Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

परदेशको काम

Posted on April 17, 2014 by mysansar

IMG_0484
कतारको राजधानी दोहा नजिकै रहेको कतार टेलीकम(OOREDOO) टावर सफाइ गर्दै नेपाली कामदारहरु। अन्य कामको तुलनामा अलि धेरै रकम पाइने हुनाले धेरै जोखिम मोलेर नेपालीहरु यस्तो काम गर्छन्। यहाँका धेरै टावरहरु यसरी नेपालीहरुले नै सफाई गर्दै आइरहेका छन्। हेर्नुस् गोपाल निरौलाले खिचेका केही फोटोहरु-

IMG_0493

IMG_0501

IMG_0486

12 thoughts on “परदेशको काम”

  1. nilam says:
    April 20, 2014 at 7:45 pm

    नेपाल सरकार ! छि छि थुइया
    सरकारी कर्मचारी मन्त्रि पहुच्वाली एउटा बैठक बसेको लाखौको चिया खर्च रे !बसी बसी खाने ! जनता जिउ ज्यानको जोखिम ! हैन ! सरकारी कर्मचारी,मन्त्रि,मन्त्रिकापाल्तु कुकुर (कार्यकर्ता क्या! कसैलाई नभन्नु नि ! !देस र सरकारको ढुकुटी सफा गर्ने कामदार हरु क्या !)
    अनि निमुखा,मेनती,नेपाली जनता चाहि बिदेसमा धुलो एईना सफा गर्ने रे के ? आख्रीर नेपालमा पनि त् काल ले मर्न पाइन्न |आफ्नो देसमा डाका हरु कुकुर भएर मर्नु भन्दा त् यसरी बाहादुर भएरै मरु नि होइन ? कि कसो ?
    घर मा सौता छ माइती सानिमा :

    Reply
  2. Roshan says:
    April 19, 2014 at 8:56 am

    नेपालको स्थिति राम्रो भएको भए सबै युवावर्गहरु नेपालमै काम गरेर देशको विकासतर्फ लाग्थ्यो तर के गर्ने नेपालीहरुको बाध्यता कसले बुझिदियोस…………..

    Reply
  3. suzee says:
    April 18, 2014 at 6:50 pm

    द्वन्द पिडित को नाम मा मनग्ये अकुत सम्पति जोडेर बसी बसी खाएको ८४ व्यंजन परिकार भन्दा त यसरि दु:ख: गरि रगत -पसिना बगाएर कमाएको दुइ छाक खानामा १००% गौरब , सन्तुष्टि , अनि आत्मसम्मान हुन्छ !.
    यी फोटोमा देखेका हाम्रा दाजु भाई अनि विदेश मा दु: ख : गरि रहेका नेपाली हरु को गौरब /आत्मसम्मान को वजन डलर मणि दिक्षित को भन्दा येति कोटी कोटी धेरै छ कि हजार जिब्र भएका शेष नाग ले बर्णन गर्न सक्दैनन् !!!!!!!!!!!!!
    hats off !!!!!!!!!!!!!!

    Reply
  4. binaya says:
    April 18, 2014 at 1:38 am

    नेपाली Tom Cruise हरु

    Reply
  5. अनुराधा पौडेल फ्रान्स says:
    April 18, 2014 at 12:44 am

    पौरखी हातहरुलाई सलाम छ !!

    Reply
  6. Bayan says:
    April 17, 2014 at 5:56 pm

    काम त अतिनै खतरनाक हो, त्यंहा बाट खसेमा पानी पिउन पनि भ्याउन्दैन/ तर आबस्यक सबै सेफ्टी एकुप्मेंट प्रयोग गर्ने र यस कामको लागि तोकियको सुरक्षित काम गर्ने तरिका अपनाई काम गरेमा जोखिमको सम्भावना धेरै न्यून हुन्छ/
    के गर्ने आफ्नो देशमा रोजी रोटीको लागि केहि व्यवस्था नभए पछि जस्तोसुकै जोखिम मोल्न पनि बाध्य हुनै पर्यो/

    Reply
  7. Prakash says:
    April 17, 2014 at 12:09 pm

    येसरी ज्यान जोखिम राखेर देशको लागि बिदेशी मुद्रा कमाई दिन्छु तर एउटा कमाईको चिनो ३२” एलसीडी लिएर जादा कर तिर्नु पर्छ । खोई मलाई सुबिधा ???

    Reply
    1. Bayan says:
      April 19, 2014 at 6:11 am

      होइन यसमा रातो लगाउन पर्ने माननीय अर्थ मन्त्रिज्यु हो कि एरपोर्ट भन्सारको सुब्बा/

      Reply
      1. Prakash says:
        April 21, 2014 at 11:17 am

        ल हेर्नुस त तपाईलाई पानी रातो हनिदिएछन् !!!

        Reply
  8. mani maharjan says:
    April 17, 2014 at 10:18 am

    नेपालीहरु विदेश गयर 3D काम गर्छ भन्थे हो रै छ आज थाहा भो
    3D –DURTY
    –DANGER
    –DIFFICULT

    Reply
  9. Rajesh rai says:
    April 17, 2014 at 7:01 am

    मेरा प्यारा देस बासीहरुलाई पशुपतिनाथले रछया गरुन/

    Reply
  10. eklavya says:
    April 17, 2014 at 6:48 am

    हे भगवान यो काम भन्दा त ठेलामा चाना भुजिया बेचेर हिड्नु नै जाति …नेपालीहरु आकाशबाट गर्मीले चरा खसेर मरेझै खसेर मर्छ भन्छन हो रैछ यीनीहरुको रक्छ्या गर्नुस पशुपतिनाथ ….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme