Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाढीले प्रमको गृहजिल्लाको यो गति

Posted on August 16, 2014August 16, 2014 by Salokya

NepalGunj9
केही दिनदेखिको अविरल वर्षाले नेपालगन्ज नगरपालिका डुबानमा परेको छ। यहाँका मुख्य मुख्य बजारका सडकमा कम्मरसम्म पानी आएको छ। हेर्नुस् अनुज श्रेष्ठले खिचेका केही फोटोहरु।

Nepalgunj10

NepalGunj2

NepalGunj3

NepalGunj4

NepalGunj5

NepalGunj6

NepalGunj7

NepalGunj8

nepalgunj1
यो फोटो भने नेपालगन्जन्युजबाट साभार गरिएको हो।

7 thoughts on “बाढीले प्रमको गृहजिल्लाको यो गति”

  1. Madan says:
    August 17, 2014 at 8:54 am

    God Please save !

    Reply
  2. Mk says:
    August 16, 2014 at 11:45 pm

    अहो , इटाली को नामुद ‘भेनिस’ सहर जस्तो पो भयेछ, हाल को प्र. म. को गृह जिल्ला त् ! वधाई दिने कि खेद प्रकट गर्ने प्र. म. ज्यु लाइ, अलमल मा परे/ एकातिर खाने पानी को हाहाकार , अर्को तिर बाढी को यो प्रकोप; कस्तो, विडम्वना !! मेरो विचार मा सबै को जड राजनीति भएकोले, सर्ब प्रथम राजनीति लाई नियेमन , लगाम , वेवास्थापन, मा जोड दिनु पर्यो , अनि विस्तारै क्रमस : ठिक हुदै जानेछ/

    Reply
  3. प्रबल says:
    August 16, 2014 at 9:41 pm

    प्र. म. बिरामी हुनुहुन्छ| अहिले उँहालाई टेन्सन नदिऔ| गिरिजा बाबुले बिरामी भएर पन्द्रह बर्ष खाए भने
    सरोजदाले भर्खर पन्द्रह मैना पार गरे|
    एकजना बरिष्ट भनिने कांग्रेसीलाई यो फोटो देखाउदा उनले जवाफ कसे “थोडै हामी बाढ नियन्त्रण गर्न
    सत्तामा आएका हौ? संबिधान बनाउन आएको पो त्!” ‘रे|
    ती महोदयले अझ कडकिदै थपे – “एमाले सहित र माओ पोथी दुवैले रोके पनि संबिधान बनाएर छाड्छौ|
    को छैन नेतृत्वमा बिरामी, हेर्नुस त्?”

    Reply
    1. प्रबल says:
      August 16, 2014 at 9:43 pm

      सुशीलदा हुनपर्ने गल्तीले सरोज दा भएछ|

      Reply
  4. Karbir says:
    August 16, 2014 at 3:33 pm

    हरे राम राम …नेपालगंज बजारको यो हालत ? मुर्खहरुले सबै पानीको निकास थुने पछि यस्तै हरिबिजोग हुने नै भयो..धन्न अहिलेसम्म ठुलो छति भाको छैन | नेपालगंजबासीहरु कहिले सम्म किडा मकौडाको जिन्दगि जिउने ? नेपालगंज नगरपालिका, रोडविभाग आदिका कर्मचारीहरुलाई घेराउ गर्नु पर्यो | चेतना भया राजै….

    Reply
  5. Dhital says:
    August 16, 2014 at 3:12 pm

    पूर्वाधार तयार नगरी नगरपालिका बनाउनु अनि बर्सायाम आउछ भन्ने थाहा छ र पनि ढल निकास अनि भएको संरचना लाइ तयारी अबस्थामा नराख्दा यो अवस्था भयो!
    हामी सबै थोक बिग्रियपछी अनि अन्तिम समयमा मात्रै तयारी गर्छौ अनि कहाँबाट हुनु ! आकस्मिक अबस्थामा चाहिने न अत्याबस्यक सामग्री छ न त्यसका लागि कुसल manpower नै ! अब दैब गुहार्नु बाहेक अर्को विकल्प छैन !
    दैब पनि मेरै देश मा लाग्दोरेछ !

    Reply
  6. तुयू भाजु उदास says:
    August 16, 2014 at 2:38 pm

    प्रम र प्रन्या , लाचार बन्या चिन्दैन बाढीले /
    न छेक्न सक्छ जतिनै शक्तिशाली क्वै साडीले //
    सरकारमा जाने – जागिर ठान्ने आदत आदिले /
    भुसुक्कै पार्यो यो स्वर्गभूमि विप्रेषण – खाडिले //

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme