[अपडेट (अप्रिल २) : माइसंसारले सन् २००४ मा ब्लग सुरु गरेदेखि नै हरेक पहिलो अप्रिलका दिन एउटा रमाइलो, हो जस्तै लाग्ने ब्लग पोस्ट गर्दै आएको छ। हाँडिगाउँमा युएफओ भेटिएको, हिमानी हलिउडको हिरोइन बन्न लागेको, फेवातालको पानी सुकेको जस्ता केही शीर्षक निकै लोकप्रिय भएका थिए। यसपालि फेसबुकले धमाधम कम्पनीहरु किन्दै गरेको सन्दर्भ मिलाएर एउटा उदाउँदै गरेको नेपाली कम्पनी पनि किनेको ब्लग लेखिएको थियो, जुन अप्रिल १ को दिन बिहान ६ बजेर ६ मिनेटमा पोस्ट गरेको थिएँ। पोस्ट भएको केही मिनेटमै यो भाइरल भएर अन्ततः यो वर्षको अहिलेसम्मकै सबैभन्दा बढी पढिएको ब्लग हुनपुग्यो। केही सञ्चारकर्मीहरुसमेत झुक्किएको देखियो। एउटा अनलाइनले त साँच्चिकै ठानेर समाचार समेत लेख्यो। ब्लगको अन्त्यमा लिङ्क राखेर त्यसको अन्तिम लाइनमा स्पष्टसित अप्रिल फूल लेखिए पनि धेरैले त्यो लिङ्कमा क्लिक नै नगरेको देखियो। यसले सन् ४० र ५० को दशकमा चलेको आमसञ्चारको सिद्धान्त बुलेट थ्यौरी अझै असान्दर्भिक छैन कि भन्ने देखायो। यद्यपि, अधिकांशले अप्रिल फूल भन्ने थाहा पाएरै कमेन्टमा लेखे। सबैलाई धन्यवाद, अर्को वर्ष अर्कै कुनै विषयमा]
ह्वाटस एप र ओकुलस किनेपछि फेसबुक मालिक मार्क जुकरवर्गको नजरमा नेपाली कम्पनी परेको छ। फेसबुकका संस्थापक मार्क जुगरबर्गले नेपाली कम्पनी क्यास अन एड एक बिलियन डलर (करिब एक खर्ब रुपैयाँ)मा खरिद गर्ने डिल गरेका छन्।
सिलिकन भ्यालीबाट प्रकाशित हुने प्रविधि पत्रिका आइकनले क्यास अन एड खरिद सम्वन्धि समाचार ब्रेक गरेको छ। क्यास अन एडका अध्यक्ष विश्वास ढकालले आफ्नो फेसबुक स्टाटसबाट त्यसको पुष्टि पनि गरेका छन्।
क्यास अन एडले मोबाइलको रिङटोनमा बिज्ञापन बज्ने विश्वमै नयाँ एप्स डेभलप गरेको छ। सँगसँगै कम्पनीले लक स्क्रिनमा समेत विज्ञापन डिस्प्ले गर्छ। अबको आम्दानी मोबाइल हो भन्ने बुझेका जुकरवर्गले ह्वाट्स एपलाई १९ अर्ब डलरमा खरिद गरेका थिए। उनले गेमिङ प्रविधि ओकुलस पनि दुई अर्ब डलरमा खरिद गरेका हुन्।
जुकरबर्गले क्यास अन एडका अध्यक्ष विश्वास ढकालसँग सिलिकन भ्यालीमा नयाँ डिल गरेको आइकनले लेखेको छ। डिलअनुसार क्यास अन एडको ‘भ्यालुएसन’ वापतको एक अर्ब डलर मध्ये ५० करोड संस्थापकहरुले नगद लिएका छन् भने ५० करोड डलर बराबरको फेसबुकको ‘स्टक’ पाएका छन्। यससँगै क्यास अन एडका अध्यक्ष ढकाल फेसबुकको बोर्डमा पनि रहने बताइएको छ।
म अहिले सबै कुरा बताउन सक्ने अवस्थामा छैन्, तर हाम्रो सपना साकार भएको छ’ क्यास अन एडका अध्यक्ष ढकालले स्काइपमार्फत् संक्षिप्त कुराकानीमा भने, ‘म अहिले तपाईंलाई यति मात्रै भन्न सक्छु, नेपालको एउटा सामान्य कम्पनीले आज विश्वकै नम्बर एक प्रविधि कम्पनी बन्ने होडमा रहेको फेसबुकसँग सहकार्य गरेको छ।’
गत वर्ष सञ्चालनमा आएको क्यास अन एडले सुरु देखिनै राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा कमाएको थियो। फेसबुक संस्थापक जुगरवर्गले विभिन्न च्यानलमार्फत् छ महिनादेखि क्यास अन एड बोर्डसँग कुरा गर्दै आएका थिए। क्यास एण्ड एडको प्यारेन्ट कम्पनी एफवान सफ्टको केही हिस्सा गत वर्ष क्यानेडियन कम्पनीलाई बिक्री गरिएको थियो।
एफवान सफ्ट खरिद गर्ने क्यानेडियन कम्पनीको बोर्डमा रहेका पिटर ए थिलले जुकरवर्गसँग हावार्ड विश्वविद्यालयमा सँगै अध्ययन गरेका थिए। उनैले क्यास अन एडलाई फेसबुकसम्म पुग्ने बाटो खोलिदिएका हुन्।
फेसबुकले आफ्नो बाटोमा चुनौती देखेका कम्पनीहरुलाई एकपछि अर्को गर्दै अक्वायर गर्दै गएको छ। साथै प्रतिस्पर्धी रुपले अघि आउन नसक्ने क्षेत्रलाई बन्द गर्न पनि पछि परेको छैन। केही समय अघि मात्र फेसबुकले आफ्नो इमेल सेवा बन्द गर्दा ह्वाट्सएप र अकुलसलाई आफ्नो स्वामित्वमा ल्याइसकेको छ।
अझ इन्स्टाग्राम त त्यस अघिनै फेसबुक मातहत आएको थियो। याहु, गुगल, माइक्रोसफ्ट जस्ता जायन्टहरुसँग इमेलको बजारमा झगडा गरिरहनु भन्दा तन्नेरी पुस्तालाई आकर्षण गर्ने नयाँ प्रविधि र कम्पनी अक्वायर गर्ने रणनीति जुगरबर्गले लिंदै आएका छन्।
टेलिभिजन र प्रिन्ट मिडियाको गिर्दो बजार तथा भद्दा विज्ञापन प्रति उपभोक्ता अरुचि बढिरहेका बेला क्यास अन एडले विकास गरेको मोवाइल विज्ञापन प्रविधिले विश्वमा अर्को तहल्का पिट्ने उनको विश्वास छ। यस्तो तहल्का सन् २००० पछि फेसबुकले सामाजिक सञ्जालमा पिट्दै आएको छ। फेसबुकको आम्दानी पनि विज्ञापनबाट आउने गरेको छ, मोवाइल विज्ञापनलाई ट्याप गर्न क्यास अन एड उपयुक्त विकल्प हुने पनि आइकनले लेखेको छ।
क्यास अन एडमा अहिले ७० जना कर्मचारी कार्यरत छन्, उनीहरु मध्ये केहीलाई सिलिकन भ्यालीमा लगिनेछ भने केही कर्मचारीलाई काठमाडौंमै काम गर्ने वातावरण बनाइने बताइएको छ। फेसबुकले खरिद गरेपछि क्यास अन एड विश्वका सबै देशमा लाइभ गरिनेछ। अहिले नेपालमा मात्रै सञ्चालन हुने क्यास अन एड ढकालको टिमले भारत, मलेसिया, इन्डोनेशिया, श्रीलंका र अष्ट्रेलियामा लाइभ गर्ने तयारी गरिरहेको थियो।
सामाजिक सञ्ञालमा पछिल्लो समय फेसबुकका लागि टाउको दुखाइ बनिसकेको ह्वाट्स एप खरिद गरेको थियो। ह्वाट्सएप प्रति युवापुस्ताको बढ्दो संलग्नता देखेपछि प्रतिस्पर्धीको खुट्टा तान्ने खेल खेल्नु भन्दा मेलमिलापको तुरुप फाले जुगरबर्गले। संस्थापकहरु टम कोउम र ब्रियन अक्टोमलाई चार अर्ब डलर नगदसहित १३ अर्ब डलर बराबरको फेसबुक सेयर र बाँकी तीन अर्बको सीमित स्टक छुट्याइ १९ अर्ब डलरमा जुगरबर्गले ह्वाट्सएप डिल सम्पन्न गरेका थिए।
१८ महिना अघि ब्रेन्डन इर्बीले सुरु गरेको ओकुलस दुई अर्ब डलरमा किन्न सम्झौता पनि फेसबुकले हालै मात्र गरेको थियो। आरामदायी र प्राकृतिक दृश्य पस्किने आकुलस रिफ्टले स्टेरोस्कोपिक ‘थ्रीडी इमेज’ बनाउने गर्छ। जुन थ्रीडी चलचित्र र थ्रीडी टेलिभिजन भन्दा उत्कृष्ट छ। थ्रीडी गेमलाई अझ सरल बनाउन ओकुलसको विकल्प नभएको बुझ्ने बित्तिकै जुगरबर्गले यो कम्पनी किन्ने फैसला गरेका थिए।
एक अर्ब प्रयोगकर्ता रहेको फेसबुकका संस्थापक जुगरबर्ग अहिले २९ वर्ष पुग्दैछन्। २६ अर्ब ६० करोड अमेरिकी डलर सम्पत्तिका मालिक उनी विश्वका २१ औं धनी हुन्। उनको डिल सूचीमा अब विश्वका कुन आईटी कम्पनी पर्लान् भन्ने जानकारी अहिलेसम्म आएको छैन। तर, जुगरबर्गसँग सफल डिल गरेर तन्नेरी ढकालको टिमले छोटो समयमा देखाएको सफलताले भने आइटी मार्फत विनोद चौधरी पछिको दोस्रो डलर अर्बपति नेपाली छिट्टै जन्मनेमा भने विश्वास गर्न सकिन्छ।
हेर्नुस् आइकन म्यागेजिनमा छापिएको समाचार जस्ताको तस्तै
[अपडेटः कृपया यसबारे विस्तृत जान्न माथिको लिङ्कमा क्लिक गरी फोटो र अन्तिमसम्म ध्यान दिएर पढ्न अनुरोध छ। लिङ्कमा धेरैले क्लिक नगरेको जस्तो देखियो।]
सारै मज्जा ले बेबकुफ भए यार
सारै नमज्जाले झुक्कियो नि हो गुरु . यहि पढेर दुनिया लाई गफ दियको थिय . बेज्जतै हुने भो नि . सालोक्य जी ले नि ठहरै बनाया नि .
Good one … I got fooled too I even shared with my friends with utmost pride hahaaaaa
“फेसबुकले एक खर्बमा किन्यो नेपाली कम्पनी क्यास अन एड” शिर्षकको लेखले यस बर्ष आनन्दले, मज्जाले झुक्किएँ । झुक्किनुमा पनि मजा आउँदो रैछ कहिले काहिँ । उमेश जी, लाई के भनम् खै ।
hahahahahahah
पढे लेखेकालाई ऊल्लू बनाउन त यती सजिलो छ भने यहाँका अशिक्षित र कम पढाई भएका जन समूहलाई नेताहरूले किन सजिलै मूर्ख नबनाओस त !:
बधाई छ बिश्वाश ढकाल ज्यु लाई |
धन्न बेलामै लिंक click गर्न पुगेछु….नत्र रात भरि निन्द्रा लाग्दैनथ्यो …
आज अप्रिल फूल…
april fool……
उमेश? यो पटक अप्रिल फूल बनाउने नया काइदा ???
उमेश जी को यो महिना को सफलता बाट म प्रभाभित भए …. माथिका कमेन्ट ले येही देखौन्छ !
अब यो कुरा भारत ले थाह पाए पछि यो बनाउने युवा भारत मा जन्मे का हुन् भन्न बेर छैन
अप्रिल फूल हो साथीहरु आज /
Wish it is not April fool joke. If not, Gorkhe Ko Jaya Hos!
विश्वास ढकाललाई होइन, mysansar लाई चाही बधाई छ ! भयङ्कर राम्रो संग उल्लु भईयो ! जे होस् पढुन्जेल खुसि लाग्यो, र कति महासयहरु त अझै खुसि नै हुनुन्छ जस्तो छ ! वहाहरुलाई पनि बधाई !
नेपाली हरु हावाको पछि कसरि दगुर्छन भन्ने कुरा यहाँ बाट प्रमाणित हुन्छ !
अप्रिल फूल त बनाएको होइन 🙂 गूगल गर्नु पर्यो यो कम्पनी को बारेमा
Looks like अप्रिल अप्रिल Fool 😀 😀
1 April काे समाचार ।
अप्रिल फूल हो कि? अप्रिल १ मा आयकोले, सहि हो भने मेरो पनि बधाई छ
मज्जाले फूल बनायो नि Mai संसार ले.. कति रमाइलो लाको थियो … तेत
येसरी नि झुट लेख्ने हो ??
ये बाबा हो आजत झुट बोल्ने छुट भएको बिदेसी गाइजात्रे दिन पो होता
यो mynsansar ले जहिलेपनि मिठो अप्रिल्फुल मनाईराको छ ये बाबा हो अलि अगि मसंग तेती समय थिएन अलि अलि पढे अनि छोरासंग कुरा गरे हाम्रो नेपालमा एस्तो पनि हुदोरहेछ
भनेर छोरालाई मिठो गफ लगाए अनि छोरालाई फूटबल club मा drive गरेर घरमा आएर कफी पिउदै padheko त झसङ्ग भए अब छोरालाई pickup गर्नु जादैछु २० k .m . drive गर्नु छ तर बाटोमा नै छोरालाई ४ घण्टा अगाडिको भनेको कुरा मिलाउनु पर्ला.
एउटाले कौवाले कान लग्यो भनिदियो, मित्रहरु कान नछामी कौवाको पछाडी लागि हाल्नु भो . हामी नेपाली पो त, हल्लाको पछाडी लाग्न के छोडिन्थ्यो. अप्रिल फुल बनाको कि साचिकै भनेको नि थाहा पाइएन है .
Nice uummm….Happy April 1st….
Happy April Fool Day !! Nice One !
अप्रिल फूल भनेको येहि हो जस्तो लग्यो !!
अप्रिल फुल बनाएको पनि बुझ्दैनन् यार !
हा..हा .. बडो स्वादिलो अप्रिल १ रहेछ!सारै मज्जा आयो !
हाहाहा biswas dhakal ले पनि यो समाचार mysansar बाट नै थाहा पाउनु भएछ ! This must be the best April fool prank in nepal !
आज अप्रिल १, अप्रिल फूल , एड गर्नु होला ………….
अप्रिल फुल हो साथीहरु! किन होर राम्रोसंग समाचार नपढी त्यसै हावामा बहकिने.
नेपाली हरुले बिल्लिओन डोलर को अप्प्स बनाउने छेमता विकास भयको छैन अझै.
ए राता मकै, mysansar ले त राम्रै संग Fool पो बनायो त APRIL FOOL day को दिनमा!!कमेन्ट पनि सोच्दै नसोची पो गरे त सबै जना ले!! ल बदाई छ mysansar लाई, Mission accomplished !!
यो लेख लेख्ने र पदने सबैलाई राम्रै फूल बनायो :पी:डी
April fool
🙂
मलाई tapainle मज्जाले अप्रिल फूल बनाउनु सफल हुनु भो भन्न खोजेको हु
April FOOL !!!!!!!!!!!
हप्प्य अप्रिल फूल डे सबैलाई || तर आगामी दिनमा साचै नै facebook ले डिल दियोस भन्ने कामना ||
अप्रिल फूल 😉
Umesh ji ko yo blog news April Full ho jasto lagyo.
thanks
अप्रिल फूल
Nice one bro! I knew it already but did not wanna spoil your fun.
April fool!!!
बधाई कमेन्ट मा पनि रातो ठोक्ने हरु को हुन् नि यिनी हरु !!!!!अच्चामै बा !!!
हाहाहा…अप्रिल फूल
lol. An App that has only been reviewed just over 6000 on android platform times have been paid millions by facebook. We must be fool to believe in such news.
you got me!!!!!
धन जी को कमेन्ट मा किन रातो टिक नभाको ??????????????????
हाहा…. कति मजाको अप्रिल फुल |
खुब मन पर्यो | बधाई छ माइ संसार टिमलाइ यति मिठो संग धेरै जनालाई उल्लु बनाउन सफल भएकोमा |
(मैले निकै अघि mobile बाट गरेको कमेन्ट पोस्ट भएको रहेनछ | शायद अझै अप्रिल फूल बाकी भएरै होला कमेन्टमा नदेखाईएको |)
Nice April fool’s joke!
It feels good to hear about the success of another fellow Nepali. But it is misleading to call it Nepali Company. The company is based in Singapore.
http://sg.linkedin.com/pub/v-n-biswas-dhakal/23/463/537#
It will be like calling Microsoft an Indian company just because the current CEO of Microsoft is someone with Indian origin.
That was a good reminder for all us who’ve forgotten that it’s the 4th month of the year. पेट मिची मिची हासियो
अप्रिल फूल!!
टोइत अप्रिल फूल बनाउन लाको हो क्या
अप्रिल फूल होला
अप्रिल फूल
अप्रिल फुल!! good Job Salokya!!
हामी नेपालीहरु कत्तिको जता हावा लग्यो तेतै बग्छौ भन्ने त यो कमेन्ट हरु पढेर थाहा भयो. आज फलाना ले चक्का जाम गर्नु र टाएर बाल्ल्नु भनेको छ. जौ साथी हो संकर देव मा टाएर बाल्न
यो त नेपाल र नेपालीको लागि गर्वको कुरा हो नि | यसमा रातो लगाउनेहरु ऋषि धमला र सी पी गजुरेलका भरौटे हरु हुन् जसलाई देशको बारेमा वास्ता छैन | अरुले गरेको देखि नसहने डाह गर्ने मानसिकताको उपज हो | बिश्वास ढकाल जी लाइ बधाई छ |
This is just an April Fool stunt. Nothing else. But it is a good one.
बधाई छ विश्वास जी लाई
यो अप्रिल फूल हो जस्तो छ साथी हो |
अप्रिल फूल को दिनको समाचार आज आए पनि विश्वास जी फुतुरे (i mean future ) मा त्यो possible छ .. बेस्ट आफ luck
य हजुर हरु यो अप्रिल फुल को लागि लेखियको ब्लग हो त्यसैले राम्रो कमेंट्स मा पनि रातो फ्ल्याग गरेको ……त्यो अन्तिम मा दियको लिंक क्लिच्क गरेर हेर्नुस त.
April fool po jasto lagyo!!. Yesto news anta kata dekhina khojda pani..
उमेशजी, सबभन्दा पहिला अप्रिल फुल हो भनेर कमेन्ट गर्ने म गोर्खेको कुन चाही मोडेरेटरले गायब गरेछन् | हाहा | हुनत सुरुमै थाहा भाको भए नि मज्जै हुदैनथ्यो |
fake news…..why poeple are leaving comments without verifying it…..so dumb…
धेरै प्रेरणादायी; खुशी र गर्भको कुरा नेपालीहरुलाई !
Haha what a wonderful theme to make April fool .bravo shalokya and mysansar team .you made great April fool to us.
अप्रिल फूल जस्तो लगेओ नि !! कुरा शचई को हो भने बधाई छ ल न भाएअ राम्रई फूल!!!
अप्रिल फुल
अब चै नेपालीमा नै भन्नु पर्ने भयो यो अप्रिल फुल हो भनेर ………….. तर सपना देख्नु पर्छ है साथीहरु
I think this is just a April fool prank. If you have been following mysansar for a while then, you should know there’s always one post for April fool.
उमेशले राम्रै अप्रिल फुल मनाए यसपाली पनि …:-))
Omg… everyone believed it. At first I also believed it but when I clicked the link, then i found it is an April fool article……
Happy April Fool……
Feri April fool banaye salokyejile
हरे ARIL Fool का फूलहरु , खै कुरा बुज्या |
Happy April fool day! Stupid article.
I wish it had been a true news.. but prank of april 1st… Who knows the dream could be true in future ….
april fool ta haina ne. happy april fool
अ_प्_र_ल फ_उ_ल_ल
अप्रिल फूल
april fool ta haina ne
अप्रिल फूल जस्तो लग्यो..
aprilful manaunubhayechha mazzale 🙂
Interesting eye-catching news content by MYSANSAR…Good Enough to make fool…but Hope day is not far….just more innovative ideas n dedicated efforts is needed
अप्रिल फुल चाही मनाउना जान्ने हो के my संसार को परिवार!!! बधाई छ तपाई हरु लै हहहहः
यसरि फुल नै चै नबनाउन है के थाहा कुनै दिन हाम्रा केटा हरुले नि गरेर देखाउन सक्नेछन | 🙂 जे भए नि एक पटक मा त दङ्ग परिसक्या थे लौ …
कागले कान लग्यो भन्दैमा कान छाम्ने कि काग पछाडी दुगु्रने ? वेक अप नेपालिज !! याहाँ कमेन्ट हेर्दा याद आयो कबिता.. हामी बहादुर तर बुद्दु !!
अप्रिल फुल पो हो कि ……भनेर भन्नुस …..
अप्रिल फूल
Suraj
अप्रिल फुल ळ्ळ्ळ्ळ्ळ !! 😀 🙂
April fool????
This April fool joke is really good one! I hope this joke is true sometimes in the future! Thanks to Mysansar for a special type of April fool celebration!
YUP and that’s Fooling on First of April…. अप्रिल फूड दे एवेर्योने.
April Fool…
!!!!!!!!!!!!!!!अप्रिल फुल !!!!!!!!!!!!!!!!
सही अप्रिल फूल भइयो यार!!!
APRIL FOOL!! News this big need credible sources, there are none !!! Mysansar this was a very good April Fool Prank 😀
राजा धेरै धेरै बधाई ६ल लl टोलिले इतिहास रच्ने भयो.
सुभकामना
बधाई छ है ढकाल जी अनि सबै नेपाली लाई किनकी यति ठुलो सफलता भनेको हामी सबै नेपालीका लागि गर्वको कुरा हो. फेसबुक जस्तो कम्पनीले हाम्रो नेपालीको सिर्जना लाई खरिद गर्नु भनेको सानो कुरा होइन. यस्तै अरु पनि नेपालीको प्रगति देख्न मिलोस जय नेपाल जय नेपाली
अप्रिल फूल को लागि धेरै धेरै धन्यवाद.
अप्प्रिल फूल त मज्जाले मनाउंदै हुनुहुन्छ त साथी हो| 😛
क्रिकेट पछि अर्को शिर उठ्यो नेपालीहरुको !
स्याबास– बिश्वास जी र सबै टिमका साथीहरु!
निके अप्रिल फूल Its a nice one
आलु जस्तो दिनभरी खुसि भैयो सपना पो रहिछ ; ठुलो हुरी चल्यो .
i think this is a April fool..Can you show some more evidence of this.
अप्रिल फूल
Is this real or April fool? I googled it but did not find any reliable sources.
आज अप्रिल फूल डे हो भनेर सबैले बिर्सेछन .
आज अप्रिल १ हो नि होइन र
अप्रिल फूल पो रैछ .
त्यो एप्स बनाउदा कति नेपाली हरु ले डुब्यो यो ढकाल भनेर कुरो काटेका थिए होला अब मर्ने भए डाहा ले/ बधाई छ तपाई अनि तपाई को टिम लाई/
अप्रिल fool
मेरो अप्रिल फूल लेखेको कमेन्ट किन डिलिट भयो ?
हैन नेपाल र नेपाली को उन्नति मा नेपाली साथीहरु को मन अमिलो भएको होला??? शुभकामना संदेश मा dislike गर्ने को संख्या देख्दा अचम्म परेको छु …….लौन यो के भैरहेको छ???
Happy April fool day to every one 🙂
जे होस् अप्रिल फूल भयपनी Advertise राम्रै भयको हो ! हिजो सम्म धेरै ले नचिन्ने कम्पनी आज देखि सबै ले चिन्न थाले !
अब यो समाचार वास्तविक बनोस !!!!!!!!!!!!
हा हा हा अप्रिल फुल मनायो आज माइ संसार ले, अनि हामि कुरै नबुझी समर्थन अनि बिरोध गर्ने नेपालि प्रवृति …………………….
Happy April Fool Guys!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
उमेश जी ले सबै लाई अप्रिल फूल बनाको कसैले थाहा पाएन |
अप्रिल फूल कै दिन शुभ समाचार ………….. नेपालीका लागि शुभ दिन बनेर आयो 1st अप्रिल ………………….. cricket को news सेलाउन नपाउदै अर्को खुशी को समाचार सुन्न पाइयो……….. आशा गरौ भोलि को दिनमा पनि येस्तै खुशीको समाचार सुन्न पैयोस
जय नेपाल ///
अप्रिल फुल मनाउनु भएको जस्तो लाग्यो नत्र गुगल गर्दा त यत्रो ठुलो समाचार पक्कै इन्टरनेटमा हुनु पर्ने हो र फेरि आइकन पत्रिकाको पनि त अप्रिल फुल इसु रहेछ l तर यदि कुरा साँचो हो भने चाहि यो अति नै ठुलो उपलब्धि हो l
आज बिहानै उठेर सालोक्यजी लेखेछन “…… कागले कान लग्यो, कागले कान लग्यो …!!!”
माइ संसारको पाठक १………….(कान छाम्दै)”……..होइन होइन !!”
माइ संसारको पाठक २ …………(दौडदै) “…..समात समात त्यो कागलाई समातेर कान खोस”
माइ संसारको पाठक ३ …………(रिसाउदै) “…हान हान त्यो कागलाई तोपले हान…. “
अप्रिल फूल बनाया
अप्रिल फुलको खुराक गजबको लाग्यो. धन्यबाद!
Almost got me! Really liked your April’s Fool prank though.
माइसंसार लाइ धन्याबाद तातो समाचार दिनु भएकोमा
बधाई छ सालोक्य लाई!!! मुर्ख बनौन नि यत्रो समय खर्चेर समाचार बनको मा:):)
April fool.
अप्रिल फूल?
Happy April Fool Day !! राम्रो छ !!!
अप्रिल फूल
अप्रिल फुल मनाउनु भएको जस्तो लाग्यो नत्र गुगल गर्दा त यत्रो ठुलो समाचार पक्कै इन्टरनेटमा हुनु पर्ने हो र फेरि आइकन पत्रिकाको पनि त अप्रिल फुल इसु रहेछ l यदि कुरा साँचो हो भने चाहि यो अति नै ठुलो उपलब्धि हो l
खुशी लाग्थ्यो यदी सहि हुन्थ्यो भने … अप्रिल फस्ट मनाएर पो बर्बाद भयो त
कतै अप्रिल फुल बनाको हो कि भन्ने लैराछा …..
अप्रिल फूल 🙁
अप्रिल fool
सि पि गजुरेल ले थाहा पायो भने के भन्छ होला….एस्तो भनेको बिकृति तिर उद्दत छ कि??? तेत्रो पैसा त मा’हान पार्टी ले पाउनु पर्ने १६००० मान्छे मार्न सकेको मा..कहाँ को त्यो ‘एप’ बनाउने लाई दे’को
April Fool ho?
अप्रील फूल खबर एकदम राम्रो छ …………………..
खै बिहान देखि चार, पाँच पल्ट हेरिसके, कतै यो अप्रिल फुल हो कि भनेर…………. थोरै मा एक चौथाई पैसो नेपालमै लगानी गर्नुहोला गर्नु होला, गरिब नेपाली ले रोजगार पौलान, धेरै धेरै बधाई छ येदि सहि भएमा !!!!!!! आज को दिन क विश्वास गर्नु …… 😛
हेप्पी अप्रिल फूल
हप्प्य अप्रिल फूल
अप्रिल 1st को समाचार त हैन कतै ? येदि साचै हो भने सारै राम्रो कुरा हो |
Congratulation Biswas Dhakal ji God Bless you for your success.
गूड ! अर्को अप्रिल फूल मा थोपडा पुस्तक ” फेसबुक” प्रधानमन्त्री झुशील कोइराला ले किन्नु हुन्छ पक्का !!!!
ह्याप्पी अप्रिल फूल……………
Happy अप्रिल फूल
अप्रिल फुल मनाएको होला
Well prepared.. APRIL FOOOOOOOOOL(10^9 :)) article :D! Ambitious joke!!
अप्रिल फूल होला !
April fool त होइन नि है ? 😛
April fool
शुभ मूर्ख दिवस, April fool!
APRIL FOOL
Happy अप्रिल फूलस Day
Ha Ha Ha
April Fool
अप्रिल fool बनाको जस्तो lagyo
धेरै धेरै शुभकामना
अप्रिल फुल मनाको त होइन नि mysansar को ब्रो ले ,फ१ सोफ्त मा Job गर्ने मित्र लै त केहि पत्तो छैन रे…
अप्रिल फूल !!!!
I guess thats a good April Fool joke.
अप्रिल fooooooooooooooooolllll
अप्रिल मा फूल फुल्यो
सारै सुगन्ध आयो
केको फूल केको फूल भनेको
कागले लगेको कानको फूल रैछ
हा…. हा…हा…हा…
सारै राम्रो जोक….. Happy April Fool Day….:) 🙂 🙂
अप्रिल फुल !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Hope it is not April Fool! We are very proud of you. Congrats Biswas!!
ओओओओह्ह सालोक्य जी,
last ma chaii tapai lee Happy April Fool chaii vannai birsinu vayechaa ta!!!
अप्रिल फूल मनको त होइन ?
कार्य सफलता मा हार्दिक बधाई cha .
कस्तो एप्रिल बनाएको पनि थाहा नपाएको होला?
Not true. Purchasing by google could be reality but why woukd facebook will buy advertising tool?
Some fools will be fool but not all
By mysansar, on April 1st, २०१४
आज अप्रिल फुल हो भनेर पनि सम्झिम है
हाहा ! अप्रिल फूल भन्नेहरुको चाही कम्मेन्ट नछापेको रैछ ! हेर्दै जाउँ कति मुर्ख हरु रैछन माइसंसारमा !
अप्रिल फुल ! वास्तवमा येस्तो भए निकै राम्रो कुरा हुन्थ्यो ।
April FOOL!?!
अप्रील फूल
अप्रिल फूल
nice nice #AprilFool
हाहाहा …नपाएको अंगुर तितो हुन्छ भन्छन यहाँ चाही रातो भएछ …धेरै धेरै बधाई नेपाली येवाहरुको प्रेरणा बन्नुस …के गर्ने खुट्टा तान्ने बानी र नेताहरुको पछि लाग्ने बानी कहिले हट्ने होला ????
तितो को उल्टो रातो, स्वाद को उल्टो रंग, have अ nice day
रमाइलो सारै रमाइलो !
सबैलाई उल्लुदिवसको शुभकामना 😀 !
अप्रिल फूल
Hahahaha
अप्रिल फूल
April Fool jasto cha :p
अप्रिल फूल
हैन हौ साथीहरुले त अझै पो थाहा पाउनुभको रहेनछ यो त आज अप्रिल फुल पो मनाइरहेको लेख हो भन्ने हाम्लाई लाइराछ हाहाहाहाहाहाहा
हेहेहे….अप्रिल फुल
April fool….
एक खर्ब, एलियन देखे जस्तै पो भो त गाँठे !
त्यो पनि हाँडी गाउमा !
Biswas dhakal ले पनि यो समाचार mysansar बाट नै थाहा पउनु भएछ ! बधाई छ mysansar ! April fool !
April 1st … hahahahhaaa हासेरै मर्ने भो मा त … के गर्ने होला … टोइट
अप्रिल फूल त मनाएको होइन नि ?
ह्याप्पी अप्रिल फूल
अप्रिल फूल त हैन नी …मैले पनि १० मिलिओन यूरो जितेको लेखेको छु Facebook मा हा हा हा ….
अप्रिल फूल
ह़ा ह़ा , happy april full . तर नेपाल मा पनि यस्ता विज्ञ हरु जन्मीउन , शुभ कामना .
अप्रिल फूल मनाउनलाई अरु कुनै तरिका सोचे हुन्छ…यो चै पुरानो वायो…
कतै यो समाचारले अप्रिलफुल त मनाउंदै छैन ?
यस्तो खबर अप्रिल फूल को दिन नै नभए पनि विश्वास गरिन्दैन थियो . अप्रिल फूल नै बनाउने भए अलि गतिलो खबर दिए हुन्थ्यो .
हयाप्पी अप्रिल फूल
गरेर देखाउन नसक्ने तर समानता, हक र अधिकारको ठुला ठुला गफ गर्ने, नारा जुलुस र बन्दमा बिस्वास गर्ने र बाउ बाजेको इतिहाँस बेचेर खान पल्केकाहरुले नै यहाँ Dislike गर्दैछन
केदार Jee,
रातो किन लगाका रैछन साथीहरुले भन्ने कुरा थाहा पाउनु हुनेछ २४ घण्टा पछि…….
एस्तो महान काम गर्ने नेपाली लाइ नेपाली ले नै रातो लगाए भने पछि केहि (लुकेको) कुरा होला नि त ………
wait गर्नुस…….
Vicky
Vicky जी,
कमेन्ट लेखेर post click गर्नु पनी अप्रिल फुल हो भन्ने पनि संग संगै दिमाग मा फुरो | के गर्नु facebook मा जस्तो कमेन्ट edit गर्न नपाइने यो MySansar मा र पनी अर्को कमेन्ट “कतै यो समाचारले अप्रिलफुल त मनाउंदै छैन ?” भन्ने लेखेर उत्तिखेरै पोस्ट गरेको उमेश जी ले होल्ड गरेर राखिदिनु भो र उल्लु बनेको पोस्ट मात्रै फ्लाश गरिदिनु भो | अहिले भर्खर पो त्यो दोस्रो पोस्ट फ्लाश हुँदैछ |
April fool post !!
April phoolllllllll
April fool post from mysansar!! ha ha ha
अप्रिल फूल मनाएको हो कि जस्तो लग्यो नि त मलाई त.
Happy April Fool Friends!!
अप्रिल Fool
मलाई त अप्रिल १ मा हामि सबै पाठक लाई मुर्ख बनाए जस्तो लाग्यो
यत्रो ठुलो business deal अन्य कुनै पनि website हरु मा देखिन्न त
आशा गरौँ एकदिन यो blog मा लेखे जस्तै होस्
अग्रिम सुभकामना
प्रह्लाद मिश्र
सताशी धाम-८ झापा
अप्रिल फूल
हाहा आज अप्रिल १….सबैलाई झ्हुक्याएको मा सालोक्य जी लै बधाई.
अप्रिल फूल guys
खुशी को खबर !!
happy अप्रिल फुल
कस्तो राम्रो मुर्ख बनाउने तरिका
सोल्टा हरु सब झुक्किए है ….. अप्रिल फुल को समाचार लाई साँच्चै को ठानेर !
बधाई छ अप्रिल फुल हरु लाई
लौ मेरो कमेन्ट चै किन ब्लक नि अप्रिल फुल को पोल खुल्छ भनेर हो कि क्या हो ??? its not fair है !
कति जना fool भाको हो April 1st मा
Congratulation to APRIL FOOL Billionaires 🙂
At least I had a good fun reading it.
मईसंसार ले सबै लाइ बेकुब बनायो… कति धेरै हो पढेलेखेका मुर्खहरु 😀
April Fool 😛
ओहॊ यो अप्रिल फूल हो साथीहरु!!! So dnt b over xcited !!!
अब हामीले नेपाल लाई सगरमाथाको देश भनेर मात्र चिनाउने दिन गए जस्तो छ! उमेशजी को उपस्थितिमा भाको यो डिलको बारेमा नेपाली मेडिया ले अझै थाहा पाको छैन जस्तो छ |
APRIL FOOL BANAKO HO ?
अप्रिल फूल त होलानी !!!
साथीहरुले शुकामना दिनुभन्दा पहिले आज अप्रिल फुल हो भन्ने यादै गर्नु भएन । किनभने यो समाचार आइकनको अप्रिल फुल अंकमा छापिएको रहेछ !
april fool
APRIL फूल !!!!!!!!1
कतै अप्रिल फुल त होइन ??
CashonAd does not worth more than $100,000.
It is a prank by Umesh Shrestha, as today is 1st of April.
Every New creation get new chance and opportunity and we all are known that logic can created……Best of Luck Dhakal Sir..
के हो कसैले पनि आज अप्रिल फुल भनेर बिचार नगरेको जस्तो छ …!!!
कति हासनु .
April fool ALL, Have a nice day
This is april full right
April fool ta haina ni yo?
अप्रिल फूल !!! अप्रिल फूल !!! अप्रिल फूल !!! अप्रिल फूल !!! अप्रिल फूल !!!
हा हा हा हा हा…. कसैले पनि अप्रिल फूल भन्ने थाहा पाएनन् कि के हो ?? सबैले बधाई पो दे’का छन् त ??
दरो अप्रिल फूलको दिन मान्छेहरु फूल हुदै छन्.
विश्वास जीले सालोक्यजीलाई अप्रेल फुल बनाएको हो कि, सालोक्यजी ले नै सबैलाई बनाउन खोजेको?
April fool ??!!!
…………………….Happy April Foooooooooool ……………………….
Why there are lots of dislikes in comments? Its so surprising and unbelievable. Any way its a good news and inspiration for nepali software developers.
अप्रिल फुल
Lame AprilFool joke
Foolish दिवस को पोस्ट हो कि क्या हो ?
आज अप्रिल १, अप्रिल फूल
अप्रिल फूल मनाको जस्तो छ ब्रो ले |
अप्रिल फुल हो आज साथी हो,
कतै अप्रिल फुल त हैन ?
ओने ओफ द बेस्ट अप्रिलफूल ब्लग पोस्ट
अप्रिल फूल
मेरो कमेन्ट किन प्रकाशित भएन ?? येस्मा ठुलो षड्येंत्र हुन् सक्छ !!! 😀
ल बधाई छ !!! हाप्पी अप्रिल फूल डे!!!
अप्रिल फुल हाहा हा
अप्रिल फूल 😛
अप्रिल फूल …..
April fool
april fool news……
सालोक्य ज्यु, तपाईंको सफलताको लागि हार्दिक शुभकामना! ताना-बाना राम्रै बुन्नु भएको छ, रमाईलो लाग्यो 🙂
सुरुमै अप्रिल फुल खबर भन्ने थाहा पाएर
पनि अन्तिमसम्म रमाइलो मानेर पढे,
झुक्याउने पोइन्ट कहाँ छ भन्ने कौतुहल,
लिंक क्लिक गर्नुहोस भने पछि मेटियो l
हा हा हा हा लौ केटा हरु अप्रिल फूल मनाए छ …………..
यो समाचार एप्रिल फुल नबनोस । एकदमै खुसी लाग्योब। नेपाली एप्लीकेसनले पनी सफलता पाएको देख्दा
April 1st o.O
It’s Aprils fool day
Bogus n idiotic
लौ यो april fool message लाई कति साथी हरुले साच्चीकै ठानेर श्येर गर्ने हुन ?अनि कति पत्रिकाले प्रमुख समाचार बनाउने हुन ?!
April Foooooooooooooooooooooooool….
अप्रिल फूल.
अप्रिल फूल त राम्रै मनाय्चन. हाहाहा
Happy April Fool
अप्रिल फूल अप्रिल फूल
यो त १ अप्रिलको समाचार जस्तो पो छ त ?
पट मुर्ख हरु, अप्रिल फूल मनाएको थाहा छैन!
होइन किन येति धेरै dislike हो, एउटा नेपाली ले अर्को नेपाली ले राम्रो गरेको देख्यो भने खुट्टा तन्चन भन्थे, हो raicha .
अप्रिल फूल!
What a joke…. Its April 1st salokya ji did know about it or just published the news unknowingly???
अप्रिल फूल
अप्रिल फुल चाही मजाले बनाउनु भयो …..
होइन एक नेपाली को प्रगति मा बधाई दिदा यति धेरै रातो ? भनेपक्षि आज अनलाइन खबर ले निकालेको समाचार “६७ लाख नेपाली मानसिक रोगि” लाइ यहि रातो ले पुस्टि गर्छ !
Creativity pays sooner or later ! Congratulations….
April fool news त हैन …
Nice April 1st Joke. Yet it is capable enough to make people Dream Big.
अप्रिल फूल !!!
made fool out of everyone april fool हाहाहा
अप्रिल फुल
APRIL FOOOLLL!!!!!!!!
बधाई छ सब नेपाली समूह लाइ …
April fool
… अप्रिल फूल …
अप्रिल १, २०१४
Today is April Fool… माई संसार ले उल्लु बनायो!!!!
is this a real news or just making us fool ?
यो खबर छापेको तारिक तिर पनि ध्यान लगाउने हो कि साथि हो …..
APRIL FOOL
अप्रिल फूल
Congratulations!!!
Hope this is not an APRIL FOOL News
I am not being negative neither jealous. Let me make my point here. Today’s 1st of april so am guessin it’s just an APRIL FOOL prank 🙂
आज अप्रिल १, अप्रिल फूल
अहिले नेपालीहरु प्रबिदी को छेत्रमा बिस्वो मा नै आगाडी बढेको देख्दा गर्भ लाग्यो …..
यो भन्दा राम्रो अप्रिल फूल कहाँ हुञ्छ ???
April Fooooooooooool 😀
Congrats biswas and team, if not fools news (today is april first)
Happy April Fool!!!!!
अप्रील फूल !!!
Didn’t bother to read the post!
आज अप्रिल फूल मानाको जस्तो लग्यो है मलाइ त
राम्रो खबर ,
Happy April foooooooooooooooooooooooooooolllllllllllllllll!!!!
I like your April 1st topics. It’s really mind blowing.
माथि बधाइ त लेखेँ तर कतै सालोक्य जी ले अप्रिल फूल मनाउनु भएको त हैन जस्तो लाग्न थाल्यो । तपाँइले यसरी झुक्काएको भए त सारै नराम्रो भयो । म त रिसाएँ है ।
१स्त April !! ल बधाई छ .
अप्रिल फूल त बनाएको हैन नि??? नभए त बधाई छ क्याश अन एड लाई!
यो कतै अप्रिल फुल मनाएको त हैन ? बास्तबिकता के हो सालोक्य ज्युले प्रष्ट पारिदिनु भए सबै पाठक बिश्वस्त हुने थिए कि । येदि साचो हो भने असाध्येई राम्रो कुरा भयो ।
अप्रिल फूल!!!!!
अप्रिल फुल त हैन
I doubt this news, may be we r becoming April fool today, in April fool day
बिश्वास ढकाललाई बधाइ छ । हामी आँफैले कम्पनी स्थापना गर्न सक्नुपर्थ्यो तर प्रतिस्पर्धामा टिक्न उत्तिकै गाह्रो भएकोले होला तपाँइहरुले आफ्नो प्रबिधि बेच्नुभयो । मलाइ तपाइ र तपाँइको टीम माथि गर्व छ । पैसा पाएपछि ढुक्क हुनुभन्दा फेसबुकको टिममा छिरेर माथिल्लो पदमा काम गर्ने अबसर पनि तपाँइलाई मिलोस शुभकामना ।
हैन यो त April fool नेव्स जस्तो लग्यो मलाई त कहिँ तेस्तो नेव्स नै छिन फचे बुक मा त उमेश जी बिहान बिहान के गर्नु भाको …….
screenshot of Facebook’s tweet is FAKE
Congratulations to all Nepali. heck out more news about the historic deal here
Http//www.jpt.com/fb/cashOnad
केटा हरु पनि क सार्हो चम्किएको हो !!!!!आर्रॆ यार अलि राम्रो र creative पीस पो बनाउनु अप्रिल फूल मनाउन!!! यो त पुरानै झुर विचार !!!!!
हा हा हा ।।। हामी अप्रिल फूल भए पनि कुनै एउटा त पावर फूल भयो ।
अप्रिल फुल को लेख हो ! तै पनि अलि बडी भयो !
ह्यापी अप्रिलफुल …
बधाई छ बिश्वास ji लाइ !! BTW Happy April fool day !! 😛
सबै भन्दा ठुलो जोक हो यो आज अप्रिल फुल को दिन
APRIL FOOL
APRIL फूल. I wish this was true story.
यो पोस्ट ले देखाउछ धेरै जस्तो नेपालीहरु लाइ मुर्गा बनाउन केहि गार्हो छैन भनेर….
सबै हल्ला मात्र हो , अप्रिल फूल मनाएको हो ! Magazine ले अप्रिल फुल issue नै भनेको छ नि ! राम्ररी हेर्नूस त , Magazine .
***
बिशाल सुबेदी
हेटौडा
अप्रिल फूल !!!
april full…………… 😛
अप्रिल फूल
अति राम्तो अनि खुसि को कुरा हो कि नेपाली वेव saite ले अन्तर रास्तिया बजार मा भाग लिन पायको मा खुशी मात्र होइन गौरब पनि हो फेरि पनि goodluck
पढ्दै नपढी र एक जाबो अन्तिममा दिइएको लिंकलाई click नि नगरी हल्ला गर्न पाठक महोदयहरु माहिर रहेछन. आज पुष्टि भयो.
बिचरा हामी मध्ये कति लाइ चाही “Paradox of dislikes” बुझ्न गार्हो भैराको छ |
Congratulation !!!
congrats all april fool.
लिंक मा भनेको जस्तै आज अप्रिल 1st अप्रिल फूल| ICON = विकिपेडिया :प्| कुनै दिन साच्चि नै येस्तै आउला नि Facebook ले नेपाली कम्पनी किन्ने| अनि नेपाली कम्पनी ले चाही म बेच्दिन भन्ने पनि नआउला भन्न सकिन्न|
अप्रिल फूल ……lol
अप्रिल फुल!!!! अप्रिल फुल!!!! अप्रिल फुल!!!! अप्रिल फुल!!!! अप्रिल फुल!!!!
HAPPY APRIL FOOOOOOOOOOOOOOOOOL
आज मूर्ख बनाउने दिनै हो | मजाले बनाम |
April fooooooooooollllllllllllllllll news 🙂
Happy April Fool’s Day!!!
अप्रिल १ news
अप्रिल फुलका दिन प्रकाशित भएकाले बिश्वास गर्न अलि गारो पर्यो तर तेस्तो नहोस, बधाई बिश्वास ढकाल र उनको टिमलाई
हाहा……… अप्रिल फुल 🙂
april ful
अप्रिल फूल !!!!!!
अप्रिल फूल
अप्रिल फुल मनको हो कि !!!
APRIL FOOL !!
I think its a great APRIL FOOL by mysansar.
अब चाहिं CashOnAd मा facebook को सबै बिज्ञापन आउने भो . बल्ल payment छिटो होला जस्तो छ .
Is this real news or APRIL FOOL?
Is this real news or APRIL FOOL?
If it was not 1st April, then again I would not have believed this. 3:) anyway nice try 😉
why dislike in the congratulations greetings…….i’m sooo surprised. उन्नतिको शुभकामना दिनु त राम्रो हो नि , हाम्रो नेपालीलाई बिश्वो सामु चिनाउनु खुशीको कुरा हो.
बधाई छ सबैलाई
त्यहि त ! तर कुरा बुझ्नुहुन्छ चाडै… 🙂
इत इस गूद बट अप्रिल फूल हो नि त आज
Happy April Fool.
अप्रिल फूल
Happy April fool to Umesh ji & Mysansar team & all readers.
Google nearly made me April fool about Gmail – Shelfie
http://gmailblog.blogspot.com/2014/03/introducing-gmail-shelfie.html
Cash on Ad is good innovation of Biswash Dhakal & his team but it still need to be proven to be purchase by fb or other big IT giant company.
I just read Mr. Dhakal interview on Karobar Daily this morning.
Check it out on last page of e-paper of Karobar today to read Mr. Dhakal interview
http://epaper.karobardaily.com/
ल मुर्ख बन्न सफल भए म | अप्रिल फुल हो क्या हो आज त !
Cash on April 1st, २०१४. Great Article!!
हा हा हा हा हा हा ……………
येश पाली चाही साच्चिकै FOOL भईयो |
APRIL FOOLS’ DAY………….
Vicky Dev
अप्रिल फूल त राम्रैसंग बनायेछन …………….. ^_^
Are we being fooled on April Fool Day (1st April, 2014)??
April Fool
अप्रिल फूल
नेपालि कम्पनी कि नेपाली मूलका ढकालले चलाएको कम्पनि? जुगरबर्ग कि जुकरबर्ग?
ःHappy अप्रिल फूल !!!!
“अप्रिल फूल” समाचार हो भन्ने कुरा कति जनाले थाहा पाउनुभयो ?
क हो ब्रो अप्रिल फूल बनाउने मुला
यो अप्रिल फूल को जोक हो भनेर कसैले थाहा पाएनन् कि क्या हो?
बेस्ट अप्रिल fool prank ever.
Happy April Fool
अप्रिल फुल बनाएको त होइन ?
साचों हो भने त अति राम्रो | बधाई छ पुरा टिमलाई |
अप्रिल फूल समचार नहोस भन्ने चाहान्छु
अप्रिल्फुल बनाउन सिपालु रहेछौ मेरो संसार टिम . बधाई छ मेरो संसार टिम लाइ.
अप्रिल फुल मनायो माई संसार ले ///////
लोर्के
एउटा तन्नेरी नेपालीको सफल कथाले साह्रै खुसी तुल्यायो ।
aprilfool!!!! thanks
हास्दा हास्दा चाक दुख्यो ऐया
April fool … but i wish i was true
(Correction)
April fool … but i wish it was true
हि हि ! सबैलाई मुर्ख बनायो माई संसारले !
अप्रिल फूल बनाउने नया नया तरिका छ यार …
APRIL FOOL !!!
लौ आज अप्रिल १ पो त …fool बनाको भए मरिजानु नत्र बधाई छ …कुरो सुन्दा त पत्याइ नसक्नु छ क्यारे !
अरे यस्तो अप्रिल फुल त हाम्रा नेताहरुले जेठमा स्थानिय चुनाब र १ बर्ष भित्र संबिधान दिन्छु भनेर मनाई रहेका छन नि..फेरि अर्को अप्रिल फुल किन नि ।
Very poor!!! You are trying to make fool (APRIL FOOL) from unrealistic scenario….If you had put down price, some people would believer…
GAGS
Congratulations! we are proud of you and your team.
April fool this was funny indeed
अप्रिल फूल or real
अप्रिल फूल prank
एक नेपाली यूबा आफ्नो श्रीजनशक्ति(creativity /innovation )द्वारा धनाड्य बन्न सफल भएकोमा ढकालजी लाई धेरै बधाई! यो नेपालीको लागि खुशी र प्रेरणाको कुरा हो!
निके अप्रिल फूल prank
अप्रिल fool
Today is april fool day. So there is no truth to this news.
अप्रिल फूल
ha ha ha..happy aprilfool !!
April Fool!
अप्रिल फूल मनाएको जस्तो छ नि माईसंसार ले 😀
१०० प्रतिसत साचो भन्नु भो |तेस्तै अब मावोबादी का सिर्स नेता प्रचण्ड फेरी जंगल पस्नु हुदैछ | येस्पाली जनयुद्द को लागि न भै मन युद्द को लागि उहा जानुहुने भएको छ | जान युद्द र धनयुद्द लडिसकेको उहालाई गौतम ले घर छोडेर जंगल गएपछि मात्र बुद्द बन्न सकेको जानकारी मा आएपछि
ज्ञान को लागि जंगलै जानुपर्ने प्रेरणा आएको हो |
आप्रिअल फुल मनाएको हो
Omg!! Congrats biswas and the team. Really proud of u.
Seriouly!,
U fall for this !!!!
अप्रिल फुल मनको जस्तो लग्यो मलाई त | 🙂
अप्रिल fool नै भनेर भए पनि cash on ad को बिज्ञापन गरिदिईको छ।
प्रबिधि जान्नेलाई सोध्नुस, त्यो कुरा पत्रिका र पत्रकारलाई मात्र ठुलो हो त्यस्तो कुरा संसार मा लाखौ चोटि प्रयोग भई सकेका छन।नेपाललाई भनेको भएर मात्र केहि समाचार त्यो पनि नेपाली मिडियामा बनेको बनाईएको हो
April fool or real news. If real good on u guys
अप्रिल फूल को शुभकामना
Happy April fool’s day!
ha ha ha…………happy April fools day……
April full news lol
अप्रिल फूल.
अप्रिल फूल बनौन खोजेको हो
अप्रिल फूल समाचार लाई सलाम
I think this is April fool frank 😛
अप्रिल फूल..
April fool 🙂
अप्रिल फूल
APRIL फूल !!!
अप्रिल फूल मनाउनु वयेको मा धन्यबाद . रमाइलो लग्यो
अप्रिल फुल !
सबैलाई अप्रिल फूल को सुभकामना 😀
अप्रिल फूल 🙂
If you had posted this news on some other day then we would have believed 😉
लु बधाई छ, उन्नति र प्रगति अझै धेरै होस् !
अप्रिल फूल ……………………….. २०७०:::::::::::::::::::::::::::::::::::::::
APRIL FOOL APRIL FOOL APRIL FOOL 😛 😛 😛 😛
आज अप्रिल फर्स्ट हाहहहह्हहहह्हहह्हहाहहहह्हह
हामी रिडर हरु लाई मुर्ख बनाउन खोजेको हो .भए त राम्रै हो
क्या राम्रो खबर … Satya भाको भए कति राम्रो हुन्थ्यो होला . Happy अप्रिल फूल दे
अप्रिल फूल !!! आज राम्रै संग झुक्किए !!
april fool
April fool?
झट्ट टाइटल देख्दा त हो नै पो भन्ठानेको ! हाहाहा
I am confirmed that this is the great April Fool.
मत उल्लु बनाना….. D: D: D: April fool
April foollll…lasto ko link nai fake xa 😀 😀 😀
April Fool
ह्याप्पी अप्रिल फूल !!!
अप्रिल फूल मनाउने राम्रो तरिका सालोक्य जी
अप्रिल 1
good try april fool बनाउन लाई
अप्रिल फुल राम्रै लाग्यो |
अप्रिल फूल 🙂
HAPPY APRIL FOOL SALOKYA
मैले त माइसंसार पनि CNN ले किनयो भन्ने सुनेको थिय . आफ्नो समाचार चाहि नदिने ……………
Congratulations CashOnAd team.
Hopefully this will inspire upcoming entrepreneurs from Nepal.
Happy April Fools Day
Happy april fool
अप्रिल फूल !!!!!
He he… Aaja April Fool….
अप्रिल फूल 🙂
Wow ! Good news
यस्तो समाचार अरु दिन आएको भए पनि हुनी नि, कस्तो ठ्याक्क अप्रिल फर्स्टमा आको | कस्तो पत्त्याम पत्याम लग्यो मलाई त |
सालोक्य जी ले Mysansar मा April fool को 1st ball फाल्नु भाको जस्तो लाग्यो !! म चाहिं bold भइन है !!
अप्रिल फूल ???
हा हा हा अप्रिल फुल
गफ्फ …तपाई को पाठक हरु अलि चलाक भै सके …. अप्रिल फूल… .. biswas dhakal ko page ma its not mention.. ha ha
अति नै खुसि को खबर…नेपाली लाई बौद्धिक जगत मा चिनाउने यो एकदम राम्रो अवसर हो…नेपाल मा यस्तै अरु धेरै प्रगतिसिल बेक्तित्व हरु जन्मिउन ..मेरो धेरै सुभकामना.. !!!
हामी नेपाली पनि कोही भन्दा कम छैनौ भनेर आज प्रमाणित भयो !
मुर्ख बनाउने कुरा मा … हा.. हा
अप्रिल फुल त मनाउने पर्यो नी !!! सालोक्य जी लागि आज सबैले एउटा टोपी किनौ अनि बाहिर सडक मा आएर खोलौ| Salokya ji Hats off!!! garau.