Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जात्रैजात्रा – गाईजात्रा !

Posted on August 11, 2014 by mysansar

khojmulak
एक जमाना थियो, गाईजात्रामा रङ्गिबिरङ्गी अक्षरमा पत्रिकाहरु छापिन्थे। प्रेस स्वतन्त्रता नभएको त्यो बेला यो दिन मन फुकाएर लेख्थे। अहिले भने गाईजात्रा विशेषाङ्क निकाल्न पत्रिकाहरुले खासै रुचि राख्दैनन्। ‘कामना’ म्यागेजिनले यो परम्परालाई अहिलेसम्म धानिरहेको छ। यसपालिको विशेषाङ्कको मूल्य १०० रुपियाँ छ। सँधै झैँ यसपालि पनि सामाजिक, राजनीतिक क्षेत्रलाई व्यङ्गकारहरुले झटारो हानेका छन्। हेरौँ केही कार्टुनहरु।

college

 

कलेजहरुको नाम बारे कार्टुन गज्जबको छ।

college1

don

केटीहरुको रोजाईमा डन।

naya shakti

 

बाबुराम भट्टराईको नयाँ शक्तिलाई यसरी उडाएका छन्।

traffic

ट्राफिक नियम त कागजैमा मात्र हो।

yagya
पुराणवाचनको वास्तविकता।

gyane

 

ज्ञानेन्द्र र हिमानीको पनि कार्टुन बन्यो यसपालि।

society

 

सार्वजनिक यातायातको दुःख।

facebook

 

फेसबुकलाई पनि झटारो।

 

journalism

 

पत्रकारिता सम्बन्धी अर्को कार्टुन।

joke

 

स्थानीय चुनाव पनि जोकै भयो।

melamchi

 

मेलम्चीको पानी यसरी पो आउँछ कि।

journalism2

 

पत्रकारिता सम्बन्धी कार्टुन।

journalism1

bhakal

 

देउतालाई समेत व्यङ्ग्य।

paudyal

 

kamana-cover

बाँकी कार्टुन ‘कामना’ मा हेर्नुहोला। एउटा टुथपेस्ट पनि उपहार पाइन्छ 🙂

 

6 thoughts on “जात्रैजात्रा – गाईजात्रा !”

  1. Shankar says:
    August 12, 2014 at 12:09 am

    येस्पाली को गाइजात्रा को घोसणा हरु

    १) सुसिल लाइ बार बार अमेरिका गइ रहनु पर्ने भएकोले अब उप्रान्त ह्वाइट हाउस मै एक कोठा भाडा मा लिने |

    २) चरीलाई सहिद घोसणा गर्ने

    ३) कोशी मा बाढी ,पैरो आएर धेरै दुख दिएकोले सुन कोशी , दुध कोशी , कोशी आदि नाम लाइ बदलेर बागमती गरिदिने | सुन बागमती , दुध बागमती , बागमती आदि |

    ४) प्रचण्ड लाइ रास्ट्रपति बन्न धेरै रहर लागेकोले पेरिस डाडा को एउटा कोटा लाइ रास्ट्र घोसणा गरेर तेसैको पति बनाइदिने |

    ५) भारतीय सासक ले क्रमश नेपाल मा अब बिहारी सासक राख्ने नीति लिएकोले नेपाल को नामै बदलेर ”बिहारी पाल ” देश घोसणा गर्ने |

    ६) नेताहरुलाई गाइजात्राको बिसेस उपहार
    प्रचण्ड –८ लाख को पलंग
    बाबुराम – मुसाको अचार
    ओली –काजु
    माकुने – एक दर्जन बिन्ति पत्र ( ज्ञानेन्द्र लाइ हैन दिल्लीको नाउमा )
    झल् नाथ – बाजेको पसल को सेकुवा
    विजय गच्छेदार — आँखा
    महन्त ठाकुर —-कपाल खौरिने मेसिन
    सुसिल –डैपर १ थान

    Reply
  2. Shankar says:
    August 11, 2014 at 11:35 pm

    खोज मुलक पत्रकारिता गर्ने ले झ्याल तिर फोकश गरेर हिरोइन को आन्द्रा ,भुडी देखाउन किन मारी हत्ते गरेको ?

    Reply
  3. Michael Gurung says:
    August 11, 2014 at 10:54 pm

    OMG ! भगवान लाई पनि बेङ्गे….तर पनि येस्मा सत्य र तथे कुरा लुकेको छ/ मानिस पाप गर्छन अनि पाप कतौना र बागवान लाई खुस पार्न निर्दोस पसुपंछी को बलि दिन्छन…मलाई लाग्छा नेपाल गरिबीमा रुमल्नुं मा यो पनि एक कारण हो… तेसैले भगवान लाई दिएर हैन भगवान को बाणी लाई मनन गरि राम्रो कृते गरौ/

    Reply
  4. मन says:
    August 11, 2014 at 9:14 pm

    धेर जसो पत्रपत्रिकाहरुले पहिले जस्तो इन्टेरेस्ट नदेखाएको कारण अचेल भोलि बाह्रै महिना रंगीन गाईजात्रा मान्ने गरेकोले पो होला!

    Reply
  5. लौटन अवधि says:
    August 11, 2014 at 2:37 pm

    सबै भन्दा आकर्सित त माथिल्लो कार्टुन ले पो गर्यो बा !! नेपाली खोज पत्रकार हरु को धतुरो झारेको छ !

    Reply
  6. Pukar says:
    August 11, 2014 at 1:46 pm

    खोजमुलक पत्रकारिता गज्जबको लाग्यो…केटीहरुले पनि खोजमुलक पत्रकारिता गरे कसो होला…..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme