Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देशभर बाढीले बबाल, ५३ को मृत्यु

Posted on August 16, 2014 by Salokya

Surkhet1
यसपालि बर्खाको सुरुवातमै सिन्धुपाल्चोकको धेरै नराम्रो खबरबाट आयो। जुरे इलाकामा पहाडै खसेर सुनकोशी नदी थुनेर आएको बाढी अनि खसेको पहिरोले डेढ सयभन्दा बढीको मृत्यु भयो। केही दिनदेखिको अविरल वर्षाले फेरि देशभर बबाल मच्चाइरहेको छ। देशभरमा शुक्रबार रातिसम्म ५३ जनाको मृत्यु भइसकेको छ भने ७५ जना बेपत्ता छन्। ३५ सय जनाको उद्दार गरिएको छ, जो विस्थापित भएका छन्। सबभन्दा बढी सुर्खेतमा २० जनाको मृत्यु भएको छ। हेर्नुस् यज्ञश्वर ओलीका केही फोटोहरु सुर्खेतका

surkhet2

BvFf_0sCEAEvs8B

SurkhetBvFgKqyCAAApPoU

5 thoughts on “देशभर बाढीले बबाल, ५३ को मृत्यु”

  1. chatur rai says:
    August 17, 2014 at 8:16 pm

    मेरो देश कति दुख्छ |

    Reply
  2. Shruti says:
    August 16, 2014 at 11:39 am

    कृपया, पिडितहरुको लागि राहत संकलन गर्ने भरपर्दो online link येहा राखिदिनुहोला. साह्रै दुख लाग्यो यो घटना देखेर. मृत आत्मालाई चिर शान्तिको कामना गर्दै छिटो समस्या समाधान होस् भनेर प्रार्थना गर्छु.

    Reply
  3. B. Adhikari says:
    August 16, 2014 at 8:51 am

    हे भगवान। हे अाराध्यदेव, पशुपतिनाथ कृपा गर।

    बी अधिकारी

    Reply
  4. Durga Adhikari says:
    August 16, 2014 at 7:51 am

    पिडितहरुलाई राहत सहयोग गर्नु पर्ने सरकार, आफैले सिर्जना गरेका समस्याहरुको समाधान गर्न नसकेर आफैलाई उपचार गरौदैमा ब्यस्त छ/ हे भगवान हामी जनतामा पर्न आउने यी प्राकृतिक प्रकोपमा कसले सहयोग गर्ने होला? राजनैतिक अस्तबेस्त्तताको कारण धाराशाही भयर बिग्री सकेको यो देशमा अझ कति बिपत्ति आई पर्ने होला/ भगवानको भर परेको पनि धेरै सताब्दी भै सकेको छ/ आब कसको भरोसा गर्ने हो?

    Reply
  5. Rajesh rai says:
    August 16, 2014 at 7:19 am

    हे दैब के दसा लागेको/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme