Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीजको फेसन

Posted on August 28, 2014August 28, 2014 by Salokya

teej_ms
तीजमा नाचगान र शिवजीको पूजामात्र हुँदैन। अचेल त फेसन सो पनि हुन्छ। पशुपतिमा पुगेर अंगद ढकालले खिचेका थप केही फोटो यता छन्।

teej_angad2

teej_angad1

teej_angad
यी चाहिँ टेलिभिजनमा काम गर्ने सेलिब्रिटीहरु। सेलिब्रिटीको फेसन राम्रो कि नसेलिब्रिटीको, तपाईँ नै छुट्याउनुस् है।

teej_ms

थप केही फोटो यता छन्।

24 thoughts on “तीजको फेसन”

  1. Lochan (Qatar) says:
    August 30, 2014 at 1:56 pm

    श्रीमतीलाई सुखसँग पाल्न एउटा असल लोग्ने कैयौ दिनहरु भोकभोकै बसेका हुन्छन् !
    विदेशमा रहेर दिनमा १८ घण्टा सम्म पसिना वगाउँदा समेत पानी सम्म खान नपाएका हुन्छन् !!
    महिलाहरु एक दिन तिजमा भोकै बस्दा फेसबुकमा कत्रो हल्ला किन गरेका होलान ?

    Reply
  2. bijay says:
    August 29, 2014 at 8:42 pm

    After looking at the pictures above now I feel very tempted to go pashupatinath on next Teej. Hopefully the size of the clothes will shrink more every year. Yes, it is the issue of women’s freedom and they should be allowed to dress up as they please and that way men can enjoy the views as well.

    Reply
  3. Pushpa says:
    August 29, 2014 at 6:31 pm

    शृंगार त महिलाको गहना हो नि …वर्ष दिन मा आउने तिज मा साथी संगी हरु संग मिलेर राम्रो लुगा गहना लाउदा हामीलाई किन यत्रो आपति ? हामी पुरुस हरुले चै भट्टी मा दिनहु तीज मनाउदा कसैले चुइक बोल्न न पाउने रे :)…. हुन चै यी मध्ये एकजना नानी लाइ चै अलिकति लुगा गहना कम भए जस्तो छ है !!!!

    Reply
  4. Karbir says:
    August 29, 2014 at 3:37 pm

    beautiful photos. by the way which camera did you use to shot ? thanks

    Reply
  5. Pushpa says:
    August 29, 2014 at 3:23 pm

    सृन्गार त महिलाहरुको गहना हो नि , वर्ष दिन मा उनीहरु ले नि यतिको फेशन गर्दा किन यति सारो बिरोध? हामी पुरुस हरुलाई त झन् वर्ष नि कुर्नु पर्दैन, भट्टी मा दिनहु तीज 🙂 …तर यी मध्ये एक जाना नानि लाइ चै अलिकति गहना को अभाव भए जस्तो छ है !!

    Reply
  6. दिप श्रेष्ठ says:
    August 29, 2014 at 2:36 pm

    अती सुन्दर, सबैको परम्परा रमाइलो र संस्कृति सम्मानीय हुन्छ।

    स्त्रीहरुको सौन्दर्य अवलोकन गरिन को लागिनै यतिको मेहेनत गर्छन आइमाई हरु।

    यस लेख आफैमा विरोधाभासपूर्ण छ, केहि अनुचित भएको भए लेखक वा तस्विरकर्मीले आफ्नो अख छोपे हुन्थ्यो वा चित्रहरु प्रकाशित नै गर्न नहुने थियो।

    Reply
    1. CIsSharp says:
      August 29, 2014 at 7:05 pm

      तपाइको लागि सौन्दर्य भनेको चाहि नाइटो र स्तन देखाउने होला?

      Reply
      1. दिप श्रेष्ठ says:
        August 30, 2014 at 4:11 am

        यस्तो फेशन तीजमा मात्रै देखिने होकी सामान्यतया सबैतिर देखिन्छ भन्नुस, रीतिरिवाज परिवर्तन हुँदैगएकोमा रुढिवादी र समाजको खाका कोर्नेहरुले फलाकेर अदृश्य हुँदैगैरहेको स्त्रीहरुको बस्त्र लामो र भारी हुनेपनि हैन।

        Reply
    2. Birendra says:
      August 30, 2014 at 1:28 am

      अरे ओ दीप जी, यो ब्लगलाई लेख देख्नुभएछ तपाईँले
      लौ त्यो त मानेँ विरोधाभाष पनि देख्नु भएछ पेट मिचीमिची हाँसियो
      ह्याँ कहाँ अनुचित भयो लेख्या छ । पशुपतिमा यस्तो फेसन पनि देख्न पाइन्छ भनेर फोटो हाल्या छ
      हेरौँ र मजा लिउँ
      बेकारको नेताहरुले जस्तो जेमा पनि विरोधाभाष देख्न छाडौँ

      Reply
      1. दिप श्रेष्ठ says:
        August 30, 2014 at 4:20 am

        विरोधाभासी प्रकाशन नै हो लाग्छ मेरो दृष्टिमा, टाउको देखि पैताला सम्म ढाक्ने पहिरनमा पनि त धेरैजना आएको होलान किन “अशोभनीय” बस्त्रमा आएका किशोरीहरुको चित्र दुनियाभरि प्रदशित गर्ने।

        Reply
        1. Birendra says:
          August 30, 2014 at 9:18 am

          तपाईँको दृष्टि नै विरोधाभाषी रहेछ
          तपाईँको आँखाले “अशोभनीय” बस्त्रमा आएका मात्र देखेछ
          माथि अरु पनि टाउको देखि पैताला सम्म ढाक्ने पहिरनमा आएका फोटो छन्
          विरोधाभाषी दृष्टिदोष हटाएर एक पटक नियालेर हेर्नुस् त

          Reply
        2. Birendra says:
          August 30, 2014 at 9:20 am

          अनि किशोरी भनेको टिन एज अर्थात् १९ वर्षसम्मका लागि मात्र भनिन्छ
          युवतीलाई किशोरी भन्ने विरोधाभाषी भाषा पनि दिमागबाट हटाउँ 😛

          Reply
  7. Shankar says:
    August 29, 2014 at 2:30 pm

    एता यी बुढी हरु येति राम्रा भएर हिडेपछि, उता बुढा हरु को मन मा घन्टी बज्न थाल्छ | भन्न लाइ चै तिज को ब्रत पति को लागि बसेको , महादेव जस्तो बर पाउ भनेर बसेको भन्ने चलन छ | तर गाठी कुरो चै नेपाल को नेताहरुको जस्तै छ |

    किन अमेरिका , जापान , सिंगापुर ,थाइल्याण्ड जचाउन जानु भएको ?
    म मरेपछि देश ले होनहार नेता गुमाउछ , देश पछि पर्छ , देश ले बिकास को बाटो बिर्सन्छ , तेसैले देश र जनताको लागि |

    जे भए पनि पितृ सत्तात्मक समाज मा दबाइएका नारीहरु येसरी एक दिन भएपनि फुकेको साढे जस्तो भएर व्यक्तिगत स्वतन्त्रता को उपयोग ( कहिले कहिले दुरुपयोग ) गर्नुलाई अन्यथा लिन हुदैन | येस्कोलागी पुरुष हरुले जिम्बेबारी लिन पर्छ |
    तर पेटिकोट भित्र दबाइएका निरिह पुरुष हरुले चै डर मान्ने पर्छ |

    किनकि दोबाटो तिर झिल्के हरु ”कल्पना मैले तिम्लाई सकिन बिर्सना ” भनेर मादल मा गाइ रहदा नक्कली बुढी हरु बुर्लुक्क उफ्रिन पनि सक्छन र मादलुको धुन ले जिबन भर तानिएका घटना धेरै घटेका छन् समाज मा |

    Reply
  8. sekhu says:
    August 29, 2014 at 10:21 am

    मोहक तस्बिरहरु

    Reply
  9. हरि प्रसाद गोतामे says:
    August 29, 2014 at 10:17 am

    जस्ले जे भनोस , She’s damn too hot.

    Reply
  10. sujan dhakal says:
    August 29, 2014 at 9:01 am

    अब यो संस्कृती हो कि बिकृती हो आफै सोच्नुस त एक पटक.

    Reply
  11. लौटन अवधि says:
    August 29, 2014 at 8:54 am

    सस्कृति भन्दै मा चोली गुन्यु र बुलाकी लाएर हिड्नु पर्ने भए छुट्टै कुरो हो ! फेसन लाइ त्येत्ति धेरै नेगेटिभलि नालिउ कि ! तोर्पे सोचाइ भएका हरु आफ्नो गाउघर र हजुर आमा, आमा दिदि बैनी ले त्यो बेला लाएको फाइबर कै गुन्यु लाउनु पर्छ त्यो बाहेक लाएको देखे भने फेसन गरेको उपमा दिन्छन ! यी तोर्पे गवार हरु ले ठेक्का लिएका छन् कि क्याहो फेसन मापन को ? जस लाइ जे लगाउनु छ त्यो १०० % छुट हुनु पर्छ ! कसैले लगाएको कपडा को बारे मा टिप्पणी गर्ने लाइ कम्ति मा २ वर्ष जेल र ५० हजार जरिवाना को ब्यबस्था हुनु पर्छ ! यो थोडै तालिवान को देश हो र ? ड्रेस कोड मापन गर्दै हिड्ने ?

    Reply
  12. Durga Adhikari says:
    August 29, 2014 at 8:34 am

    गाँजा, भाङ्ग, धतुरो, चरेस जस्ता चिजहरुको सेबन गर्ने अनि नाग्गे नाच्ने पुरुस श्रीमान पाउ भनि ब्रत बस्नेहरुको फेसन कस्तो हुन्छ त?

    Reply
  13. Kalyan Subedi says:
    August 29, 2014 at 7:05 am

    If you don’t let the youngsters observe the SASKRITI in their terms, SASKRITI will, one day, undoubtedly turn into today’s SASKRIT. If u know what i mean….

    Reply
  14. suresh kumar says:
    August 28, 2014 at 11:00 pm

    Influence of Western culture in Nepalese festival…………..

    Reply
    1. Ram Sharma says:
      August 29, 2014 at 5:48 pm

      Where is the influence of western culture here in these pictures? It may be show off but not the influence of western culture.

      Reply
  15. बेखालाल नेपाल says:
    August 28, 2014 at 8:38 pm

    यस्तरी स्तनलाइ घाममा देखाउदै जाने हो भने भोले बाबाको तेस्रो नेत्र खोल्न बेर लाग्दैन

    Reply
    1. Shankar says:
      August 29, 2014 at 2:35 pm

      भोले बाबा त् भन्न सकिन्न , तर अँ झोले बाबा हरुले चै पक्कै ह्र्याल चुवाउछन |

      Reply
    2. prashant says:
      August 30, 2014 at 8:31 am

      कस्तो बिरामी मानसिकता ! Don’t know why mysansar approve this comment !

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme