चार वर्षका लागि विश्वकपको रमझम सकियो। जर्मनीले कप जित्यो। कस्तो थियो त जर्मन पत्रिकामा विश्वकप जित्दाको जोश? अनि फाइनलसम्म पुगेर पराजित भएको अर्जेन्टिनी पत्रिकाका मुखपृष्ठ कस्ता थिए ? भाषा नबुझे पनि पत्रिकाका मुखपृष्ठहरु हेर्ने भए भित्र क्लिक गर्नुस्।
एकपछि अर्को फोटो हेर्न फोटोमा क्लिक गर्दा हुन्छ-
अर्जेन्टिनी पत्रिका भने यस्ता थिए
यो थियो ११२ औँ मिनेटमा गोत्जेले गरेको विजयी गोल। जर्मनीको एकीकरण भइसकेपछि जन्मिएका उनी ८८ औँ मिनेटमा कीर्तिमानी स्ट्राइकर क्लोजको सट्टा मैदान पसेका थिए।
अर्जेन्टिना को प्रेसिडेन्ट ले भनिन मैले कुनै पनि खेल हेरेकी थिइन , कस्तो लज्जास्पद कुरो ,
येति टाढा बाट जर्मनी को कान्सलर २ पटक स्टेडियम पुगेकी थि .
Weltmeister 2014
हारेपछि के को गौरव गर्नु नि ! कहाँ लुके अर्गेंतिनाका पंखा हरु