एक जमाना थियो, गाईजात्रामा रङ्गिबिरङ्गी अक्षरमा पत्रिकाहरु छापिन्थे। प्रेस स्वतन्त्रता नभएको त्यो बेला यो दिन मन फुकाएर लेख्थे। अहिले भने गाईजात्रा विशेषाङ्क निकाल्न पत्रिकाहरुले खासै रुचि राख्दैनन्। ‘कामना’ म्यागेजिनले यो परम्परालाई अहिलेसम्म धानिरहेको छ। यसपालिको विशेषाङ्कको मूल्य १०० रुपियाँ छ। सँधै झैँ यसपालि पनि सामाजिक, राजनीतिक क्षेत्रलाई व्यङ्गकारहरुले झटारो हानेका छन्। हेरौँ केही कार्टुनहरु।
कलेजहरुको नाम बारे कार्टुन गज्जबको छ।
केटीहरुको रोजाईमा डन।
बाबुराम भट्टराईको नयाँ शक्तिलाई यसरी उडाएका छन्।
ट्राफिक नियम त कागजैमा मात्र हो।
ज्ञानेन्द्र र हिमानीको पनि कार्टुन बन्यो यसपालि।
सार्वजनिक यातायातको दुःख।
फेसबुकलाई पनि झटारो।
पत्रकारिता सम्बन्धी अर्को कार्टुन।
स्थानीय चुनाव पनि जोकै भयो।
मेलम्चीको पानी यसरी पो आउँछ कि।
पत्रकारिता सम्बन्धी कार्टुन।
देउतालाई समेत व्यङ्ग्य।
बाँकी कार्टुन ‘कामना’ मा हेर्नुहोला। एउटा टुथपेस्ट पनि उपहार पाइन्छ 🙂
येस्पाली को गाइजात्रा को घोसणा हरु
१) सुसिल लाइ बार बार अमेरिका गइ रहनु पर्ने भएकोले अब उप्रान्त ह्वाइट हाउस मै एक कोठा भाडा मा लिने |
२) चरीलाई सहिद घोसणा गर्ने
३) कोशी मा बाढी ,पैरो आएर धेरै दुख दिएकोले सुन कोशी , दुध कोशी , कोशी आदि नाम लाइ बदलेर बागमती गरिदिने | सुन बागमती , दुध बागमती , बागमती आदि |
४) प्रचण्ड लाइ रास्ट्रपति बन्न धेरै रहर लागेकोले पेरिस डाडा को एउटा कोटा लाइ रास्ट्र घोसणा गरेर तेसैको पति बनाइदिने |
५) भारतीय सासक ले क्रमश नेपाल मा अब बिहारी सासक राख्ने नीति लिएकोले नेपाल को नामै बदलेर ”बिहारी पाल ” देश घोसणा गर्ने |
६) नेताहरुलाई गाइजात्राको बिसेस उपहार
प्रचण्ड –८ लाख को पलंग
बाबुराम – मुसाको अचार
ओली –काजु
माकुने – एक दर्जन बिन्ति पत्र ( ज्ञानेन्द्र लाइ हैन दिल्लीको नाउमा )
झल् नाथ – बाजेको पसल को सेकुवा
विजय गच्छेदार — आँखा
महन्त ठाकुर —-कपाल खौरिने मेसिन
सुसिल –डैपर १ थान
खोज मुलक पत्रकारिता गर्ने ले झ्याल तिर फोकश गरेर हिरोइन को आन्द्रा ,भुडी देखाउन किन मारी हत्ते गरेको ?
OMG ! भगवान लाई पनि बेङ्गे….तर पनि येस्मा सत्य र तथे कुरा लुकेको छ/ मानिस पाप गर्छन अनि पाप कतौना र बागवान लाई खुस पार्न निर्दोस पसुपंछी को बलि दिन्छन…मलाई लाग्छा नेपाल गरिबीमा रुमल्नुं मा यो पनि एक कारण हो… तेसैले भगवान लाई दिएर हैन भगवान को बाणी लाई मनन गरि राम्रो कृते गरौ/
धेर जसो पत्रपत्रिकाहरुले पहिले जस्तो इन्टेरेस्ट नदेखाएको कारण अचेल भोलि बाह्रै महिना रंगीन गाईजात्रा मान्ने गरेकोले पो होला!
सबै भन्दा आकर्सित त माथिल्लो कार्टुन ले पो गर्यो बा !! नेपाली खोज पत्रकार हरु को धतुरो झारेको छ !
खोजमुलक पत्रकारिता गज्जबको लाग्यो…केटीहरुले पनि खोजमुलक पत्रकारिता गरे कसो होला…..