Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रज्ञा भवनमा मनोजेन्द्र मोदी (भिडियो)

Posted on August 27, 2014August 27, 2014 by Salokya

1-IMG_4157 यस पटकको गाइजात्रामा मनोज गजुरेलको नयाँ अवतार मनोजेन्द्र मोदीबारे ब्लग ‘मनोजेन्द्र मोदीको चर्तिकला’ तपाईँले पढिहाल्नुभयो होला। त्यसमा उनको चर्तिकलाका छोटा अडियो क्लिप्स राखिएको थियो।

गजुरेलले आफ्नो युट्युब च्यानल ‘छोटोमिठो’मा आज यो प्रहसनको भिडियो रिलिज गरेका छन्।

हेर्ने हैन त भिडियो ? भित्र आउनुस्।

4 thoughts on “प्रज्ञा भवनमा मनोजेन्द्र मोदी (भिडियो)”

  1. Rai says:
    August 29, 2014 at 9:51 am

    संबिधान बिनाको देश,नियम कानुन बिनाको प्रशासन,
    निरङ्कुश भो देश,बेहाल भो नागरिक,सुन्य भो लोकतन्त्र,
    मनायौ लोकले खुशी लोकतन्त्रको,शासन चलायो ठोकतन्त्र
    देखावटी सान्ति सम्झौताले मुलुकमा चल्यो तस्करी डनतन्त्र
    जालझेल गरियो कोइराला,खनाल,दाहाल,भट्टाराई,नेपाल,ओलीले
    लोकतन्त्रको नकाव लगाएर नागरिकलाई दबाउन खोज्दैछ गोलीले

    Reply
  2. अनोज शाक्य says:
    August 29, 2014 at 12:56 am

    सुरुमा त म पनि झुक्किएछु । क्या थ्याकै देखिएको है ।

    Reply
  3. कुसुम ज्ञवाली says:
    August 28, 2014 at 10:17 am

    मनोज गजूरेल जी, नेपाली हास्यब्यङ्ग्य क्षेत्रका अत्यन्त प्रतिभा सम्पन्न ब्यक्तित्व हुन भन्ने कुरा यो मोदी अबतारले फेरी पुष्टि भएको छ । सफलताको शुभकामना ।

    Reply
  4. तुयू भाजु उदास says:
    August 27, 2014 at 11:06 pm

    मनोजको मनोकामना पूर्ण होस् –
    जनता र नेताहरुमा चेतना जागोस !

    गजुरेलको मोदी अवतार
    अरु बेला भन्दा मजेदार ;
    हास्य भन्दा तीखो ब्यंग्य धार
    नेतावर्गलाइ लाग्दो हो तरवार !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme