Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

छानिएका हँसिला फोटोहरु हेर्नुस्

Posted on July 30, 2014July 30, 2014 by mysansar

Nepalsmiles
पिजे क्लबले आयोजना गरेको राष्ट्रिय फोटो प्रतियोगितामा छानिएका १५० वटा फोटोको प्रदर्शनी हालै सकियो। प्रदर्शनी अब काठमाडौँ बाहिर आयोजना हुनेछ। प्रदर्शनी पुग्न नभ्याएकाहरुले यहीँ हेर्न सक्नुहुन्छ। आज ‘नेपाल स्माइल्स’ विधामा छानिएका फोटोहरु हेर्नुस्। माथिका तीन फोटोहरु क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका फोटोहरु हुन्। प्रदर्शनीका भित्तामा झुण्डिन छानिएका तर पुरस्कार नपाएका फोटोहरुको संग्रह भित्र हेर्नुस्।

1-NPC071-NS-0002-SBP-a
फोटोः संविद विलास पन्त
1-NPC071-NS-0003-SBP-b
फोटोः संविद विलास पन्त
1-NPC071-NS-0004-SBP-c
फोटोः संविद विलास पन्त
1-NPC071-NS-0041-AM-a
फोटोः अजय महर्जन

1-NPC071-NS-0087-NC-a
फोटोः (पिजे क्लबले उपलब्ध गराएको क्याप्सन सूचीमा यो फोटो खिच्नेको नाम उपलब्ध छैन)
1-NPC071-NS-0103-AD-b
फोटो अंगद ढकाल

1-NPC071-NS-0133-SM-a
फोटोः सुमंगल मिश्र

1-NPC071-NS-0179-SKS-a
फोटोः सुशीलकुमार श्रेष्ठ
1-NPC071-NS-0194-SS-a
फोटोः सुमित श्रेष्ठ
1-NPC071-NS-0212-SKM-b
फोटोः सञ्जीव केएम
1-NPC071-NS-0229-LPN-c
फोटोः लक्ष्मीप्रसाद ङाखुसी
1-NPC071-NS-0230-AC-a
फोटोः आदित्य चन्द
1-NPC071-NS-0274-PK-a
फोटोः प्रविन के.
1-NPC071-NS-0294-KP-a
फोटोः किरण पान्डे
1-NPC071-NS-0348-BG-b
फोटोः विजय गजमेर
1-NPC071-NS-0376-HKS-a
फोटोः हेमन्त के. श्रेष्ठ
1-NPC071-NS-0526-BD-a
फोटोः विकास द्वारे

[लौ है तपाईँलाई कुन फोटो राम्रो लाग्यो, तल कमेन्टमा लेखेर पुरस्कार नपाउने फोटोग्राफरहरुको हौसला बढाइदिनुहोला। ]

7 thoughts on “छानिएका हँसिला फोटोहरु हेर्नुस्”

  1. Govind Prasad Subedi says:
    August 2, 2014 at 4:04 pm

    मान्छेनै एक एस्तो प्राणी हो!
    सम्पति कमाउन को लागि आफ्नो स्वस्थ खराब गर्छ,
    फेरी स्वस्थ हुनको लागि सम्पतिको नाश गर्छ,
    जिउछ यसरी, कहिलै मर्दैन जसतै गरेर,
    यसरि मरेर जान्छ, जो कहिलै जिउदो थिएन जस्तै भएर.

    Reply
  2. Thakur Gyawali says:
    July 31, 2014 at 8:32 pm

    मन नै आनन्द भयो. सबै लाइ यसै गरि हाँस्न पुगोस !

    Reply
  3. Jenish says:
    July 31, 2014 at 6:17 pm

    Good to see smiles for a chance in this miserable world!

    Reply
  4. Raithane says:
    July 31, 2014 at 11:16 am

    मलाई त सुशीलकुमार श्रेष्ठको फोटो राम्रो लाग्यो . लिंगेपिंग खेल्दाको smile अनि background मा हिमाल को smile

    Reply
  5. xyz says:
    July 31, 2014 at 7:41 am

    My choice is the first picture – of kids smiling together. When kids smile it is natural.

    Reply
  6. avaya says:
    July 31, 2014 at 1:36 am

    मलाई त दुइ बुढाबाहरु हात समयारे हासेको सारै मनपर्यो / मन भित्र जतिसुकै पिडा भयको भय पनि कस्तो सोछन्द हाँसो !

    Reply
    1. Ajay Maharjan says:
      August 25, 2014 at 1:25 pm

      Thank You so much for appreciating my work.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme