Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ज्यानलाई पर्नु पिर पर्‍यो..का गायक रहेनन्

Posted on August 14, 2014 by Salokya

saroj देउराली उकाली चढेर
विजयपुर खोला तरेर
सानीलाई बोलाउँदा बोल्दिन
पर्नु पिर पर्‍यो, ज्यानलाई पर्नु पिर पर्‍यो…

नेपाली संगीतका पारखीलाई यो पुरानो गीत जति सुन्दा पनि पुग्दैन। यही गीतका गायक सरोजगोपाल बज्राचार्य आफ्ना देशविदेशका फ्यानहरुलाई ‘पर्नु पिर पारेर’ संसार त्यागी गएका छन्। ६४ वर्षका उनी हिजोसम्म सकुशलै थिए। टोलसुधार समितिको बैठकमा बसेर राति नौ बजे घर फिरेका थिए। बिहान ३ बजे निधन भएछ।

[soundcloud url=”https://api.soundcloud.com/tracks/163078637″ params=”auto_play=false&hide_related=false&show_comments=true&show_user=true&show_reposts=false&visual=true” width=”100%” height=”150″ iframe=”true” /]

उनका रेकर्ड भएका १० गीत मध्ये करोड मुटुहरुको एउटै ढुकढुकी नेपाल बोलको गीतले धेरैको राष्ट्रियतालाई भित्रैदेखि जगाइदिन्छ।

[soundcloud url=”https://api.soundcloud.com/tracks/163079045″ params=”auto_play=false&hide_related=false&show_comments=true&show_user=true&show_reposts=false&visual=true” width=”100%” height=”150″ iframe=”true” /]

अनि नक्कलीलाई भगाई लग्यो झिल्केले…गीत पनि निकै चलेको हो।

थप गीत सुन्न क्लिक गर्नुस्।

हार्दिक श्रद्धाञ्जलि !

10 thoughts on “ज्यानलाई पर्नु पिर पर्‍यो..का गायक रहेनन्”

  1. सिर्जने says:
    August 18, 2014 at 11:00 pm

    सरोज गोपाललाइ मेरो हार्दिक श्रद्दान्जली / तिम्रा गीतहरु राम्रा छन्, हामी पछि सम्म गाइरहने छौ /

    Reply
  2. गगने says:
    August 15, 2014 at 1:17 am

    हृदयदेखि श्रद्दान्जली छ मेरो यी प्रिय गायककार लाइ!
    सच्चाई यो मृत्युको खबरले ज्यानलाई पार्नु पिर पार्यो!
    एकताका मेला भर्दा र पर्ब लाउदा मेरो जिब्रोमा झुण्डिएको गित हो यो, जतिमाया लायापानी भन्ने अरुण थापाको गित जस्तै!
    खुब फुर्थ्यो मुखमा जतिबेलापानी, झन् सानी संगै मेलालाउदा नाबोल्दिदा त ज्यानलाई यत्ति पिर पर्थ्यो जिन्दगीनै बेकार जस्तो लाग्थ्यो पो त!

    तर मेरो बधाई पनि छ सरोज गोपाल बज्राचार्यलाई यति सुन्दर मृत्यु प्राप्त गर्नु भयकोमा!
    यस्तै मृत्युको चाहना राख्छु हो मा पनि सामाजिक संगलाग्नता रही सुटुक्क कसैलाई दुख झन्झट नदिकन आफ्नो शरीरलाई पनि पिडा नदिकन खुसुक्क मर्न पाउनु अहो भाग्य हो!
    धर्म गर्या रैछ यिनले!
    तिमिगयापानी दाज्यै तिम्रो गित मा गाउन छाद्दिना क्यारे!
    आत्माले शान्ति पायोस परिवार सम्बन्धित लाइ धैर्य धारण गर्ने शक्ति मिलोस!

    Reply
  3. pralhad timalsina says:
    August 15, 2014 at 12:58 am

    करोड मुटुहरुको एउटै ढुकढुकी मन छुने गीत का दय गायक सरोजगोपाल बज्राचार्य प्रति हार्दिक श्रदान्जली

    Reply
  4. तुयू भाजु उदास says:
    August 14, 2014 at 11:33 pm

    अहिले नै आएर मात्र थाहा लाग्यो कि सरोज गोपालजी वज्राचार्य समाज संग सम्वन्धित रहेछ. तसर्थ, आफ्नो जीवन कालमा वहाँले पक्कै आफ्नो मात्रिभासा (नेपालभाषा) मा पनि गीत गएको हुनु पर्छ . प्रशंसक मध्ये कसैलाई ज्ञान छ भने जानकारी दिनु भए असल नै होला . यो जाति कामले पनि सही अर्थमा दिवंगत प्रति उत्तम श्रद्धान्जली अर्पण सिद्ध हुनेछ..

    Reply
  5. Shankar says:
    August 14, 2014 at 11:07 pm

    नेपालि ”राज कुमार ” सरोज गोपाल को निधन मा हार्दिक समबेदना |

    उनको देउराली उकाली को भिदिवो हेर्दा बलिउड का प्रसिद्दा नायक राजकुमार गाइरहेको जस्तो लाग्छ |

    Reply
  6. kedar says:
    August 14, 2014 at 11:07 pm

    नेपालभाषी र तिम्रा गीत बाचुन्जेल तिमि अमर छौ

    Reply
  7. Prasun Hada says:
    August 14, 2014 at 10:46 pm

    गायक सरोजगोपाल बज्राचार्य प्रति हार्दिक श्रदान्जली ब्यक्त गर्दछु .

    Reply
  8. Prasun Hada says:
    August 14, 2014 at 10:46 pm

    गायक सरोजगोपाल बज्राचार्य प्रति हार्दिक श्रदान्जली ब्यक्त गर्दछु .

    Reply
  9. Rohini says:
    August 14, 2014 at 10:29 pm

    उनीले गाएका गीतहरुमा उनि सधै बाचिरहनेछन| हार्दिक श्रदान्जली|

    Reply
  10. क्षिर ध्वज says:
    August 14, 2014 at 10:18 pm

    करोड मुटुहरुको एउटै ढुकढुकी बनेका श्रदय गायक सरोजगोपाल बज्राचार्य प्रति हार्दिक श्रदान्जली ब्यक्त गर्दछु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme