केही दिनदेखिको अविरल वर्षाले नेपालगन्ज नगरपालिका डुबानमा परेको छ। यहाँका मुख्य मुख्य बजारका सडकमा कम्मरसम्म पानी आएको छ। हेर्नुस् अनुज श्रेष्ठले खिचेका केही फोटोहरु।
यो फोटो भने नेपालगन्जन्युजबाट साभार गरिएको हो।
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
केही दिनदेखिको अविरल वर्षाले नेपालगन्ज नगरपालिका डुबानमा परेको छ। यहाँका मुख्य मुख्य बजारका सडकमा कम्मरसम्म पानी आएको छ। हेर्नुस् अनुज श्रेष्ठले खिचेका केही फोटोहरु।
यो फोटो भने नेपालगन्जन्युजबाट साभार गरिएको हो।
God Please save !
अहो , इटाली को नामुद ‘भेनिस’ सहर जस्तो पो भयेछ, हाल को प्र. म. को गृह जिल्ला त् ! वधाई दिने कि खेद प्रकट गर्ने प्र. म. ज्यु लाइ, अलमल मा परे/ एकातिर खाने पानी को हाहाकार , अर्को तिर बाढी को यो प्रकोप; कस्तो, विडम्वना !! मेरो विचार मा सबै को जड राजनीति भएकोले, सर्ब प्रथम राजनीति लाई नियेमन , लगाम , वेवास्थापन, मा जोड दिनु पर्यो , अनि विस्तारै क्रमस : ठिक हुदै जानेछ/
प्र. म. बिरामी हुनुहुन्छ| अहिले उँहालाई टेन्सन नदिऔ| गिरिजा बाबुले बिरामी भएर पन्द्रह बर्ष खाए भने
सरोजदाले भर्खर पन्द्रह मैना पार गरे|
एकजना बरिष्ट भनिने कांग्रेसीलाई यो फोटो देखाउदा उनले जवाफ कसे “थोडै हामी बाढ नियन्त्रण गर्न
सत्तामा आएका हौ? संबिधान बनाउन आएको पो त्!” ‘रे|
ती महोदयले अझ कडकिदै थपे – “एमाले सहित र माओ पोथी दुवैले रोके पनि संबिधान बनाएर छाड्छौ|
को छैन नेतृत्वमा बिरामी, हेर्नुस त्?”
सुशीलदा हुनपर्ने गल्तीले सरोज दा भएछ|
हरे राम राम …नेपालगंज बजारको यो हालत ? मुर्खहरुले सबै पानीको निकास थुने पछि यस्तै हरिबिजोग हुने नै भयो..धन्न अहिलेसम्म ठुलो छति भाको छैन | नेपालगंजबासीहरु कहिले सम्म किडा मकौडाको जिन्दगि जिउने ? नेपालगंज नगरपालिका, रोडविभाग आदिका कर्मचारीहरुलाई घेराउ गर्नु पर्यो | चेतना भया राजै….
पूर्वाधार तयार नगरी नगरपालिका बनाउनु अनि बर्सायाम आउछ भन्ने थाहा छ र पनि ढल निकास अनि भएको संरचना लाइ तयारी अबस्थामा नराख्दा यो अवस्था भयो!
हामी सबै थोक बिग्रियपछी अनि अन्तिम समयमा मात्रै तयारी गर्छौ अनि कहाँबाट हुनु ! आकस्मिक अबस्थामा चाहिने न अत्याबस्यक सामग्री छ न त्यसका लागि कुसल manpower नै ! अब दैब गुहार्नु बाहेक अर्को विकल्प छैन !
दैब पनि मेरै देश मा लाग्दोरेछ !
प्रम र प्रन्या , लाचार बन्या चिन्दैन बाढीले /
न छेक्न सक्छ जतिनै शक्तिशाली क्वै साडीले //
सरकारमा जाने – जागिर ठान्ने आदत आदिले /
भुसुक्कै पार्यो यो स्वर्गभूमि विप्रेषण – खाडिले //