Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पासपोर्ट शाखाको लापरवाहीको हद, नेपालीलाई बनाइदियो विदेशी, के नेपालले लेबनानीको पासपोर्ट बनाउँछ?

Posted on July 22, 2014July 22, 2014 by mysansar

aman1
-सूर्यराज गिरी/नेदरल्याण्डस-
मेरो मिल्ने साथी अनम जित लामाले बनाएको एमआरपी पासपोर्टमा भएको यति ठूलो गल्तीको जिम्मा कसले लिने? के नेपालबाट लेबनानका लागि पनि पासपोर्ट बन्ने गरेको छ ? कि नेपालका कर्मचारी आफ्नो कामप्रति जिम्मेवार छैनन्? योभन्दा बढी लेख्ने कुनै कुरा देखिनँ। बरु यस प्रश्नको जवाफ यहाँहरुसँग पो छ कि!

anam_form
फाराममा भने नेपाली नै भरिएको थियो।

59 thoughts on “पासपोर्ट शाखाको लापरवाहीको हद, नेपालीलाई बनाइदियो विदेशी, के नेपालले लेबनानीको पासपोर्ट बनाउँछ?”

  1. Bhuwan says:
    July 27, 2014 at 3:05 am

    यी चॊरहरु खाली पैसा कमाउन जानी जानी गर्छन. फोटो भर्खर बन्येरा लाएको त्यो पनि भएन रे. पछि चोरहरुले भनेको ठाउबाट हुने रे. पछि पुरानो पस्स्पोर्ट को नुम्बेर नै गलत त्यो पनि ३ वोटा number नै बढी राखेर. यो सब खाने चोरहरुको प्लान हो.

    Reply
  2. बेखालाल नेपाल says:
    July 26, 2014 at 4:18 pm

    तेसो भए मलाई अमेरिकन पासपोर्ट बनाई दिए कस्तो राम्रो हुन्थ्यो| भनौ आफुले रोजी रोजी देसको नाम छान्न दिए अझ राम्रो हुन्थ्यो यो “पर राष्ट्र” को बिभागले…

    Reply
  3. Dalbir says:
    July 25, 2014 at 12:59 pm

    ऐले सम्म बिदेशी सरह पाखा राख्ने व्यवहार गर्दै आएको थियो ऐले आएर पासपोर्टमै बिदेशी लेखिदिएछ|

    Reply
  4. Rekha Ghale says:
    July 24, 2014 at 10:54 pm

    cheat चोरेर pass भाका अनि सोर्स फोर्सको भरमा जागिर लगाई दिएपछि कर्मचारीको यस्तै हालत हुन्छ

    Reply
  5. Rekha Ghale says:
    July 24, 2014 at 10:48 pm

    काम गर्ने बेलामा कर्मचारीहरु हातमा Mobile चलाउदै ठिक्क हुन्छ

    Reply
  6. Neeraj says:
    July 24, 2014 at 12:56 am

    सरकारी काम कहिले जाला घाम भने जस्तै………. काम गर्न भन्दा नि कतिबेला अलि बेलुका हुन्छ र office बाट कुलेलम थोकुम्ला भनेर ढुकेर बसेका हरुले गरेको काम येस्तै होला/ हो गलती हुन्छ मान्छे बाट तर गलती हुन्छ भन्दैमा एस्तो blunder mistake गर्न पायेन्छा त ?
    But they never feel guilty on this type of mistakes बरु उल्टै चमेना गृहमा बसेर ठुलो पल्तिदै गफ्फा लगाउदै होलान ” कसले नहेरी लान भनेको थियो त …..passport हातपरेपछि सबै check गर्न पर्दैनत ” / wao चमेना गृह मा बसेर गफ्फा लगाउने एउटा राम्रो topic नै भयो/

    Reply
  7. Eka raj agasti says:
    July 23, 2014 at 8:26 pm

    मेरो विचार मा यो कम्प्युटर को गल्ति हो जस्तो लाग्यो, कम्प्युटर मा अटोमेटिक स्पेलिंग चेक अन हुदा नेप्लिज को ठाउ मा लेब्निज हुन गएको हुन सक्छ, अमेरिकन ङ्ग्लिश कि बोर्ड प्रयोग गर्दा नेप्लिज लाइ गलत स्पेलिंग देखाउछ र अटोमेटिक स्पेलिंग करेक्सन अन हुदा लेब्निज या जापनिज हुन जान्छ, अनि प्राय चेक गर्ने मान्छे ले नाम थर, जन्म मिति हरु मात्रै चेक गर्ने गर्दछन, रास्त्रियता मा धेरै को आँखा नपरेको हुन्छ, किनकि मिस्टेक हुने ठाउ भनेकै जन्म मिति, नाम थर र ठेगाना हुन्, तेसैले एस्लाई जानी जानी गरेको लापरबाही भन्नु सहि होइन, अहिले पासपोर्ट बनाउने हरु को भिड र कर्मचारी हरु को अपुग ले पनि एस्तो भएको हो. अब चै टाइप गर्नेले पनि त्यहाँ आँखा पुर्याउने र लिने ले पनि राम्ररी चेक गरेर लिने गर्नु पर्दछ.

    Reply
    1. Neeraj says:
      July 24, 2014 at 1:03 am

      yeka raj ji नहासौनुस न यार ………. कुनै मान्छे लै कुनै एउटा बसले ठक्कर दियेसकेपछी driver को केहि गल्ति छैन यो बस को गल्ति हो भनेर भन्न सुहाउला ??????
      Computer ले गल्ति गरे ति काम गर्ने कर्मचारी का टोड्का (आखा) चै भैसी चराउन गएका थिए त ?

      Reply
    2. Sameer says:
      July 24, 2014 at 12:22 pm

      बाबु! साच्चिकै टाईप गरेर भनेको कि आफै कर्मचारी परेछौ/ मेरो कम्प्युटर ले त
      Nepalese लाई गलत भन्दैन त ! राहदानी शाखा को कर्मचारी ले रास्त्रियता लाई नहेर्नु लाइ
      मानबिय गल्ति भनेर बचाउन खोज्ने हजुरको बुद्धिकै धिक्कार नै भन्नु पर्ला, होइन र ?

      Reply
    3. suzee says:
      July 25, 2014 at 7:56 pm

      गफ नलगम न हो !!!वहा भने MRP भनेर तेत्रो पैसो तिर्नुपर्ने , अनि सरकार ले चाही म्र्प कै बिसेस software को साटो माइक्रोसफ्ट को स्पेल्लिन्फ़ करेक्सन को भर पर्ने रे , कुरो मिलेन नि हो ,
      नेपालीस को के को स्पेलिंग करेक्त गर्नु , नेपालीस भनेर फिक्स एउटा मात्र अप्सन राखेर गरे हुन्छ , अनि नेपालीस को पनि स्पेलिंग चेक गर्नु पर्ने कस्तो नेपाली परेचन त , त्यो साखा मा काम गर्ने महान कर्मचारी !!!!!!!!!!!

      Reply
  8. suzee says:
    July 23, 2014 at 8:01 pm

    लोकसेवा आयोग पास गरेका ले बानाका होलान नि ,
    MRP : मनपरी रास्त्रियता लेखिने पासपोर्ट होलान नि त

    Reply
  9. Subarna says:
    July 23, 2014 at 7:40 pm

    नेपाल मा सरकारी जागिर खान saikshik योग्यता bhanda पनि सिफारिस को महत्तो छ . बिमान स्थल को आगमन बिभाग मा पनि दाहिने हातको चोर औला मात्र प्रयोग गरेर computer को keyboard thichera काम गरेको पनि देखेको छु. Passport अनि बिमान स्थल भनेको हाम्रो देशको अनुहार जस्तो हो. यस्तो कुरा मा uneducated हरु लाई काम गराए पछि के expect गर्न सकिन्छ ?

    Reply
  10. Basant says:
    July 23, 2014 at 6:36 pm

    नेपाली पासपोर्ट नेपाली ले नै बनाउछ भने Nationality option किन राख्या होलान फेरि त्यो लेख्ने रुजु गर्ने लाई कारवाही गर्नै पर्छ ताकी फेरी एस्तो गल्ति नदोहरिओस

    Reply
    1. dor prasad says:
      July 24, 2014 at 1:24 am

      इन्डियन लै नेपाली बनाउन नि !!!

      Reply
  11. Raj says:
    July 23, 2014 at 4:46 pm

    खै के भन्ने हाम्रो नेपालको उच्च पदमा बसेर मोटा तलब लिने कर्मचारीहरुलाई……म संग कुनै शब्द नै छैन तेस्ता चोरहरुको बारेमा कुरा गर्न! यो सब तिनीहरुको लापर्भाही हो तिनीहरु जस्तालाई त दोबाटो म राखेर नांगै कुदाउनु पर्ने हो!

    Reply
  12. rabin says:
    July 23, 2014 at 3:10 pm

    यो पास पोर्ट बनाउने बेलामा यो कर्मचारीले घुस कताबाट आउछ भनेर सोचिरहेको हुनुपर्छ

    Reply
  13. manu says:
    July 23, 2014 at 2:33 pm

    Why these people are doing such a bullshit and shameless job.Are they standing there just to make money or what ?cause of silly mistake people are facing such a problem.these people are playing with others life which is against the human right.this is really a sensitive Government should take action to them,either punish them or fire them from job whoever doing this shameless job but action should be taken. pls government don’t just lay down on the bed wake up this time to show up .

    Reply
  14. manu says:
    July 23, 2014 at 2:16 pm

    होइन नेपाली ले किन येतिसम्मा लापरवाही गर्छ, किन एस्त चोर हरुलाई सरकार ले पालिराखेको छ ?एउटा नेपालीलाई लेबनानी बनाएर के प्रुब गर्न खोजेको हो यी साला हरुले / धिक्कार छ नेपाली सरकार तँ जस्तो शेम्लेस कोहि छैन संसार मा /

    Reply
  15. Anil says:
    July 23, 2014 at 1:05 pm

    एस्तै हो, हाम्रो देशमा सरकारी काम कहिले जाला घाम , आयो कम गरे जस्तो गर्यो गयो , तलब पकायो ,पायो भने सोझा साझा जनतालाई दिनसम दुख दियो |

    Reply
  16. Kumar says:
    July 23, 2014 at 12:51 pm

    Failed नेशन भन्न थालियो, जता ततै यसकै सिम्बोल देखिन थाले जस्तो छ/

    Reply
  17. Dipendra says:
    July 23, 2014 at 12:01 pm

    खै कुन चाही पार्टी को परे ति कर्मचारी , पार्टी अफिस मा कुरा नमिलेको हो कि बुढी संग झगडा गरेर आको बेलामा ठोकिदियो ,

    Reply
  18. Gagan says:
    July 23, 2014 at 11:25 am

    अस्ति एक जना महिला साइप्रसको लागि विमानस्थल आउनु भएको थियो, बोर्डिंग पास, भिसा, श्रम, मेडिकल सब ठिकठाक छ, भरे पासपोर्टमा जारि गर्ने अधिकारीले हस्ताक्षर नै छुटाउनु भएछ, अन्तिम समयमा अध्यागमन डेस्कबाट उहा फर्कनु भयो, यस्तो अवस्थामा उहाले क्षतिपूर्ति पाउनु पर्ने हैन र ?

    Reply
    1. Subarna says:
      July 23, 2014 at 7:43 pm

      यस्तै घटना मैले पनि सुनेको छु. Compensation त पाउनु पर्ने हो Tara दिने कसले ?

      Reply
  19. premji says:
    July 23, 2014 at 9:32 am

    यो त हदै भयो | लेबनानी पनि नेपाली पासपोर्टको लागि योग्य हुने रहेछ ?

    सर्बसाधारणलाइ एउटा सुझाव: फर्म भर्दा “राष्ट्रियता” को ठाउँमा कि “NEPALI” भर्ने, कि त NEPAL मात्र भर्दा यस्तो confusion हुन्थेन होला |

    Reply
    1. चक्रे says:
      July 23, 2014 at 5:34 pm

      NEPALESE नलेखे सम्म फोरम नै बुझ्दैनन् डाँका हरुले

      Reply
      1. premji says:
        July 24, 2014 at 12:50 am

        हो रहेछ, मेरो पस्स्पोर्टमा पनि NEPALESE लेख्या रहेछ | खास NEPALI हुनुपर्ने जस्तो लाग्छ |

        Reply
  20. achut says:
    July 23, 2014 at 8:11 am

    हैन पासपोर्ट नै बिदेसमा छाप्छ प्रत्येक पासपोर्ट लिने नेपाली को जन्म कुण्डली उतै राख्ने गरि बेबस्था मिलाको छ भन्थे हो कि क्या हो ‘माहाराष्ट्र’ को लाई के थाहा हुन्छ होला भन्यो हान्दियो ‘लेबनानी’,भोलि ‘इन्डियन’ हान्न लाई नजिर भो नि’त!

    Reply
  21. subash shrestha, Sydney says:
    July 23, 2014 at 8:09 am

    यो passport बनाउने कर्मचारीहरु त साह्रो reckless हो या सम्बन्धित काम मा incompetent हुन् , मेरो passport पनि एकपल्ट student पेशा हुनु पर्ने मा farmer भनेर लेखिदिएको थियो, पछि त sex मा male , female केहि पनि लेखेको छैन, यस्तोनि हुन्छ?

    Reply
  22. cRIS says:
    July 23, 2014 at 7:32 am

    ओहो! साथीहरुले यसको कारण लापरबाही देख्नु भएछ| म भन्छु यो एकदमै सुनियोजित तरिकाले, धेरै दिमाग लगाएर यस्तो गरिएको हुनुपर्छ| यस्ता कराहरू त हुदै आएका हुन्| कसैको नामको हिज्जे बिगार्ने, कसैको जन्म मिति, कसैको ठेगाना ईत्यादी|

    किन त??

    यो भविष्यमा “फल”, “बाली” पकाउन यसो गरिएको हुनुपर्छ| जानाजानी अरुलाई दुख दियो, ति मान्छेले कहा कसरी दुख पाउछ भन्ने पनि हेक्का राख्दैनन्| बस आफ्नो दुनो सोझिए पुग्यो! कति बाठो काईते दिमाग| दोषीलाई दण्ड, जरिवाना नगरे सम्म यस्तो छाडा भैरहनेछन| जागिर चट् गर्न सक्नु पर्यो|

    Reply
  23. max says:
    July 23, 2014 at 5:44 am

    यो यौटा नमुना भो गल्तिको अनि मेडिया मा नआउने कति होलान????

    नेपाल को हरियो रंग को पस्स्पोर्ट के Lebanese हुन् सक्छ त ??

    हाम्रो नौटंकी सरोकार वाला हरु राजसो संकलन गरेर मन्त्रि हरुको लागि पैसा बाँड्दै मा खुसि छन्

    खै त ठुल्ला भनौदा मेडिया हरु आजकल??

    We should have to give the opportunity for IT expert In Nepal instead of giving the training for Older People who always do the same mistake.

    Because they don’t have patience to work with computer and their hand and mind don’t work together if you are not interested.

    Solution:
    Fill up the form online and submit ओन्लिने, get unique receipt number for each individual. Its very simple. Print the the receipt and take to authorized place and they will easily recognized those number in computer and then pay the money.

    Its easy solution and no mistake.

    max $२० को पस्स्पोर्ट लै $१००-$३०० सम्म तिर्दा पनि यस्तो गल्ति हुन्छा भने
    कसरि सहने हो सदै भरि???

    Reply
    1. bijay says:
      July 23, 2014 at 7:58 pm

      खै त सहेरै बसेका छौं जस्तो लाग्छ / यहाँ कमेन्ट गर्ने बाहेक ति गैरजिम्मेवार कर्मचारीलाइ लगाम लगाउन पनि केहि भैराखेको छ भन्ने आशा गर्छु/

      Reply
  24. Kiran says:
    July 23, 2014 at 5:07 am

    नेपालले जारी गर्ने पासपोर्टमा अरु राष्ट्रियता राख्‍नु पर्ने अवस्था हुन्छ र ? त्यो राष्ट्रियताको ठाउँमा नेपाली भनेरै डिजान गर्‍या भए यो समस्या नै नआउने । कर्मचारीको मात्र होइन यो डिजाइन गर्दादेखि नै भएको त्रुटि जस्तो छ ।

    Reply
  25. Kaman Singh says:
    July 23, 2014 at 3:43 am

    कर्मचारीले ठुलै गल्ति गरे/ पासपोर्ट बुझ्नेले हेरेको भय बेश हुन्थ्यो/

    Reply
  26. ranjan says:
    July 23, 2014 at 2:44 am

    कमेन्ट गर्ने साथीहरुले यस्ता कर्मचारीहरुलाई नोकरीबाट निकाल्दिनु पर्छ भन्ने आवाज जायज हो ! तर यतिले मात्र पुग्दैन, यस्ता कर्मचारीको पहिचान गरि सम्पूर्ण कुराको भरपाई गरायर निलम्बन गर्नुपर्छ ! अनि मात्र अरु कर्मचारीहरुलाई नसिहत हुन्छ ! यसमा हामी आम जनताहरुले दबाब मुलक बाताबरण सिर्जना गर्नुपर्छ !

    Reply
  27. Deep says:
    July 23, 2014 at 1:51 am

    यो त आती Bo साथी हो .मेरो पनि एस तै गल्ति भाको छ … मेरो जन्ममिति मा नाघरिकता भन्दा पास पोर्ट मा२ दिन फरक परेको छ. मा बिदेस मा छु .मैले आब यम आर पी पास पोर्ट बनाउदा मेरो नाघरिकता जस्तो भए मेरो जन्ममिति पास पोर्ट संग मिल्दैन… मेरो यता सब पपेर पासपोर्ट को जन्म मिति संग छ.. म अब के गर ने होला …. दोधार मा छु… एस बारे कसै लाई केहि जान करी भए … मलाई बताई दिनु होला .. भन्ने आस गर द छु.. ये सै कमेन्ट मा बताई दिनु होला. कि मेरो Mail मा बन्दिनु होला.मेरो मैल हो…[email protected]
    Thank you ..

    Reply
    1. prem basyal says:
      July 23, 2014 at 5:45 pm

      बि स को र इ स को +२ दिन वा -२ दिन को फरक केहि हुदैन रे मेरो पनि तेही समस्या थियो अनि पस्स्पोर्ट को मिति मै नया MRP जारी भयो

      Reply
  28. Rajani Kant Jha says:
    July 23, 2014 at 1:46 am

    अहिले सम्म बिस बाइस लाख एम आर पी बनाइ सकेका छन् भन्ने न्युजमा आको थियो. त्यो सहि हो भने तेतिका पासपोर्टमा एउटामा गल्ति हुनु ठुलो कुरा हैन. नभएको भए राम्रो हुन्थ्यो तर तेही एउटा कुरालाई लिएर नकारात्मक टिका टिप्पणी गरिहाल्नु पर्ने चाहिं म देख्दिन. मानवीय त्रुटी जहाँ पनि हुन् सक्छ. नीयतवश गल्ति नगरेको जस्तो देखिएकोले क्षमा गरिदिए फरक नपर्ला.

    Reply
    1. krishna says:
      July 23, 2014 at 10:13 am

      ये उसो भए त्यो पासपोर्ट बोक्ने व्यक्ति तँ लेबनानी होस् तैले किन नेपाली पासपोर्ट बोकिस भनेर कुनै ठाउमा लफडा भयो भने त्यो जिम्मेवारी चै कसले लिन्छ नि वाहियात माफ गर्ने रे तेसका बाजे माफ गर्न मिल्ने गल्ति गरेको हुनु पर्यो नि

      Reply
      1. yam says:
        July 23, 2014 at 6:02 pm

        विदेशमा पनि नेपालको झैँ कर्मचारीहरु होला भन्ने सोचे होला नि नेपालको कर्मचारीले आफैले जस्तो राम्रो संग ध्यान दिन्न भन्ने ……

        Reply
    2. Yog Chaudhary says:
      July 23, 2014 at 11:52 am

      यो रजनी कान्ता झा भन्ने पनि पासपोर्ट शाखाकै कर्मचारी पर्यो कि के हो ? किन यस्तो गैर जिम्मेवारीपूर्ण कुरा लेखेको होला, छक्कै पर्नु छ .

      Reply
    3. Lochan Gautam (Qatar) says:
      July 23, 2014 at 1:34 pm

      झा जी स्पेलिंग बिर्गिन सक्थियो तेस्मा टैपिंग मिस्टेक भन्न मिल्थियो तर यात देश नै परिबर्तन छ नी तेस्लाई गल्ति भन्ने कि लापरबाही को परकास्ट ?

      Reply
  29. PP_Canada says:
    July 23, 2014 at 1:42 am

    When me and my family got passport in Canada. Information on my son’s passport was not correct. When I was in USA, my name was wrong on social security card. These things happen once in a million even in the developed country. Only one difference is that in these countries, before handing out, they also give a letter to do quick check list just to make sure all the information are correct. Plus do your math how many people apply passport in nepal and how many got error. May be Nepal govt need to do same things, give a checklist and have them signed before receiving passport and to make sure all the information is correct. Problem solved.

    Reply
  30. Basant says:
    July 23, 2014 at 1:33 am

    नेपाल मा शिक्छित अनि सक्छम युवा हरुलाई अवसर दिनु जरुरि छ काम गर्नु नसक्ने गर्न मन नगर्ने गरे पनि दुख दिने लापरवाही गरिदिने लाई अवकास दिएकै राम्रो

    Reply
  31. avaya says:
    July 23, 2014 at 1:26 am

    हैन nationality को ठाउंमा default नेपाल राखे हुन्थ्योनि, आखिर अन्य देशको मान्छेले नेपालबाट passport बनाउदैनन होला त!

    Reply
  32. CIsSharp says:
    July 23, 2014 at 12:44 am

    Common Sense नभएको कर्मचारी | मैले नि हिजो पठाको छु, खै म कुन देशको हुने हो अब |

    Reply
  33. Lohani Indra says:
    July 23, 2014 at 12:44 am

    अहिलेका जस्ता पुस्तकालय जलाएर योग्यता नपुगी हुने कर्मचारीले विचार नपुर्याएर गर्ने गल्ति भनेकै यस्तै त हो नि .

    Reply
  34. yam says:
    July 23, 2014 at 12:43 am

    हैन काम गर्न नसकिने भए हामि जस्ता युवाहरुलाई मौका दिनु नि कति २ पेन्सन खानका लागि कुरी बस्ने लाइ येति संबेदनसिल ठाउमा राखी रहेको भन्या ?

    Reply
  35. Vishnu Pyakurel says:
    July 23, 2014 at 12:26 am

    लापरवाहीको पनि एउटा सिमा हुन्छ । यो त अत्ति भयो । यस्ताहरूलाइ सिधै जागीरबाट बर्खास्त नगरे थप हउसला हुन्छ । अनि फेरि गल्ति दोहोरिरहन्छ । पासपोर्ट जस्तो कुरो जाँड खाएर लेखे जस्तो यसरी अत्याचारै त गर्नु भएन नी ?

    Reply
  36. Jeevan says:
    July 23, 2014 at 12:15 am

    Come on guys!!! mistake does happen. Nothing/no one is prefect. There is always room for improvement.

    Reply
  37. Sandesh says:
    July 23, 2014 at 12:07 am

    अब, आफुले पासपोर्ट बुझि लिदा एकचोटि हेरेर मात्र लिनु पर्ने भयो. यस्तो संबेदनशील पदमा बसेका कर्मचारी यस्ता पनि हुदा रहेछन.

    Reply
  38. Rajan Dahal, North Carolina says:
    July 22, 2014 at 11:25 pm

    जर्मनीको पासपोर्ट बनि बनाउछन कि कति पैसा लाग्छ, नेपाल जानु पर्ला जस्तो छ यहाँ USA मा asylum गरेर बस्नु भन्दा त.

    Reply
  39. Arun says:
    July 22, 2014 at 11:17 pm

    हाहा क्या हासो उठ्दो ….
    | मेरो दाईको साथीको त japanese भनेर निकाली दिएको थियो |

    Reply
  40. kedar says:
    July 22, 2014 at 11:03 pm

    मेरो 6 महिनाको छोरो, फोटो खिच्ने बेलामा जो राम्ररी बस्न पनि सक्दैन थियो, हल्का मुख खुलेको फोटो हुन्छ हुन्दैन भनेर सोधेर, हुन्छ भने पछि पठाको ८ महिना भो अहिले सम्म अत्तो पत्तो छैन, अहिले आएर फोटो मुख बन्द गरेको चाहियो भन्छन | न एक भन्नु न दुइ भन्नु

    Reply
  41. aashish says:
    July 22, 2014 at 11:03 pm

    धेत गंग्नाम स्ट्याल सुन्दै हल्का चुस्स चुस्स दिदै काम गर्छन कि क्या हो हाम्रा सरकारी कर्मचारी, यो त अत्ति भयो त ! कहिँ नभएको जात्रा हाम्रो देशमा के भन्नु 😛

    Reply
  42. सिर्जने says:
    July 22, 2014 at 11:00 pm

    अलिकति पनि ध्यान नदिएको देखियो / यो पासपोर्ट बनिसकेपछि कति जनाले रुजु (check) गर्छन, त्यो पनि थाहा पाउन पा’ हुन्थो / तिनको नाम पनि देख्न पा’ सरकारी तलप पचा’र गफ मात्रै चुट्ने भातमाराहरु को हुन् चिन्न पाइन्थ्यो /

    पासपोर्टको फाराम भर्दानै सम्बन्धित मन्त्रालयको वेब पेजमा भर्न मिल्ने बनाइदिने हो भने येस्ता स-साना गल्तिहरु हुदैनन् नि / अब सोच्छन कि?

    Reply
  43. akash says:
    July 22, 2014 at 10:42 pm

    बनाउनु बनाउनु अलि राम्रो रास्ट्रको बनाउनु नि

    Reply
    1. bibek dhakal says:
      July 23, 2014 at 8:16 am

      नेपाल हेरिकन त राम्रै होलानी ( सुशासन को हिसाबले फेरी, अन्य अर्थ नलागोस! )

      Reply
  44. Suneel says:
    July 22, 2014 at 9:57 pm

    रक्सि को कमि भयको जस्तो छ .

    Reply
  45. रबिन्द्र राज गिरी says:
    July 22, 2014 at 9:15 pm

    लापारबाही र गैरजिम्मेवारीपनको लागि नेपाली संसार भरि नै कहलिएको छ |

    Reply

Leave a Reply to Neeraj Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme