Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ह्यापी होली

Posted on March 16, 2014March 16, 2014 by Salokya

holi1
आज रङ्गहरुको पर्व होली मनाइँदैछ। हेरौँ मैले अघिल्ला वर्षहरुमा खिचेका केही फोटोहरु

holi2

holi3

holi4

holi5

holi6

holi7

holi8

3 thoughts on “ह्यापी होली”

  1. Suman Bjra. says:
    March 19, 2014 at 8:58 am

    धोति को देश को सबै समान बिक्रि हुने देश नेपालमात्र हो / कुनै पनि नराम्रो समान स्वास्थ्य को लागि खराब भएपनि धोति को समान नेपाली पर्योग गर्ने पर्ने जुन देश मा पानीको हाहाकार छ / खानेपानी छैन रंग अबिर ले धोतीको कुसंस्कार स्वागत गरेरे नेपाली समाज ठुलो पर्व मनाउने नब धनाधे काम भयपनी काम ठप्प गरे होलि खेलेने समाज लाई र सकारलाई धन्बाद नै दिनु पर्छ/ रगत को होलि खेलेर सरकार परिबर्त गरेको दिन बिर्सनु पर्छ /

    Reply
  2. Durga Adhikari says:
    March 17, 2014 at 12:42 am

    यो अति राम्रो रंगिन पर्ब हो/ तर किन हो मलाई भने रंग खेल्न तेती मन पर्दैन/ सायद यो पर्बले धेरै बिकृति निम्त्यायर होला/ साथीहरु संयमता पुर्बक होलि खेल्नु होला/ तपाईले होलि मनाउदा आसिर्बाद आओस सराप नाऒस/ सुभ होलि/

    Reply
  3. Shankar says:
    March 16, 2014 at 9:17 pm

    पैसा हुनेलाई सधै होलि( छोले खा ,मसल बेस्करी फुला ) |
    पैसा न हुनेलाई सधै खोलि (खोले खा ,चुप चाप बस |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme