2014 at 7:43 am

    Boys, Boys. Listen up. We go crazy for those two cups. I never understood why? But one thing I know for sure that If It grew somewhere else in their body, we would be saying, “it is a cancer cut it out”.

    Reply
  10. Arun says:
    September 8, 2014 at 3:47 am

    अरु फोटाहरुले भन्दा रेड कार्पेटको फोटोले चै यो वर्ष को सर्बोकृस्ट फोटो पुरस्कार पाउन पर्चा 😛

    Reply
  11. yam thapa says:
    September 8, 2014 at 12:48 am

    रेड कार्पेट चै सारै मन पर्यो मलाई हा हा हा ,नेपाली फिल्म industry कहिले माथि जाने होला प्रभु .

    Reply
  12. Bipin Sharma says:
    September 7, 2014 at 9:07 pm

    रेड कार्पेट चै ओब्बरै रछ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme