Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो छ बाबुराम भट्टराईले टियुका एम.फिल विद्यार्थीलाई दिएको लेक्चर

Posted on July 19, 2014July 19, 2014 by mysansar

bauram_tu
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज शनिबार त्रिभुवन विश्वविद्यालयका एमफिल विद्यार्थीहरुलाई लेक्चर दिएका छन्। जमलस्थित पब्लिक एडमिनिस्ट्रेसन केन्द्रीय विभागमा उनले “The Nature of Underdevelopment and regional structure of Nepal: A Marxit analysis” शीर्षकमा लेक्चर दिएका हुन्।

उनको लेक्चरको पावरप्वाइन्ट प्रिजेन्टेसन हेर्नलाई भित्र आउनुस्। यसअघि उनले गत मार्चमा काठमाडौँ युनिभर्सिटीको स्कुल अफ म्यानेजमेन्ट (KUSOM) मा लेक्चर दिएका थिए। पूर्व प्रधानमन्त्रीहरुले आफ्नो अनुभव बाँड्ने चलन विदेशतिर पनि हुन्छ। हाम्रोमा भने यस्तो कुनै पूर्व प्रधानमन्त्रीहरुले गरेका थिएनन्।

Lecture delivered by Dr Baburam Bhattarai from Umesh Shrestha

41 thoughts on “यस्तो छ बाबुराम भट्टराईले टियुका एम.फिल विद्यार्थीलाई दिएको लेक्चर”

  1. Mk says:
    July 22, 2014 at 11:00 pm

    प्रतेक चिजको तिन पछे :सकारात्मक, नकारात्मक र भित्रि हुने हुँदा सोहि अनुरुप प्रतिक्रिया हरु आउनु स्वाभाविक हो./ मुख्य कुरा , मेरो विचारमा के हो भने, आफुले जाने बुझेको सिप, दक्छेता , निस्वार्थ भावना ले देश र जनता को लागि समर्पण गर्नु हो ; जुन येहाँ डा. बा र भ ले प्रयेत्न गर्नु भएको देखिन्छ / एस्तो उदाहर्निये काम वापत निज साधुबाद को पात्र अवास्ये छन, येस्मा दुइ मत न होला/

    Reply
  2. cRIS says:
    July 22, 2014 at 2:01 pm

    मेरो बिचारमा यहाँ डा. बाबुरामको विश्लेषण गर्नु भन्दा उनले थालनी गरेको राम्रो कामको बिषयमा कुरा हुनु पर्थ्यो! “काम कुरो एकातिर गिटार बोकी बिहे” तिर भने जस्तो!

    लेक्चर मलाई “आँखा खोल्ने” चिज लाग्यो| अरु कुराहरुमा कमेन्ट नगरौ| राम्रो| उमेशजी र बाराभलाई धन्यबाद|

    Reply
  3. Shankar says:
    July 21, 2014 at 3:24 am

    बिरेन्द्र ,मदन भण्डारी बाट पाठ पढेर आज का जल्दा बल्दा नेतृत्त्व तह भारत मुखी हुन् बाध्य छन् | न भए राजतन्त्र जादैनथ्यो |
    हिजो प्रचण्ड ,बाबुराम , बामदेब ,ओली ,झलनाथ सब बिस्तारबादी भारत भन्थे , आज सब को मुख सिलाइयेको छ |

    दिन बिते ,जमाना बदलियो , आजको राजनीतिक माहोल फरक भएर आयो | तेसैले हिजोको राजनीतिक बिस्लेसन आज सान्दर्भिक हुन्न | आज दिल्ली नेपालको किङ्ग मेकर भएको छ |
    दिल्ली बलियो भएर यो शक्ति प्राप्त गरेको हो कि , नेपालि नेता लुते भएर सार्भ्हौमिकता दिल्ली पुगेको हो सुष्म चिन्तन जरुरि छ |
    १२ बुदेमा विप्लब गरेको आरोप लगाइदा गिरिजा ले झिनो आवाज मा बेबी किङ्ग को कुरा गरिरहनु , हिजो आफुलाई नै टाउको को मूल्य तोकेको बाबुराम ले सेरोमोनियल राजतन्त्र को कुरा फुक्नु ( सब्द फिर्ता लिनु र भनेकै थिएँन भन्नु आफ्नो ठाउमा छ ) , ज्ञानेन्द्र ले आफुलाई धोका दि इ एको कुरा उठाएर नेपालि नेता हरु प्रति आक्रामक रुप मा प्रस्तुत न हुनु ( पछाडी दिल्ली हुनुको यथार्तः ले सायद ) , हटाइए ता पनि भात्ता ,सुरक्ष्या र नागार्जुन दर्बार माउबादिको पालामा समेत बरकरार रहनु के यी कुरा हरु ले कुनै अर्थ बोकेको छैन ?

    आज नेताहरु र जनताको ध्यान प्रधानमन्त्री पद माथि मात्र छ , परमानन्द , रामबरण
    निस्कन्टक राज गरिरहेछ | उही अन्दाज मा बसन्त स्रबन हुन्छ , सबारी हुन्छ | लग बाग ५ करोड सभासद ले बाढेर जनही लिदैछ( कार्यकर्ता भन्छन नेताको पकेट मा १ पैसा पनि जान्ना ,म भन्छु तेसैले तिमि सधै पलंग मुनि उ सधै पलंग माथि )| येस्ता अद्भुत निर्णय हुदा हुदै भोलि अभूतपूर्ण निर्णय भयो भने ?
    हुन् त् ति संबिधान बनाउन गएका हुन् , देश सधै संक्रमण काल मा छ , तर तिनले त् जस्तो पनि निर्णय गर्ने , लागु गर्ने गर्दोरहेछन , नजिर यहि छ |

    कुरा धेरै गरियो , अब भन्नु पर्दा आजको परिबर्तित सन्दर्भ मा बाबुराम अनुभब ले खारिएको , नेपालि पाराको सोच बोकेको , बिकाश को पूर्वाधार को लागि केहि गरेर देखाएको ( सडक बिस्तार , दलित को पाउना भएको ) , पपुलारिटी कै लागि भएपनि मुस्ताङ्ग को कुरा गरेको, बिदेस यात्रा मा मितव्ययिता अपनाएको |

    अब बाबुराम ले गरेनन भन्ना सकिन्छा , तेसो भन्दा अरु ले चै के गर्यो त् भन्ने पनि सोच्नु पर्छ , प्रचंडे , झलनाथ ,माधब को पालमा के भयो ? सुसिल को पालामा के हुदैछ ? ,

    Reply
  4. Prem Nepali says:
    July 20, 2014 at 10:28 pm

    Some of the materials presented in the slides are really good. However, after seeing all his slides, I must say that he still needs to learn the skills of making effective powerpoint slides. Except for some of the contents, most of the slides look dull and lackluster.

    Reply
  5. kishor says:
    July 20, 2014 at 7:17 pm

    राम्रो कामलाइ राम्रो भन्न सिकौ मित्रहरु | सधै राजनीतिक चस्माले घटनाक्रम लै नहेरौ | उहाले भनेको कति कुरामा म बिमति राक्छु तर विचार बिमर्सले समाजलै फाइदा गर्छ नि होइन र ?

    Reply
  6. श्री says:
    July 20, 2014 at 5:57 pm

    . सबभन्दा पहिले स्लाईड कसरि प्रभावकारी ढंगले बनाउने भन्ने कुरा सिक्नुपर्ने देखिन्छ डाक्टर साहेबले. अलि हेर्ने र देख्नेहरुलाई पनि स्लाईड जस्तो देखोस न., कपि पेस्ट र स्क्यान मात्र गरेर कहाँ राम्रो स्लाईड बन्छ र ?
    . काम नराम्रो भन्न खोजेको होइन है मित्रहरु हो. २०५२ सालमा गर्नु पर्ने काम अहिले भयो जस्तो मात्र लागेको हो. जे भए पनि काम चाही राम्रो हो. राम्रोलाई राम्रो भन्दा नराम्रो हुदैन होला.

    Reply
  7. Nigam, NH, USA says:
    July 20, 2014 at 5:35 pm

    बाबुरामको एक मात्र लक्छ्य मुलुकको प्रधानमन्त्रि कसोरी बन्न सकिन्छ भन्ने थियो!
    उक्त लक्छय प्राप्त गर्न हेतु उनले कांग्रेस को धोति समातेर हुदैन भनेर कम्युनिस्टको खोल ओढेका हुन! भित्रि रुप मा उनि एउटा कुशल इन्जिनियर हुन!
    किसुनजी ले बाबुराम संग ठट्टा गर्नु भएको थियो, तपाई कहिले देखि कम्युनिस्ट हुनु भो भनेर! सबै लाई चेतना भया!!

    Reply
    1. Raithane says:
      July 21, 2014 at 6:28 pm

      यो मान्छे अमेरिका पुग्या रैछ खुशी लाग्यो!
      नफ़र्किओस भन्ने कामना!
      देशको परिवर्तन र जनताको सम्ब्रिद्दिको लागि सब त्यागेर एकाध्यान ले लगनशील भै प्रयत्न लाइ निरन्तरता दिने एउटा बिश्वोले मानेको सबैले जानेको बिद्वात्वो व्यक्तिलाई अमेरिका भागेर आफ्नो दुनो सोझ्याई पेट पालि बस्ने ले यसरि भुक्नु हुन्न भनेर चेतना रैनछ यो मान्छेसँग!
      राजा रामको दुर्गुण गर्ने धोबी नियतका मान्छेहरु यत्रतत्र छ तिनीहरु सब अमेरिका भासिए हुन्थ्यो तर अमेरिका पुगेर पनि भुक्न नछोड्दा पो असमन्जस त्!

      रैथाने

      Reply
  8. Kishor Maharjan says:
    July 20, 2014 at 4:38 pm

    we must appraise the right things n whatever done by Dr. Bhattarai in the short period during his Pm. It’s really the great tribute to country and People.

    Reply
  9. HARI PRASAD LAMICHHANE-SAUDI says:
    July 20, 2014 at 11:06 am

    अरु जे सुकै भए पनि स्लाइडमा पुरै पेज का पेज कपि पेस्ट गर्ने हैन, भन्ने गरिन्छ स्लाइड ७ लाइन भन्दा बढी हुनु नै हुन्न |

    स्लाइडमा थोरै कुरा लेख्ने अनि धेरै कुरा आफुले ब्याख्या गर्ने गर्नु पर्दछ, स्लाइड चलाउदै जाने दर्शकहरु त्यो स्लाइड पढ्ने हो भने प्रस्तोता र दर्शक बीच communication नै हुदैन |

    यो पुरै लेख र कमेन्ट बाबुराममय भएकोले मैले लेखेको कमेन्ट पनि साथीहरुलाइ चित्त नबुझ्न सक्छ तर कुरा त्यहि हो |

    साथीहरुले पनि येस्सो गुगुल गरौ न , How to make best powerpoint presentation? भनेर अनि आइहाल्छ नि |

    Reply
    1. Suire says:
      July 20, 2014 at 4:33 pm

      साथि साउदीमा पी एच डि गरिराको हो र?
      सब कुरो थारैछानी त्!
      अनि यहा कहाबाट पुरै पेज का पेज कपि पेस्ट गर्याहो त्यो पनि देखेछ, अन्तर्यामी हो कि क्याहो साथि!
      बरु कहाबाटि पुरै पेज कपि पेस्ट गर्याहो त्यो पनि बताइदिनु भय हाम्लेनी थापौथिम!
      गुगल ले भन्द्याहोकी क्याहो?

      Reply
      1. HARI PRASAD LAMICHHANE-SAUDI says:
        July 21, 2014 at 11:10 am

        सुइरे जी , साउदीमा पनि कम्प्युटर हुन्छन , साउदीमा पनि powerpoint presentation चल्छ,

        कम्प्युटर र powerpoint presentation को बारेमा जानकारी राख्न कहिँ कतै पी यच डी नै गरेको/गर्दै गरेको या नेपालमै बसिराखेको हुनु पर्दैन होला ,

        बरु आफ्नो परिचय हल्का खुलाउनु न नाम पनि के हो तेस्तो ?

        Reply
  10. Jay Prakash says:
    July 20, 2014 at 10:05 am

    नेपालको सन्धर्वमा मिश्रित अर्थनीति उपयुक्त जस्तो लाग्छ जहाँ निजि लगानीले प्रोत्शाहन पाउछ र राज्येले अत्याबस्यक सेवा प्रदान गर्छन/ डाक्टर बाबुरामले फलाकेको मार्क्सबाद लेनिनबाद पुरानो भै सक्यो/ यी माओबादी सत्तामा हुदा योउनियन गठन गराएर उद्दोग बन्द गराय/ अहिले ठुला बेतुक का भासन गरेर काम छैन/

    Reply
  11. Aakash says:
    July 20, 2014 at 9:59 am

    नेपालीको बुद्धि पछि आउछ भन्थे हो रहेछ | ०५२ सालतिरे यो कार्यको थालनी गरेको भए आज लाखौ नेपाली विदेश जानु पर्ने बाध्यता हुने थिएन होला |

    Reply
  12. P. K. Khatri says:
    July 20, 2014 at 5:12 am

    I always enjoy to read comments, probably of being differnt arguments, different people and their ideology. Regards to this presentation, it will be very fast to say whether this is best or worst coz presentation/lecture is combination of the slides/display and voice ( which is missing here) and slides value less than voice becoz even if you make slides very attractive does not mean that you explain well.
    I dont have enough knowledge in this field to judge this presentation but looks something I have understood. The responses ( those who indicated technically, i.e. looks of slides, how much words need to be, etc) probably expected their master /graduate presentation where their supervisors told them to make it attractive. however, there is no common rule to make presentation, its the presenter role how he/she is comfortable to make understandable to his audience.
    overall, I salute BRB for this great effort. at least he has courage to deliver us his knowledge. others may have more knowledge than him, but they are either not have enough courage to back thier country and desiminate their knowledge. These cowards only comments in digital world (virtual) rather come to real world (field).

    Reply
  13. amrite says:
    July 20, 2014 at 4:47 am

    बाबुराम भट्टराई साचिकै बौद्धिक नेता हुन् , तर किन किन उनले लेक्चर दिउन वा दाल भात दिउन अलिकति क्रान्ति मिसाई हाल्छन ! जुन नेपाली जनतालाई पच्न छाडिसक्यो !!

    Reply
  14. madan bajracharya says:
    July 20, 2014 at 4:16 am

    मिठो बोल्छन, व्यक्ति समाज र देसको बिकास गर्ने बाचा गर्छन, चुनावको ताका नागरिकको माझ आफु रास्ट्रभक्त नागरिकलाइ सम्मान गर्ने व्यक्ति भयको पनि देखाउञ्छन पढेका नपढेका सबै नेताहरु/तर नागरिकको मत पायर पार्टी र सरकारको ठुलो पदमा पुगे पछि उनीहरु कस्ता सावित भयका छन् भन्ने ज्वलन्त उदाहरण मध्य बाबुराम पनि पर्नुलाई कसलाई दोस दिने?

    घर समाजमा घर सम्हाल्न असफल व्यक्ति समाजमा सफल हुँदैन भनिन्छ/ बाबुराम पत्नी पनि नेता नै हुन्/ उनि नेता आफ्नै बल्बुत्तामा बनिन बा बाबुरामको प्रभावमा नेता बनिन त्यो कुरा आफ्नै स्थानमा छ/तर बाबुरामले पार्टी र सरकारको ठुलो कुर्सीमा पुग्दा हिसिला सुजाता भन्दा कम बिबादस्पस्त बनिन/ यो कुराले तेही नेपालीको घर समाजले भन्दै आयको “घर सम्हाल्न असफल व्यक्ति समाजमा सफल नहुने नसक्ने समाजमा सफल नहुने कुराले बाबुरामको योग्यतामा औंला त् उठाउँछनै/ बाबुराम पार्टीमा प्रभावशाली बने पछि पार्टी टुक्रियो/ पार्टीको नीति पनि बदलियो/ बाबुराम र बाबुरामको पार्टीले भारतको विस्तारवादी नीति र भारत सिट लहसियर नेपाललाई हानि हुने काम गर्ने नेताहरुको बिरोध मात्रै होइन तेस्तो कुराको बिरोधमा बीसौं हजार नागरिकको ज्यान जाने कथित जनयुद्ध समेत गरेको थियो/ तर तेही बाबुराम र बाबुरामको पार्टीले आफुले बिरोध गरेको भारतकै दिल्लीमा आफैले भारतमुखी भनेर गालि गरेको नेताहरु सिट सम्झौता मात्रै गरेनन आफैले भारत मुखी रास्त्र्घाती भनेको व्यक्तिलाई “महानायक” समेत भने माने/ उहिले गिरिजा प्रधान मन्त्रि हुँदा जसरि आफ्नो पार्टी र सदनलाई जानकारी समेत नगरी भारत सिट बिबादस्पस्त सन्धि गरेको थियो तेस्तै काम बाबुरामले पनि गरे/ अनि बाबुराम पनि गिरिजा जत्तिकै आफ्नै पार्टी र देस भित्र आलोचित बने/ यो कुरालाई कसरि लिने?

    कार्यकर्ताहरुले त् नेताको जयजयकार जस्तो सुकै हालतमा पनि गरेकै छ/ भ्रस्टाचार गरेकोमा जेल परेका नेतालाई पनि फूलमाला लगायर स्वागत गरेकैछ/ तसर्थ अन्ध समर्थक र पाल्तु प्रकारको कार्यकर्ताले कुनै नेतालाई महान भन्दैमा कुनै नेता महान हुँदैन/ महान नेता तेही हो जो पदमा नपुगे पनि नागरिकको सम्मान पाउँछ/ बाबुरामले पहिलो संबिधान सभाको चुनावमा जत्ति मत ल्यायको थियो दोश्रो संबिधान सभाको चुनावमा त्यो भन्दा बढी मत ल्याउन सक्नु पर्ने थियो तर …./ आफ्नै घर जिल्लामा पहिला आफुलाई पत्याउने मतदाताको बिस्वास जित्न सकेन बाबुरामले/ यसले बाबुरामको योग्यतामा कस्तो प्रश्न उठाउँछ?

    स्कुल कलेजको जाँचमा अब्बल हुँदैमा व्यक्ति ज्ञानी नै हुने कुरा बिबादास्पस्त कुरा हो/ बाबुराम पंचायत कालिन नेपालको बिद्यालयको जाँचमा सबै भन्दा बढी नम्बर पाउने बिद्यार्थी थिय/ पंचायत कालमा पंचायतकालीन राजा र पंचायत व्यबस्थाको सके जत्ति प्रसंसा नगरे जाँचमा नम्बर नै पाउंदैन/ जसले जति बढी प्रसंसा गरे तेस्ले तेतिनै बढी नम्बर पाय/

    बाबुराम र बाबुरामको पार्टीले पहिला सरकार र नेताहरुलाई मण्डले मुखी भयको र नागरिकहरुको अधिकार मिच्ने नागरिक अधिकार हनन गर्ने आरोप लगायको थियो/ बाबुराम प्रधान मन्त्रि बन्दा बाबुराम आफ्ना लडाकु कार्यकर्ता मुखी बने बा बनेन? नागरिकहरुको मत पायर प्रधान मन्त्रि बनेको बाबुरामको सरकारले राज्य र उसैको पार्टीको अन्यायमा परेका नागरिकहरुलाइ न्याय दिय बा दियनन आदि कुराहरुलाइ बाबुरामले बोलेको मिठो कुराहरु कसरि दाज्ने?

    राजनीतिमा नेता बनेका कसैले कत्ति पढेको छ र कसले कस्तो डिग्री पायको छ भन्ने कुराको भन्दा नागरिकहरुले कुनै नेतालाई कति पत्यायाको छ र कस्तो सम्मान गरेको छ भन्ने कुराकै ठुलो महत्व हुन्छ/

    Reply
  15. sanjal nepal says:
    July 20, 2014 at 3:06 am

    प्रेस्सेंतेशन सिट राम्रो थियॊ . आनी तियो भित्र सबभन्दा राम्रो भने इकोनोमिक को बारेमा चै इन्तेरेस्तिंग थियो मलाई एस्तो लागि रच कि बाबु राम भटराई किन सिक्चक भएनन् ? उनि पार्टी मा लग्नु देश प्रति को माया र भावाना भएका मानिस हुन् भन्ने मलाई जहाँ सम्म लागि रच होइनर कि कसो

    Reply
  16. Prakash says:
    July 20, 2014 at 1:34 am

    I see a broad coverage of topics. Apparently some are presented as evidence and some as assumptions. Which ones are the facts/evidence and which ones are the assumptions? Where are the references? Having references at the end of the slides would have added credibility of the content in the slides and in addition would allow readers to check the accuracy of his facts on which he has based his “assumptions”. And you tell me this was for M-phil students?

    Reply
  17. ramesh says:
    July 20, 2014 at 1:28 am

    तुलना गरौ न अरु प्रम संग.
    १) देउबा भएको भए के भन्थे होलान यूनिभर्सिटी को बिद्यार्थी संग
    २) माधव नेपाल, सुशील झलनाथ, भएको भए के भन्थे होलान.
    ३)गिरिजा सुशील भएको भए के भन्थे होलान?

    Reply
  18. गोपी says:
    July 20, 2014 at 12:31 am

    बाबुराम क्ष्य्मता भएका मान्छे हुन्,,
    पाटिगत हिसाबमा अलिकति उनीपनि चेपुवा मा
    परेर भनेजस्तो हुन् सकेन ,,
    राजनीतिक परिबेस पनि त्यति मजबुत थिएन …
    जतिबेला pm थिए ,,
    काठमाण्डौ का ति कुचेरा गल्लीलाई त्यो रुप दिने हिम्मत गरे..
    युवा स्वरोजगार को लागि बिना धितो ऋण दिने नीति ल्याय ..
    बिदेशी लगानी लाइ भित्रायुन गरेको पहल सराहनीय नै थियो ,,
    राम्रा काम लाइ पनि अनेक दृष्टिकोण बाट घुमाइ घुमाइ
    नकारात्मक प्रभाब पर्ने गरि मेडिया मा ल्याएर
    निचो देखाउने काम भयो ..
    जसले जे भनेपनि भट्टराइ केहि खुबी भएका
    शिक्षित नै हुन् ..
    समग्रमा मावोबादी लाइ ठिक भन्न नमिलेपानी
    राम्रो पक्ष लाइ सकारात्मक नै लिनुपर्छ ,,
    काग्रेस होस् या एमाले अथवा मावोबादी नै किन नहोस ,,
    नेपालीहरू लहलहैमा लागेर कालो लाइ कालो र सेतो लाइ सेतो नभन्ने
    बानि परिसकेका छन् ,,

    Reply
  19. rabin says:
    July 19, 2014 at 9:41 pm

    Slides को content गहन लाग्यो | How mountainous country like swizerland did balance from neighbour countries and stands in better economics. Nepal has one sideded effects only from sourthen plane India which is so far dominating to us and soon to get ride from this effect and keep balance from sourrounding and stand higher that needs.

    य़ेस lecture को video पनि हेर्न पाएको वाए आभारी हुने थिए | धन्यवाद |

    Reply
  20. neerose says:
    July 19, 2014 at 8:57 pm

    डा भट्टराइ को यो कार्य निकै गहन र महत्वोपुर्ण छ यो देशको लागि!
    शिक्षित मान्छेहरुलाई देशको बस्तुस्थिति र परिस्थिति बुझायर देशप्रति झनै उत्तरदायी बनाउन प्रेरित गर्ने यो कार्यको जत्तिनै सह्राहना गर्दा पनि कम हुन्छ!
    निंचा हरुले निम्न ठानेपनि सोचेपनि के तर डा भट्टराइ निश्चयनै महान छन् र देशप्रतिको उनको त्याग र लगन निकै गहन अनि सह्राहनीय छ!
    यसको लागि हृदय देखिनै मेरो नमन: छ!
    सलाम, नमस्कार, जदौ भट्टराई ज्यु लाइ!

    Reply
  21. bibek dhakal says:
    July 19, 2014 at 8:40 pm

    लक्ष्मी प्रसाद देवकोटा जस्तो तीक्ष्ण बुद्दिको व्यक्ति नेपाल मा जन्मिनुलाइ कसैले “जियोग्राफिकल मिस्टेक” भनेको मैले जमानामा सुनेको थिएँ; बाबुराम जस्तो मान्छे माओवादी जस्तो पार्टीमा लाग्नु “पोलिटिकल मिस्टेक” होला!

    Reply
  22. न्यौपाने श्री says:
    July 19, 2014 at 8:21 pm

    राम्रो काम को थालनी

    Reply
  23. kamal devkota says:
    July 19, 2014 at 8:15 pm

    खासै केहि दम छैन लेक्चर मा . तेस्माथि यी भटराई लै स्लाइड मा कस्ता कुरा राख्नु पर्छ भन्ने ज्ञान रैनछ| यिनले राखे जस्तो पुरा पराग्राफ हरु प्रिजिंतेशन स्लाइड मा रखिदैना .. तेसैले स्लाइड हरु हद सम्म झुर छ | हुन त यिनले phd मित्र राष्ट्र बिश्वविध्लाया बाट गरेकाले यिनले सिक्ने अवसर पाएनन् कि !? बस्ताब मा भन्नु पर्दा … “लाटो हरु को देस मा गाँदो बाठो भाको जस्तै हो ”
    यिनलाई तेइ मित्रराष्ट्र वाला phd ले गर्दा सब कुरा गर्ने छुट छ …जनायुधा को नाम मा जति नराम्रो काम गरे पनि .. जति हावा गफ हाने पनि … जति बेकार का स्लाइड presentation गरे पनि, आदि यित्यादी .. …तेस्तै देस तेस्तै भेडा हरु अनि सब कुरा यिनले गरेको राम्रो हुन्छा … गजब छ बा..

    Reply
    1. bidur says:
      July 20, 2014 at 7:40 am

      This is a lecture slides NOT presentation slides. Lecture slides could contain much info than presentation slide. Before you point someone’s mistake, would be better if u think deeply one it. Thank u

      Reply
      1. kamal devkota says:
        July 20, 2014 at 7:46 pm

        बिदुर जी,

        येत्ति छिटो किन बाठो भा को तपाई … तपाई हरु जस्ता दुवा तिर्की ले नै यी भट्टराई जस्ता हरु लै जिन्दगि भरि को विद्वान को tag लगाइदिएको हो … अनि भट्टराई ले त्यो tag को दुरुपयोग गरेर जत्ति मान्छे मारे पनि जति नराम्रो काम गरे पनि फेरी तपाई हरु नै कुर्लिनु हुन्छा कि … विद्वान भट्टराई … हाहा
        अनि भट्टराई जी चै तपाई हरु लै प्रभाव पार्न को लागि येस्ता बेक्कार का lecture presentation गरि हिडचन. बस्ताब मा यी lecture हरु हद झुर छन् ..
        खास मा यी भटराई लै तेत्ति ठुलो विद्वान र extra को tag लगाउने हरु चै कॆइ नबुझ्ने भेडा हुनु पर्छ .
        तिम्रो जानकारीको लागि यो तल को लिंक मा हेर lecture slide कस्तो हुनुपर्छ भन्ने..

        http://stanford.edu/class/ee364a/lectures/barrier.pdf

        Reply
        1. Raithane says:
          July 21, 2014 at 6:33 pm

          ला, विद्वान त यता पो रैछ काँ सबैले बाबुराम लाइ विद्वान ठानिराको होला!
          लेक्चर स्लाइड पनि देखाइदियो! यस्तो हुदो रैछ! उसकै होकी अर्कोको हो कुन्नि?
          साथीलाई म पनि देखाउ लेक्चर स्लाइड र प्रिजेण्टेशन स्लाइड?
          मेरो पेनड्राइभमा छ यहा!
          जोडेर डाउनलोड गर्दिउ हेर्ने हो?

          Reply
    2. sushil says:
      July 20, 2014 at 11:55 am

      Slide नबूजे पछि तेस्तै हो साथी .

      Reply
  24. Tej(Tj) says:
    July 19, 2014 at 8:00 pm

    He is still preaching Marxism which is totally rubbish on practical life, only to brain wash needy, uneducated and deprived community. W have seen what Communism do in Cuba, North Korea,Cambodia etc. Oh okay! you mean China or Russia?? They are in capitalist path long time ago.Communism died in 1989 when Berlin wall fell.Remember!!. Yogoslavia..USSR East Germany was thing of the past

    Mr. Bhattarai is no doubt that , is an intellectual person in Nepali politics but he is in wrong crowd and party. He needs to have his own party promoting and preaching 21st century norms and values.

    Reply
  25. Dipak says:
    July 19, 2014 at 7:31 pm

    यस्तै काम पहिला देखि गरेको भए तेत्रो १७००० दाजु भाई को ज्यान जाने थियन |

    Reply
  26. Aalok says:
    July 19, 2014 at 7:30 pm

    गेस्ट लेक्चरले साधारण उदाहरण दिएर सँधै लेक्चर दिनेले भन्दा फरक perspective/धारणा लिउन पर्थ्यो| यो एकदम conent heavy रित्तो विचारको slide देखाएर के गर्या होला| कस्तो लेक्चर effective हुन्छ भनेर जान्न यस्तै लेक्चरहरू youtube तिर पनि लेखियको हुन्छ हेरे हुन्छ|

    Reply
  27. Surendra Rai says:
    July 19, 2014 at 7:18 pm

    हाम्रो देस को नेता हरु भासन गर्नु धेरै सिपालु छन् .तर देस लाई विकास गराउनु सक्ने नेता भने नेपाल मा अभाब छ.
    हामी लाई आस छ डाक्टर बाबु राम सर ले केहि गर्छ की भनेर .अरु नेता हरु मा नेपाली लाइ पटकै बिस्वास छैन .

    Reply
  28. Daniel Poudel says:
    July 19, 2014 at 6:30 pm

    डा. भट्टराई भन्दा अरु प्रधानमन्त्रिको हुति हुनु पर्यो नि एम.फिल.का बिध्यार्थीलाई लेक्चर दिने ?
    अनि अब सुरु हुन्छ यस्ता लेक्चरको महत्व थाहा नहुनेहरुको कमेन्ट कि “चर्चाका लागि हुदैछ यो सब भन्दै”

    Reply
  29. Manjeel Shakya says:
    July 19, 2014 at 6:00 pm

    अहिले सम्म कोहि नेपालीले कमेन्ट गरेको देखिएन / नेपालीहरुको ध्यान के मा हो त? बुद्धिमत्ता कुरा हो कि ढुंगा मुद्धा राजनीति कुरामा ? जे होश बाबु राम एक होनहार नेपाली सपुत हुनुहुन्छ / वोहाँ को प्रतेक सकारात्मक कार्यको समर्थन र सहयोग गर्न प्रतेक नेपाली को जिम्मेवारी हो / धेरै जसो नेपालीहरु को बानी के छ भने बाँदरले न त आफ्नो घर बनाउछ न त अरु ले घर बनाएको नै देख्न सकिन्छ चाहे उ जति सुकै पढे लेखेको किन नहोस / यो कुरा इतिहासले देखाई सकेका छन् /

    Reply
    1. Surendra Rai says:
      July 19, 2014 at 7:30 pm

      हजुर ले भनेको कुरा सहि हो .नेपाल मा राम्रो काम गर्ने लाई हौसला पुरस्कृत सम्मान गर्नु पर्ने मा उल्टै मनोबल घटाउने काम गरिन्छा सरकार मा बसेको हरु बाट .यस यस पी रमेश खरेल माथि तेही भयको छ.रमेश खरेल खरेल ले राम्रो कम गर्नु भयको थियो .उहा लाई काम को कदर गर्दै सम्मान हौसला पुरस्कृत बाट सम्मान हुनु पर्ने मा तियो नभयर उहाको मनोबल घटाउने काम भयो सरकार मा बसेको हरु बाट .अनि कसरि हाम्रो देस उभो लग्छ .

      Reply
  30. Raithane says:
    July 19, 2014 at 5:14 pm

    अरु प्रधानमन्त्री र नेताहरु को त हैसियत र ह्याउ भयापो!
    एस एल सी बलाबाला तिन चोटि लगायर पास भयका हरु छन् क्याम्पसमा हड्ताल बन्द गरि पास भयका छन्! कहिँ केहि गर्न नसके पछि तोडफोड मारामारी बन्द हड्ताल बिरोध नारा जुलुस गरि अर्कोलाई तानी खिची दबाइ खसाली राजनीतिमा जवार्दस्ती गर्दै कुर्ची हत्यायाका हरु छन्!
    अनि केको एम फिल र पिएच डि गर्ने हरुलाई लेखकहर दिन जान्छन त अरु नेता!
    डा भट्टराइ लाइ मेरो सलाम!
    तपाइको यो प्रयाश खेर जाने छैन, एकदिन देशले पक्कै रंग लिने छ र सुधारिएर आउने छ अनि जनताले तपाइलाइ मन को नेता मानि मनमा गहन स्थानमा सझाएर राख्ने छ!

    Reply
  31. xyz says:
    July 19, 2014 at 5:14 pm

    Sounds like he has drawn sketches from his PhD thesis. Baburam le bidyarthi haru dimag chatne bho, similar to Peru situation. I just find his idea so archaic, he is not even ready to call Tibet – what a shame?

    Reply
  32. Shankar says:
    July 19, 2014 at 4:05 pm

    बाबुराम अल्लि पढेको छ , देश को लागि सोच्ने गर्छ र पो दिन्छ त् एस्तो कुरा अरु पी यम ले तेती सोचेको जस्तो लागेन | खालि आफु कसरि टिक्ने , कसरि कमाउने , कसरि र कुन बहाना मा विदेश घुम्ने यत्ति मात्र अरु पी यम को ध्येय थ्यो बा हो कि ?

    बाबुराम ले द्यंग कि द्यांग सडक बढायो ( केशब स्तापित को पनि हात छ ) तेत्ति काम ले काठमान्डू मा अहिले कत्ति राहत मिल्यो ?

    सुसिल अमेरिका गएर देश को बजेट सक्यो , ओली ले देश कै खर्च मा बिदेस उपचार गरायो , रामबरण देश कै खर्च मा जापान मा उपचार गरायो | अहिले सभासद ले बाढेर लिएको लग बाग ५ करोड को पनि बाबुराम ले बिरोध गर्यो |

    निस्चय पनि हिंसात्मक आन्दोलन उसको कालो पक्ष्य हो , तर तितो खानु मिठा को लागि
    भन्ने सोचाइ पनि हुन् सक्छ , सेरोमोनियल राजतन्त्र को कुरा उठाउने पनि उही थ्यो , केहि भिजन छ उसमा |

    Reply
  33. jeevan verma says:
    July 19, 2014 at 1:49 pm

    बाबु राम जी,

    अन्य जे भए पनि म तपाई लाई मान्थे र साथी भाई सिट झगडा नै गर्थे कि बाबु राम राम्रा छन्, विद्वान छन् र उनि पी एम भए देश बनाउने छन् | तर तपाई पी एम हुनु भयो, तपाई हो हर्कत, हिसिला म्याम हो पैसा असुल्ने, अनि कुनै पनि नीतिगत कुरामा सुधार, जुन तपाई ले गर्न सक्नु हुन्थ्यो, र गर्नु भएन , म जस्ता धेरै को तपाई प्रति को craze गयो मात्र होइन तपाई घृणित हुनु भयो | अनि तपाई ले दिने उपदेस गिरिजा को वा राम चन्द्र पौडेल को वा बिजय कुमार गच्छदारको प्रजा तन्त्र को अलाप को भन्दा केहि फरक छैन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme