कतारको राजधानी दोहा नजिकै रहेको कतार टेलीकम(OOREDOO) टावर सफाइ गर्दै नेपाली कामदारहरु। अन्य कामको तुलनामा अलि धेरै रकम पाइने हुनाले धेरै जोखिम मोलेर नेपालीहरु यस्तो काम गर्छन्। यहाँका धेरै टावरहरु यसरी नेपालीहरुले नै सफाई गर्दै आइरहेका छन्। हेर्नुस् गोपाल निरौलाले खिचेका केही फोटोहरु-
नेपाल सरकार ! छि छि थुइया
सरकारी कर्मचारी मन्त्रि पहुच्वाली एउटा बैठक बसेको लाखौको चिया खर्च रे !बसी बसी खाने ! जनता जिउ ज्यानको जोखिम ! हैन ! सरकारी कर्मचारी,मन्त्रि,मन्त्रिकापाल्तु कुकुर (कार्यकर्ता क्या! कसैलाई नभन्नु नि ! !देस र सरकारको ढुकुटी सफा गर्ने कामदार हरु क्या !)
अनि निमुखा,मेनती,नेपाली जनता चाहि बिदेसमा धुलो एईना सफा गर्ने रे के ? आख्रीर नेपालमा पनि त् काल ले मर्न पाइन्न |आफ्नो देसमा डाका हरु कुकुर भएर मर्नु भन्दा त् यसरी बाहादुर भएरै मरु नि होइन ? कि कसो ?
घर मा सौता छ माइती सानिमा :
नेपालको स्थिति राम्रो भएको भए सबै युवावर्गहरु नेपालमै काम गरेर देशको विकासतर्फ लाग्थ्यो तर के गर्ने नेपालीहरुको बाध्यता कसले बुझिदियोस…………..
द्वन्द पिडित को नाम मा मनग्ये अकुत सम्पति जोडेर बसी बसी खाएको ८४ व्यंजन परिकार भन्दा त यसरि दु:ख: गरि रगत -पसिना बगाएर कमाएको दुइ छाक खानामा १००% गौरब , सन्तुष्टि , अनि आत्मसम्मान हुन्छ !.
यी फोटोमा देखेका हाम्रा दाजु भाई अनि विदेश मा दु: ख : गरि रहेका नेपाली हरु को गौरब /आत्मसम्मान को वजन डलर मणि दिक्षित को भन्दा येति कोटी कोटी धेरै छ कि हजार जिब्र भएका शेष नाग ले बर्णन गर्न सक्दैनन् !!!!!!!!!!!!!
hats off !!!!!!!!!!!!!!
नेपाली Tom Cruise हरु
पौरखी हातहरुलाई सलाम छ !!
काम त अतिनै खतरनाक हो, त्यंहा बाट खसेमा पानी पिउन पनि भ्याउन्दैन/ तर आबस्यक सबै सेफ्टी एकुप्मेंट प्रयोग गर्ने र यस कामको लागि तोकियको सुरक्षित काम गर्ने तरिका अपनाई काम गरेमा जोखिमको सम्भावना धेरै न्यून हुन्छ/
के गर्ने आफ्नो देशमा रोजी रोटीको लागि केहि व्यवस्था नभए पछि जस्तोसुकै जोखिम मोल्न पनि बाध्य हुनै पर्यो/
येसरी ज्यान जोखिम राखेर देशको लागि बिदेशी मुद्रा कमाई दिन्छु तर एउटा कमाईको चिनो ३२” एलसीडी लिएर जादा कर तिर्नु पर्छ । खोई मलाई सुबिधा ???
होइन यसमा रातो लगाउन पर्ने माननीय अर्थ मन्त्रिज्यु हो कि एरपोर्ट भन्सारको सुब्बा/
ल हेर्नुस त तपाईलाई पानी रातो हनिदिएछन् !!!
नेपालीहरु विदेश गयर 3D काम गर्छ भन्थे हो रै छ आज थाहा भो
3D –DURTY
–DANGER
–DIFFICULT
मेरा प्यारा देस बासीहरुलाई पशुपतिनाथले रछया गरुन/
हे भगवान यो काम भन्दा त ठेलामा चाना भुजिया बेचेर हिड्नु नै जाति …नेपालीहरु आकाशबाट गर्मीले चरा खसेर मरेझै खसेर मर्छ भन्छन हो रैछ यीनीहरुको रक्छ्या गर्नुस पशुपतिनाथ ….