पिजे क्लबले आयोजना गरेको राष्ट्रिय फोटो प्रतियोगितामा छानिएका १५० वटा फोटोको प्रदर्शनी काठमाडौँमा भइसकेको छ। प्रदर्शनी अब काठमाडौँ बाहिर आयोजना हुँदैछ। प्रदर्शनी पुग्न नभ्याएकाहरुका लागि माइसंसारले उत्कृष्ट फोटोहरुको संग्रह राख्दै आएको छ। आज ‘नेचर एन्ड वाइल्ड लाइफ’ विधामा छानिएका फोटोहरु हेर्नुस्। पुरस्कार जितेका सर्वोत्कृष्ट फोटोहरु हेर्ने भए यहाँ छन् यी चाहिँ उत्कृष्ट ठहरिएर प्रदर्शनीका भित्तामा झुण्डिन छानिएका तर पुरस्कार नपाएका फोटोहरु हुन्। डेली लाइफ विधाका उत्कृष्ट फोटोहरु भित्र हेर्नुस् साथमा कुन फोटो तपाईँलाई सबभन्दा राम्रो लाग्यो, कमेन्ट लेख्न नभुल्नुस् है।

Photo: Subash Bahadur Bista

Photo: Bikash Dware

Photo: Yatra Thulung Rai

Photo: Bikram Rai

Photo: Santosh Manandhar

Photo: Laxmi Prasad Ngakhusi.

Photo: Birendra Bajracharya

Photo: Birendra Bajracharya

Photo: Dipesh Shrestha

Photo: Rajesh Dongol

Photo: Aaditya Chand

Photo: Sumit Shrestha

Photo: Ayush Man Kayastha Nepal

Photo: Dev Dongol

Photo: Mahesh Bajracharya

Photo: Haishab Kishor Shrestha
फोटोहरु राम्रै रहेछन ! हेर्न पाएर खुसि लाग्यो तर नामहरु भने गलत रखिएको रहेछ ! मुसा खादै गरेको सर्प Python होइन त्योता Copper headed Ratsnake हो ! Baya Weaver को male होइन बरु female ले चै लखेट्ने काम भैराखेको छ! याद गर्नुहोला धेरैजसो चराहरुको पोथी भन्दा भाले राम्रा देखिन्छन!
There is a minor mistake and a blunder in the caption of third image about black buck.
“A Black Buck jumps in the forests of Khailapur in Baridya, far-west Nepal. Baridya is the last wild sanctuary in Nepal and is home to a number of exotic wildlife including the Royal Bengal Tigers.
Photo: Yatra Thulung Rai”
Mistake : place is Khairapur not Khailapur
Blunder: Baridya is located in Mid-west not in Far-west
Was this caption given by the photographer himself? Wasn’t there any jury to check the fact?
सुन्दर फोटोहरु ….. अति नै मनमोहक छन् | फोटोग्राफर हरुलाइ धेरै धेरै बधाई र धन्येबाद छ |
नेपाली हरुको wild life photography को प्रति मोह बढेको देख्दा खुसि लाग्यो
आदित्य चन्दको चराले माछा समात्दै (हो कि फुत्काउदै हो?) गरेको फोटो उत्क्रिस्ट लग्यो, तर फोटोको क्याप्सन मा चै “रक्स” भनेर लेख्या छ ढुंगा कतै देखिदैन, क्याप्सन गलत हो कि मेरो दिमाग गलत हो थाहा भएन /
अरु पनि चरा कै फोटोहरु राम्रा छन्, दमाइ चरो (weaver bird) राम्रो छ, आकाश गंगा (milky way) को फोटो पनि राम्रो छ /
मुस्तांगमा जंगली घोडा पाइन्छ र? कि फोटोग्राफर किशोर श्रेष्ठले हावा तालमा “ठोक्द्या” हुन्? कि जंगली घोडालाइ मुस्तांग भनिन्छ भनेर लेख्न खोज्दा हड्डी नभाको किबोर्डले गर्दा गल्ति भा’को?