Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ब्राजिली बाजेको यो फोटो सबैले देखे, तर एउटा अर्को फोटो धेरैले देखेका छैनन् होला

Posted on July 9, 2014July 9, 2014 by mysansar

grid-cell-13322-1404857003-9
टेलिभिजन र इन्टरनेटमा पनि यो फोटो धेरैले देखे होला। तर यी ब्राजिली बाजे उदास मात्रै हैनन् उदार पनि रहेछन् भन्ने तथ्य बोकेको अर्को फोटो भने धेरैले हेर्न पाएका छैनन् होला। हेर्नुस् भित्र क्लिक गरी।

grid-cell-13322-1404857002-4
खेल सुरु हुनुअघि यस्तो थियो उनको जोश।

७-१ ले पराजित भइसकेपछि उनले त्यो विश्वकपको नक्कल जर्मन फ्यानलाई दिएछन् र भनेछन्- “लौ नानी, फाइनलका लागि तिमीहरुको टिम नै योग्य रहेछ’
brazili-baze

कति उदार रहेछन् त यी ब्राजिली बाजे !

अरु उदास अनुहार यस्ता थिए-

र, हाम्रो आफ्नै कुरा

ब्राजिल हारेको चिन्तामा सुनसरीमा एक किशोरीले आत्महत्या गरेको खबर आज अनलाइनहरुमा देख्न पाइयो। ब्राजिल हारेको चिन्तामा आत्महत्या गर्ने हैन, जोश र जाँगरका साथ ह्याट्रिक गरी कप जितेर समग्र कर्णालीकै शिर ठाडो गर्ने सुनकली जस्ती किशोरी चाहिएको छ हामीलाई। कतै तपाईँले छुटाउनु भएको त छैन यो ब्लग- कसरी फुटबलको माध्यमबाट सुनकलीले मुगुवासीलाई ‘हामी पनि अघि बढ्न सक्छौँ’ भन्ने आत्मविश्वास दिलायो? पढ्नुस् यहाँ क्लिक गरी।

सुनकली आफ्नो स्कूलमा नेपालको राष्ट्रिय झण्डाका साथ
सुनकली आफ्नो स्कूलमा नेपालको राष्ट्रिय झण्डाका साथ

9 thoughts on “ब्राजिली बाजेको यो फोटो सबैले देखे, तर एउटा अर्को फोटो धेरैले देखेका छैनन् होला”

  1. suzee says:
    July 12, 2014 at 11:47 pm

    ####कति उदार रहेछन् त यी ब्राजिली बाजे !#####
    यी बाजेका बारेमा केहि तथ्य हरु :
    १. १९८६ देखि यी बाजे येही कप लिएर ब्राजिल ले खेल्ने हरेक खेल हेर्न पुग्छन रे
    २. ति जेर्मन केटि लै यो कप दिदै उनले भने …अब यो कप लै फाइनल सम्म पुर्याउनु रे
    ३. तर कप केटि ले बाजे लै फिर्ता दि सकेकी छिन ,
    जेर्मन T .V . ले खोजीनिती गरेर दुवै लै रिओ दे जेनेरिओ मा भेटेर देखईसकेको छ ,
    ४. ब्राजिल बाजे ले फ्रांच बेकेनबाओर संग पनि येही कप हात मा लिएर फोटो खिचेका रहेछन उ बेला !!!
    ५. जेर्मन ठिटी ले चाही आइतबार जितेमा मात्रै त्यो कप लिन्छु भनेर भनेकी छिन्
    लिंक हेर्नु होला http://www.rtl.de/cms/news/punkt-12/nach-grosser-fan-geste-im-stadion-brasilianer-bekommt-wm-pokal-von-deutscher-frau-zurueck-3d9ef-9851-51-1974799.ह्त्म्ल

    Reply
  2. sangesh says:
    July 10, 2014 at 2:43 pm

    If you want to know more about him, watch this video from FIFA. a true fan of football adn brazil http://www.youtube.com/watch?v=zmGfLZxbEJA&feature=share

    Reply
  3. Sanu Nepali says:
    July 10, 2014 at 12:25 pm

    ब्राजिल का खेलाडी हरु पनि न राम्रा छैन , के कारण उनीहरु हारे . अब उनि हरु हार्नु को कारण पट्ट लगाएर फेरी अर्को वोर्ल्ड कप मा जित्न सक्छ . खेल मा हारजीत त हुन्छ नै . ब्राजिल लाइ हारेको मा हेल्ला गर्नु हुदैन . सान्तोना दिनु पर्छ . जीत्ने लाइ बधाई र हर्ने लाइ सान्तोना दिउ .

    Reply
  4. nimesh, bkk says:
    July 10, 2014 at 9:03 am

    हार्नेको आसु-आसु
    जित्नेको हासो
    मेरो छैन केहि
    हजुरलाई गुनासो !

    Reply
  5. Shirish Kumar says:
    July 10, 2014 at 12:17 am

    बलेको आगो नै सबैले ताप्छन, आज जो power पुगेकोछ, तेसैको पूजा हुने गरेको छ, चाहे त्यो राजनीति होस् या सामाजिक येथार्थ अनि त्यो इतिहास होस् या वर्तमान , सत्य र निस्टा कहिले नि डग्मगौदैना चाहे त्यो आरुको नजर मा खराब नै किन नहोस !! अनि को छ ? शिखरमा पुगेर सधै त्यो स्थानलाई कब्जा गरेर बसेको होस्!! तर ब्राजिल त्यो देस हो जसले अझै पनि सबै भन्दा बढी trophi उचाली सकेको छ, हामी तेसै मा गर्ब छौ !!! जय ब्राजिल supporters !!!

    Reply
  6. गगने says:
    July 9, 2014 at 10:44 pm

    अब त् ब्रा’जिलिएन हरुको नजिक गएर ‘वोर्ल्ड कप’ भनड्यो भने तर्सिन्छ होला!
    ‘वोर्ल्डकप’ भन्दा तर्सेना भने ‘जर्मन’ भन्दियो भने सात्तो जादो हो!
    यो शताब्दीको लागि फेरी वोर्ल्डकप गर्छु भनेर सोच्दैन होला!
    बिचरो हरु मलाइ पनि नामोजा लाग्यो! यस्तो बिधि चाहि नभैदिएको भय हुने! पांच गोल नकटायको भय हुने का सात हान्द्याहोला उनरुकै देशाँ गएर!

    Reply
  7. dipak says:
    July 9, 2014 at 7:58 pm

    मचियो मचियो थाचियो भनेको येस्तै हो |

    Reply
  8. lekh says:
    July 9, 2014 at 7:47 pm

    Brazil हारेर नेपालमा नारा जुलुस तोडफोड को समाचार सुनेको छैन र सुनन पनि नपरोस् भगवान्

    Reply
  9. रैथाने says:
    July 9, 2014 at 6:39 pm

    रुवाबासी नै गराइदियो यार!
    चम्चमाउनुपनि अति चम्चामाथियो क्या!
    त्यो अन्तिमको गोल सान्त्वोना को लागि छाडि दिएको हो र जर्मनीले किनकि 0 बनाउदा आयोजक रास्ट्रलाइ ठुलो नकारात्मक असर पर्ने र तेस्ले उनीहरुको बाकि फुटबल खेललाई पनि खतरा उत्पन्न गर्ने सोचेर जर्मनीलाई अरु गोल नथप्न र ब्राजिल लाइ एकाध गोल गर्न छाडिदिने निर्देशन भयोरे अन्ततिर र तेस लगत्तै ब्राजिल ले एक गोल गर्न सकेको र अरुगोल नखाएको हो रे क्या!
    नत्र एघार र उस्तै परे कोच लाइ १ र रेफ्रीलाई १ गरि तेह्र गोल गर्न अगाडि सर्दै थ्यो रे जर्मनी खेलाडि जर्मन कोचले बिचैमा रोकेर तेसो नगर्न किनकि हामि सबैलाई खतरा हुन्छ यो भन्दा बढी नगर्नु भनेर दिर्देशन दियोरे क्या!
    नेइमारले त्यो कोलम्बियन खेलाडी जसले गर्दा यो बुरी हारको बेइज्जतिपुर्ण कोष थाप्लोमा लिनबाट जोगियो लाई धन्यबाद दिने बारे सोच्दैहोला!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme