Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुस्तक प्रदर्शनीमा यस्तो पनि पुस्तक भेटियो

Posted on June 4, 2014 by Salokya

makune भृकुटी मण्डपमा अहिले पुस्तक प्रदर्शनी भइरहेको छ।

विभिन्न प्रकाशक र पुस्तक बिक्रेताहरुले त्यहाँ स्टल खोलेका छन्। त्यसैले विभिन्न खालका पुस्तकहरु त्यहाँ भेटिन्छन‌्।

हिजो पुस्तक प्रदर्शनीमा जाँदा रत्न पुस्तक भण्डारको स्टलमा भेटिएको एउटा पुस्तकको शीर्षक र लेखकको नाम देख्दा छक्कै पर्‍यौँ।
makune

एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई मात्र छोटकरीमा माकुने भन्दा रैछन् भनेको त यो नामको लेखक पहिले नै बजारमा हाजिर रहेछ त।

कतै यो ओली गुटको षड्यन्त्र त हैन ?

4 thoughts on “पुस्तक प्रदर्शनीमा यस्तो पनि पुस्तक भेटियो”

  1. आशा says:
    June 4, 2014 at 8:04 pm

    लेखकले किताब बेच्ने नयाँ तरिका निकालेछन.

    Reply
  2. pushpa says:
    June 4, 2014 at 4:14 pm

    मा कु ने को नै किताब हो कि प्रधान मन्त्रि बन्न न प्या को रिस मा सब को पर्दाफास गर्दिया जस्तो छ 🙂

    Reply
  3. bibek dhakal says:
    June 4, 2014 at 1:34 pm

    दाशढुंगा हत्याकाण्डको पर्दाफाश गरेछन कि क्या हो बुढाले ? 😀

    Reply
    1. T Lama says:
      June 4, 2014 at 4:18 pm

      दासढुंगा हैन, नागढुंगा को romance जस्तो छ .

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme